🔔 Ghanti Tinini || घण्टी टिनीनी 🔔 Surya Khadka & Sunita Budha Chettri - New Nepali Song 2080/2023
Vložit
- čas přidán 16. 07. 2023
- Watch New Nepali Teej Song 2080/2023 Ghanti Tinini || घण्टी टिनीनी By Surya Khadka & Sunita Budha Chettri, Composed By Surya Khadka, Penned By Rabin Lamichhane Featuring Arjun Sapkota & Rubina Adhikari only on Surya Khadka's official CZcams Channel.
Surya Khadka Present's:-
New Nepali teej Song 2080/2023
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:- Ghanti Tinini || घण्टी टिनीनी
Vocal:- Surya Khadka & Sunita Budha Chhetri
Lyrics:- Rabin Lamichhane
Music:- Surya Khadka
Music Arrangement:- Binod Bajurali
Mix & Mastering:- Khadak Bajurali
Studio:- Malashree
----------------------------------------------------------
🎬 Video Credits:-
Director:- Kumar Kc
Choreographer:- Prashant Magar
Artists:- Arjun Sapkota & Rubina Adhikari
Cinematography:- Deepak Giri
Edit:- Amrit Chapagain
Specially Thanks:- Prem kandel, Bishnu Sharma & Kamal Bajagain
© Surya Khadka, 2023
----------------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/SuryaKhadkaCZcams
Facebook:- tinyurl.com/SuryaKhadkaFB
Page:- tinyurl.com/SuryaKhadkaPage
Twitter:- tinyurl.com/SuryaKhadkaTwitter
Don't forget to like, share & subscribe Surya Khadka's official CZcams channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
सम्पुर्णमा नमस्कार हामीहरुले यहाँहरु समक्ष नयाँ गित घण्टी टिनीनी लिएर आएका छौ एकचोटी हेरेर सल्ला सुझाब दिनुहोला है❤❤
Namaskar dai❤❤
Namaskar dai❤❤
एकदमै सुमधुर स्वर अनी एकदमै राम्रो लाग्यो मलाई ❤
दामि लाग्यो ❤
धेरै राम्रो छ गित दाइ सफलताको शुभकामना म दोहा कतार देखि हेर्दै छु जय घण्टी🔔🔔🔔
रबि दाईको मान्छे हु नचिन्नि
कति राम्रो line
Best wishes team 👇️❤️❤️
८४ सालको चुनावमा देशै भरि घण्टी टिनीनी अनि सबै जना नाच्ने हो फिनीनी।।।मीठो गीतको सफलता को शुभकामना सुर्य सर।🙏🙏🙏🙏
आहा पुराना भ्रस्टहरु रिसले आगो भयर बसेका होलान यो गित सुनेर धन्यवाद सुर्य सर लगायत होल टिमलाइ यसरिनै हो जन्ता बिस्तारै जागरुप गर्ने माध्यम जय रबि दाइ जय घन्टि❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
अबको २०८४ को चुनाव मा रास्वपा लाई दुई तिहाई को बहुमत सहित जिताउन तयारीमा जुटौ सारा नेपाली घण्टी टिनिनी ❤️जय घण्टी ✊✊✊
Thankyou So Much❤❤
@@SuryaKhadkaOfficial😢❤ vx nñाष =जब प्रयोग लललॐ एक्लो एस। प
ब😢तर/
@@SuryaKhadkaOfficial😊 हb
ok हामी तयार छम
वोव यक दम राम्रो गीत
जय घण्टि जय स्वतन्त्र जय युवा सक्ति जय रवि दाइ 🙏❤️🇳🇵✊🔔 राम्रो गित ❤
Thankyou So Much❤❤
🔔🔔🔔🔔🔔🔔
sweet song
राष्ट्रिय स्वतन्त्र पार्टि जिन्दावाद!! जय घन्टि 🔔🔔🔔🔔🔔
धन्नेबाद सुर्य भाइ समय सान्दर्भिक छ यो गित यसै गरि कलाकार हरु ले साथ दिनु पर्छ अब आउने ८४ मा देश भरिको युवा जाग्नु पर्छ बिदेश हुनेले आफ्नो परिवार लाई सम्जाउनु पर्छ रबि बालेन र हर्क एक भयमा ढुक्क छ बहुमत
आहा अत्यन्तै मन पर्यो गित रास्वपा नेपाल जिन्दावाद ✊✊✊
Thankyou So Much❤❤
@@SuryaKhadkaOfficialbdnf
अाहा क्या दामे धन्यबाद सम्पुर्ण कलाकार र जय घण्टी
तपाईँहरूले यो देशको जनताहरूलाई जागरूक गराउने हो यो गीतले पनि म जस्ता हजारौ दर्शकहरूलाई मनोरञ्जन दिएकोमा धन्यबाद सम्पूर्ण कलाकारहरूलाई ❤
Thankyou So Much❤❤
बधाई छ सुर्य भाइ हजुर को गित अनि कला लाई सधैं सम्मान गर्छु अझै यस्तै गित गाउदै जानुहोला अग्रिम सुभकामना छ
मिसन २०८४ को लागि देश बिदेशबाट युवा जागरुक बनाउने मोटिभेसनल गित बधाई सुर्य भाइ साथै सम्पुर्ण रा स्व पा लाई साथ सपोर्ट दिने हरुलाई नमन्🙏🙏🔔🔔🔔
यस पटक तिजभरी यहि गित मात्र सुनिन्छ आफू पनि रबिदाइकाे समर्थक परियाे जय घण्टि, जय रास्वपा, गित सुपरहिट हाेस् शुभकामना सुर्य जि,रबिन जि, सुनिता जि लगाएत सम्पुर्णहरुलाई ।
Thankyou So Much❤❤
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
धरै राम्रो song,घन्टी नै बज्ने भो सबैको नेपाली जनताहरूको कानमा अब,जय नेपाल🇳🇵🇳🇵🇳🇵
Thankyou So Much❤❤
आहा मजा आयो गीत सुनेर सफलताको सुभकामना दाजि❤❤❤❤
जय घन्टि 🔔🔔🔔
जय रबि जय घण्टी ,सार्है मीठो गीत शुभकामना !!!
Thankyou So Much❤❤
Supper song all tim
सुर्य जि हार्दिक नमन छ हजुर काे कला निकै मन प्रछ ❣️❣️
Thankyou So Much❤❤
आहा रबि दाइकै समर्थन मपनी !देश खानी पक्का छ यस्पालिको तीजमा यो गितले सफलताको भब्य शुभकामना सम्पुर्ण टिमलाइ😍🤗
गितको धेरै राम्रो छ । जय नेपाल 🎉🎉
अति मिठो गित लेउनु भयो सुर्य दाजु यो गीत हामी सबैको मनमुटुमा बस्न सफल भयको छ 🙏
Thankyou So Much❤❤
विल्कुलै फरक अनि रमाइलो तिज गीत, सफलताको भव्य शुभकामना सुर्य सर लगायत सम्पुर्ण टिमलाइ❤🎉
वाह कति राम्रो गित जति सुने पनि मन अघाएन सकारात्मक सोच भएका गायक गायिका ज्यु ले यसरी नै रवि लाई साथ दिए पक्कै जनता निराश भएको बेला एक आशाका दियो उदाउँने थियो कि यदि रवि फेल भयो भने पूरा गणतन्त्र फेल हुनेछ अन्तिम पटक सबैले देशको लागि सोचौ जय मातृभुमि जय देश
आहा कती राम्रो गीत सून्दा सारै मन छोयो ❤❤❤ स्वर का चर्चित धनि कलाकार सुर्य दाई र सुनीता दिदी लाई धेरै धेरै धन्यवाद अनि मिठो सम्झना सहित ❤❤❤
Tiktok मा सुनेर एता आएकाे म त upload हुँदै रहेछ गित । पर्खाईमै छु 🔔🔔🔔🔔टिनीनी आसा छ trending #1 मा आउने छ आग्रिम सफलताकाे सुभकामना 🌷🌷🌷🌷💐💐💐💐💐💐💐💐👏👏👏👏👏👏
स्वागत छ "घण्टी टिनिनी" 💐💐💐
Thankyou So Much❤❤
Jay ghanti 🔔🔔🔔🔔🔔🔔🎉🎉🎉 congratulations 🎉🎉👏👏👏👏 sury sir,,,,,ma Pani rabi daii ko samrthak,,,😊
गित ले देश खान्छ सुर्य दाइ हार्दिक बधाई सुभकामना🎉🎉🎉🎉❤❤❤
Jaya ghanti आह कति मिठो गीत मन पर्यो सबैमा सम्झना !! सफलताको शुभकामना !!❤❤❤
Thankyou So Much❤❤
सम्पूर्ण नमस्कार म गायिका सुनिता बुढा क्षेत्री हाम्रो नयाँ गित घण्टी टिनिनी कस्तो लायो प्रतिक्रिया दिनुस है धन्यवाद 🙏❤️❤️❤️
तपाई जस्तै राम्री गित पनि त्यस्तै राम्रो छ हजुर ❤
Dherai ramro xa
🎉🎉सारै राम्रो छ गित घण्टी टिनिनी😂❤❤❤
दामी ।
आहा ढिलो आयो कडा आयो जस्तो गित तेस्तोंई रबि दाई🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤❤❤❤❤
Wou❤❤🎉🎉🎉
बाेलाउदा नी नबाेलि हिन्नी,
रवि दाईकाे मान्छेलाई नचिन्नी....
घण्टी टिनिनि।
दामि छ गीत सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤
TikTok म घन्टी टिनिनी सुनेर यता आको गित आउन त अझै 20 मिनेट बाकी नै रैछ ल बधाई तथा सफल्ता को शुभकामना सम्पुण टिम लाई❤❤❤ आज मजाले हेरिन्छ घन्टी टिनिनि🙏🙏🙏
गीत सारै राम्रो छ।बधाई तथा सफलताको शुभकामना सम्पूर्ण घण्टी टिनिनिनि टिमलाई 🎉🎉❤
Thankyou So Much❤❤
जय घण्टी ❤
जय रबि जय घन्टी अति राम्रो गित शुभकामना सम्पुर्ण टिम लाई 🎉🙏
मिठो गित सबैले सियर गरौ है❤❤
कति बेला हो सर Tik Tok बाट आएको म त पर्खाइमा ।सबै टिमलाई अग्रिम बधाई एवं सुभकामना 🎉🎉🙏🙏💐🌹जय घण्टी 🔔🔔✊
गीत सारै राम्रो छ बधाई तथा सफलताको शुभकामना सम्पूर्ण घण्टी टिनिनिनि टिमलाई 🔔🔔🔔🔔🔔🔔🔔
आहा सारै राम्रो घण्टी टिनिनिनि सबैलाइ पुजापाठमा पनि घण्टी चाहिन्छ खुसी लाग्यो अनि मन पर्यो गित
आहा सारै मन पर्यो घण्टी टिनिनिनी 🔔🔔🔔धन्यवाद सम्पूर्ण कलाकार ज्यु हरुमा 🙏🙏💐💐💐💐
गीत सारै राम्रो गीत । बधाई तथा सफलताको शुभकामना सम्पूर्ण घण्टी टिनिनिनि टिमलाई 🎉🎉❤
जय घण्टी अति मार्मिक गित घन्टी टिनिनी 84मा बहुमत को सरकार बनाउने तयारी तिब्र गतिमा सुरु गरौ सुर्खेत घर भई हाल बेङ्गलोर देखि हेरिरहेको छु
आहा उत्कृष्ट गीत सुर्य सर करोडौं करोडौं शुभकामना 🎉🎉🎉🎉🎉🎉
बधाई छ सुर्य भाइ सुनित बैनि साथै सम्पूर्ण घन्टी टिम लाई🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा कति मिठो तिज गित ❤
सूर्य दाई ,लगाएत सम्पूर्ण टिमलाई सफलताको शुभकामना🎉🙏😍
❤❤❤❤❤❤❤❤❤
❤❤❤
घण्टी टिनिनिनि ए घण्टी टिनिनिनि रबि दाईकै समर्थक हो म पनि नाच्छु फिनिनिनी 🔔सुन्दर गित सफलताको लागि धेरै धेरै शुभकामना 👌👌जय देश जय नेपाल जय रवि जय घण्टी जय 🇳🇵🇳🇵🇳🇵
जय घन्टाि जय रबि दाइ हजुर हरु सम्पुर्ण टिम लाई मुरी मुरी धन्यबाद जय नेपाल जय रबि दाइ
आहा मिठो गीत सफलताको धेरै शुभकामना दाइ❤❤❤❤
दामी छ गीत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना❤❤🎉🎉
Thankyou So Much❤❤
सबैले आफ्नो आफ्नो क्षेत्रबाट साथ सपोर्ट गरौ जय घण्टी
जुनबेलानी देशकै नाम जप्ने रबि दाईको समर्थक म पनि 🙏🙏जय घण्टी 🔔🔔🔔
मिठो😍 तीज गीत साथमा रबि दाइको समर्थन एकदमै मन🤗😍 पर्यो बधाई एवम् सफलताको शुभकामना💐 सम्पुर्ण घण्टी 🔔 टिनि नि.नि....टिमलाई
Thankyou So Much❤❤
गीत असाध्यै मीठो लाग्यो जति सुने पनि झनै सुनौ सुनौ लाग्दो....धन्यवाद सुर्य खड्का,सुनिता बुढा लगायत सम्पुर्ण कलाकार हरुमा।
घन्टि युट्युब टिकटकमा मात्र हैन देशैभरी घन्कियोस् शुभकामना ❤❤🔔🔔🔔🔔🔔🔔
जन्ताले खोजेको शब्द मिलाएर गाईएको गित आहा घन्टी टिनिनी शुभकामना सुर्यजी बजार तताओस हामी दर्शक स्रोताको मन जितोस❤❤❤❤❤❤
Namaste ma Kumar kc yas geet ko vdo Director herer Kastyo lagx pratikriya dinu hola
धेरै राम्रो छ जय घण्टी ❤ 🎉 कलाकार सम्पूर्ण टिम लाई हार्दिक धन्यवाद
आजको युवा पुस्ताको सम्बाहक रास्वपा सबैले साथ सपोट गरौं जय घण्टी जय रबि ❤️❤️❤️❤️❤️❤️
रास्वपा लाई समेटेर बनाएको यो गित का सम्पुर्ण टिमलाई विशेष धन्यवाद साथै आउदो 084 को चुनाबमा बहुमतको लागि अग्रिम सुभकामना 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
हार्दिक बधाई छ सुर्य जि,,अत्यन्तै मीठो गित बन्यो,,best of luck👌👌🙏
देश भक्त कलाकारहरुले यस्तै सन्देशमुलक गीत निकाल्न आबस्यकता छ आउने दिनमा नयाँलाई समर्थन गर्नु पर्छ ।नालाएकहरुले देश नै सकाई सके ❤❤❤❤❤❤
बधाई छ सुर्य खडका बाबू 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹
जनताको आशा र भरोसा जय घण्टी अरु सबै महा निरासा ।
Congratulations kati ramro Geet Jay ghanti ❤❤❤❤
आहै यति मीठो यति राम्रो शब्द चयन, रचना र स्वर लाई एक भूगोल शुभकामना ❤❤
जय घन्टी 🔔🌹🔔 रबि दाई ❤🙏🏻❤️ जिन्दावाद 🙏🏻
जय घन्टि🙏🙏🙏सम्पूर्ण टिमलाई शुभकामना 👌👌❤️❤️
धन्यबाद गायक गायिका ज्यू
सारै राम्रो गीत❤
जय घण्टी 🔔🔔
Aa..........ha kati mitho song ho dhanbhad sahai time lai .akchoti sachai nai ghanti lai jitayra hayranu parcha jasto laghacha thankyou.
कति मीठो गित
जय नेपाल🇳🇵
जय घन्ती 🔔🔔
गित धेरै राम्रो छ बधाई तथा सफलताको शुभकामना सुर्य दादा लगायत सबै टिम लाई ❤❤❤❤❤❤❤
प्रदेसि गायक प्यारो दादा सुर्य खड्का दाइ को म ठुलो फेन अनि गित धेरै राम्रो छ सफलता को सुभकामना
आहा सारै मिठो गीत ❤❤बधाई छ सम्पुर्ण टिम प्रति उच्च समान ❤❤❤
Wow कति राम्रो गित हो सफलता को शुभकामना सम्पूर्ण टिम लाई❤️❤️🙏🙏
सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤घण्टी तिनिनि।💐💐
जय घन्टी
म पनि रवि लामिछाने लाइ प्रधानमन्त्री भएको देख्न चाहने समर्थक
हजुर हरुको सम्पुर्ण टिम लाइ हार्दिक शुभकामना
Tq so much surya jii for yr beautiful compose jaya desh jaya ghanti
जय रबि सर जय घण्टी जय सुर्य सर मज्जा आयो गित सुनेर
2084 बबाल नाचिन्छ यो गित फिनि नि
सम्पुर्ण टिम लाइ हार्दिक शुभकामना म रवि लामिछाने को बिग फेन म
surya dai ko fan ma pani nacha finini jay ghanti
अत्यन्तै उत्कृष्ट गीत धन्यवाद सुर्य भाई ,🔔🥰
एउटा झिनो आश पलाएको छ;अब देशमा केही त पक्कै फरक हुन्छ।बालेन,हर्क,रवि,स्वर्णिम,तोशिमा ,सोविता,ज्ञानेन्द्र शाहीजस्ता नयाँ र जल्दाबल्दा युवाहरुले देश बनाऊनेछन,धेरै ठूलो आकाशको फल नै झार्ने छैनन् यिनिहरूले तर नेपाली राजनितीमा रहेको फोहोर,बेथिती र बिकृतिको सफाई गर्नेछन र एउटा राम्रो सिस्टम बसाल्नेछन।🙏🏻🇳🇵🔔
सबैलाई नमस्कार 🙏🙏🙏
मलाई लागि सको यो Best छ l
ajhai ak dui line rabi ji ko name jodeko vay sun ma sugandh hune thiyo, anyway best of luck rabi sir ji ❤❤❤❤congratulations 🎉🎉🎉all teem ❤❤❤❤❤❤❤
लौ अब 84मा घण्टी टिनीनी ❤उच्च सम्मान सम्पुर टीम लाई
कस्तो राम्रो तिज गित प्रदर्शन गर्नु भएको सफलता को शुभकामना सम्पूर्ण टिमलाई❤❤❤
Thankyou So Much❤❤
गित धेरै राम्रो लाग्यो।गित रचना गर्ने र गाउने कलाकार टिम लाई धेरै धेरै धन्यवाद ।
मिसन ८४ जय घण्टी जय रास्वपा जय रबि दाइ
प्रदेश मा भएर मीठो गीत को लागि धन्यबाद सुर्य खडका लगायत सम्पुर्ण टिमलाई जय गीतसङीत्🌺🌺🙅♀️🙅♀️ watching now malaysia on the way from Dang Tulsipur ❤
समसामयिक चर्चा मा रहेको घण्टी अनि उस्तै गीत राम्रो लग्यो सुभकामना
Surya dai ko big fan geet le feri dhamaka machaune cha
Jay 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
मान्छे राम्री हासो झन पियोर हो ,एक दिन तिमिले देस खान्छै सिवोर हो❤❤
Wow nice 👍 song daju 🙏♥️ respected song jay 🇳🇵🔔🔔ghanti Ravi sir 🙏❤️🌹
पर्खाइमा छु है दादा
समृद्ध नेपाल सुखि नेपाली घन्टिमय नेपालको परिकल्पना सम्पुर्ण नेपाली जनताको अन्तिम आशा र भरोसा रबि नै हुन।good luck rabi.सम्पुर्ण कलाकार टिम लाई हार्दिक धन्यवाद छ।तपाईंको यो सपोटले गर्दा सम्पुर्ण नेपाली जनताको कान कान मा टिनिनिनी घन्टीको आवाज पुराइदिनु भयो।❤❤❤❤
84 आउन समय बाकी छ देश जनताको बिचमा लोकप्रियताको बिगुल फुक्नु जरुरी छ ।। आफ्ना कमिकमजोरी लाई सुधार्नु यहि कामना
ल बधाई छ सूर्य भाइ लगायतका सम्पूर्ण टिमलाई 🎉🎉🎉❤❤❤❤❤
कति मिठो गीत बधाई सफलता को शुभकामना सम्पुर्ण टिमलाई🌹🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️🇳🇵🇰🇼
Thankyou So Much❤❤
Badhai6 भए कति राम्रो गित सफलताको शुभकामना 🙏🙏🙏
आहा सुर्य सर लगायत सम्पूर्ण टिमलाई धन्यवाद देशको कथा सहित को रमाइलो गित सुभकामना सबै मा