जब मुख्य लडाकु फोर्स नै सकियो, रुकुमको खारा जस्तै भएको पुर्वी नेपालको त्यो ठुलो आ*-क्रमण ।
Vložit
- čas přidán 27. 05. 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी कमाण्डर नर कुमार तामाङ नारददुखीको अत्यन्तै महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले पुर्वी नेपालको रुम्जाटार, बन्दीपुर र चैनपुर पश्चिम नेपालको रुकुम खारा जस्तै भएको जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. A very important interview of the courageous commander of the Jansena Nepal, Nar Kumar Tamang Naradukhi. He has informed that Rumjatar, Bandipur and Chainpur in eastern Nepal are similar to Rukum Khara in western Nepal.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #narkumar_tamang_naraddukhi #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #rukum_khara #khara_rukum #bandipur #rumjatar #chainpur
माओवादी भन्दा शाही नेपाली सेनाका राष्ट्र सेवकहरूको अन्तर्वार्ता हेर्दा उनीहरू बढी परिपक्व, बढी शिक्षित, बढी सभ्य, शिष्ट र इमान्दार महशुस हुन्छ भन्नेहरू यहाँ हाजिर हुनु होला।
15 जना प्रहरि बस्ने चौकि 1 हजार 15 सय रातिगयर गरेउ लडाइ गर्ने आर्मिसग तिमिहरु सबै ठाउमा क्षेति ब्यहेर्नु पर्यो ।लडाइ त देखियोजनताले।
man ko Kura and truth
यो साले हरु ले नै देश बिगारेको हो
आजको अन्तर्वार्ता रोचक होला जस्तो छ, धन्यवाद सुनौलो टिभी ।
w\c हजुर
Damiii
Salam 6 sahasi yogdan
खान पाउने लाई हाइ हाइ नै छ नि भारतीय बिस्तार वाद अमेरिकी साम्राज्य वाद भन्थे तो किन भनेको होला? भिजिलान्ते प्रचण्ड ले घाम मा सुकाइ दिय हैन
Big fan😊❤
गजब कुराकानी
राम्रो कुराकानी
Ramro lagyo
Salam xa daju
Aja vane alik chadai suru gare regular suneko barsau vayo thanks sunaulo tv❤
धेरै धेरै धन्यवाद र स्वागत छ हजुर
कुनै पार्टी.. ले लिएको ब्यवस्था भन्नु बेकार हो, छ. यो.. समय बिज्ञान अनुसार आफै सुधार हुदै जान्छ। . कसैले फुर्ती नगरौं । कसैले ल्याएको ब्यवस्था होईन । परिस्थिति ल्याएको हो ।
Agree
herdai xu
हस्
❤❤❤❤❤❤
💗💗💗💗💗💗
❤❤❤❤❤❤❤❤❤❤❤
काभ्रे नार्केको घटना पनि लेउनु परो हजुर
हस् सर लिने छौं
Sir udaypur tir ko pani liyanu paryo
हस् जरुर ल्याउने छौं सर
भौगोलिक बाहेक अरुपनि भन्नु न कोम्रेदहरु सबै episode हेरेकोछु but .....
Full form of wt
पुर्ण कालिन । hole timber
Ramro holajasto6 Sindhuliko majhuwadovan ladaiko pani lyaunu pao
हस् त्यहाँ सहभागी कोहि भेटेमा अवस्य लिने छौं
Ramailo kukura kani vo vo Salma xa kamret lai
रजनिती जस्तो सजिलो पेसा केही नहुदो रहेछ काम पनि गर्नु नपर्ने ठेक्का पट्टा अनुदानमा पनि झोले हरुलेनै पाउने 5 लाखा अनुदान ल्यायो भने 20 हजार को काम देखायो अरु झ्वाम अनि अरु पेसा किन गर्नु ।।। तर अब जनचेतना बढेको देखिन्छ।।।।
Prajandako ekdin mantri banauxa hola tensan nalinu lama g
हेर्न सुरु गरियो
हस्
suru
हस्
Hjr Tala Haina jounagi basnu va thiyo teti bela ladai vako Vaya Hami Pani martheu hola hjr haru hamree garma basnu va thiyo ra bichara bihan Khana pakako Pani xodera hinnu vayo
त्यस्तो भएको नि
Harepxi bhugol dos jaha pani mawabadi le
herna suru bho
हस्
खान पाउने लाई हाइ हाइ नै छ नि भारतीय बिस्तार वाद अमेरिकी साम्राज्य वाद भन्थे तो किन भनेको होला? भिजिलान्ते प्रचण्ड ले घाम मा सुकाइ दिय हैन
खान पाउने लाई हाइ हाइ नै छ नि भारतीय बिस्तार वाद अमेरिकी साम्राज्य वाद भन्थे तो किन भनेको होला? भिजिलान्ते प्रचण्ड ले घाम मा सुकाइ दिय हैन
खान पाउने लाई हाइ हाइ नै छ नि भारतीय बिस्तार वाद अमेरिकी साम्राज्य वाद भन्थे तो किन भनेको होला? भिजिलान्ते प्रचण्ड ले घाम मा सुकाइ दिय हैन