सल्यान दमाचौर/गुराँसे लेक भिडन्तमा माओवादी संग लडेका शाही नेपाली सेनाको सनसनीपूर्ण अन्तर्वार्ता
Vložit
- čas přidán 1. 01. 2023
- नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#The_War_Of_Burase
Bir Bahadur Godar
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com
I never missed watching your show. It gives me peace, relief and knowledge about so called maoist civil war of Nepal. As always your presentation was on top quality. Thanks journalist for providing us most beautiful and heart touching episodes on internet.
देस दोरोही आतंककारी हाम्रो देसको उच्च स्थानमा मा छ !!! तेस्का भरौटे हरु अझै पनि नेपाल आमाको सपूत लाई सत्रु भन्छ्न!!! आमाको काख्मा बस्न नदिने
जो कोहि होस त्यो आतंककारी हो जय आमा जय आमा जय आमा ... हजुरको खोज पत्रकारित जस्तो उत्कृष्ट 😍😍😍😍खरबौ सलुट
🌺😍🌹🇳🇵🇨🇳💐
Ok दाजु हजुर हरुको लडाइँ को बहादुरी भाबना को उच्च सम्मान र कदर का साथै Salute garda chhu
हार्दिक आभार तपाईं लाई,,,आर्मि दाइ को कुरा सुनेर आनन्दित भएको छ,, आसा छ तपाईंको आरु पनि प्रस्तुति ,,र अन्तरबार्ता आउने छ,,
भाेगाइ कस्ताे भयाभाेहक भयाे हाेला ... सुन्दा मनमा अनेक कुराहरू खेल्छ.....
सारै रोचक लाग्यो सर. उहा घाइते भए सम्म को कुरा त सुनियो तेस पछि तियो स्तान मा के के भयो अर्को साथि लाइ जोडनी कोसिस गर्नु न.
मलाई नि असाध्यै राम्रो लाग्छ नेपाली आर्मी ।
धेरै पछि राम्राे अन्तरबार्ता सुन्न पाईयाे धन्यवाद ।
मन पर्यो यसरी नै अरु पनि आउछ भन्ने आसा छ
साह्रै रोचक र रमाईलो अन्तरबार्ता हेर्न पाइयो खुसी लाग्यो 👏👏
युद्ध मा समाहित हुने दुवै पक्ष का सेना हरुलाई धन्यबाद
कृपया भिडियो हेरिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला ! THANKS
yeskai ending samma ko next part lyaunu paryo sir🫡🫡🫡 विशेष गरि अजयदलको लडाकु ४ जना मध्य १ जना जसको भएपनि हुन्छ🙏🙏
भिडियो हप्ताको 2/3 वटा राख्नुहोस। योद्धा हरु अनुभव अनुभुती सुन्न र हेर्न पाईहोस।
@@riksonghome3419 please
लडाईको चौतर्फी खतराको समयमा 3 पङ्तिमा भेला पारेर चेक गर्ने, गफ दिने को दुम्बा थियो, त्यो मुर्ख कमान्डरलाई माने मैले। धन्न भाग्यले सबैलाई चट्नी पारेनछ।
यो लडाईको बारेमा त reality के हो म जनाकारी दिन्थे तर के गर्नु म पर्देशमा छु ,, सबै कुरा बृस्तृत रुपमा आएन बरै😎😎😎😎😎😎😎
वीर दाइ गाउँका अग्रज कर्म थलोका पनि अग्रज खुशी लाग्यो अन्तरबार्ता
लडाइको बारेमा धेरै कुरा बुझियो सर धन्यबाद
Respect to the bravest military man . And सबै दर्शक हरुको जोडदार आग्रह छ अबको इण्टर्भिउमा पत्रकारको अनुहार देखाउनु
1M subscriber पुगे पछि लाईभ interview मा आउनु हुन्छ रे सर।।अब हजुर ले आफ्ना साथिभाईहरु लाई इनभाईट गर्नु पर्यो सर।।
😉😉
Contact number dinu na
सलाम छ देशभक्त पत्रकार ज्यु लाइ❤❤❤❤❤
Yo daai ko kura ramailo lagyo bichara sojo dai sojo kura...
great job thank you so much 💕
My favourite CZcams channel keep going on sir support Alwys xa ❤❤❤
Knowledgeable प्रस्तुति 💞
धेरै ठाउँको भिडन्त हरु को बारेमा सुन्न पाईयो तर पाल्पा भिडन्त को बारेमा सुन्न पाको छैन हजुर 🙏🙏
jay narshing sir dharai pachi dakhna payo khusi lagyo🙏🙏🙏🙏
wait for long time
धेरै राम्रो कुरा कानी
बल्ल धेरै दिन पछि सुन्न पाइयो रमाइलो लाग्यो
मेरो घर को सामान्ने भयको लडाईं थियो तर म सानै थिय त्यहाँ कामरेड हरू धेरै मरेको थिय मेरो गाउँ को 3 जना मरेको थियो आतंककारी हरू
Sir ko video Kahila aula bhani Kurda kurdai balla aayo video.thank you so much Nepalese civil war sir
Finally. Notification aauni bitikai ko excitement arkai huncha .
te e ta sanat sir
@@bambahadurmalla8517 hajur le Pani yo channel ma antarbarta Dina parayo.
@@sanatkc630 मौका मिलेमा दिन पर्ला सर
Nepal mai hunuhunx sir ?
@@thenepalesecivilwar108 hjr sir nepal mai ho
Salam xa hjr lai ❤️😘❤️
Army sir & tripathi sir 2 Bai sir lai salam🎉🎉🎉🎉
Sir parsi xuty xa xuty ko din herxu i'm very very existed to watch your video❤️🇳🇵🙏from doha
भाई लाई सलुट आतंककारीहरु बाट देश बचायको हुदा भाई हरुको भर्ना छनोटमा म पनी थिए चिन्न नसकीय पनी बाधई छ भाईलाई
भुत्लाे ।
Ramro kura kani
Brother, once the army under the oath is duty bound to protect the motherland at the cost of bodily sacrifice as he rightly said. He is true. Army, grand salute to you sir.
Salaam xa nepale.sdnalai.
Thanks Video ko lagi Interview linu hunu prattralakar sir lai pani
Herna Suru gariyo
ramro lagyo
I love nepal Aarmy
Ramro interview
Herna Suru gariyo 🙏🙏
My best channel
Our pride Nepal Army...
येस्ता कायर सैनिकले गर्दा हो मावोबादीको हिम्मत बढेको
namastey army daaii
भैरबनाथ बाट लडाई जितेर मेरो दाई पनि आउनु भयको हो त्यो ठाउँ बाट .
Please give me his contact @ thenepalesecivilwar@gmail.com
त्यहाँ लड़ाई हुँदा नेपालगन्ज बाट गाको हो भैरब नाथ त्यति बेला हामी तलिमे थियो
@@thenepalesecivilwar108 sir vedio kaile aaucha sir. Kurda Kurda
@@sanatkc630 here is same question from my side
राम्रो अन्तरबार्ता
Suru gariyo hai ta sir
यो दमाहा चौर गुराँसेयाको लाडाइ हुँदा मलाई अहि अलि याद छ । म तेस्तै ७-८ बर्षको थिए होला राती बम पट्केको ठूलो ठूलो आवाजले हालको त्रीबेनी ४ पुनगाउ रोल्पा (बुढा गाउँ ९) सम्म घरहरु थर्काउथ्यो थाल भाडाहरु बाट पनि रन्केको आवाज आउथ्यो😊।
bir bahadur godar lai dhanyabad , bahadur hunu hudo racha
Afnai dajuko interview herna po ayexu😢😢😢😢😢
सर धनकुटा तमोर नदि(भेडेटार तल) भिडन्त को बारेमा नि भिडियो ल्याउनु पर्यो। जहाँ माओवादीले सडक अवरुद्द पारी अवरुद्द खुलाउने क्रममा भिडन्त भएको थियो जहाँ सेनाले क्षती ब्यहोरेको थियो।
सेनाले माअोवादि को धुलो उडायो नि सेना जसरि खुलेर हिडेको भए त माअोवादिलाइ काचै खाने थियो सेनाले
सेनाले क्षति व्यहोरेको घटना सुन्नु परेको त आतंककारीलाई।
@@mr.janardan aa
Atanka kari lae jityako kura lera aunu vanu vayo topai ne tehai ho ke k ho hjr
Sir hjr liyeko har nepali senako aaobadiko intervieu herxu ma malai eakdam munparxa yo herda bigatta 2059 dekhi 2061 2062 salko yaad aauxa sir
Aaj chai maja aaula jasto xa
सधै अब नया कहिले आउँछ भनेर सोध्न मन लाग्छ्😀😀
Malai Pani
🙏🙏
बाग्चौर को पाल्नो पट्टिहो बसेको थारमारे
स्कुल मा माउबादी त त्यहाँ थारमारे मै थिय
Suru vayo harnalai
Prachanda should be in Jail and the things goes well. He was in India while taking lives of Nepali youths. Dhilo chado Priminister of Nepal Prachanda should be in Jail.
Palpa,tansen ko fight gareko sirko interview linu paryo sir
❤❤
Subscribe garey hai maile. Feri pani yeastai bahadurharuko interview liyera aunu hola,malai sarai mon parcha!
छोटकरीमा,.. याहाको अन्तरवार्ता लिने शैली ठीक छ👏
Yestai interview we need... Herda ni movie jasto fell....mb or past of terrorist ko interview news patatata bhane jasto... Shahi sena ko interview majja lagyo...
Aba bardiya tira ni janu pareo sir teyo bela ladai ma lade ka armi haru dherai hunu hunx🙏🙏🙏
One of the main cause of failure of Army during Nepal Civil War was inability of Army officers to operate their logistics and management. It can be clearly observed from information given by this interview.
तिहार को बेला रेकर्ड गरेको भिडियो रहेछ।।background मा पट्का पकाएको आवाज आएको छ।।।बिचारा आर्मी दाई लाई माओवादीहरु बोम पकाएको फिलिङ भैरहेको छ होला
😢Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.😢😢😢🎉😢😊@5😢Tap on a clip to paste it in the text box.❤ 😢😅
JeendaawaaD
Ramro Kura kani
Yastai video launu hola
गुरासेको भिडन्तमा माओवादी तर्फ ३५ जनाले सहादत प्राप्त गरेका थिए भने ११५ जना घाइते भएका थिए।यति गरेर आज जनता ले के पाए?
गणतन्त्र
तिहार ताका खिचेको भिडियो यति ढिला प्रशारण हुनुको कारण के होला🤔🤔🤔
Sir.malai.sena.studeyokkanteyak.nammar.denusn.
Suru gareo harna video
Tiharko video po
dersai mtr vane paxi ta dherai najik rahe xata jhola haru ta
दोलखा मैनापोखरिको केही जानकारी भए राम्रो हुन्थ्यो 🙏
जाठा लाटाहरु गोलीगाँठो एकातिर राखेर एकातिर भात खान बसेको। कमजोर कमान्डिङ।
A vai timro kura sunda ta 2 /4 jana maao badile sakhap parnu parni jasto po lagxa ta.
Thulo kura gari halna saied hjr ne atanka badi nai hunu hunthyo hola
Patrakarle Ali dubailai Saman respectful bewohar garnuparx mawobadioai Ali hepah beware dekhaunu vayn?
Ma sanga contact gare hunxa sir ma puryaidinxu kura sarai ramro lagyo
Inbox @: thenepalesecivilwar@gmail.com
@@thenepalesecivilwar108 sir Naya vedio kaile aaucha.
Bihanako situation k vayo khaita purai jankari vayena,,
कहिले आउछ नयाँ भिडियो?
Ma salyan ko hu simkharkha byrekta pahilei thiyo yo timta ptrolingma gakoho Ali berek hamile banako Naya ho vanu Ali Galat lagewo
Ladai paxi bihanako situation k vayo,, khaita purai jankari vayena
Maile ni fighter rule khelne sapana dekheko tra sapana mai simit vo
Ke garnu hajur dondale kehi vayan bir sahid ma hardik sardaanjali
एउटा मात्र झुटा कुरो त्यो समय मा अपाच्या-अपसब्द बोल्न पाउने एउटै निकाय सेना थियोl अरु माओवादी त आतंककारी नै भाईगय… मुख छोडेनन् कहिलेइ… खाना लुटे आफ्नो बनेर… हेरे हुन्छ प्रचन्ड को स्विस बैंक को डिपोजिट!
मेरै जाेडा रछन
I don't know about Nepal but in India maoist ideology led group and political parties are banned under UAPA act ( kind of terrorist act). Still they operate and target Soldiers, govt officials and tribal people.
Ali maja aayena interview herna
Esto latthu kasari army vayo
Ma najikai ko local hu voli palta army le local 2 jana lai goli hanera mareko ho ghar pani jalaide ko aru pani dherai xa bujhna chaha commentma bayan garna sakinna
Yo ghatana ko paileko videoma pani comment gareko the thyo herda pani hunxa
सानैपर होइन होला sir sniper हो कि
Civil war d-active bhako hora?? ya katai bata block ma pareko ho?? एक महिना हुन लागेओ केही छैन त। बताइदिन परो नत्र यो दिन-दिनै केही आयो कि भन्दै किन कुर्ने ।। ढुक्क त हुन्छ।
Taita Mero Pani question tai cha
Herna suru gariyo aba army ko mAtra interview sai hunx aba sunum
Kina darayara bolako marxa vanara hoki k ho
गाेदार जाेडा
Yekchoti Indian sanga ladepo bahaduri aafu aafu ladera bekarma
Yo clera boldainn tw