Golden Nepal Television HD
Golden Nepal Television HD
  • 182
  • 54 930
युद्धमा अलपत्र परेका नेपालि नागरिकको उद्धार किन भएन ? देशका ११ (एगाह्र) जना राजदुत लाई किन हटाईयो ?
युद्धमा अलपत्र परेका नेपालि नागरिकको उद्धार किन भएन ? देशका ११ (एगाह्र) जना राजदुत लाई किन हटाईयो ?
zhlédnutí: 424

Video

एस.ई.ई को नतिजा आज प्रकाशन भएको छ । पुर्ण जानकारीका लागि हेर्नुहोस ।
zhlédnutí 41Před 21 dnem
२०८० चैत १५ गते देखि २७ गते सम्म संचालन भएको एस.ई.ई को नतिजा आज प्रकाशन भएको छ । पुर्ण जानकारीका लागि हेर्नुहोस ।
परराष्ट्र मन्त्रालय सम्बन्धि विनियोजन शिर्षकहरु माथिको छलफलमा उठेको प्रश्नहरुको जवाव दिदै प्रचण्ड ।
zhlédnutí 78Před 21 dnem
परराष्ट्र मन्त्रालय सम्बन्धि विनियोजन शिर्षकहरु माथिको छलफलमा उठेको प्रश्नहरुको जवाव दिदै प्रधानमन्त्रि पुष्प कमल दहाल प्रचण्ड ।
ज.स.पा नेपालका अध्यक्ष ओपेन्द्र यादवले एकताको राष्ट्रिय महाधिवेशन वारे पत्रकार सम्मेलन गरेका छन् ।
zhlédnutí 5Před měsícem
ज.स.पा नेपालका अध्यक्ष ओपेन्द्र यादवले हुन गई रहेको एकताको राष्ट्रिय महाधिवेशन जेष्ठ २८,२९,३० का वारे आम नागरिक सम्म जानकारी दिन प्रेस मंच नेपालको अगुवईमा पत्रकार सम्मेलन गरेका छन् ।
बिच बाटोमा रहेको विद्युतिय पोल लाई व्यवस्थित नगरि गरियो सडक ढलान
zhlédnutí 10Před měsícem
बिच बाटोमा रहेको विद्युतिय पोल लाई व्यवस्थित नगरि गरियो सडक ढलान
रामनौमि भारि र भव्य श्रदालुहरुको उपस्थितिमा शान्तिपुर्ण शोभायात्रा गर्न सफल भएका छन् ।
zhlédnutí 15Před 3 měsíci
बाबा रोशण दासले रामनौमिको प्रतिमा बनाउन मन्दिरमा रोक लगाए पनि आस्था राखेकाहरुले रामनौमि भारि र भव्य श्रदालुहरुको उपस्थितिमा शान्तिपुर्ण शोभायात्रा गर्न सफल भएका छन् ।
कार्यक्रम जनताको आवाजमा जनमत पार्टि जिल्ला सदस्य नागेन्द्र मण्डलले संवादमा गरे विशेष खुल्लासा...।
zhlédnutí 8Před 3 měsíci
कार्यक्रम जनताको आवाजमा जनमत पार्टि जिल्ला सदस्य नागेन्द्र मण्डलले संवादमा गरे विशेष खुल्लासा...।
एथलेठिक्स खेलाडिले अव्यवस्थापन प्रति पिडा राख्दै मन्त्री लाई पिडाको अनुभुति गराउने प्रयास गरेका छन्।
zhlédnutí 24Před 3 měsíci
एकातिर क्रिकेटका खेलाडिले विश्वमै देश लाई खेल माध्यम बाट अगाडि लग्न परिश्रम गर्दैछन । अर्कातिर मधेश प्रदेश खेलकुद मन्त्रालय बाट आयोजित प्रतियोगितामा एथलेठिक्स खेलाडिले अव्यवस्थापन प्रति पिडा राख्दै मन्त्री लाई आफनो छोरा लाई खेलाडि बनाउनु भनेर पिडाको अनुभुति गराउने प्रयास गरेका छन् ।
प्रतिमा बनाउन बाबा तपेश्वर दासले अनुमति दिए पनि बाबा रोशनले रोक लगाएको जानकी सेना समितिले बताउछन ।
zhlédnutí 34Před 3 měsíci
राम भगवानको प्रतिमा जानकी मन्दिरमा बनाउन बाबा तपेश्वर दासले अनुमति दिए पनि अहिले मुर्तिको कार्य रहिरहदा बाबा रोशनले रोक लगाएको जानकी सेना समितिले बताउछन ।
जानकीमन्दिर लाई क्षति हुने गतिविधि नभए पनि रोशन बाबाले प्रतिमा बनाउन प्रहरि लाई खटाई रोक लगाएका छन।
zhlédnutí 26Před 3 měsíci
राम भगवानको प्रतिमा जानकी सेनाले पहिलो पटक १२ फिट लामो प्रतिमा बनाई शान्ति पुर्ण तरिकाले भव्य रुपमा परिक्रमा गर्ने तयारि थालेका छन् । सोहि क्रममा जानकी मन्दिर लाई क्षति हुने गतिविधि नभए पनि रोशन बाबाले प्रतिमा बनाउन प्रहरि लाई खटाई रोक लगाएका छन् । प्रतिमा अर्धपुर्ण अवस्थामा रहेको र सो कार्य अहिले स्थगित भएको छ । पुर्ण जानकारी......
बालेन सहरमा यसरि मनाइयो होलि दृश्य हेर्नुहोस ।
zhlédnutí 81Před 3 měsíci
बालेन सहरमा यसरि मनाइयो होलि दृश्य हेर्नुहोस ।
जनकपुर जग्गा व्यवसाय संघ होलि मिलन समारोहको दृश्य ।
zhlédnutí 43Před 4 měsíci
जनकपुर जग्गा व्यवसाय संघ होलि मिलन समारोहको दृश्य ।
शहिदनगर ना.पा वडा-८ मा खरायसि विवादका कारण चापा कलमा विष र।खिएको स्थानिएले जानकारी दिएका छन् ।
zhlédnutí 64Před 4 měsíci
शहिदनगर ना.पा वडा-८ मा खरायसि विवादका कारण चापा कलमा विष र।खिएको स्थानिएले जानकारी दिएका छन् । यस विषयमा प्रहरिको अनुशनधान प्रक्रियाको गति वारे ईलाका प्रहरि कार्य यदुकोहाका प्रमु सगँको संवादमा पुर्ण जानकारी । विष छ छैन परिक्षण हुन ढिलो भएको कारण ?
महा-शिवरात्रि को दिन के के हुन्छ ? कसरि मनाईन्छ ?
zhlédnutí 127Před 4 měsíci
महा-शिवरात्रि को दिन के के हुन्छ ? कसरि मनाईन्छ ? उपास किन गरिन्छ । सम्पुर्ण जानकारी भुतनाथ मन्दिर स्वर्ग द्धारका समिति अध्यक्ष सगँको रिपोर्ट ?
माईति घर मण्डलामा रहेको निषेध आज्ञाको उलङघन किन गर्न खोजेको पाण्डेय सगँको सवांदमा पुर्ण जानकारी ।
zhlédnutí 332Před 4 měsíci
मा.राजेन्द्र महतो र रमण पाण्डेयले माईति घर मण्डलामा रहेको निषेध आज्ञाको उलङघन किन गर्न खोजेको पाण्डेय सगँको सवांदमा पुर्ण जानकारी ।
पिपरा गाउँपालिकामा उपाध्यक्षको प्रतियासि रहेका पंकज मिश्रा सगँकोभएको विशेष संवाद प्रस्तोता बिशाल ।
zhlédnutí 44Před 4 měsíci
पिपरा गाउँपालिकामा उपाध्यक्षको प्रतियासि रहेका पंकज मिश्रा सगँकोभएको विशेष संवाद प्रस्तोता बिशाल ।
पुर्ण जानकारिका लागि यो हेर्नुहोस ।
zhlédnutí 128Před 4 měsíci
पुर्ण जानकारिका लागि यो हेर्नुहोस ।
श्री राम जानकी मन्दिरको जरजर अवस्थामा स्थानिय र हिन्दु सम्राट सेना नेपालको ध्यानाकर्षण भएको छ ।
zhlédnutí 180Před 4 měsíci
श्री राम जानकी मन्दिरको जरजर अवस्थामा स्थानिय र हिन्दु सम्राट सेना नेपालको ध्यानाकर्षण भएको छ ।
पालिका अध्यक्षले उपाध्यक्ष संगको विवादमा नायाँ खुलासा गर्दै पृष्टयाएका छन् ।
zhlédnutí 87Před 4 měsíci
पालिका अध्यक्षले उपाध्यक्ष संगको विवादमा नायाँ खुलासा गर्दै पृष्टयाएका छन् ।
पिपरा पालिकामा निर्वाचित एउटै पार्टिको अपाध्यक्ष र अध्यक्ष विच भएको विवाद वारे पुर्ण जानकारी ।
zhlédnutí 22Před 4 měsíci
पिपरा पालिकामा निर्वाचित एउटै पार्टिको अपाध्यक्ष र अध्यक्ष विच भएको विवाद वारे पुर्ण जानकारी ।
पिपरा गाउँपालिकाका अध्यक्ष यादवले उपाध्यक्ष पाण्डेय सगँ दृव्यवहार गरेका छन् ।
zhlédnutí 602Před 4 měsíci
पिपरा गाउँपालिकाका अध्यक्ष यादवले उपाध्यक्ष पाण्डेय सगँ दृव्यवहार गरेका छन् ।
पिपरा गाउँपालिकाका
zhlédnutí 42Před 4 měsíci
पिपरा गाउँपालिकाका
पिपरा गा.पा.गणित यदवले हातपातका लागि उतेजित गरेको प्रमाण सार्वजनिक गर्न ढिलो भएकोमा क्षमा चाहन्छु ।
zhlédnutí 31Před 5 měsíci
पिपरा गा.पा.गणित यदवले हातपातका लागि उतेजित गरेको प्रमाण सार्वजनिक गर्न ढिलो भएकोमा क्षमा चाहन्छु ।
जानकी फुलवारि जग्गा अतिक्रमण मुक्त गराउनुपर्ने नेपाल नागरिक समाजकाले जानकारी दिएका छन् ।
zhlédnutí 233Před 5 měsíci
जानकी फुलवारि जग्गा अतिक्रमण मुक्त गराउनुपर्ने नेपाल नागरिक समाजकाले जानकारी दिएका छन् ।
बर्सा नहुदै बाढि नआउदै पिपरा गाँ.पा-६ रतनपुरका आम नागरिकहरु डुवानमा परेको छ ।
zhlédnutí 162Před 5 měsíci
बर्सा नहुदै बाढि नआउदै पिपरा गाँ.पा-६ रतनपुरका आम नागरिकहरु डुवानमा परेको छ ।
नेशनल मेडिकल कलेज बिरगंजमा अध्यनरत्त बिद्यार्थि सुमित यादवको मृत्यु पछि, परिवारको अवस्था यस्तो...।
zhlédnutí 83Před 5 měsíci
नेशनल मेडिकल कलेज बिरगंजमा अध्यनरत्त बिद्यार्थि सुमित यादवको मृत्यु पछि, परिवारको अवस्था यस्तो...।
सुमित कुमार यादवको नेशनल मेडिकल कलेज बिरगंजको होस्टलमा लापरबाहिका कारण मृत्यु भएको छ ।
zhlédnutí 376Před 5 měsíci
सुमित कुमार यादवको नेशनल मेडिकल कलेज बिरगंजको होस्टलमा लापरबाहिका कारण मृत्यु भएको छ ।
होस्टलको लापरबाहिका कारण डोकटरि पढाउन पठाएको सुमित कुमार यादवको मृत्यु भएको छ ।
zhlédnutí 38KPřed 5 měsíci
होस्टलको लापरबाहिका कारण डोकटरि पढाउन पठाएको सुमित कुमार यादवको मृत्यु भएको छ ।
पिपरा गाउँपालिका वडा-६ को जनता पोल झरने डर त्रासमा ४ महिला अधि जानकारी दिएको पालिका अध्यक्ष मौन किन?
zhlédnutí 94Před 5 měsíci
पिपरा गाउँपालिका वडा-६ को जनता पोल झरने डर त्रासमा ४ महिला अधि जानकारी दिएको पालिका अध्यक्ष मौन किन?
मिथिलाबासिहरु जय श्री सितारामको नारामा रैईलिका साथै उतसब मनाउदै रमाई रहेका छन् ।
zhlédnutí 239Před 6 měsíci
मिथिलाबासिहरु जय श्री सितारामको नारामा रैईलिका साथै उतसब मनाउदै रमाई रहेका छन् ।

Komentáře