चिठी लेखेर पठाएपछि सेना त्यो स्थानमा पुग्दा...बेनी, हगुल्टे र कोटवाडा आ*-क्रमणको पुरै नालीवेली यस्तो
Vložit
- čas přidán 1. 01. 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी कमाण्डर जय बहादुर धामीको अन्तर्वार्ता । उहाँले बेनी, कोटवाडा र हगुल्टेको बारेमा पुर्ण जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Interview of Jai Bahadur Dhami, brave commander of Janasena Nepal. He has given complete information about Beni, Kotwada and Hagulte.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #jay_bahadur_dhami #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #beni #hagulte #kotwada
अतिथिलाई सलाम गर्दै हेर्न सुरु गरियो....
मेरै जिलला मा घाईते हुनु भयो सलाम छ कमरेड लाई बिर सहिद अमर रहुन सलाम छ
hardik samman ra salam xa kakalai
बाउ लिन आउँदा खुरुक्क घर तिर गएको भए आज घाइते जीवन बिताउनु पर्थेन त्यसैले बाउ आमाले लगाएको सही बाटोमा हिड्ने पर्छ,भन्ने हो
सहि हो
के गर्ने त्यति बेलाको भगवान प्रचण्ड मान्थ्यो।बाबा आमा हो ठुलो भगवान मानेन
हेर्न सुरु गरे
हस्
ekdam sahi bhannu bhayo dajule
म आफु कम्युनिष्ट भयकोले बिस्वका कम्युनिष्ट सेनाहरुले पाउने र पाएको दुखले अत्यान्तै दुखित र भाबुक हुन्छु।सबै भन्दा दुख कम्युनिष्ट सेनाहरुले नै पाउछ।
Very good interview uncle's
Salam, chha uncle
Very interesting interview
राम्रो कुराकानी
Good interview army ko pani linuparyo
हस्
Kurakani ramro x lagyo
अरु कुरा जे भए पनि बुवा आधिबाटो आएर फर्काउदा पनि रित्तो हात फर्काउन नै ठुलो भुल हो,के पायौ ?अहिले तपाईका सर्बोच्चो कमाण्डर भनिने
प्र म छन र कोहि उच्च पदमा मोज गर्दैछन,।त्यहि टुटेको हात र आफ्नै दाजुभाई मार्यौ त्यो बाहेक के पायौ?
ma pani herna aae, aaja chahin
Yo manxelai ta hamile hamro gharma Khana khuwako ho dondako Bela 4 janako lagi arder aako thiyo Khana pakai dinu vner hamro lagi vner
म पनि आए है
my best chnnel sunaulo tv
धन्यवाद
युद्दमा यति धेरै दुख कष्ट हुन्छ, तर नेता भनाउदा गद्दारहरुले केही त बुझिदिनु नि! अरु त केही गरेन घाईतेहरुलाई जीवन निर्बाहको लागि मासिक २०/२५ हजार रकमको ब्यबस्था गरि दिनु नि!
महिनाकाे ५ सय दिनुपर्छ ।
If this topic is true, Plz Nepal public wantknow, about Nabel Shah,
Myagdi benima mabaditarfa dhari xitti vyeko mero gau benimathi arthunge Bata ghitera maryeko garyera 500 600 ko harharim layeko really dekhyeko
हेर्न सुरु गरियो
तत्कालीन समयमा आफ्नै देशमा गृहयुद्ध गर्नु पर्ने कारण चाहि के थियो?
erkdam, sahi bhannu bho, neta kukur bhae, gaddar bhae
Aramy ko ra maubadi ko inter view kati farake cha bolane sayile
Army ko interview Pani linu Paro
आउँछ हजुर आर्मीको पनि
aba herinchha hai
Suru gareo harna video
हस्
√ . प्रष्ट बिचार
राम्रो कुराकानी