पिपरा गाउँपालिकाका अध्यक्ष यादवले उपाध्यक्ष पाण्डेय सगँ दृव्यवहार गरेका छन् ।

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • पिपरा गाउँपालिकाका अध्यक्ष यादवले उपाध्यक्ष पाण्डेय सगँ दृव्यवहार गरेका छन् । पाण्डेय बताउछन अध्यक्षले हात उठाउने सम्मको धम्की दिए । अध्यक्षले भ्रष्टाचार गरेको केहि आन्तिरिक कुरा उपाध्यक्षले बाहिर सार्वजनिक गरेका छन् । पाण्डेयले बिभिन्न निकायमा उजुरि दिने बताए ।

Komentáře • 1

  • @Yubaraj417
    @Yubaraj417 Před 6 měsíci

    नेपाली हाे कि भारतिय हाे