रास्वपाको चियापानमा नेता देखि कलाकार सम्म, हेर्नुस् यस्तो देखियो ,माहोल || Multichoice Media
Vložit
- čas přidán 6. 09. 2024
- यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला यो च्यानल मल्टी च्वाइस मिडिया प्रा.लि ले सञ्चालन गरेको खालिपाना डटकमको अधिकारिक च्यानल हो ।
© www.khalipana.com
#multichoicemedia #trending
Host:-Ishant khatiwada
Camera: Bhaskar Poudel
Editor :Ganesh Shahi
This press is owned by Multichoice media Pvt Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Multichoice Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
#nepalinews
#viral
#newsmedia
#multichoicemedia
#multichoicemediayoutube
#gaming
#livestreaming
#nepalinews
#hotnews
#politicalnews
#socialnews
God bless u Rabi da team
Good
Good luck
अरु दल भन्दा फरक हो rsp भन्ने उदहारण यही हो,जय घण्टी
जय रबि ❤❤❤
❤❤❤❤❤❤❤A1sss100
जय रबी
दुई बष पुरा भएको मा धेरैधेरै धन्यवाद अनि शुभकामना छ र राम्रो काम गदै जानुहोस्
Jai rabi jai rastria sotantra party jai ghanti ❤❤❤
जय घण्टी 🎉🎉🎉🎉🎉
जय रबि
Rabi Sir, Shanthi Buddha Dharma🎉😢 1:52
Good rabi
रास्वपा लाइ बहुमत दिनै पर्छ।।एक पटक यतिकै काम गरेन भन्न अलि मिल्दैन।
जय रबि जि🎉🎉🎉
जय रबि सर 🔔🔔
भालुलाई पुराण सुनाउनु र यी नेताहरुलाई ज्ञान दिनु एउटै हो !
रबि
Good 👍 rabi
जतिसुकै पि म लाई देखाय नि केही हुनेवाला छैन ।नेपाल अर्थतन्त्र भारतले खायकाे छ ।
Bharat haina Bhai Nepali aafai le khayako cha yetro galat garada Pani neta lai koi sapot le kehi garna sakeko cha ,
Neta ma janta Prati jawaf deita chinna ,ani India dos diyo
जे भये पनि रबिले भसटाचारि लाई समाउलान भन्ने थियेा तर सत्ताकेा मेाहले ,भस्टाचारिकेा फायल ,कुनाकानि तिर छुपाउन थाले ,कतै जन्ता निरास त हुदैनन?
balla thik kaam gare.
उल्टै नयाँ पार्टी ले सिकइ रहेका छन् पुराना पार्टिलाई ,सिक्ने चाहि के हो रहेछ पुराना सँग नयाँ पार्टी ले जनता लुट्न पर्छ जनतालाई सुख दिन हुन्न,जनता सुखि भएमा हाम्रो अस्तित्व रहन्न भनेर सिक्ने सिकाउने हो?
Who did papakarma,Its coming behind himself 😢
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌
केका जय रबि अब गय रबि आफुत बालेन को झोले हो ।
🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🔔🇳🇵🙏🙏🙏
🔔🔔🔔🔔🇳🇵🇳🇵🔔🔔🔔
Rabi पनि झोले भो काम गर्नु छैन कुरा मात्र दिन्छ बालेन् एउटा मेयर भएर त्यति गर्न सक्छ तर यो रवि झोले ले गृहमन्त्री भएर पनि केही गरेको छैन कुरा जिती लिन्छौ दिन तयार छ कैलश सिरोहिया को केस के भयो कहा गयो थाह छैन माल खाएर केस रफा दफा ok अहीले तिम्रो टाइम छ रवि झोले 2084 को mission मा जन्ता को time हुन्छ त्यति बेला हेर्छु
के हो खत्रा भनेको,अर्को कुरा तपाइ हरु आफुले यत्रो ३० बर्ष सम्म माखो मरेन,माखो पनि नमारेको पुराना दललाई अझै सँगै सहकार्य गर्दै जानुपर्ने,नगए खतरा उत्पन्न हुने,यो शब्द चै धम्की जस्तै लाग्यो नयाँ पार्टी लाइ ,हो र ?
Makho mardaina
Jaye ghanti jaye rabi
Jay balen
Yetro kharcha garne paisa kaha bata aayo ho? Party vanne sabai yeutai hun jasto xa
Baru janta ko lagee gareko bhaya best huntheyo Aaja yo RSP kukur lai invite garera RSP pane kukur rahechha banera dhekhayo. Aba balen jee ko bharos chha
जय रबि ❤
Who did Papa maha,karma,its coming behind himself 3:24
Good luck
जय रबि