नेपालमा भेटियो यस्तो अनौठो पोखरी जान यति गाह्रो Bhagya Neupane New Vlogs Shinjema Pokhari

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)
    Camera Person: Govinda Bhandari
    Edit: Kamal Neupane
    Office Contact
    Official Website: www.tattatokhabar.com
    Mobile No. : 9845377059
    :015902281
    Facebook: / tattatokhaba...​
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Website- www.tattatokhab... Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Komentáře • 502

  • @user-gi3zz2pq2b
    @user-gi3zz2pq2b Před 2 lety +24

    त्यो सेतो गुराँस हो सर गुराँस पनि धेरै रङ्गको फुल्छनित सारै दुखले पुग्नु भयोनी सर दामी ठाउँ तेसै सुन्दर नेपाल भनेको हैननि

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +38

    भाग्य सर अब पहिलाको जस्तै दुखी गरिबको सेवा गरेको देख्न पाइयोस् हजुरलाई ।।

  • @chandrabohra4711
    @chandrabohra4711 Před 2 lety +33

    हिमालय जती सुन्दर देखिन्छ त्याहा नजिक गयर हेर्न जान त सबै ले कहा सक्छ धन्यवाद छ भाग्य जी धेरै दिन को बिराम लिएर देखिनु भयको छ खुसी लाग्यो

    • @knowledge1.5m67
      @knowledge1.5m67 Před 2 lety

      नमस्कार
      हामिले बनाएको भिडियोमा सल्लाह सुझाब साथै जानकारि दिनु हुन्छ भन्ने आशा गर्दछौ ।
      पैसा सम्बन्धी कस्तो भिडियो बनाउदा उपयुक्त हुन्छ भन्ने पनि सल्लाह सुझाब दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
      तपाइको सल्लाह सुझाबले हामिले पनि नजानेका कुरा सिक्ने मौका पाउछौ ।
      पैसा सम्बन्धी जानकारी मुलक भिडियो आउने हाम्रो च्यानललाई subscribe गर्न पनि नभुल्नुहोस है अनि आफ्ना साथीहरुलाइ पनि subscribe गर्न भनिदिनुहोस ताकी पैसा सम्बन्धी जानकारी लिन दिन सकुन ।
      धन्यवाद
      czcams.com/video/1ShyPEhCUHM/video.html

  • @jibanpunmagar674
    @jibanpunmagar674 Před 2 lety +11

    नेपाली को भलो सोच्दै सेलायो भने ज्यु फेरि पनि नेपाली भइ जन्मिन पाउ भनी हाम्रो कवि बालकृष्ण सम ले त्यसै इच्छा व्यक्त गरेका होइन रहेछन साच्चै स्वर्ग छ हाम्रो देश

  • @dhiraj7041
    @dhiraj7041 Před 2 lety +91

    मैले भिडियो शुरुदेखि हेरदै छु यस्तो लागि रहेछ म पनि हजुर हरु सगै यात्रा गरे जस्तो महसुस भयो ।मलाई नि यसतै ठाउँ घुम्न मन लागछ।धेरै धेरै धनयवाद ।

    • @kalpanalama6769
      @kalpanalama6769 Před 2 lety +1

      मलाई पनि जान मन छ।😘 मेरो जन्म घर उतै हो। सङखुवासबा

    • @arunalama7314
      @arunalama7314 Před 2 lety +1

      me too

    • @dikshyamahat0121
      @dikshyamahat0121 Před 2 lety

      .

    • @rowhityt7755
      @rowhityt7755 Před 2 lety

      😆😆

    • @knowledge1.5m67
      @knowledge1.5m67 Před 2 lety

      नमस्कार
      हामिले बनाएको भिडियोमा सल्लाह सुझाब साथै जानकारि दिनु हुन्छ भन्ने आशा गर्दछौ ।
      पैसा सम्बन्धी कस्तो भिडियो बनाउदा उपयुक्त हुन्छ भन्ने पनि सल्लाह सुझाब दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
      तपाइको सल्लाह सुझाबले हामिले पनि नजानेका कुरा सिक्ने मौका पाउछौ ।
      पैसा सम्बन्धी जानकारी मुलक भिडियो आउने हाम्रो च्यानललाई subscribe गर्न पनि नभुल्नुहोस है अनि आफ्ना साथीहरुलाइ पनि subscribe गर्न भनिदिनुहोस ताकी पैसा सम्बन्धी जानकारी लिन दिन सकुन ।
      धन्यवाद
      czcams.com/video/1ShyPEhCUHM/video.html

  • @thaparamesh4478
    @thaparamesh4478 Před 2 lety +28

    हाम्रो देश नेपाल मा भएका सम्पूर्ण ठाउँमा यस्ता राम्रो राम्रो प्रकृतिको काखमा रहेको यो सुन्दर ठाउँ हरु भिडियो मार्फत हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ

  • @Nepaldarpan11
    @Nepaldarpan11 Před 2 lety +8

    यातायात र अन्य सेवाको हिसाबले विकट रहे पनि आहा! प्रकृतिले दिएको निकै सुन्दर ठाउँ यहाँको यो भिडियो सामाग्रीले पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुग्नेछ ।

  • @MilonLimboo
    @MilonLimboo Před 2 lety +7

    अाहा हाम्रो देश नेपाल गर्ब लाग्छ।कति सुन्दर छ है❤❤

  • @gopalmagar9866
    @gopalmagar9866 Před 2 lety +7

    नेपाल पर्यटन ब्यवसायको लागि प्रचुर मात्र संभावना भएको देश हो ।यो भिडियोले नि प्रष्ट पार्छ ।

  • @sumanashakya3815
    @sumanashakya3815 Před 2 lety +17

    आहा कति राम्रो ठाउँ।दुःख ले पुग्नु भए छ भाइहरू।❤❤

  • @parkashchaudhary9404
    @parkashchaudhary9404 Před rokem

    म याे भिडियाे सुरु देखि नै हेरदै अाकाे छु सोर्ग जस्ताे रैछ दा याे ठाउँ हामीहरु लाई पनि जीवनमा यक चाेटि याे ठाउँमा जान मनलाकाे छ हजुर काे मेहन्त लगनसिल ले गरदा थाहा पायाे नेपालमा पनि यति धेरै राम्रो ठाउँ छ भनेर अाउने दिनहरुमा यस्तै राम्रो राम्रो भिडियाे ल्याउनु हाेला दा

  • @ganeshbasyal7227
    @ganeshbasyal7227 Před 2 lety

    आहा कति सुन्दर सान्त रोमनिय ठाउँ सारै रमाइलो लाग्यो

  • @mankumari2816
    @mankumari2816 Před 2 lety

    अति सुन्दर ठाउ देखाउनु भयो भाग्य भाई सेफ भयर हिड्नु होला धन्यवाद ।

  • @khemdhital49
    @khemdhital49 Před 2 lety

    भाग्य भाइ नमस्कार तपाईंको नयाँ ठाउँ को खोजतलास र जानकारी मुलक पत्रकारिता लाई ,,मेरो सलाम छ ,सफलता को लागि धन्यवाद ,,,

  • @narendrashahi8283
    @narendrashahi8283 Před 2 lety

    धेराई सुंदर रहेछठाऊं धेरई धेरैई धन्यवाद भाग्य नेउपाने सर 🙏

  • @phanindrabhattarai9854

    मैले सोलुखुम्बुमा यस्ता ठाउहरु घुमेको छु।पाँचपोखरीको याद आयो। भाग्य भाइलाई धन्यवाद !

  • @gyanbhadur7545
    @gyanbhadur7545 Před 2 lety

    धेरै रमाईलाे छभागे सर हाम्राे नेपाल तपाईले नेपालकाे कुना कुना पुगे र देखानु भयाे छ हजुरला सधै सफ्फलाता मिलिराे शुभकामना साउँदिबाट हेरे काे

  • @krishnarai491
    @krishnarai491 Před 2 lety +10

    हल्लो भाई, त्यस्तो चिसो ठाऊतिर जादा न्यानो लुगा टोपी पन्जा र थर्मसमा तातो पानी बोकेर हिड्नु।धन्नेबाद नौलो ठाउ देखाउनु भयो।

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Před 2 lety +3

    अाहा साच्चै रमाइलो ठाउँ अनि त्यहा पुग्दाकाे कठिन यात्रालाई मैले पनि साच्चै महसुस गरे जहा मुस्ताङको केही ठाउँमा घुमेकाे कठिन यात्रालाई एकपटक याद दिलायाे धन्यवाद भाग्य न्याैपाने भाइ लगायतका टिमलाई 👌👌👌👌👌

  • @bharatbahadurgc5038
    @bharatbahadurgc5038 Před 2 lety

    भाग्री न्याउपाने दाजु को प्राय भिडियो हेर्ने गर्छु अति राम्रो लाग्छ

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 Před 2 lety

    आहा कति सुन्दर शान्त ठाउँ नछुटाई हेरेको छु। यस्तै अाउदो राम्रा-राम्रा सुन्दर ठाउँ हरु हजुरको भिडियोमार्फत देख्न पाउँ । हजुरको यात्रा सधैं सफल होस् यहि कामना छ।। ma India bata 👈🙏🙏

  • @mayathapa9091
    @mayathapa9091 Před 2 lety

    भाग्य जि म जान नसके पनि सुरुवात बाट भिडियो हेर्दाहेर्दै अाफै घुमेको जस्तै लाग्दो रहेछ धेरै धेरै धन्यवाद हजुरको तिमलाई यो रातो ढुंगा काँही कालो र काँही पहेलो पाहाद ठाउँ ठाउँमा यस्तै देखिन्छ हामीलाई बाउ बाजेले भन्नुहुन्थ्यो त्यो जस्तो कलर देखिन्छ त्यस अाकार क‍ो सुनखानी र पीतल खानिफर फलाम खानी हुन्छ जे पनि नेपाल मा छ तर के गर्ने बिदेश मा जस्तै मसिन साधर सामान छैन भन्नुभएको थियोे

  • @padamshrestha8976
    @padamshrestha8976 Před 2 lety

    अति सुन्दर ठाउँ

  • @kshitijraut9226
    @kshitijraut9226 Před 2 lety +1

    Good job Bhagyaji ati sunderrrrrr thau ani rochak video

  • @rajkumaripun3874
    @rajkumaripun3874 Před 2 lety

    भाग्या सर धेरै धेरै धन्याबाद छ यो भिडियो को लागी ❤️❤️🙏🙏

  • @jibangiri9977
    @jibangiri9977 Před rokem

    अति सुन्दर ठाँउ ❤❤❤❤❤❤

  • @pebimagar9666
    @pebimagar9666 Před rokem

    धेरै सुन्दर ठाँउ

  • @pradippandey8476
    @pradippandey8476 Před 2 lety

    धेरै सुन्दर ठाउँ 🇳🇵🇳🇵🇳🇵

  • @radhikabhattarai894
    @radhikabhattarai894 Před 2 lety

    भिडियो धेरै राम्रो लाग्यो। धन्यवाद भाईहरूलाई

  • @indradeepak7607
    @indradeepak7607 Před 2 lety

    सारै रमाइलो लाग्यो अझै राम्रा राम्रा भिडियोहरू हाल्नु होला

  • @santoshchettri9197
    @santoshchettri9197 Před 2 lety

    Bhgya neupane u r always bst
    Love from manipur india 🇮🇳🇮🇳

  • @rai2032
    @rai2032 Před 2 lety +7

    For sure with the help of this tour of brother Bhagya definitely foreign tourist will tempted to visit this area n our Nepali friends as well n support to upgrade this area.
    Thank you so much Bhagya bro for visiting us even through this channel.. So lovely this site.. ❤️❤️❤️💐💐💐👍

  • @mushkanganesh9869
    @mushkanganesh9869 Před 2 lety

    कति सुन्दर छ हाम्रो देश नेपाल

  • @purnalimbu854
    @purnalimbu854 Před 2 lety

    धेरै राम्रो लाग्यो तपाई हरूको टिम लाई धेरै धेरै धन्या बाद ।

  • @satyawatirai7640
    @satyawatirai7640 Před 2 lety +1

    Bhagya sir & savai timlai badhaix 🗻🏔️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏🙌👍

  • @govindashrestha3128
    @govindashrestha3128 Před 2 lety

    सुन्दर दृश्यावलोकन गराउनुभयो सम्पुर्ण टिमलाइ धन्यवाद ।

  • @resammagar4481
    @resammagar4481 Před 2 lety

    प्रकिर्ती ले भरियेको मेरो सुन्दर नेपाल मलाई नेपाली हुनू मा गर्ब लाग्छ

  • @rajkirant3641
    @rajkirant3641 Před 2 lety +1

    धेरै राम्रो लाग्यो ।

  • @shankarbhandari3152
    @shankarbhandari3152 Před 2 lety

    यस्ता यस्ता ठाउँ म नेपाल सरकार को धयान जाओस
    सोर्ग कस्तो हुन्छ भनेर कसैले सोच्नै पर्नी छैन ।
    ढिलो आयो कडा आयो भाग्य दाइ
    धन्यवाद हजुर को टिम लाई।

  • @bilagurung6235
    @bilagurung6235 Před 2 lety +2

    Waw Nepal Aama ko jai ho Aati ramro om 🕉🕉🕉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🇲🇰🇲🇰🇲🇰🌠☀️🌞😀🌟👏🌷👍👌🙏🙏🙏💖💖💖

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 Před 2 lety

    Bhagya Neupane babu lei deraei 2 aashirwad suvkamana, all the best

  • @sksubba7925
    @sksubba7925 Před 2 lety

    धेरै धेरै धन्यवाद सर येस्तो लुकेको ठाँउ सुन्दर नेपालको ठाउँ भिडियो ल्याउनु हुन्छ Very Nice

  • @chandrashorrai2723
    @chandrashorrai2723 Před 2 lety +3

    दामी छ सर भिडियो, यो त नेपाल टुरिजम बोर्डले गर्नु पर्ने हो जहाँ हामीले बार्षिक अर्बौं रकम पर्मिट, करको माध्यमबाट तिर छौँ ।
    धन्यवाद भिडियोको लागि, लेख लाक्नबाट जोगिन धेरै मन तातोपानी खानु पर्छ, चिया र कफी र बिस्तारै उकालो उक्लनु पर्छ ।
    यसैगरी फोटो चिच्ने भिडियो बनाउनेलाई धेरै लेख लाग्छ । किन भने हामी धेरै एक्साट्मेन्ट हुन्छौं ।

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Před 2 lety

    भाग्य सर हजुर लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ नयां नयां भिडियो को दर्शन गराऊनु भो धन्यवाद सर

  • @narhanglimbu9828
    @narhanglimbu9828 Před 2 lety +5

    भागेया सर तेयाे सेताे फुल गुरास नै हाे । आफू नापुगे पनि तापाई काे भिडीयाे हेरे । मन खुशी लागेयाे धन्यवाद छ ।सबै जन लाई 🙏👍️

  • @rekhachhetri
    @rekhachhetri Před 2 lety +3

    साच्चै हाम्रो देश प्रकितिक ले भरिपूर्ण देश हो।यस्तो राम्रो ठाउँ देखाउनु भएको मा धेरै धेरै धन्यबाद।

  • @nainadevi5059
    @nainadevi5059 Před 2 lety

    कति राम्रो ठाउँ नेपाल को सबै कुना कुना मा जानू भाग्य सर हजुर को राम्रो पर्किती को शुभकामना छ

  • @chandrabohra4711
    @chandrabohra4711 Před 2 lety

    रमाइलो ठाउ अति बिकट रहेछ

  • @dilpun8505
    @dilpun8505 Před 2 lety +5

    Perfect 🔥 vlog to Bhagya Neupane n whole entire team.....

  • @anitalimbo2050
    @anitalimbo2050 Před 2 lety

    Kahilei nadekheko yo pokhari sunna ani dekhna paiyo sarai khusi lagyo dai hajurko yo vdo herna pauda

  • @harisagar7417
    @harisagar7417 Před 2 lety

    आहा कति सुन्दर ठाउउ

  • @rimkc739
    @rimkc739 Před 2 lety

    Omg राम्रो अनि हिंड्न् कठिनाई रहछ ।

  • @pasdam8747
    @pasdam8747 Před 2 lety +4

    Thank you bhagya ji mero janma thalo

  • @rameshrawal2602
    @rameshrawal2602 Před 2 lety +1

    *भाग्य ले भाग्य हेर्दा अचम्मै लाग्यो जे होस सार्है राम्रो लाग्यो धेरै पछि भाग्य जिले फेरि निरंतरता दिनु भयको मा* ☺️

  • @bholanath4358
    @bholanath4358 Před 2 lety

    लेघ्रे आएछ बेग्लै कथा बोकेर 😂😂😂जे होस हेर्दै छु मजा आउदै छ

  • @ashishadhikarijorasingh6330

    यो भिडियो हेर्दा त हाम्रो नेपाल अति सुन्दर देश जस्तो लाग्छ । मलाइ धेरै आनन्द लाग्छ नेपाल को जुनै पनि ठाउँ को भिडियो हेर्दा ।हाल साउदी अरब बाट हेर्दै छु । जय चन्द्र सुर्य नेपाल

  • @pasangtamang3890
    @pasangtamang3890 Před 2 lety

    one of the my destination since when I was young. I have not done yet but want to do once in my life time. thank you for Tattato khabar for sharing such a beautiful place.

  • @sonamcep7620
    @sonamcep7620 Před 2 lety +4

    great work great video brother 😘😘

  • @taramagar3492
    @taramagar3492 Před 2 lety

    राम्रो छ है भिडियो भाई।

  • @ganeshranabhatt5787
    @ganeshranabhatt5787 Před 2 lety

    गर्व लाग्छ नेपाली भई नेपाली प्रातृतिक सम्पदा देख्दा।

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 Před 2 lety

    आफै गएजस्तो लाग्यो कति सुन्दर ठाउँ

  • @asdipmu6320
    @asdipmu6320 Před 2 lety

    Wow wow ekdami dharhi ramro lagiyo wow beautiful 👌👌👌👌👌👌

  • @puskalghimire9871
    @puskalghimire9871 Před 2 lety

    धन्याबाद न्यौपाने भाइलाई किनकी हाम्रो देशको पूर्वीय क्षेत्रको भौगोलिकताको जानकारी गारैई दिनु भएकोमा।

  • @VikasKumar-ws8zj
    @VikasKumar-ws8zj Před 2 lety

    Dhandebata sir woooow kati ramro thauxa hai hamro Nepal like this

  • @sureshpariyar3949
    @sureshpariyar3949 Před 2 lety

    thank u bhagya sir आज बिदेशी भुमि बाट भय पनि हेर्दा मन खुशी लाग्ये नेपालको सुन्दरता🇳🇵

  • @hemaxetri5293
    @hemaxetri5293 Před 2 lety +1

    Dherai paxi dekhna paiyako xa vaggya sirlai best of luck

  • @jitmanbm
    @jitmanbm Před 2 lety +4

    त्यो पिङ्क कलर फुललाइ भाग्या भाइले चिन्दैन भन्नू भयो त्यो पनि लालिगुरास मद्देकै एउटा प्रजाती हो अर्को सेतो बुलुउ जस्तो हरु पनि हुन्छन्

  • @deepatamang9863
    @deepatamang9863 Před 2 lety

    कस्तो जोखिम ठाँउमा जानु भाको त बाबु शाहसी हुनुहुँदो रहेछ थेरै राम्रो

  • @aitrajyakthung2268
    @aitrajyakthung2268 Před 2 lety

    भाग्य न्यौपाने जि कृपया तिम्बुङ पोखरीको पनि भिडियो बनाइदिनु होला ।

  • @balmayaghale1324
    @balmayaghale1324 Před 2 lety

    Bhagya Bhai Hajur Lagayet Sabai Teamlai Badhaixa Tyahan puknu Nasake Pani Ramrosanga Dekhnapayekoma Khusilagyo Aafno Deshko Tirthalai Dhanyawat .

  • @dolker273
    @dolker273 Před 2 lety +1

    Wow Very beautiful place I feel like IAM doing travel with you 🥰 so peaceful

  • @shovalama5466
    @shovalama5466 Před 2 lety

    धेरै पछी देखियो भाइ हजुर लाई धेरै महिना हराउनु भयो नि

  • @binitamagar9126
    @binitamagar9126 Před 2 lety

    bhagya brother tapai dherai long time poxi dekhinu vyo hajurle ramro khas vedio leunu hunx so very nice place. Hajurle tw bihe gareko kura kata kata suneko thiye so dhelai vaye poni happy married life both of you. Bhagya sir.

  • @milandmmdmilan6081
    @milandmmdmilan6081 Před 2 lety

    Bhage sir hajurko tiem lai dherai dhanebad x nepalko Kati ramroo thau haru dekna paiyo paxi aja ramroo thulo video linu hola

  • @sarswotiranjit9376
    @sarswotiranjit9376 Před 2 lety

    Hajurko Karya Kram Arko Namarma Pathaidinuhola Yesma Charj Chari SakinchhaYo Purano Bhayakole Yatra Saphalhos Best Off Luck

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 Před 2 lety

    हेर्दाहेर्दै साह्रै रमाइलो लाग्यो तर बाटो अलि अफ्ट्यारो रहेछ।आफ्नो स्वास्थ्यको ख्याल गरिकन यात्रा गर्नुहोला।

  • @bhumiraj4443
    @bhumiraj4443 Před 2 lety

    हजुरलाई भगवान सङ्ग भेतभएको जस्तो लाग्छ 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @kalpanarai5713
    @kalpanarai5713 Před rokem

    Ety sundar thauko ety sundar pokhari ko darsan garaunu vaekoma yahaharulai vagawanle kalyan garun.

  • @rijaltikaram8969
    @rijaltikaram8969 Před 2 lety

    कतारबाट हेर्दै छु खुसिलागो मेरो छिमेकि जिल्ला धेरै राम्रो छ अलि अलि म पनि घुमेको छु

  • @rajugiri2214
    @rajugiri2214 Před 2 lety

    bhagye sir ramro thau ma janu vayechha yatra safal rahos

  • @messiahpeace9382
    @messiahpeace9382 Před 2 lety

    देव देवीले बाँस बसेको स्थल हो नेपाल यस्ता सुन्दर प्राकृतिक छ्टाबाट प्रमाणित हुन्छ।

  • @amitpulami9033
    @amitpulami9033 Před 2 lety

    आहा 🌹कति रमणीय दृश्य!भिडियो हेर्दा नै मन आनन्दित भयो।🙏🌹

  • @santamayarai4723
    @santamayarai4723 Před 2 lety +6

    Wow very beautiful place ❤️❤️❤️

    • @ujjwalkhanal2229
      @ujjwalkhanal2229 Před 2 lety

      भिडियो मन पर्यो तर चकलेट को खोस्टा ब्यागमै राखनूहोला ग्रामीण ठाऊमा घुमदा डुल्दा। धन्याबाद

    • @tankaneupane8549
      @tankaneupane8549 Před 2 lety +1

      Wow nice good place sir

  • @hemprasadrai9111
    @hemprasadrai9111 Před 2 lety

    Bato cheuchau dekhine atesunder drishya. Sarai majjako trecking, yasari trecking garnapani swastha thikvaye samma. Good luck.

  • @aashakhatripun1931
    @aashakhatripun1931 Před 2 lety

    Oho vagy Vai ailesamma.kata hunuhunthiyo.ra.mata.ballapo dekhdaixunee khusilagyo 🙏🙏🙏🙏🙏🙏

  • @hmmm3862
    @hmmm3862 Před 2 lety

    Namaskar ma bagya Neupane...😆😆🤣😆😅tato tato khabr lyayera Ako xu😆😆😅😅....(

  • @tabiarkhi5847
    @tabiarkhi5847 Před 2 lety

    हाम्रो देश नेपालमा पनि यस्तो यस्तो सुन्दर ठाउँहरु रहेछ।

  • @jesikalimbu459
    @jesikalimbu459 Před 2 lety +1

    Bhagya sir hjur hru ko team sabai lai suv yatra ...derai kasta nhosh ali ali t hunx nai bikat tau ho yo xetra vneko tr..aat , sahash t grnu vakai ho hjur hru le sabai yatra safal hosh hjur hru ko 👍️👍️🙏🙏❤️

  • @Srizuuu
    @Srizuuu Před 2 lety

    भाग्य जि म जापन बाट, यो भिडीयो सुरु देखी अन्तिम सम्म हेरे हजुर संगै म पनी भए जस्तो लागो कस्तो मनै फूरूँङग भयो कही कतै बस्ती देखीन डर पनी लागो ।फेरी आफुलाई भाग्यमानी ठाने नेपाली हुनुमा । सोर्ग को एउटा टुक्रा नेपाल हो ।मलाई पनी नेपाल को कुना कुना घुम्न मन छ🙏🏻

  • @dharmendra_park_ranger

    म पनि गएको छु । धेरै राम्रो छ।

  • @milkadahal496
    @milkadahal496 Před 2 lety

    Ati sundar thau

  • @nirmalashrestha815
    @nirmalashrestha815 Před 2 lety +2

    Very lucky nice video hajra ko 🌹🌹🌹💐🙏🙏🙏🙏🙏🙏🏼🙏

  • @DeepakRaj-cq9tq
    @DeepakRaj-cq9tq Před 2 lety

    Dherai ramro xa hajurharu ghumeko thau maile pani estai yatra gareko xu ramailo hunxa tara garo pani xa dada himalko dada kada par gardai bato khojdai hindu parne hunxa aakhir nischit gantabyama puginxa . sabai janako safal yatra ani suva lavko kamana xa vagya dada lagayat hajur haru sabaima ..

  • @saprimrai471
    @saprimrai471 Před 2 lety

    darae din dake balla daka hajur ko viedyo khuce lagayo🌺🌺🌺🌺🌺🌺

  • @minbhujel1632
    @minbhujel1632 Před 2 lety

    धेरै राम्रो छ

  • @munathapacyprus8335
    @munathapacyprus8335 Před 2 lety

    Oh wow fantastic good luck

  • @limboos1186
    @limboos1186 Před 2 lety

    Sundartako bayanko lagi sabdai xaena ❤️❤️❤️❤️

  • @prashnakumar2384
    @prashnakumar2384 Před 2 lety

    HAKING GOOD VANDA VIDEO SUT GOOD LAGEYO F R KATHMANDU

  • @bishaldhami5110
    @bishaldhami5110 Před 2 lety

    अछाम bata herdai xu dai dherai ramro hamro nepal

  • @Ramanlama569
    @Ramanlama569 Před 2 lety

    अति सुन्दर ठाउँ देखैदिनु भयो भाग्य दाई धेरै माया तपाइलाई |