इन्टरपोलका मोस्टवान्टेड गोविन्द टोकियोमा यसरी नाच्दै,समस्या सुन्दैन जापान स्थीत नेपाली दुतावास !

Sdílet
Vložit
  • čas přidán 8. 09. 2024
  • इन्टरपोलका मोस्टवान्टेड गोविन्द तिवारी टोकियोमा यसरी नाच्दै,नेपालीकै समस्या सुन्दैन जापान स्थीत नेपाली दुतावास - SIDHA KURA JANATA SANGA !! EPISODE 279
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : www.news24nepal...
    #News24nepal #Sidhakurajanatasanga #JusticeForNirmala

Komentáře • 2,6K

  • @mynepal2230
    @mynepal2230 Před 6 lety +207

    याे देशमा हटेर हैन डटेर सामना गर्ने पत्रकारहरू यी हुन्!
    १. रबि लामिछाने
    २.अपिल त्रिपाठी ( Gandaki Television)
    सलाम छ यी नेपाल अामाकी सच्चा सुपुत्रहरूलाई भगवानले सधै खुसि राखुन यिनिहरूकाे परिवारलाई! तथास्तु!

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Před 6 lety

      Thik ✌✌

    • @durgakarki3613
      @durgakarki3613 Před 6 lety

      goob

    • @SuhailKhan-bf4zs
      @SuhailKhan-bf4zs Před 6 lety

      सही हाे सर रबी सर अनी अपील सर काे बाेलीमा दम छ

    • @kamalgc444
      @kamalgc444 Před 6 lety

      My Nepal मेरो पनि रबि र अपिल लाई सोलुट छ ।

    • @arunrarayamajhisumitraraya63
      @arunrarayamajhisumitraraya63 Před 6 lety

      My Nepal sahi kura garnu bhayo esta patrakar 20 jana matra bhayo bhane nepalma dherai pragati hunthiyo aru sabai patrakar ghuskhori hun

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 6 lety +249

    रबि दाजुलाई देशको कुनै ठुलो पद मा पुर्याएर यो देश साच्चै बिकाश हुन्छ,, भन्ने क कसलाई लागेको छ ?

  • @wownepal8389
    @wownepal8389 Před 6 lety +63

    रबि सर प्रधानमन्त्री हुनुपर्छ भन्ने हरु ले येता हाजिर हुम

  • @yatrajindagi488
    @yatrajindagi488 Před 6 lety +97

    रबि दाइलाइ प्रधानमन्त्री बनाउनुपर्छ भन्ने कुरामा सहमत हुनेहरू यता हाजिर गरौ त

  • @shantiramniraula8810
    @shantiramniraula8810 Před 6 lety +17

    अन्ततै मर्म स्पर्शी र वास्तविकता रबि सर लाई मन्नु पर्छ कत्रो माहाम vision बनाउ रबि सरलाइ प्रधानमन्त्री यो देशको ।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 6 lety +229

    अब रबि दाइले यो देशको नेतृत्व गर्ने पर्छ, नेपाल र नेपालि को दुख लाइ बुझेर, तपाइले रास्ट्रपति /प्रधानमत्री अथवा गृहमत्री हुनु पर्छ, यदि तपाइले आफ्नो जोश र जवानी हुदै यो देशको नाइके भएर यी सबै बुडाहरुलाई साइड लाउने काम गर्नु भएन घुर अन्याय हुने छ .. please दाजु आजै देखि सोच्नुहोला ,, मेरो यो कुरामा को को सहमत हुनुन्छ ?

  • @narayang.c6933
    @narayang.c6933 Před 6 lety +40

    मलाई देसको प्रधानमन्त्री रबिजिलाई हेर्न साह्रै मन छ देसलाई सहि नेतृत्व चाहिने सबै नेपाली को ढुकढुकी रबिजी हुनैपर्छ। को को साथ हुनुहुन्छ म प्रती।

  • @sandipmagar6676
    @sandipmagar6676 Před 6 lety +56

    अबको पर्धान मनत्त्री रबि लामिछाने हुनुपर्छ भनेजती र सपोत गर्नेजती एता हाजिर गरैत साथिहो

  • @sundarale9468
    @sundarale9468 Před 6 lety +1

    रबि दाई लाइ सलाम छ साथै सिधा कुरा जनता टिमलाई धेरै धन्यबाद छ । हजुरहरु गएर समस्या खोज गर्दिनु भएकोमा ।

  • @amritsunar404
    @amritsunar404 Před 6 lety +7

    रबि दाइलाई देख्दा यो छाती गर्वले फुलेर आउँछ,जय रबि लाई & जय नेपाल।

  • @himalayashimalayas1234
    @himalayashimalayas1234 Před 6 lety +19

    RABI LAMICHHANE जस्तो सुपुत्र लाई यो धर्ती मा जन्म दिने आमा लाई सलाम।रबि दाइ लाई भोट हाल्ने को को हुनुन्छ ✋✋✋ यता भोट हालम त

  • @g_for_ganeshwow1748
    @g_for_ganeshwow1748 Před 6 lety +29

    कार्यक्रम हेर्नू भन्दा पहिले लाईक गर्ने म मात्र होकि हजुर पनि हो सलाम रबि सर लगाएत सम्पुर्ण टिम्लाई

  • @dipakthapa2736
    @dipakthapa2736 Před 6 lety +79

    यो जापानको राजदुत लाई पनि उडेर घुमेर नाकक‍ो डारि भाचिने गरि हान्नु पर्छ।

  • @sagardhakal7376
    @sagardhakal7376 Před 6 lety +22

    पोल खुल्छ भनेर होला महामहिम राजदुत संग समय नभएको,
    पूरा विश्वले चिनेको छ रवि लामिछानेलाइ

  • @hakkukale7832
    @hakkukale7832 Před 6 lety +98

    थुक्क ...!जापान स्थित राजदूत के को राजदूत .....?के का लागि राजदूत ...?कसको लागि राजदूत .....?.....सुन्दैमा लज्जास्पद विषय भयो,नेपाल सरकार उच्च छानबिन होस।केपी ओलि ....सरकार जाग्नुहोस देशको निमित्त उखान र टुक्का ले देश बन्ने छैन।

    • @sagarshah6857
      @sagarshah6857 Před 6 lety +1

      यो राजदुतलाइ तुरुन्तै बर्खास्ती गर !!

    • @lordtitan6952
      @lordtitan6952 Před 6 lety

      You r right

  • @Growupdude163
    @Growupdude163 Před 6 lety +51

    रवि सर लाई भग्वानले अझ बलियो हुने शक्ति प्रदान गरुन।

  • @pabibikramranabhat4101
    @pabibikramranabhat4101 Před 6 lety +29

    "रबि आउ देश बनाऊ"
    को को सहमत हुनुहुन्छ मेरो यो कुरा मा
    यता हाजिर हुनुस

  • @gitagurung7530
    @gitagurung7530 Před 6 lety +46

    आफनु खयाल ग्रनु होला। रभी र नियूज 24को होल टिमलाई मेरो सलाम

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 Před 6 lety +142

    सलाम छ रबि लामिछाने दाजु तपाईं नेपालको प्रधानमन्त्री हुनुपर्छ अनि मात्रै हाम्रो देश सुखी नेपाली समृद्ध नेपाल पक्कै पनि हुनेछ।रबि लामिछाने सर लाई माया गर्ने सपोट गर्ने साथीहरू एता हाजिर गरौं त,,,प्लिज,,!!🌹💔💔💔

    • @aneegurung5493
      @aneegurung5493 Před 6 lety

      Sahiii hooo

    • @danpriyar9815
      @danpriyar9815 Před 6 lety +1

      Hamro next pm Vaneko tapai nai hunu parchha kina ki hami Le desh ko lagi kai gar chha ki vanera vote haleka thiyun tara hamro Sapana Vaneko nidayeko Sapana jasto vayeko chha rabi sir nai mero nepàl ko real hero hunu hun chha so next time hami sabai nepali tapai ko sat ma hune chhau Jay nepal

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u Před 6 lety +1

      ✊✊✊✊

    • @yakmayapoudel1651
      @yakmayapoudel1651 Před 6 lety

      Lamsal Jagannath

  • @blueskynepal1726
    @blueskynepal1726 Před 6 lety +72

    रबि दाइको कार्यक्रम सुरु गर्ने शैली निकै दम्दार लाग्छ...

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 Před 6 lety +178

    *कार्यक्रम छ सारै रंगकाे सिधा कुरा जनतासँगकाे सलाम छ रबि सर Love u all*

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 Před 6 lety +253

    *राष्टका सपूत रबि लामिछाने सरलाई भित्र हिर्दयबाट माया गर्ने मित्रहरू यता हाजिर हुनु हाेला Love u all*

    • @prakashgiri978
      @prakashgiri978 Před 6 lety

      ✊✊✊✊✊✊✊😄

    • @prakashgiri978
      @prakashgiri978 Před 6 lety

      ✊✊✊✊✊✊✊😄

    • @npldas7716
      @npldas7716 Před 6 lety

      Me

    • @berindhami3643
      @berindhami3643 Před 6 lety +1

      Me too

    • @HAMRONEPALRAMRONEPAL
      @HAMRONEPALRAMRONEPAL Před 6 lety

      म हजूर हरुले माया गरेको नरेस पातली मलाइ माया गर्नु हुने दाजु भाई दिदि बैनी हरुले मेरो यूट्यूब चैनल subscribe गरेर सहयोग गरीदिनु होला। नक्कली फेक भनेर गाली गर्नु हुने लाइ पनि धन्याबाद छ फेक बनाएर झुकाए होलान अलिक समाधान हुनुहोला

  • @ishorthapa3542
    @ishorthapa3542 Před 6 lety +34

    दाई हजुर किन राजनीतिमा लागेर किन ठूलो पदमा उठ्नु हुदैन् ।। दाई एक फेर उठ्नु मात्रा जनताको पूरै पावर छ हजुरलाई ।। एक महिनाको लागि भएपनि दाइलाई ठूलो पदमा बसेको हेर्ने जनताको ठूलो रहर छ ।।।

  • @dikeshshan5791
    @dikeshshan5791 Před 6 lety +16

    रबि सर...! धेरै राम्रो लाग्यो कार्यक्रम
    रबि सर...! गोबिन्द तिवारीले जापानमा रहेको नेपाली एमबेस्डर लाई किनि सकेको छ

  • @user-yk8nz7yt3w
    @user-yk8nz7yt3w Před 6 lety +23

    जिउँदो लास गोबिन्द तिवारीलाई नेपाल ल्याउने प्रयास गर्नु पर्यो ।
    जापान स्थित नेपाल राजदुतलाई छानबिन गर्नु पर्यो । कतै गोबिन्द तिवारी सँग मिलेमतो त छैन ।

  • @luckyrai7751
    @luckyrai7751 Před 6 lety +19

    रबि सर लाई प्रधानमन्त्री भको देख्नु चाहाने हरु हाजिर गर्नु होस✋
    रबि सर प्रधानमन्त्री हुनु भयो भने मलाई बिस्वास छ हाम्रो नेपाल पनि 10/15साल सम्म हाम्रो नेपाल पनि जापान भन्दा कम हुदैन जस्तो लाक्छ

  • @pradipgurung3552
    @pradipgurung3552 Před 6 lety +22

    नेपाल आमाको सच्चा सपूत रबि सर लाई प्रधानमन्त्री भएको हेर्ने धोको छिटोभन्दा छिटो पूरा होस भनी भगवान सग प्रार्थना गर्दछु !

  • @Santoshofficial46
    @Santoshofficial46 Před 6 lety +48

    *रवि लामिछाने र सिधा कुरा जनतासँग टिम जिन्दवाद! अनि गोविन्द तिवारी र जापानमा रहेको राजदुत मुर्दावाद !!*

  • @thapadinesh7168
    @thapadinesh7168 Před 6 lety +1

    मेरो देशमा एउटा् असल मान्छे छन्
    मेरो नेपाल् आमाले जन्माएकी वीर सपूत छोरा रबिलामिछाने डुब्नलागेको मेरो देशलाई
    बचाउन आफ्नो ज्यानलाई बलिदान दिनुपरेपनी पछिनहट्ने तीन करोड नेपालीको ढुकढुकी मसग कुनै सब्द छैन उहाँको तारिफ गर्नकोलागि भगवानसग एउटै प्रार्थना गर्दछु जहाँगएपनी उहाँको सुरक्षा होस।
    (जय रबिदाई)(जय नेपाल् )

  • @blinkbibash8287
    @blinkbibash8287 Před 6 lety +1

    रबि लामिछाने को निडरता, राष्ट्रियता ले उत्प्रोत वचन र वाणी सुन्दा कस्सम ज्यानमा काडा उम्रन्छन साथसाथै आँखा रसाउछन।
    साच्चै दुख पाएका नेपालिको भगवान हुन उनी।

  • @sakunrainicevoes5762
    @sakunrainicevoes5762 Před 6 lety +85

    जे सोच राखेर पाइला चाल्नु भयो प्रतेक पाइला सुभ बनोस भगवान सङग आम सिधा कुरा समर्थक को आसिर्बाद छ सीदा कुरा जनता टिमलाइ विशेष महा नायक रबि सर सेलुट पनि गर्न चाहे

  • @krishnakpardesdno1902
    @krishnakpardesdno1902 Před 6 lety +51

    रबि सर को सरहानिय काम को लागि कुनै सब्दै छैन धन्याबाद भन्न को लागि तपाईं जस्तो छोरा को जन्म दिने आमा माहान हुनुहुन्छ सर

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 Před 6 lety +20

    देशको सम्पुर्ण शक्ती र जिम्मा रवि सरलाई दिनुपर्छ। अनी मात्र देश बन्छ।

  • @bipinkulung7260
    @bipinkulung7260 Před 6 lety +27

    सलाम छ रबि सर तपाईहरुको कार्य सफल होस।

    • @ganeshneupane9291
      @ganeshneupane9291 Před 6 lety +1

      सधै यसरी नै न्यायकाे पक्षमा रबि सरलाई देख्न र सुन्न पाऊ ।। जय हाेस्।।

    • @purnasingh2347
      @purnasingh2347 Před 6 lety +1

      सलाम रवि सर नेपालमा तपाइजस्ताे उच्चविचार भएकाे मान्छेकाे खाँचाेछ ।

  • @sabinakanxi12
    @sabinakanxi12 Před 6 lety +31

    गोबिन्द तिवारी जस्ती माहा दलाली लाई खोजी खोजी कानुनको दयरामा ल्याउनु पर्छ #सलाम_imwithrabilamichhane

    • @user-pt5kv1pi1p
      @user-pt5kv1pi1p Před 6 lety +1

      सहि हो सबिना जि,

    • @rocktamu9129
      @rocktamu9129 Před 6 lety +1

      के गर्नु दलाल कै छ दिन हरू
      सबीना कान्छी

    • @pradeepfans8407
      @pradeepfans8407 Před 6 lety

      Sai ho kanxi

  • @kumarmagar3275
    @kumarmagar3275 Před 6 lety +8

    ढिलै भयनी जनतासङ सिधा कुरा हेर्न सुरु गरियो र हिर्दय देखिनै सलाम छ रबि सर लाई🌹🌹🌹

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 Před 6 lety +49

    सबैको एऊटै भरोसा रवि दाइ देश बनाऊने हो भने रवि दाईलाइ सपोट गरौ र ऊच्च पद र स्थानमा पुर्याऊ ढोक गरे रवी दाई🙏🙏

  • @alexpagechannel52
    @alexpagechannel52 Před 6 lety +20

    रबि सर सलाम कोको छौ?रबि सरलाइ ज्यान दिन सक्ने💞💞💞हाजीर हौ💕रबिको लागि म ज्यान दिन तयार छु💕💕💕💕

  • @surajbista5206
    @surajbista5206 Před 6 lety +44

    राजदुत लाई फिर्ता गनुपछ सरकार तुरुन्तै

  • @tirthathapa8373
    @tirthathapa8373 Před 6 lety +4

    रवि दाई लाई राष्ट्रपति बनाउन पर्छ भन्ने जति ले हाजिर गरौ त।

  • @bwsaurav2074
    @bwsaurav2074 Před 6 lety +77

    वाह सर!केही भन्ने शब्द छैन, हजुर हाम्रो सुन्दर देशको हिरा हुनुन्छ 💋💋🌹🌹🌹💞💞💞💕💕💕🌹🌹🌹

  • @KamalSharma-et8mq
    @KamalSharma-et8mq Před 6 lety +16

    जहाँ गय नि रबि सरको नेपाल प्रतिको माया देखेर कार्यक्रम संचालन गर्नु हुन्छ साच्चिकै खुसि लाग्छ रास्ट्र प्रेमि देखेर ।

  • @chhabijangsunarofficelchan2602

    रबि सर को लागि ज्यान दिने हरु यता आउनु त कति छम हामी ,,सबै ,?

  • @rameshkancha93
    @rameshkancha93 Před 6 lety +1

    रबि सर हजुरलाइ र हजुरको टिमलाई धेरै धेरै धन्ने बात छ यती राम्रो कार्येक्रम चलाउनु भएकोम

  • @iswarraii5231
    @iswarraii5231 Před 6 lety +5

    देशको एक मात्र सच्चा नागरिक रबि दाई

  • @manojxettry6890
    @manojxettry6890 Před 6 lety +15

    निन्द्रा लागि रहेको थियो सिधा कुरा आयो पुरै निन्द्रा बुझियो खुशी छु गर्भ गर्छ हाम्रो रबि दाइ लाइ

  • @talbahadurchhetry6224
    @talbahadurchhetry6224 Před 6 lety +91

    यहाँ कतै भ्रष्टाचार भयो भने रबि लामिछाने
    बलात्कार भए रबि
    चोरी भए रबि
    मान्छे हराउँछ रबि
    दुख पर्दा रबि
    हो यहि हो सरकार र प्रहरी को अबिस्वास ।।। यहाँ सरकार मात्र होइन प्रहिरी सम्म निकम्मा भएको पुष्टि भएको छ✊✊✊

    • @bishalmoktan937
      @bishalmoktan937 Před 6 lety

      Rabi sir jindaabad

    • @talbahadurchhetry6224
      @talbahadurchhetry6224 Před 6 lety

      @@bishalmoktan937 😍😍👌

    • @bibekgtm2055
      @bibekgtm2055 Před 6 lety

      K garnu t nepal ma naya mareko x neta aafai bhrasata chari police aafai chor bal tagat hune jati party ko jhole aba kasko ma jaum t hajur rabi sir Amrica mai vako vaye t ka gayera naya magnu

  • @parbinmagar358
    @parbinmagar358 Před 6 lety +59

    रबि जि कृपया खाडी तिर पनि आउनु होस खाडिको समस्या यो भन्दा भयावह छ ..

  • @NapelNapel-by8du
    @NapelNapel-by8du Před 6 lety +57

    भावि दिनमा रबि शर नेपाल काे प्रधानमान्त्री भयाेकाे हेर्न ठुलाे रहरह छ

  • @madansinghthapakchetrimada3063

    तेस्ता पाजी जनताको कदर न गर्ने राजदुत किन चाहियो बर्खास्त गर

  • @magarpriya5677
    @magarpriya5677 Před 6 lety +28

    नमस्ते जतिपनी कार्याक्रम सिधाकुरा जनता सङ्ग हेर्नुहुने सब्बै जनालाई । Waw जापान लाईभ ।रबि सर सलाम छ

    • @tv-gp5bo
      @tv-gp5bo Před 6 lety +1

      सलाम नेपाल सपूत लाई

  • @anilbaraili6493
    @anilbaraili6493 Před 6 lety +161

    देश बनाउनु छ भने यी ब्याक्तीहरुको साथमा देश सम्पिनु पर्छ !
    1 रवि लामिछाने
    2 धुर्मुस सुन्तली
    3 लोक मान घिसिङ
    4 अपिल तृपाथी
    5 रमेश खरेल
    धेरै होइन पाच बर्ष पाए भने देशको काचुली फेरिने छ

    • @purushottampanta835
      @purushottampanta835 Před 6 lety +6

      Anil Baraili कृष्ण कडेल

    • @yumintamang2802
      @yumintamang2802 Před 6 lety

      Anil thank for you

    • @user-lf7ku6rk5p
      @user-lf7ku6rk5p Před 6 lety +6

      लोक मान कि कुलमान घिसिङ हौ मित्र लोडसेडिङ हटाउने त कुलमान घिसिङ जिउ हो यो लोकमान घिसिङ चाहिँ अलिक नाम सुनेको थियन

    • @jesonpun3833
      @jesonpun3833 Před 6 lety +7

      Anil Baraili how about Dr MAHABIR PUN chairman of notional innovation center

    • @baburamgautam2
      @baburamgautam2 Před 6 lety +2

      Anil Baraili kul man ghising ho ki lok man ghising?

  • @gaganmgr1122
    @gaganmgr1122 Před 6 lety +14

    रबि सर तपाइको पत्रकारिता मन छोएर आउँछ 💞💞 सलुत तपाइलाइ जापान मा भएर पनि कार्यक्रम चलाउनु हुन्छ देश लागि✋✋✋💞💞💋💋

  • @user-zr2lq6jo6n
    @user-zr2lq6jo6n Před 6 lety +6

    नेपाली र नेपाली को मुटु को प्रधान मन्त्री रबि लामिछाने हुन।
    अब आधिकारिक रुप मा पनि रबि सर नेपाल र नेपाली को प्रधान मन्त्री हुने छन र हुनै पर्छ ।

  • @baburampanday7096
    @baburampanday7096 Před 6 lety +49

    Rabi dada हजुर ले गरेको काम को तारिफ जति गरे पनि कम नै छ

  • @hemlalgharti9116
    @hemlalgharti9116 Před 6 lety +56

    थुइक्क जापान का लागि नेपालि राजदूत ,,,तिनकरोड नेपाली जनता को ढुकढुकी रबि लामिछाने ले संचालन गर्ने सिधा कुरा जनता संग समय दिन नसक्ने फेरिपनी थुइक्क ,

  • @ramghatane.pokhara5123
    @ramghatane.pokhara5123 Před 6 lety +28

    अब हामीले ढिलो गरेउ भने पछुताउनु पर्छ धेरै ढिलो भएउ तेसैले अब रबि सर लाई नेपालको प्रधान मन्त्रि बनाउन सबै लाग्नु नै पर्छ देश को महार फेर्ने हो भने आजै देखि रबि सर लाई नेपालको सपुत मन्त्रि बनाउन...

  • @bhagawatibhagawatipaudel7233

    रबि सर नमस्कार कुनै शब्दनै भयन हजुरकाे तारिफ गरनलाई निशबद छु हजुरकाे काम र साहसकाे लागि म यहि भनछु अनगिन्ती माया सफलाताकाे शुभकामना भगवान् सधै हजुरकाे रक्षा गरून जुगाै जुग समम हजुरकाे यसतै साहस अाट काममा कुनै राेकावट नहाेस् भगवान् संग म यहि प्राथना गरछु💔💘💘💔💔💔💘💘💘🌹

    • @rirapaudel2558
      @rirapaudel2558 Před 6 lety +1

      💞💞💞💞💞💞💞 मेरो पनि सहमति छ।

    • @KanchaKanchaGimelimel
      @KanchaKanchaGimelimel Před 6 lety +1

      सबै मिलेर रबि लाई साथ दिऊ

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 Před 6 lety +111

    नमस्कार रबि लामिछाने सर "सिधा कुरा जनतसँग"न्युज 24 अत्यन्तै लोकप्रिय कार्यक्रम हो।3करोड नेपाली ले यो कार्यक्रम नहेरी खाना पनि खानुहुदैन। यो कार्यक्रम म नियेमित कुवेत बाट हेर्ने गर्दछु। जापानमा भएको त्यो ठग्ने गोबिन्द तिवारी लाई समातेर जेलमा सडाइदिनु पर्छ सलाम छ रबि सर सम्पुर्ण सिधा कुरा जनतसँगको ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!💞💞💕💕💕💕

    • @rabindrathakur2886
      @rabindrathakur2886 Před 6 lety +1

      नमस्ते रवि सर र यस्तै नेपाल संरकारले लागेको भय हाम्रो देशको हाल्त यस्तो हुन्थेन र रवि सर अब प्रधानमन्त्री हजुरले हुनुपछ तबमात्र देशले उन्ती विकाश हुन्छ र नेपाल र नेपाल बाहिर रहेका चोर लाई आजीब जेल हानुपछ।

    • @GOOGLEEEE
      @GOOGLEEEE Před 6 lety

      सरकारले काम गरनेमा पूरा बिश्वास गर्द्छु ।।
      अहिलेकाे सरकारले जनचाहना अनुसार काम गरिरहेकाे छ
      great kp oli

    • @lokendrabaral9874
      @lokendrabaral9874 Před 6 lety +1

      Netalai matra gali nagarau rabi sir janta pani kasta xan kukhurako bhale marda gadi banda garxan khoi to

    • @GOOGLEEEE
      @GOOGLEEEE Před 6 lety

      @@lokendrabaral9874 सहि कुरा लामिछाने बा खालि सरकारलाई मात्रै धावा नबाेलनुस
      काम तपाईं ले गरने हैन सरकारले गरने हाे
      information दिनु ठिक छ तर अाफै सरकार बननु चाहिँ patrakar लाई सुहाउँदैन

    • @sovikagurung4516
      @sovikagurung4516 Před 6 lety

      @@GOOGLEEEE timile garer dekhaun ta rabi sirle garda daha lagxa vane..

  • @manushreemoonlight
    @manushreemoonlight Před 6 lety +6

    यस्तो यथार्थ अनि असल पत्रकारीता गर्ने बिरलै मान्छेमा म/हामी रबि सरलाई लिन सक्छौ !धन्यवाद सर

  • @SahayatraTV
    @SahayatraTV Před 6 lety +42

    नेपाली दुतावास र राजदुतले समय नदिनु भएको कुरा सुन्दा दुख लाग्यो ...देश र जनताको हितमा काम गरिरहेका रबि लामेछानेलाई समय नदिने राजदुतले अरु नेपालीलाई के गर्छन् भन्ने कुरा यसैबाट कल्पना गर्नु सकिन्छ !

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t Před 6 lety +18

    सलुट छ रबि सरलाई नयाँ युवा रबि सर जस्तो ४ जना भय नेपाल बिषोमा सुन्दर हुनेछ र रबि सरको कामलाई सलुट छ

  • @saugatxettri7410
    @saugatxettri7410 Před 6 lety +17

    हाम्रो भगवान रबि सर लाई मेरो सिर निहुराइ ढोग छ अनि सम्पुर्ण टिम लाई सलाम छ imwithrabisir

  • @padamkhadka4055
    @padamkhadka4055 Před 6 lety +9

    भवानी राणा लाई तुरुन्तै नेपाल झिकाउने काम मा सहयोग गयौं @@

  • @prakashkhatri8675
    @prakashkhatri8675 Před 6 lety +43

    महामहिम राजदूत ले छिट्टो भन्दा छिटो राजिनामा दिनु पर्छ गोविन्द तिवारी को यो डान्स पनि अन्तिम हो अब केही दिनमा गोबिन्द तिवारी ले जेल मा डान्स गर्ने छ

  • @ridhamgm477
    @ridhamgm477 Před 6 lety +23

    यस्ता ठग हरुलाई घाँटी रेट्न मन लागेकाे छ रगल उम्लेर अाउछ रबि सर नेपाली भन्न पनि लाज लागरे अाउछ

  • @thakurisantosh3992
    @thakurisantosh3992 Před 6 lety +40

    काल्ले छोड्ला तै रबि सर ले छाडदइन।
    यो गोबिन्द भन्ने बदमासिलाइ
    जय रबि सर ✊✊

  • @switchoff174
    @switchoff174 Před 6 lety +26

    लाज मर्दो सरकार ओलि थुक्कक आज नेपाली पुलिस प्रसासन ले गर्नु पर्ने काम आज रबि दाइ ले गर्नु पर्ने सबै बलात्कार गुन्डागर्दी चोर भस्टचारी नेता प्रहरी मात्र छन्

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 Před 6 lety +1

    ठग र चोर फटाहाहरुको निद्रा हराम गर्ने रबि सरलाइ सलाम छ।

  • @kanchulucky4836
    @kanchulucky4836 Před 6 lety +12

    वाअ सच्चा नेपाली आमा का वीर सपूत नेपाली जनता जो गरिब छ । आबज बिहिन छ । हामी सबै को भगवान पनि रबि सर । सलाम गर्छु हजुर को कार्यप्रती जस्ले कसै को आँखा बाट आँसु खस्न नपाउदै खुसी को अनुभूति दिलाइ दिन्छ । देश प्रेमी जनता प्रेमी होस त रबि सर जस्तो फटाहा राजनितिज्ञ चाइदैन्न ।। चाहाने भने हामी जनता जनता एक आपस मा मिलेर हातेमालो गर्दै एक ले अर्को लाई सहयोग गर्दै अगाडि बढियो भने यस्ता नाथे राजनितिज्ञ को आबस्याक पर्दैन कि । कहिले कुन पार्टि खोलेको छ । कसैले के । देश बिकास मा 0 आखिर हिम्मत का साथ आफ्नै देश का राजदुतावास ले सहयोग नगरे पनि हामी लगन सिलता को साथ आफ्नो कार्य गरिरहेका छौ । यसैको भर मा जनतन देश चलाउन पाइएको छ । दुख लाग्छ सम्झदा हाम्रा देश बिकास मा लाग्ने बरिस्ठ ज्यु लाई देख्दा । माया छ । जे जस्तो भए पनि आफ्नै जन्म भुमी आफ्नै प्यारो देश नेपाल
    जय देश नेपाल जय रबि सर अझ साहासिको प्रतीक मा देख्न पाइयोस ।

  • @dipakgiri5323
    @dipakgiri5323 Před 6 lety +8

    रबि सर तपाई जस्तो महान बिचार अनि धेरै भिजन रहेको ब्याक्तिले यो देश लाई बनाउन अनि देश बिदेश मा समस्यामा रहेका नेपाली हरु लाई तेहि ठाउमा नै गएरा आफ्नो ज्यानको बाजि लागाई दिन रात नभनी आफुलाइ परेका समस्या लाई पनि सजिलोसँग सामना गर्दै यसरी लागि परि रहनु भएको छ तपाईं जस्तो महान कर्मायोद्द नेपाली छोरालाई जन्मा दिने ति महान आमालाई सम्मान गर्ने कुनै शब्दा नै पाएको छैन ....💕💕💕💕। तपाईंको सम्पुर्ण टिम जुन उदेश्य बोकेर जापन जानू भएको छ त्यो उदेश्य छिटोभन्दा छिटो सफल होस भन्ने कामना गर्दछु । जय (news24 tv ) जय रबि सर🌹🌹🌹🌹

  • @alonboy7011
    @alonboy7011 Před 6 lety +22

    म जस्तो को को आतुर हुनुहुन्छ हजुर हरु रवि दाइ को कार्यक्रम हेर्न लाइ। हामी सबै जन्ता मिलेर रवि दाइ लाइ साथ दिनु पर्छ ✊✊✊✊

  • @netrakhadka3386
    @netrakhadka3386 Před 6 lety +11

    जहा धनीका सन्तान मात्र जान सक्ने देशको समस्या मेरा लागि सामान्य हो । सक्नु हुन्छ भने म जस्ता गरिब आउने देश मलेसियाको समस्या पनि आएर हेर्नुस जहाँ दस लाख नेपालीले श्रम गर्छ्न दिनहु यहाका मान्छेबाट कुटिन्छ्न लुटिन्छ्न जो बिहान खाए बेलुका के खाउ भन्ने नेपाल आमाका सन्तान छौ याहाको दुख देख्दा अरु देशको समस्या नै लाग्दैन त्यो पनि जापान , अमेरिका , कोरिया , युरोपेली देशहरुमा भएको समस्या

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz Před 6 lety +1

    नमस्कार रबि सर अनि दिपक सर लाई मेरो तर्फबाट धेरै धेरै बदाई छ रबि सर जस्तो माहाना छोरा जन्म दिनु हुने अामा लाई मन देखिनै धेरै धेरै धन्यवाद दिना चाहान्छु

  • @yubrajpoudel9034
    @yubrajpoudel9034 Před 6 lety +25

    अाफ्नाे कार्यक्रम लाई जापान बाटै भएपनि प्रत्यक्ष पर्सारण गरेकाेमा बधाई छ सिधाकुराजनतासँग काे टिमलाई

  • @birtamodtotaplejungtexiser6166

    म बर्मा देखि हेर्दै छु

  • @damikoti8873
    @damikoti8873 Před 6 lety +14

    रबि सर अब यो देशको नेतृत्व हजुर ले गर्नु पर्छ तपाई जस्तो महान मान्छे यो देशको प्रधानमन्त्री हुनुपर्छ। नेपाली जनताको खुसीको लागि र देशको कायपलट फेर्नको लागि तपाई अब प्रधानमन्त्री हुनुपर्छ। यो चाहना ३ करोड जनताको हो। देशमा जुनै पाटिका नेता भए पनि केही भएन र गर्ने वाला पनि छैनन् हामि जनताको चाहना एउटेै छ रबि आउ देश बचाउ हो
    जय रबि सर
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @surajbista5206
    @surajbista5206 Před 6 lety +13

    एक दिन रबि सर लाई मेरो देश को पम भए को हेर्न चाहानछु

  • @honshumagar4134
    @honshumagar4134 Před 6 lety +3

    जापानमा भएको राजदुत र गोबिन्द बिच अब अनैतिक सम्बन्ध रहेको कुनै दिन समाचार सुन्न पाउने छौ।

  • @khabarsangalo6150
    @khabarsangalo6150 Před 6 lety +20

    सलाम रबि सर हजुर्को यो महान काम कैले पनि बिर्सन सक्ने छैन ।।देश्का नेताहरुले नगरेको काम हजुर ले गर्नु भयको छ ।।।
    रबि सर्को फ्यान जति एता
    comment below ।।।

  • @gorakhsinghthapa5438
    @gorakhsinghthapa5438 Před 6 lety +50

    जापान को राजदूत तुरुन्तै राजीनामा दिनुपर्ने 100%
    Kun मन्त्रीको haat xa यो जापान को दूतावास लाई

    • @shankarnegi1601
      @shankarnegi1601 Před 6 lety

      येस्ता येस्ता बेकामिला हरु त उच्चस्तरीय पद मा छन ।कसरी देश र जन्ता को बिकश हुन्छ
      राजदुत जुनसुकै देश मा भये नि सबै ठाँउ मा येस्तै हुदा रहेछ्न ।

    • @rhythmsquad1078
      @rhythmsquad1078 Před 6 lety

      Gorakhsingh Thapa kasto rajduth raycha yesto napusak

    • @yamgurunggurung2645
      @yamgurunggurung2645 Před 6 lety

      हो यस्तो बेस्त हुनि राजदुत काम छैन हाम्लाई तुरुन्त राजिनामा दिनु पर्छ।

    • @baltamang7654
      @baltamang7654 Před 6 lety

      Nepal sarkar pls take a action immideatly for Japanese rajdut....because......

  • @bhimdhakal7789
    @bhimdhakal7789 Před 6 lety +24

    सलाम छ रबि जि हाम्रो देसको प्रधानमन्त्रीपद हजुर लाई दिनु पर्छ अनि सहयोगी हरु हामी सच्चा नेपाली आमाका छोराछोरी हुने छौ अनि देस कस्तो बन्छ कम्तीमा 15 बर्ष भित्र हेर्न र मुल्यांकन गर्न सायद भारत र चीन लाई पनि गाह्रो हुन्छ होला । जय नेपाल जय नेपाली

  • @pundaridulal9312
    @pundaridulal9312 Před 6 lety

    रबि सर नेपाली प्रतिको सरसामान तथा सहयोग यस्तै रहिरहोस । धन्यवाद !

  • @prakashghimire6346
    @prakashghimire6346 Před 6 lety

    रवि सर येस्तो कार्यक्रम कतार बाट पनि प्रसारण होस ....जहाँ लाखौं लाख को दुखको कहानी छ...

  • @nareshsunar5574
    @nareshsunar5574 Před 6 lety +5

    अब छिटै रबि सरलाई देशको प्रधानमन्त्री बनेको हेरने मनछ धन्याबाद रबि सरलाई !!

  • @surace3826
    @surace3826 Před 6 lety +7

    रबि दाइ तपाइको महानता को बर्णन गर्ने कुनै शब्द नै छैन ।
    U are Great Ravi dai

  • @tilakbt3020
    @tilakbt3020 Před 6 lety +13

    जनताका लागि परीपर्ने रविसरलाई सलाम सलाम सलाम

  • @sdentertainment5252
    @sdentertainment5252 Před 6 lety

    न्युज 24टेलिभिजन टिम लगायत रवी दाजुको तारिफ गर्ने नेपाली शब्दकोषमा शब्द नै भेटाएन सलाम छ! हजुर हरुलाई हजुर हरुको कार्यक्रम निरन्तर चलिरहोस् यहीँ कामना ।।

  • @jangajanga4821
    @jangajanga4821 Před 6 lety

    धन्यवाद रबी लामिछने सर

  • @surendralakandri395
    @surendralakandri395 Před 6 lety +12

    सलाम रबि सर हजुर लाइ हाम्रो देसको सुरक्षा गर्ने एक ब्याक्ती हजुनै हो??

  • @lucky-nu5vf
    @lucky-nu5vf Před 6 lety +53

    सिदाकुरा जनता सङ्ग हेर्न हाजिर भय मत

    • @NahBb
      @NahBb Před 6 lety +1

      हो र पाल्पाली

    • @lucky-nu5vf
      @lucky-nu5vf Před 6 lety

      हो हजुर

  • @jeetdewar7882
    @jeetdewar7882 Před 6 lety +7

    सलाम छ रबि सर लगायत दिपक बोहरा सर लाई पनि साथै धेरै धेरै धन्यवाद रबि रबि सर

  • @SarojSardarTharu
    @SarojSardarTharu Před 6 lety

    नयाँ पार्टी दर्ता गरेर राजनीतिमा कायापलट रवि लामछाने सर बाटै सुरु गर्नु पर्ने भयो । हामी अवश्य साथ दिने छौं । अर्को प्रधानमन्त्री रवि लामिछाने । को को सहमत हुनुहुन्छ? like गर्नुहोस

  • @rajkumar.b.k8837
    @rajkumar.b.k8837 Před 6 lety

    छोरा होस त रबि जस्तो र धुर्मुस जस्तो ।छोरी होस त सुन्तली जस्तो । जापान को राजदूत के छोरी यो त देशको नालायक पिचास हो ।कुनै निकाय मार्फत यस्लाइ तुरुन्त कामकारबाहीमा लानु पर्यो ।सलाम रबि जि ।अगाडि बढ्दै जानू पछाडी करोडौं जनताको लहर छ । यो समय लाई केही बर्ष सम्म लानु भो भने देश बन्छ रबि जि देश बन्छ ।

  • @Jiban-kala
    @Jiban-kala Před 6 lety +25

    जय नेपाल, जय रबि लामिछने,

  • @bindalkumar7186
    @bindalkumar7186 Před 6 lety +18

    दूतावासलाई बर्खास्त गरेर कारबाही गरनुपर्छ सर

  • @sanubhandari445
    @sanubhandari445 Před 6 lety +24

    रबि सर नमस्कार, सम्पुर्ण टिमलाई तपाइको काम, निस्वार्थ सेवा, अहोरात्र खटिएर गर्नु भएको कामलाई सलाम छ तपाइको यो महान कामलाई भगवानले सधै भरी साथ दिईरहुन् जय रबि सर 🌹🌹

    • @Anupam_Shree
      @Anupam_Shree Před 6 lety +1

      हाम्रो साथ र सपोट सदा रहनेछ ।

  • @udayapuri6119
    @udayapuri6119 Před 6 lety

    अब देशकाे नेतृत्व रबि दाइले गर्नु पर्छ अनि मात्र देश बन्ने छ जन्ताकाे शासन अाएकाे महसुस हुनेछ।

    • @NapelNapel-by8du
      @NapelNapel-by8du Před 6 lety

      सहि भनु भयाे भबि दिनमा हामी तीन कर्डाे नेपालीहरु काे प्रधानमन्त्री रबि सर

  • @parkdhong
    @parkdhong Před 6 lety +12

    जापान को राजदुत शेर ब.देउवा को सासू न परिन जनता को कुरा के सुन्थिन नाम चै प्रतिभा काम चै जनता लुट्ने काम चादो बन्द गर्नुस् राजदूत जस्तो पद ओगटेर बस्न तपाईं लाई सुहाउँदैन देशको प्र.म.ले त जनता कुरा सुन्छन तिमी त त्यही जनताको कर बाट सुबिधा तलब भत्ता खायर बसेकी होइनौं र कहिले नभुल

  • @krishnalamichhane2422
    @krishnalamichhane2422 Před 6 lety +17

    म कतार बाट हाम्रो मान नेपालको सान रबि सर .....