भाईरल कल्पना बिष्टलाई बिबादमा कस्ले ल्यायो? खुल्यो भित्री रहस्य हेर्नुस्। Kalpana Bista New Song

Sdílet
Vložit
  • čas přidán 5. 06. 2024
  • #Herne_Khabar
    भाईरल कल्पना बिष्टलाई बिबादमा कस्ले ल्यायो? खुल्यो भित्री रहस्य हेर्नुस्। Kalpana Bista New Song
    SUBSCRIBE OUR CZcams CHANNEL
    THANKS FOR WATCHING THIS VIDEO
    Presenter :- DB Budhathoki
    Guest :-
    Camera :-
    Edit :- Herne Khabar
    CONTACT US AT 9843695615
    Follow us on Facebook :- / budhathokidb
    website link hernekhabar.com/
    Email :- hernekhabar@gmail.com
    © Herne Khabar
    हेर्ने खबर सन् २०२१ नोभेम्बर १६ देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो। हेर्ने खबर डटकमको आधिकारिक यस युट्युब च्यानलमा समाजका विभिन्न खाले प्रतिभा, समसामयिक विषय बस्तु, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न सकिने छ।
    Herne Khabar has been formally launched on AD 2 November, 2021. In this official CZcams channel of hernekhabar.com you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials. As the name suggests, Herne Khabar has been emphasizing on video content in particular.
    Herne Khabar Media House
    Kathmandu, Nepal.
    Company : 276267/078/079
    Web: www.hernekhabar.com/
    Facebook: / budhathokidb
    Email: hernekhabar@gmail.com
    Whatsapp/viber/IMO: +977-9843695615
    Please like, share & subscribe Herne Khabar's official CZcams channel.
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Herne Khabar. Embedding to a website is allowed.

Komentáře • 239

  • @nettv5621
    @nettv5621 Před měsícem +81

    भोज राज सर हाम्रो लागी महान हुनुहुन्छ। कल्पना बिष्ट को बुवा आमा दुबै जना पशु भन्दा पनि महा पशु हो। अनी संगै बस्ने सेतो टि सर्ट लगाउने घामड के अनुहार हेर्ने। कल्पनाको बुवा छुचुन्द्रोलाई दिशा खुवाउनुपर्छ। मान्छे कतिसम्म को मुर्ख हुदोरहेछ। आखिर छुचुन्द्रोले आफ्नो छोरीको भबिश्य बिगारेर नै छाड्यो। सेतो टि सर्ट र हातमा चादीको नेस्लेट लगाउने घामड को नौटंकी कुरा सुन्नुनै बेकार छ। दोस्रो कलौटे छुचुन्द्रोलाई भात होइन, दिशा खुवाउनुपर्छ।

    • @SushilSaud-sv9ro
      @SushilSaud-sv9ro Před měsícem

      Talai sabai thaha xa ni garib lai na hep tero bhoj raj garib ko paisa lootera ghar banaudai xa

  • @pharsaramchaudhari4
    @pharsaramchaudhari4 Před měsícem +50

    भयो भोजराज सर अब यो विवाद मा नपर्नु कलपना को बाउ ले नै पढाउछ्न अब यस्तो विवाद मा पर्दै नपर्नुस सक्कियो

  • @anilbaraili7554
    @anilbaraili7554 Před měsícem +35

    सुगुरलाई स्वर्ग जा भन्दा गु खान पाईन्छर भन्छ अरे हाे त्यस्तै रहेछन ।आजकाे कल्पनाकाे बुवाले जे गरे तर एक दिन पछुताे अवस्य हुनेछ !!

    • @SushilSaud-sv9ro
      @SushilSaud-sv9ro Před měsícem

      ta hos ni swarga ko raja sab thaha xa pahile kura bujh uuhako

    • @KaZi_SArKaR
      @KaZi_SArKaR Před měsícem

      Ta Muji pakhe​@@SushilSaud-sv9ro

  • @darshanlamichhanemagaroffi7816
    @darshanlamichhanemagaroffi7816 Před měsícem +11

    भ्यागुतो लाई जतिसुकै बहिरा निकालेनी लास्तमा खल्तो खोजेर पस्न जान्छ भन्ने उखान यही हो

  • @Sumanlimbu7
    @Sumanlimbu7 Před měsícem +1

    भोजराज र अर्जुन सर महान हुनुहुन्छ। सम्पूर्ण टिमहरूलाई धेरै धन्यवाद। दिन चाहन्छु। कल्पनाको बुवाले भोजराज सरलाई यी सम्पूर्ण कुराहरू पहिले नै बताएको भए। बुवाले छोरीलाई सँगै काठमाडौँमा राखेर निःशुल्क शिक्षा जागिरको व्यवस्था हुन्थ्यो। काठमाडौँमा जति पनि काम पाउँछ। बाउ धेरै लाटो र सिधा भएकोले र अरुको कुरा सुनेकोले मात्र हो। भोजराज सरलाई एकपटक पहिले नै भनेको भए अर्थात् मिडिया मार्फत सुनाइएको भए। सहयोगी मनहरूले धेरै सहयोग गर्थे। भोजराज सरको मिडियामा हेर्नु भयाे भने धेरै देशविदेशमा स्वदेशमा रहेका दर्शकहरूले कति धेरै सहयोग गरिरहेका छन्। अरुको भकैमा लागेपछि यस्तै हुन्छ। उनको फुपू फुपाजुले निःशुल्क शिक्षा दिन्छु भनेको छ। रस चुस्ने मेलो मात्र हो। रस आइजेलसम्म चुस्ने हो। रस नआएपछि छोड्दिने खालको हो। अनुहार हेर्दा त त्यस्तै छ। कल्पना बहिनीलाई पढाउने भए पहिले नै पढाउँथ्यो। लाटो र सिधा भएपछि यस्तै हुनेछ। अर्को कुरा सुनेपछि यस्तै हुन्छ। अब के गर्नु र? जे भएपनि कल्पना बहिनीलाई सम्पूर्ण दर्शकहरूले माया र सपोर्ट गरिदिनुहोला। धन्यवाद।

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 Před měsícem +29

    एउटा नाबालक छोराको कमाइले ठूलो अर्को छोरीको,,, कलौते No2

    • @bimalaadhikari6158
      @bimalaadhikari6158 Před měsícem +2

      छाेराले कमाकाे डलरले दादा गिरि देखाकाे यसले हिजाे घडिमा खान लाउन दुख भयर बिदेसिनु परेकाे थियाे अहिले अायर बेसाे् हिजाे काे दुख सबै सिकाकाे छ सेताे टिसट लगाउनिले यसकाे दादा गिरि

  • @Dilbahadur-cq4ye
    @Dilbahadur-cq4ye Před měsícem +3

    छोरा छोरी ले गर्दा भाईरल हुने बाउहरु लाई सम्मान साथ माच्चिक्नेहरु भन्न चाहान्छु 😡😡
    छाेरा छोरीकाे भविष्य बिगार्ने बाउहरू

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Před měsícem +24

    भोजराज सर यो बिबाद मा नपर्नु।नालिको किरा लाइ सफा ठाउँमा राख्यो भने मोरछ।

  • @rajarammahat8899
    @rajarammahat8899 Před měsícem +1

    ठिक हो सर हरुको कुरा यो मान्छे दोस्रो कलउटे नइ हो कुवा को भ्याकुता कुवा मई बसन लेखेको छ दस चोटि सोचेर बोल दोस्रो कलउटे भगवान घरमै जाँदानि चिनेन छि

  • @bishnuthapa1940
    @bishnuthapa1940 Před měsícem +7

    जन्माउन सक्नेले पढाउन सक्छ भोजराज सर यस्ता पशुको पछि नलाउनु

  • @MR-tt6hh
    @MR-tt6hh Před měsícem +8

    त्यो सुप्रीम को बाउ किन जानने बनेको छ , यो मान्छे किन आको छ यार , मैले यो बूझन सकेन यार ।

  • @user-td2hs2mj7y
    @user-td2hs2mj7y Před měsícem +11

    भोजराज सर हामो् लागि महान ब्यक्ति हुन ❤

  • @user-gb4tx4yn7e
    @user-gb4tx4yn7e Před měsícem +6

    सुपृमकाे नाम किन अायाे ।कारण चाहिन्छ ।छाेरिकाे बाउ सहि बाेलन अाबशक छ

  • @reshampoudel2867
    @reshampoudel2867 Před měsícem +4

    यतिका बर्ष परिवार छोडेर इन्डिया गयर काम गर्दा केही नहुने अहिले के भाइरल भयो भन्दैमा छोरी छोड्न नहुने रे अचम्म छ हाम्रो देश का पसु हरु, राम्रो गर्ने को भलाइका जमना गयछन बरै

  • @dhanraj1810
    @dhanraj1810 Před měsícem +2

    अरु केही पनि होईन भोजराज को खुट्टा तान्ने बाटो बनाउने सब मिलि महोत्तो होर र भोजराज लाई सबै ले सम्मान गर्नु पर्छ यो थाउमा पुराइने थुलो आत गर्नु भको मा र कल्पना बैनी को उज्जल भबिस्य को कामना गर्द छु

  • @somsargamofficial
    @somsargamofficial Před měsícem +5

    सब कुरा बिगार्ने यो साईडमा बोल्ने यो सुगरमुखे को हो जस्तो छ , यो बाउ भनाउँदो फुस्कट रैछ

  • @samriddhi1234
    @samriddhi1234 Před měsícem +1

    आफ्नो छोरीको भबिस्यमा आफै ग्रहण रहेछ बाऊ

  • @dineshchamp8892
    @dineshchamp8892 Před měsícem +7

    योकुरामा सबै भन्दा थोलो गल्ती कल्पना को बाबा कोछ

  • @AkanchaKhatri
    @AkanchaKhatri Před měsícem +6

    छोरी को जिन्दगी बिगारे र यो बाबा ले धेरै पछुताउनु पर्छ र त्यो बेला भोजराज सर नै काम लाग्ने छन

  • @shekharsubedi5961
    @shekharsubedi5961 Před měsícem +17

    भोजराज गयर घरमा पानि, शौचालय, काठमाडौं ल्याएर गित सम्म रेकर्ड गर्ने ब्यवस्था मिलाउने,गरिदिनु भयो, अनि अहिले किन बिबाद उत्पन्न गरेको हो यो कलौटे ले, अनि यो सुप्रिम को बाऊ किन बोल्नु पर्यो अहिलेसम्म के हेरेर बसेको थियो।

  • @Helloboys-t6c
    @Helloboys-t6c Před měsícem +4

    सुपृम का बा लाइ एक शब्दमा भेडो अनि यो अर्खो लाई कलौटे को भाइ हो जाठो 😮

  • @umaranabhat4146
    @umaranabhat4146 Před měsícem +7

    याे सुप्रिन काे बाउ किन जन्ने पल्टेकाेनि

  • @netrabdrstha1823
    @netrabdrstha1823 Před měsícem +6

    भोज सर सम्मान गर्छु राम्रो गर्दा गर्दै नराम्रो हुनु भाग्य खोसिएको हो बाउ ले कुरा छ भोज सर शीत कुरा गरेर सर सल्लाहा गर्नु पर्छ ।

  • @nabinbastola1154
    @nabinbastola1154 Před měsícem +4

    जन्माउन सक्नेले पढाउन सक्छ भोजराज सर यस्ता पशुको पछि नलाउनु भोजराज सर यो बिबाद मा नपर्नु।नालिको किरा लाइ सफा ठाउँमा राख्यो भने मोरछ

  • @rkrishchaudhary761
    @rkrishchaudhary761 Před měsícem +14

    एउटा नाबालक छोराको कमाइले ठूलो यो सुप्रिम को बाऊ किन बोल्नु पर्यो

  • @Gurungmagarcouple
    @Gurungmagarcouple Před měsícem +3

    Kalpanako baauley padhauxa vane xordinu hos bhojraj sir yestoma napardaa ramro

  • @depapal4656
    @depapal4656 Před měsícem

    Bhoj raj dai tapai mahan hunu parx

  • @user-uv8nn4ow3g
    @user-uv8nn4ow3g Před měsícem

    भोज राज सर महान बयति हुनुहुन्छ

  • @BharatRajBatha-nv9ps
    @BharatRajBatha-nv9ps Před měsícem +2

    भाेजराज सर कल्पान बिस्ट लाई उसकै बुबाकाे जिम्मा दिनु किन टेनसन लियर बस्नु तपाईं एउटा भगवान भयर काम गर्दा गर्दै किन तनाब भाेग्नु र

  • @LaxmiChand-so9wo
    @LaxmiChand-so9wo Před měsícem +2

    वालिको कीरो नालिमै जान्छ सदा चोर खाते हरु भोजराज भाइ लाइ सलाम छ हजुर लाई

  • @user-ep3gu4pw5y
    @user-ep3gu4pw5y Před měsícem +5

    Kalautey part 2

  • @Defender-du7gr
    @Defender-du7gr Před měsícem +8

    कौवा जती चलाख भय पनी गु नै खान्छ . यी दुवै बुद्धो नभाका थोपऱे हरु ले नानु को केरियर बर्बाद पार्ने भय . महान भोजराज जी र अर्जुन जी लाई सम्मान को साथै सेलुट छ।

  • @NEZAxNEGI
    @NEZAxNEGI Před měsícem +4

    यो खातालाई कसले चढायो कुरा किन नबुझेको यसले

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 Před měsícem +14

    यो भेडा लाई भोज राज ले सहयोग गरेको पचेन छ

  • @sherpalama2458
    @sherpalama2458 Před měsícem +4

    यो मान्छेको पक्कै सम्लग्ना छ

  • @yogyogmagar229
    @yogyogmagar229 Před měsícem +8

    यो सुप्रीम काे बाउ पागल रहेछ मान्छे किन उचाल्ने😡😡😡

  • @mohanmalla4612
    @mohanmalla4612 Před měsícem

    Sadintr xa Aruko

  • @jibanreei4474
    @jibanreei4474 Před měsícem +6

    आज बाट कल्पना को भबिस्य सकियो
    किन भने यस्ता बाउ आमा को कारण
    भोजराज थापा ले तिम्रो घरमा पानी
    र चर्पी बानाईदे अब तिम्रो स्वर्था पूरा भयो
    अनि लाट हानिस एक दिन खुट्टा धोग्नु पर्छ

  • @user-qj2rl4zl1y
    @user-qj2rl4zl1y Před měsícem

    बिचरा कल्पनाको बाबा सोझो मान्छे लाइ अल्मल म पारेका छन उनिहरुले कहिले कस्को कुरा कहिले के कुरा 😊😊

  • @pandeybishnu194gmai8
    @pandeybishnu194gmai8 Před měsícem +3

    सुप्रिमको बुवा किन उफ्रिनु भयको छ भोजराज सरले त कतै हजुरको नामलिनु भयको छैन झन सबैलाई थाहा भो हजुरको कुराबाट।

  • @user-gi3cz4dh2e
    @user-gi3cz4dh2e Před měsícem

    Vhojraj dada ramro lagi mahan hununxa

  • @dhirendra8677
    @dhirendra8677 Před měsícem +14

    Yo साच्चिनै कलोटे रहेछ

  • @sasdafa4529
    @sasdafa4529 Před měsícem +3

    सुपृमको बुब किन जान्ने पल्तेको हिजिको दिन सम्झेको छ्के

  • @chamlingrai6172
    @chamlingrai6172 Před měsícem +1

    भोजराज सर तपाईलाई पछि यही मान्छेहरूले केटि माथि आरोप लाउछ होशीयार रहनू हवस

  • @saradakunwar5257
    @saradakunwar5257 Před měsícem +2

    भोजराज सरको कुनै गल्ती छैन ।गल्ती त बाउको नै हो भोजराज लाई सारो गाह्रो पार्न मिल्दैन कसैले ।

  • @thapagautam3386
    @thapagautam3386 Před měsícem

    Second Kalaute ~ part 2,,,,

  • @LokeshBista100
    @LokeshBista100 Před měsícem

    Kalpan baine ko Bau Lai bhut Laga jasto xa k 😮 kati khera k khti khera k❤

  • @GurungPrashant-me2be
    @GurungPrashant-me2be Před měsícem

    Baitadiko manxeharu abujaki hunxa vojraj sir Dont worry 🤘🥰

  • @user-gl6hr5qp8j
    @user-gl6hr5qp8j Před měsícem

    yini sab kalpana ko valo nachahane haru hun.

  • @sundarithokar272
    @sundarithokar272 Před měsícem +1

    पहीले के भनेर पठाई दियो अहिले कसको कुरा सुनेर आचानक छोरी लिन गयो बिचरा सोझो बुवा

  • @asmitakc5981
    @asmitakc5981 Před měsícem

    यो फटाहा का बाट आयो सुपृम को बाउ

  • @RUPAMANANDHAR-xf4ms
    @RUPAMANANDHAR-xf4ms Před měsícem

    Baba aama t xoriko khusima khusi hunu parne kasto manxe dukha 1 arko manxe kata bat aako

  • @lalbahadurkunwar3332
    @lalbahadurkunwar3332 Před měsícem +3

    Yo suprim malla ko baau le pahilaa kina liyan ta

  • @sherpalama2458
    @sherpalama2458 Před měsícem +2

    तोमुला हरु भोजराज ले जस्तो गाउँ गाउँ मा गएर दुखी असए हरुको सयोग गर्नुत खुट्ट तान्नेकाम नगग्नु

  • @ashsshadowgaming1172
    @ashsshadowgaming1172 Před měsícem +1

    सुपृम को बाउले नबोलेकै राम्रो ,कुरा यहाँ कल्पना र उसको बाउको छ

  • @anjanathapa-gc7lk
    @anjanathapa-gc7lk Před měsícem

    अभिभावक भयर आफ्नो छोरीको जिन्दगी र भविस्यको बारेमा सोच्न नसक्ने

  • @user-dj7gc6bg8p
    @user-dj7gc6bg8p Před měsícem +3

    भाेजराज सर एकदम सहि हुनुहुन्छ कल्पना काे बाबा नै गलत हाे

  • @tekraajk
    @tekraajk Před měsícem

    सति ले सराप्येको देश हो यो राम्रो गर्ने मन्छे लाइ कहिले राम्रो हुदैन यहाँ

  • @user-py9ek6kz2h
    @user-py9ek6kz2h Před měsícem

    तिमीहरूले पहिला के हेरेको थियौ र आइले भोजराज सरले बैनी को उद्दार गर्दा किन आरोप लगाउँछौ । सक्छौ भने भलो गर सक्दैनौं भने नराम्रो पनि नगर

  • @user-rm3bl4ss6y
    @user-rm3bl4ss6y Před měsícem

    घरतिर को समस्या हल भो नानिको जिवनमा परिवहन भो अहिले किन कल्पनाको बुबालाई उक्साएको हो

  • @reshampoudel2867
    @reshampoudel2867 Před měsícem

    यिनाहरु कलौटे जस्तो हुन भोजराज जि अब जिम्मा नलिनु फेरि पनि पटक पटक नराम्रो बनायर छाड्छन् यस्ताले मान्छे चिनेर अगाडि बढ्नुहोला

  • @RusuDahal
    @RusuDahal Před měsícem

    यक डेढ बरस अगाडि कुरा थियाे भने नानि किन लाइय न त पहिले अहिले बिच मा किन पसदैछन

  • @roshantikhatri9898
    @roshantikhatri9898 Před měsícem

    😂😂😂😂😂 बाउ हे भगवान

  • @Hemanta501
    @Hemanta501 Před měsícem

    सुप्रिम र कल्पना ढेड बर्ष अगाडी २ जना बझाङ बाजुरा गीत रेकर्ड भएको रहेछ तेसकारण सुप्रिम काे बिचमा बाझिएको हाे र कल्पना काे बुबा कल्पनालाई फिर्ता लाग्याे भने छाेरासगँकाे भिउज र पैसा काे लागि सहकार्य भएन भने पनि युट्युब मार्फत पैसा कमाउन नसकिएला भन्ने कुरामा सुप्रिम काे बुबा धेरै बल गरेर बाेलेकाे हुुनुपर्छ

  • @parishrestha9762
    @parishrestha9762 Před měsícem

    बच्चा लाई राम्रो सँग पढ्न दिनु नि केको नाटक गरेको हो यो मुला ले हो ऊचालेको छोरि को जिमा लियो भन्दै मा साखा सन्तान को लिन सकछर भलैको जमना नै छैन सर छोडिदिनु सर तपाई लाई केको टाऊको दुखै होर भोज राज सर ❤❤

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 Před měsícem +2

    यो कलौटेले छोरी बेचेर खान खोजयो। यो बाउ ठीक छैन।

  • @KaranMahara-iu9yc
    @KaranMahara-iu9yc Před měsícem

    भोजराज सर भने को भग्वान सरि हुनु तपाई हरू पहिला कता मरेका थियो जब कल्पना बैतडी मा थीयो

  • @Dipaksargam
    @Dipaksargam Před měsícem +1

    Sab suprim KO bauko plan ho

  • @user-yo4bt2yr7d
    @user-yo4bt2yr7d Před měsícem

    Duniyako kura sunera khate xori ko vabise bigaro aafnu tw ramro vayana xori laii nii u jastaii banana Lago Salam x voj raj sir hjr jasto yo sansar ma bujne manxe vako Vaya yo Nepal kasto hunthiyo hola 😊

  • @dhanbdrdc
    @dhanbdrdc Před měsícem +1

    Suprim KO Baba jasto dekhine manxele uchkaya jasto dekhinxa

  • @munnaupreti142
    @munnaupreti142 Před měsícem

    Bhojraj sir yo manche le chala ko racha 💯 sure arisey

  • @subashbishowkarma5068
    @subashbishowkarma5068 Před měsícem

    पहिला कोहि कसैलाई थाहा भएन,जब भोजराज सर ले समस्या र नानी को भबिस्य बनाउना खोज्दा ,यति भाड भैलो
    अरु केही हैन सब युटुबर, र ,बाहिर को मान्छे ले बिगर्न खोजेको देख्छु
    #काम गर्ने लाई गर्न दिनु नि..?तिमी हरु किन जान्ने हुने😡

  • @narayangc3863
    @narayangc3863 Před měsícem

    उचालने बेलामा नसोचने अहिले सफाई दिन खोजेको कलपना को भबिसे खतम गरदिए कलपना लाई हाईलाईट गराउन कति मिडिया कति परचार भकोथियो आदि फलोवप घटो थाहाछ

  • @SkMarket-ty5px
    @SkMarket-ty5px Před měsícem

    थुक साल्ले आफ्नै छोरि बिकायर खान खोजनि रैछ
    यदि मिल्छ भनि तो कल्पना लै सयोग गर्न छोडदिनु भोजराज सर तेस्कै बाउल्ले गर्नेछ जेजे गरेनि गरोश

  • @surajgurung221
    @surajgurung221 Před měsícem

    Bhoj Raj sir hjr tension linu pardaina kalpana bistako baba aruko lai laima lagera pagal bhako ho baba pagalko karanle garda xoriko bhabisya bigrine bhayo

  • @JyotiRai-if6gb
    @JyotiRai-if6gb Před měsícem

    हो हो।दोस्व कलौत़ेहो

  • @kesaripandey9001
    @kesaripandey9001 Před měsícem

    सुप्रीमको बुवाको कारण ले गर्दा
    कल्पना बहिनी ktm आएको केही दीनमा
    नै कल्पनाको बुवा बीबादित बन्नु परेको कुरा सुन्दा स्पष्ट भयो

  • @n.pvloger1514
    @n.pvloger1514 Před měsícem

    अलिकति पनि लाज सरम नभएकाहरुु साला गरिपक‍‍ो धजी उडाउदैछन मानिसहरु डलरको लागि अनि डलरको खेती गर्नेहरु सुन जो कसैको बनबु आमा जति नै गरिप भए पनि आफ्नु सन्तानको जति गरिप भए पनि आखिर बाउ आमा को नै डिसिजन हुन्छ

  • @user-mc6ui3es2y
    @user-mc6ui3es2y Před měsícem

    भोजराज सर छोडिदिनु अब जे सुकोई गरोस गाउँ सम्म गएर यति साह्रो गर्यो गुण दिखेन अहिले ठूलो कुरा गरेको छ यो सुप्रीम काे बुवा फेरि के भको हो किन बोल्नु पर्यो अरूको विषय मा

  • @gobindabishwakarma7857
    @gobindabishwakarma7857 Před měsícem

    भोजराज थापा लाई डुबाउने भए यी कल्पना का बुवा 💯✅
    भोजराज ले सपोर्ट गरेर गल्ती गरे !!

  • @saritagiri8778
    @saritagiri8778 Před měsícem +1

    Khate mangne harulai help garyo vani testai ho tei vaera mangne lai mangne nai rana dinparcha

  • @bishnumayadhakal5160
    @bishnumayadhakal5160 Před měsícem

    Bichara auta sida manxelaai kati kati raikh raikh parya ho bichara, yasto gari kasaiko vabisya banaunai pardain patrakar haru,.....

  • @gurungghale786
    @gurungghale786 Před měsícem

    जुन ठाउँ बाट उठाएको थियो सोहिँ ठाउँ मा लगेर छोर्डिए लन्ठै साफ😂😂😂😂

  • @pandeybishnu194gmai8
    @pandeybishnu194gmai8 Před měsícem +2

    के ट्वाईलेट पानी पनि भोजराज सरले बनावट गर्नु भयको हो कुकुरलाई घिउ नपचेको यहि हो

  • @amitathakurigurung8
    @amitathakurigurung8 Před měsícem +2

    अर्ध मान्छे यो

  • @user-pv8qs1ng9v
    @user-pv8qs1ng9v Před měsícem

    Life banu dinu xori ko baba dai bhoraj thapa dai hjur la sochako xore ko lage ta...........................?😅😢

  • @sanjokadhikari46
    @sanjokadhikari46 Před měsícem

    Sugur kalpana ko baba

  • @SushilSaud-sv9ro
    @SushilSaud-sv9ro Před měsícem

    Thikai ho aafno xori aafai herne paxi tyo bahini ko jimma tyo bhoj la kasari lina sakxa ra aafno bau jasto care ka hunxa ra

  • @yogyogmagar229
    @yogyogmagar229 Před měsícem +1

    युट्युब चोर हरु ले मान्छे उचालेर डलर झार्न अनेक हर्कत गर्दैछन् जसले गर्दा कल्पना काे भबिस्य बिग्रिने भो

  • @lalsinghthagunna9552
    @lalsinghthagunna9552 Před měsícem

    यो भिडियो हेर्दा सचिन कोे याद आयो😢😢

  • @magarbharat6253
    @magarbharat6253 Před měsícem

    भोज राज सर यो बेकार को वाइयात कुराको पछि नलाग्नु होला हामी सबै हजुर को साथ सपोट मा छौ।यदि यो कुरा ले हजुर लाई अलमल मा पार्छ भने छोडी दिनुस यो छोडी दिनुस बिसय लाई🙏🙏

  • @Sameerc10
    @Sameerc10 Před měsícem

    Astyo abasar aba pheri aaudaina aafno xora xoriko nirnaya aaphule garne yo sumprimko baba kina bchama bolna aaunu vayo due jibre bau rahexa !aabasar gumayo !bau aaphule padhauna nasakepaxi aarusanga sahayoga liyapachi kina due jibre kura gareko bau vanne manchele

  • @sumanaryal2544
    @sumanaryal2544 Před měsícem

    Suprim ko ba kina batho vako

  • @mounteverestfastfoodcorner8164

    सुंङगुरलाई घ्यू न चेको सानो कलौटेलाई अर्को उस्काउने सुंङगुर सुप्रिम को बाउ यस्ले सुप्रिमलाउ सचिन बनाउदै छ

  • @radharawal341
    @radharawal341 Před měsícem

    यो कल्पनाको बुवा नालिको किरा हो भोजराज सर यो किरालाइ नचलाउनु यसलाइ छोडिदिनु मेरो बिन्ती छ

  • @SalibhankumarAdhikari
    @SalibhankumarAdhikari Před měsícem

    त जस्ता को काम छैन त जस्ता दुई चार जना को कुरा सुने को 😭😭

  • @helenroka2100
    @helenroka2100 Před měsícem

    भोज राज को काम लाई कस्लेनै खोट लगाउन सक्छ ? आज सम्मन कहिलै कसैको लागि नराम्रो गरेको देखियेको छैन। बाउ ले छोरी को भबिस्य बुझ्न पर्छ।

  • @umangsingbaral3328
    @umangsingbaral3328 Před měsícem

    यो सबै कुरा बिगार्न यूटुबे मुला हरु को काम हो

  • @AkanchaKhatri
    @AkanchaKhatri Před měsícem +1

    पहिले नै पलान बनाको रहेछन् भोजराज सर लाई त गलत देखाउन खोजिरहेको छन्

  • @Riyagiri_official
    @Riyagiri_official Před měsícem +1

    षड्यन्त चालेका छन् कलौटे जस्तै हुन्छ यो मान्छे नि