अर्जुन सर मलाइ त कति टेनसन लागेको थियो कति बेला भिडियो आउला भन्दै हेरेर बसेको थिय अहिले आयर बास्तविक यस्तो आफै फटा छ फटाहा नबोलिदिनु भन्छ यस्को बुडा बुडी दुबैलाइ चौकि लगेर हालिदिनु होला
नेपालमा हरेक छेत्रमा राम्रो काम गर्नेलाइ गिराउन हरेक मान्छे हरु लागि परेका छन एस्ता भाइरस हरुलाइ कानुनिरुपमा सजाय दिनुपर्नेछ। अनि मात्र एस्ता हरु कम हुनेछन 🙏
माफी मागेर हुन्छ चोर डाका😡सोझो मान्छेलाई झुक्याएर यत्तिकै नछाड्नु अर्जुन दाइ जस्तो समाजसेवि मान्छे लाई झुक्याएर जिन्दगीभर भलो हुँदैन अब त हरुलाई Respect for you Arjun Da❤️
झुट फटाह हो भनेर खुलासा भएपछी पनि अझै झुट हैन भन्दा गाला फुट्ने गरि हान्नुपर्ने रिस उठ्यो मलाइपनी यो आईमाई पनि फटाह हो लोग्नेको झुठ साचोहो भन्दै पछिलागेर हिड्याछ कस्ता कस्ता मान्छे हुन्छ्न यार no word....
भाईको मन सारो सफा छ तर यो सबै मिलेर झुकाउनु फसाउनु खोजे को रैछ भाइ होसियार रहनु होला नेपाल्मा पापी बाहेक केई कोई छैन गरिखाको रिस डाहा गर्छ सबै सचेत रहनु होला
सबै सबैलाई नमस्कार म लिलु थापा पासपोर्ट र पैसा हराएको रहेछ बिचरा क्यानडाको भिजा क्यान्सिल होला भनेर मैले पनि कति जना साथीहरूलाई कन्ट्याक्ट् गरे तर बास्तबमा त म बेकुफ रहेछु अनि आउदा दिनका भिडियो मा यस्तै हरायो म बिरामी परे म दुख म परे भनेर समाचार आयो भने हामिले कसरी बिश्वास गर्ने ??
त्यति धेरै दुख,समस्या परेर आउनु भएका हजारौ,लाखौको सङ्ख्या लाई अर्जुन भुसाल sir ले सहयोग गर्दै आउनु भइरहेको थियो। उच्च मन र स्वच्छ भावना लिएर हिड्नु हुने अर्जुन sir माथि आज यति धेरै बिस्वास घात भयो । उहाँले माफि दिएर आफ्नो इमानदार निभाउनु भयो ।उस्तै भए त्यस्को झुठो बोल्ने मुख र कान एक ठाउ पुराइ दिन्थ्यो। एकपटक सुध्रिने मौका पाइस सुध्रि पागल। 9:57
तेरि माचिक्ने रण्ढा रण्ढी दमाइको छोरो भएर फेरि बाहुन को छोरो हु भन्छ खाते यस्ता खाते लाई हो ढोली भन्ने चोर पनि एक नम्बरी यो फटाहा चोर रण्ढा रण्ढी थुक्क तिमिहरुको जिन्दगी लाज सरम इज्जत नभाका यिनिहरुलाइ भाटा हान्नु पर्ने हो अर्जुन सर।
अब यस्ता मान्छे हरुको बिस्वास गर्नु हुदो रहेनछ 😢यो मान्छे हाम्रो घरमा पनि आउने गर्थियो बहिनी भन्दै मिठो बोल्थ्यो यस्तो चोर पो रहिछ 😢यस्तो मान्छेलाई चिनेर पक्राउ गरेर राम्रो काम गर्नु भयो अर्जुन सर हजुरलाई धेरै धेरै धन्यवाद छ❤❤❤❤
अर्जुन सर लाई नराम्रो बनाउन खोजेको येस्ता लाई कडा कार्बाही गर्नु पर्छ 🙏🙏
रिदय देखि सम्मान अनि हार्दिक नमन छ अर्जुन दा हजुर प्रतिको काम लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
कस्तो मन दुखेको थियो हरायो भन्दा तर अहिले सुन्दा कस्तो रिस उथो
थुक्का राम्रो मान्छेलाई किन यस्तो हुन्छ नेपाल मा किन तर सम्मान छ अर्जुन सर तपाईं प्रति ❤❤
यस्तो मान्छेलाई कानुनी कारबाही गर्नुपर्छ। नत्र भने यस्ता फटाहा अनेकौ जन्मिन्छन्।
अर्जुन सरको मन कति सफा ,अन्तिममा हात मिलाउनु भो त्यो डाँकासँग पनि
कसम टिक्टक मा हेर्दा दुख लागेर भगावन लाई नि प्रार्थना गरे यहाँ हेर्दा त सारै रिस उथ्यो
येस्तो मान्छे ले गर्दा दुख परेको मान्छे को मान्छे लाई बिस्वास गर्न गारो हुन्छ😢
अर्जुन सर तपाईं सफा दिलको मान्छे❤❤❤Respect Arjun sir
यो फटा हो थर्काउनु भो राम्रो लागो अब एस्को सातो गएयो अर्जुन जि लाई सलाम छ जय नेपाल 🙏🙏🙏
सोझो मान्छेलाई रिस उठेपछि नराम्रो सँग उठ्छ 😢
तपैको कमेन्टचै म प्राय जतापनि पढिराको हुन्छु
साथमा,4 हजार,छैन हाेला,4 लाखकाे,कुरा गर्छ अर्जुन सर यसलाई कारबाहि,गर्नु पर्छ यो खातेलाइ
हैन यो मान्छे अलि फटाहा रहेछ अर्जुन सर यस्तो मान्छेलाइ कारबाही गर्नु पर्छ।
अर्जुन सर मलाइ त कति टेनसन लागेको थियो कति बेला भिडियो आउला भन्दै हेरेर बसेको थिय अहिले आयर बास्तविक यस्तो आफै फटा छ फटाहा नबोलिदिनु भन्छ यस्को बुडा बुडी दुबैलाइ चौकि लगेर हालिदिनु होला
अर्जुन सर तेसलाई कारबाई गर्नुस गोर्खाजिल्ला सबैको बेस्ती भाको छ
सलाम छ दाजु हजुरको यो काम लाई 🙏🙏🙏🙏
मान्छे ले १०००/चोटि काम गरेर एक चोटि ठगी गर्ने लाई फटाहा चिनिन्छ अब सुदृनु जरुरत छ अर्जुन भुसाल सर एक इमान्दार पत्रकार हुन नमन धन्यवाद 🙏👍️
म पनि यो भिडियो हेरेर अचम्मित भय यो संसारमा यस्तो मान्छे पनि हुँदा रहेछन
अर्जुन दाई भएर मत्रै छोड्नु भाको हो अर्जुन दाईको ठाउमा १२ भागहरुको दाइभाइ हुनुपर्ने मर्ने थियो यो गोरु सलाम छ अर्जुन दाइ
नेपालमा हरेक छेत्रमा राम्रो काम गर्नेलाइ गिराउन हरेक मान्छे हरु लागि परेका छन एस्ता भाइरस हरुलाइ कानुनिरुपमा सजाय दिनुपर्नेछ। अनि मात्र एस्ता हरु कम हुनेछन 🙏
सर समाजमा यस्ता ब्याक्ती हुन्छ्न यसबाट पनि पाठ सिकेर अगि बड्नु होला ।
एअर्जुनभाई तपाईंको काममा खुसिहुने मध्येको एक म पनि हाे आज याे भिडियो हेर्दा त अचम्मित भए मान्छे जस्ता पनि बिश्वास छ याहा कस्काे
एस्तो फता हरुलाई कानुन बमोजिम कार्बाई गर्नु पर्छ अर्जुन दाजु
पुलीसलाई जिम्मा लगाएर २,४ भाटा हान्नु पर्ने भाइ यिनीहरुलाई।
*_म सोझो मान्छे अर्जुन सर क्या माया लाग्यो ।😂😂_*
❤🎉🎉🎉🎉❤❤❤❤❤❤ धेरै धेरै बधाई छ अर्जुन। सर। ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉।
अर्जुन सर धेरै राम्रो र इमानदार मान्छे हुनुन्छ यो मान्छेलाई कार्बाहि होस धेरै मान्छेको आशु पुछेको छन अर्जुन भुसाल ले
याे देशमा किन यस्ताे फटाहारु मान्छेहरु जन्मिन्छ 💪💪
कानूनी उपचार गर्नु पर्ने
कस्तो भद्दा मज्जाक अर्जुन सर यस्तो लाई थोरै भाटा हान्नु लाउनु पर्यो कस्तो पशु सरहको मान्छे हरु पनि हुदो रहे छ 😡
Ekdam raamro kura garnu bhayo sir.....yesari jukaunu hunna thiyo....🙏🙏🙏
Great Job 👍I salute sir 👮
सर यसतो मान्छे गरदा दुखी ले साथपाउछ त ❤❤❤
अर्जुन सर 🙏🙏🙏🙏
अन्तराष्ट्रिय बेईजति हरु संग होस पुर्याऊनु पर्छ मान्छे चिन्नै गाह्रो यो स्वार्थी दुनियांमा दयालु र शुभ चिन्तक हुन पनि गाह्रो 👍👍👍
Well done arjun ji ऐसता अरू लायी बेबकुफ सोचने लायी गरनेनै ऐसतै हो 👏👏👏
यस्ता ले गर्दा समाज मा भ्रम उत्पन्न हुन्छ।
यस्लाइ कैसैले प्रयोग गरेको जस्तो लाग्यो अर्जुन दाइ
राम्रो काम गरेको छ। पत्रकार दाइ धेरै धेरै धेरै बधाई छ।
माफी मागेर हुन्छ चोर डाका😡सोझो मान्छेलाई झुक्याएर यत्तिकै नछाड्नु अर्जुन दाइ जस्तो समाजसेवि मान्छे लाई झुक्याएर जिन्दगीभर भलो हुँदैन अब त हरुलाई Respect for you Arjun Da❤️
Ramro manxelai khutta tanne hunxan big respect Arjun sir🙏
हाम्रो देशमा... कानुन र सरकार अनि नेपाली जनताहरू फितलो र विवश छन् ... आजको दिनमा.... पैसा को लागि..... soo...sad...
कति सम्मको फटाहा मान्छे रैछ😮😮😮😮 यस्तालाइ त कानुनी दायरामा ल्याउनु पर्छ।
यस्तो फटालाइ राम धुलाइ गर्नु पर्छ। कार्बाइ होस
❤❤अर्जुन भुसाल सर यस्तो निर्दयी मान्छेलाई माफी दिनु त हुँदैन थियोे । तर तपाईंले माफ दिनु भयो त्यो पनि तपाईंको एउटा महन्त हो ।❤❤
मलाई हिजो नै शंका लागेको थियो किनकी यो दुईजनाको अनुहारमा एउटा पीडा देखिएको थिएन इन्टर्भिउ लिने बेलामा पनि
Great arjun ji
सलाम छ अर्जुन sir 🙏🙏
Arjun is great ❤❤❤
Great Arjun ji. You are great.❤❤❤❤❤
यस्तो बिगृती फैलाउने लाई कडा भन्दा कडा कारबाही गर सरकार जसले सहि तरिकाले सबैलाई सेवा दिने अर्जुन सर लाई यसरी फसायछ😢
याे त अति गर्याे मान्छेले।कानुनी कार्वाही गर्नुपर्छ।
यस्ता लाई पुलिस को मा लगेर भाटा हान्नु पर्छ सर
great arjun ji 🎉🎉🎉
Arjun sir you are great 💯👍👍🎉🎉🎉
Great work ❤
नभएको फाल्तु बोल्ने लाई सजाय दिनु पर्छ दाई तेतिकै छोडनु हुदैन तेस्ताले फेरि आरुलाई न भको आरोप लगाउन सक्छ🙏
तेस्ता लाई सजाय पनि के दिनु बोली सुन्दा बौलाहा जस्तो छ
यसलाई चौकीमा लगेर राम धुलाई गर्नुहोस् अर्जुन सर
झुट फटाह हो भनेर खुलासा भएपछी पनि अझै झुट हैन भन्दा गाला फुट्ने गरि हान्नुपर्ने रिस उठ्यो मलाइपनी यो आईमाई पनि फटाह हो लोग्नेको झुठ साचोहो भन्दै पछिलागेर हिड्याछ कस्ता कस्ता मान्छे हुन्छ्न यार no word....
राम्रो मानिशलाई फशाउन काेजेकाे हजुरलाई ❤❤❤❤❤❤❤❤
Respect arjun sir🙏❤
You are great पत्रकार भाइ 👌👌👌👌
धन्यवाद अर्जुन sir
Kasto fataha manxe rahecha 😡😡 yestalai karbahi garnuparx Arjun sir🙏
कस्ताे नालायक हाे याे मान्छे यस्ता मान्छे लाई हदै सम्मकाे कार बाहि गर्नु पर्छ सर तेसै छाेड्नु हुन्न
Great great bhai keep going all the best for your future
यो मान्छे फटानै हो..समाज देश बिगार्ने पनि यस्तै यस्तैले हो..यसलाई कानुनी कारबाई गर्नु पर्छ...
Yaslai thik parnu dada
रामराे मानिस लाई फसाैउने काेश गरेकाे हाे सर 😭😭😭😭😭
भाईको मन सारो सफा छ तर यो सबै मिलेर झुकाउनु फसाउनु खोजे को रैछ भाइ होसियार रहनु होला नेपाल्मा पापी बाहेक केई कोई छैन गरिखाको रिस डाहा गर्छ सबै सचेत रहनु होला
यस्ता फटा देखि सजक हुनु होला अर्जुन सर,,,
हेर भग्वान रुपि अर्जुन भुसाल लाई पनि झुठो बोल्नि😢फटा हा।पाप पनि लाग्छ यस्लाइ।
हैट्ट यस्तो पनि मान्छे हुने रहेछन
Great arjun sir❤❤❤❤❤
❤❤❤❤❤jhuto bolda sahi danak dinu vo arjun sir you are great
सबै सबैलाई नमस्कार म लिलु थापा पासपोर्ट र पैसा हराएको रहेछ बिचरा क्यानडाको भिजा क्यान्सिल होला भनेर मैले पनि कति जना साथीहरूलाई कन्ट्याक्ट् गरे तर बास्तबमा त म बेकुफ रहेछु अनि आउदा दिनका भिडियो मा यस्तै हरायो म बिरामी परे म दुख म परे भनेर समाचार आयो भने हामिले कसरी बिश्वास गर्ने ??
साला खाते हरु लाई गाला फुटने गरी दिनु न दाई 😡😡😡ajoi यस्ता गु को लागि share garderako ho😡😡
त्यति धेरै दुख,समस्या परेर आउनु भएका हजारौ,लाखौको सङ्ख्या लाई अर्जुन भुसाल sir ले सहयोग गर्दै आउनु भइरहेको थियो। उच्च मन र स्वच्छ भावना लिएर हिड्नु हुने अर्जुन sir माथि आज यति धेरै बिस्वास घात भयो । उहाँले माफि दिएर आफ्नो इमानदार निभाउनु भयो ।उस्तै भए त्यस्को झुठो बोल्ने मुख र कान एक ठाउ पुराइ दिन्थ्यो। एकपटक सुध्रिने मौका पाइस सुध्रि पागल। 9:57
Big respect Arjun sir
Good prangk bro 😁😁😁😁
🤣🤣
हैत नेपाल मा यस्तो चोर ,डाँकाहरु ले झुक्याएर कंगाल बनाउछ। सवधान रहनुपर्छ।
Great job vusal vai
Good jab arjun sir❤❤❤
त्यसलाई प्रहरी मा जिम्मा
Great work sir
Jhuto ko saharaa line laai chhodnuhunn...salaam patrakar brodar....❤❤❤❤❤
Yeslai thapda Hannu Arjun Dada yesto Fataha Haru Lai
अर्जुन् सर फटाहा लाई ठिक गर्नुभयो.
तेरि माचिक्ने रण्ढा रण्ढी दमाइको छोरो भएर फेरि बाहुन को छोरो हु भन्छ खाते यस्ता खाते लाई हो ढोली भन्ने चोर पनि एक नम्बरी यो फटाहा चोर रण्ढा रण्ढी थुक्क तिमिहरुको जिन्दगी लाज सरम इज्जत नभाका यिनिहरुलाइ भाटा हान्नु पर्ने हो अर्जुन सर।
सहि हो अर्जुन जि यो कस्तो फटहा रहेछ 😊😊
यस्तो फटाहा मान्छे लाई कारवाही गर्नु पर्दछ !
Arjun sir malai man parne patrakaar love you
be strong दादा ❤❤❤❤😊
Good job Arjun sir 👏 👍 🙏
😂😂😂😂😂😂😂yo dai lai samjinda runu ki hasnu banayo yr hemat wala rax jhut bolnu😂😂😂
सचेत हुनु है सर य्स्तो फटाहरु सग
Good job, Arjunji
Dherai dherai badai xa sir
Arjun Sir laie Salam cha
अब यस्ता मान्छे हरुको बिस्वास गर्नु हुदो रहेनछ 😢यो मान्छे हाम्रो घरमा पनि आउने गर्थियो बहिनी भन्दै मिठो बोल्थ्यो यस्तो चोर पो रहिछ 😢यस्तो मान्छेलाई चिनेर पक्राउ गरेर राम्रो काम गर्नु भयो अर्जुन सर हजुरलाई धेरै धेरै धन्यवाद छ❤❤❤❤
सलाम छ ब्रदर 🙏❤️🙏