आजको मूल प्रश्न राष्ट्रको विकास मौलिकता जोगाएर कि मासेर भन्ने हो ! ! Tamasoma Jyotirgamaya

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Sushil Gautam
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Rabin Shrestha and Indra Shrestha
    Music: Raprabin Shrestha
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    Manish Shrestha
    Pradip Rijal
    David Shah
    Pramod koirala
    Bishal Subedi
    Madhav Gautam
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #TikaramYatri #SushilGautam #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Komentáře • 275

  • @bikramghimire1279
    @bikramghimire1279 Před 3 lety +59

    कपूतन्त्रको समूल अन्त्य गर्दै नेपाललाई विश्वकै अग्रणी र वैश्विक संरचनाको केन्द्र बनाऔ। जय जरोकिलो ,जय राज्यराष्ट्र। ।

  • @rinakarki5375
    @rinakarki5375 Před 3 lety +7

    म राजनितिबाट निराश भएको युवा हो यो अन्तरबार्ता पछि मेरो मनमा आशा पलायो । मेरो तर्फबाट आजको दिनबाट मौलिक जरोकिलो पार्टिलाई भरपुर साथ र समर्थन रहने छ 🙏

  • @TalksGPT
    @TalksGPT Před 3 lety +33

    नेपालमा पनि यस्ता सशक्त व्यक्ति र पार्टीको उदय भएकोले निकै उत्साहित बनाएको छ ।

  • @bhimkantapanthi6623
    @bhimkantapanthi6623 Před 3 lety +37

    अत्युत्तम छ अन्तर्वार्ता।
    अध्यक्षज्यूको तार्किकता प्रशंसनीय छ।

  • @ishworthapa3503
    @ishworthapa3503 Před 3 lety +68

    धेरै राम्रो अनतर्बाता रहेछ, अब नेपाली समाजले खोजेको अभियान सुरु भएको रहेछ, बधाई छ।

  • @baburamrimal6091
    @baburamrimal6091 Před 3 lety +2

    धन्यवाद टिकाराम जि देशको यस्तो अवस्थामा बैकल्पिक बाटो खोज्न सक्ने विद्धवान युवाको सन्देकमुलक अन्तरबार्ताको लागि ।

  • @bikramghimire1279
    @bikramghimire1279 Před 3 lety +47

    आधारशिला चतुष्टय
    विज्ञानको बुद्धि
    प्रविधिको प्रगति
    धर्मको विवेक
    सहृदयताको सम्बन्ध।

  • @bikramghimire1279
    @bikramghimire1279 Před 3 lety +34

    आफ्नै मौलिक सिद्धान्त, दर्शन, वाद र प्रतिमान लाई आत्मसाथ गरेको नेपालको मूलधारको राजनीतिक पार्टी मौलिक जरोकिलो पार्टी।।

  • @jarokilo
    @jarokilo Před 3 lety +74

    आफ्नो मौलिकता अंगालेर पनि वैश्विक चिन्तन गर्न सक्ने युगद्रष्टा गुरु निर्मलमणि अधिकारी ज्युको शिष्य सुशील गौतम नेतृत्वको मौलिक जरोकिलो पार्टी नै अबको नेपालको मूलधारको पार्टी हो।

  • @Indrenisk
    @Indrenisk Před 3 lety +30

    ढिलो चाडो मात्र हो लक्ष्य गन्तव्य पुग्न सफलता पक्कै छ।

  • @surendragautam9939
    @surendragautam9939 Před 3 lety +32

    काङ्ग्रेस र कम्युनिस्टको बिकल्प बन्न सकोस

    • @bikramghimire1279
      @bikramghimire1279 Před 3 lety +6

      मौलिक जरोकिलो पार्टीनै नेपालको मूलधारको राजनीतिक पार्टी हो।

    • @yadavdevkota1171
      @yadavdevkota1171 Před 3 lety +3

      मौलिक जरोकिलो अन्य पार्टीको बिकल्प हैन नेपालको निर्विकल्प पार्टी हो ! यसलाई आम नेपालीले जति चाँडै बुझ्छौ त्यतिनै चाँडो नेपालको उत्थान सम्भव छ !

    • @rajanlohani
      @rajanlohani Před 3 lety +5

      @@yadavdevkota1171 मूलधारको पार्टी

  • @sabitrigirisaud4814
    @sabitrigirisaud4814 Před 3 lety +32

    जय जरो किलो महा अभियान🙏🙏🙏🙏🙏

  • @yashodanepal3957
    @yashodanepal3957 Před 3 lety +34

    हाम्रो समाजमा खड्किएको चेतनाको सशक्त प्रवाह गर्न अग्रसर यौटा जोडदार संवाद ।

  • @dineshrokka5422
    @dineshrokka5422 Před 3 lety +6

    अत्यन्तै सान्दर्भिक विचार! यस्तै विद्वान मान्छे को नेतृत्व यो देश लाई आवश्यक छ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 Před 3 lety +15

    अत्यन्तै शान्दर्भिक र समय सापेक्ष अन्तर्वार्ता देख्न सुन्न पाएकोमा हर्ष महसुस भएको छ ! धन्यवाद टिकाराम ज्यु

  • @DevilTiger69
    @DevilTiger69 Před 3 lety +20

    मिठो सम्वाद को लागि हार्दिक आभार 🙏🙏 समर्थन छ जरोकिलो।।

  • @onlineearningnepal4057
    @onlineearningnepal4057 Před 3 lety +8

    आहा कति उत्कृष्ट वार्तालाप ! अबको नेपालको राजनितिमा मौलिक जरोकिलो पार्टि मुख्य पार्टि भएर उदाउने पक्का जस्तै लाग्यो ! शुभकामना तपाईहरुलाई !

  • @padamkathayat3593
    @padamkathayat3593 Před 3 lety +24

    सुयोग्य नागरिक । सान्दर्भिक अन्तर्वार्ता ।

  • @msnepal2318
    @msnepal2318 Před 3 lety +10

    धन्यवाद टिकाराम जी सहि समयमा सहि पात्रलाई ल्याउनु भएकाेमा ।

  • @DeepakPandey-ym2vo
    @DeepakPandey-ym2vo Před 3 lety +27

    अति राम्रो विचार।हजारौं माइलको यात्रा पहिलो कदमबाट शुरुआत हुन्छ।शुभकामना ।

  • @rajanlohani
    @rajanlohani Před 3 lety +7

    हामी मूलधारको शक्ति हौँ | हामीसँग नेपालकै मौलिक दर्शन, सिद्धान्त, प्रतिमान, वाद आदि छ | जुन शुरु नेपालमा भए पनि यो मानव साथै प्रकृतिसँग पनि समन्वय गर्छ | यो सारा धर्तीकै लागि हितकारी मार्ग हो |

  • @antholakhemu7375
    @antholakhemu7375 Před 3 lety +33

    मौलिक जरोकिलो पार्टी,मुलधारको पार्टी

  • @nillama5703
    @nillama5703 Před 3 lety +11

    उत्कृष्ट विचार 👌👌👌

  • @jethodai5947
    @jethodai5947 Před 3 lety +25

    जय जरो किलो 🙏🙏🙏 सबै पार्टी छोडेर,गल्ती पाप गरेको भए आत्म आलोचित हुदै जरो किलोमा लागैा अब आफ्नै पनमा रमाउनु पर्छ।

  • @kamalbabu8826
    @kamalbabu8826 Před 3 lety +5

    शुभकामना छ तपाइँलाइ।

  • @bishnuaryal470
    @bishnuaryal470 Před 3 lety +5

    धन्यवाद टिकाराम जी यस अन्तर्वार्ताको लागी ।

  • @jiwanilameli
    @jiwanilameli Před 3 lety +5

    उत्तम सर्वोत्तम बिचार मन्थन् ।🙏🙏

  • @bikramghimire1279
    @bikramghimire1279 Před 3 lety +13

    जरोकिलो महाअभियान । 1:-दर्शन:सहृदयता। 2:-आधारशिला चतुष्टय : विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्ध । 3:-राजनीतिक सिद्धान्त : राज्यराष्ट्र। 4:-समाजविकासको सिद्धान्त : स्थितिगत्यात्मक प्रगतिवाद । 5:-आर्थिक सिद्धान्त : सहृदयता अर्थतन्त्र । 6:-दृष्टिकोण : वैज्ञानिकतायुक्त धर्म एवं धार्मिकतायुक्त विज्ञान । 7:-कार्यपद्धति : अनुसन्धान, उद्यमशीलता, विकास । 8:-संगठन पद्धति : विशिष्ट नेतृत्व, सामूहिक कर्तृत्व, संस्थागत स्वामित्व । 9:-संगठन संरचना : सभा, समिति, परिषद् । 10:-लक्ष्य : युगप्रवर्तन (वैज्ञानिक सत्ययुग)।

  • @mahendramalla3252
    @mahendramalla3252 Před 3 lety +5

    जरोकिलो महाअभियान अब निर्विकल्प शक्ति हो

  • @s-tube8376
    @s-tube8376 Před 3 lety +3

    अति राम्रो बिचार र सिद्धान्त बोकेको पाटी हो मौलिक जरो किलो पाटी । हामी सबै नेपाली जनता तपाइहरुको साथमा छौ( केही झोलेहरु बाहेक ) ।
    ढुक्क भएर अगाडि बढ्नुहोला । छिटै रास्टृय पाटिको रुपमा उदाउनुहुनेछ र एउटै गाउमा बस्ने हरेक जातिलाइ मिलाउदै सबैको समग्र बिकाशमा योगदान दिनुहुनेछ भन्ने आशा गरेका छौ ।
    जय जरो किलो पाटी । जय मौलिकता । जय रास्ट्र । जय नेपाल ।

  • @khagendradhakal6241
    @khagendradhakal6241 Před 3 lety +16

    बहुप्रतिक्षित पात्र।
    युवाको विचारलाइ स्थान दिनुभएकोमा AP1tv र यात्रीजिलाइ सधुवाद। 🙏

  • @sujitniraula2083
    @sujitniraula2083 Před 3 lety +4

    धेरै खुसी लागो, हामी आफैंले आफैंलाई चिन्न नसकिरहेको अवस्था छ अहिले। माटो सुहाउँदो शिक्षा, स्वास्थ, राजनीति लगायत अंगाल्न नसक्नु हाम्रो दुर्भाग्य हो।

  • @hemdahal8181
    @hemdahal8181 Před 3 lety +18

    जय जरो किलो महाभियान

  • @thuletamang7132
    @thuletamang7132 Před 3 lety +4

    Sahi kurakani.👍👍👍

  • @sharadrajgautam1259
    @sharadrajgautam1259 Před 3 lety +3

    सुशील जी तपाईको विचारबाट म साह्रै प्रभावित भएं ।मौका मिल्यो भने तपाईलाई प्रत्यक्ष रूपमा भेटेर ज्ञान लिने छु ।

  • @aviyanchudal1399
    @aviyanchudal1399 Před 3 lety +7

    धेरै राम्रो बौद्धिक विश्लेषण नमस्कार छ दुबै सर लाइ

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 Před 3 lety +2

    साच्चिकै चित्तबुझ्दो अन्तरबार्ता ,कति प्रष्ट बिचार र धाराप्रबाह बोल्नसक्ने क्षमता ।जय होस जरोकोलो पार्टीको 🙏🙏

  • @lekhanathpuspa7260
    @lekhanathpuspa7260 Před 3 lety +5

    धेरै राम्रो कुरा गर्नु भयो गैतम सर

  • @भिमकान्तपौडेल

    नवीन मा नवीनतम आधुनिकमा आधुनिक सवैको कल्याण को एउटै रुप जरोकिलो जस्तो देखियो।धन्यवाद ।

  • @deepakbhusal8024
    @deepakbhusal8024 Před 3 lety +8

    जय जरोकिलो माहाअभियान ।।समय सान्दर्भिक अभियान ।।

  • @emmagurung1879
    @emmagurung1879 Před 3 lety +3

    Dherai ramro sochai ra sambad !! Hats off to you sushil ji .

  • @anilgautam5380
    @anilgautam5380 Před 3 lety +7

    🙏🙏 अब केही हुन्छ उहाँकै नेतृत्वमा पक्कै पनि. All the Best

  • @ArjunSharma-kt5om
    @ArjunSharma-kt5om Před 3 lety +10

    परिपक्व, उत्कृस्ट र गजब संवाद !

  • @santoshkhadka8733
    @santoshkhadka8733 Před 3 lety +5

    100% सहमत समय सान्दर्भिक र यथार्थता

  • @loknathacharya4600
    @loknathacharya4600 Před 3 lety

    सुशील भाई अत्यन्तै राम्रो तर्क संगत सबै युवाहरुले सुन्नुपर्ने बुझ्नुपर्ने सबै हामी नेपाली ले मन मष्तिस्कमा राख्नु पर्ने अन्तर्वार्ता दिनुभयो । अति खुसी लाग्यो । तपाईको लक्षपुरा गर्न हाम्रो साथ् र सहयोग सदैव रहनेछ । जय जरोकिलो !!!!

  • @peshaldahal5587
    @peshaldahal5587 Před 3 lety +17

    Arthapurna sambad ko lagi dhanyabad ❤️ we nepalese need to understand the fact

  • @user-mg2bo2bs5o
    @user-mg2bo2bs5o Před 3 lety +18

    भौतारिरहेका युवाहरुले एक पटक सुन्नुहोस्। देखासेखि गर्ने बानीले संसारका मानिसहरू पागल भइरहेको छ।

  • @pravhatdip28
    @pravhatdip28 Před 3 lety

    म सुशील गौतम ज्यू को कुरा मा 10000000000% सहमत छु।।।हाम्रो देश यस्तो देश हो आध्यात्मिक मौलिक संस्कार संस्कृति सभ्यताको मिसाल अनि गुरुकुल केन्द्र बनेर देखाउने र त्यस्तो बन्ने क्षमता राख्ने देश हो हाम्रो.. कमी र आबस्यकता छ भने त्यो हो असल कुशल इमान्दार भिजनर शासक को।।

  • @honestjungkarki8686
    @honestjungkarki8686 Před 3 lety

    अति राम्रो सन्देश अध्यक्ष जी

  • @rajanlohani
    @rajanlohani Před 3 lety +11

    ​अबको यात्रा प्राचीनतम् देखि आधुनिकतम् ज्ञानको सम्योजन स्थितिगत्यात्मक प्रगतिवाद हो ।

  • @spiritualaroma7988
    @spiritualaroma7988 Před 3 lety +6

    यो युग हाम्रो हो।
    जय जरोकिलो

  • @kbchauhan4261
    @kbchauhan4261 Před 3 lety +2

    आफ्नो मौलिक धर्म संकार संस्क्रिती लाई जगेडा गर्दै बैज्ञानीक सम्बन्धी पनि साथ साथ बिकास गर्दै लाने कुरा सुनमा सुगन्ध छ, बिदेश्मा बसेर अनुभव लिएर आफ्नै देशमा केही गर्नु पर्छ भन्ने देश भक्त शुशिल गौतम सर सँग राम्रो बहस लाग्यो सबै देशका नागरिकहरुले ध्यान दिएर सुन्नु र बुझ्न सक्ता अती राम्रो हुने थियो ।टिकाराम सरको प्रस्तुती शैली बिद्वता राम्रो लाग्छ .

  • @ntamu84
    @ntamu84 Před 3 lety +14

    Ati man paryoo Jay Jaro kilo

  • @narayanprasadghimire9657
    @narayanprasadghimire9657 Před 3 lety +5

    Jaya hos.

  • @shreeprasad866
    @shreeprasad866 Před 3 lety +11

    साह्रै राम्रो लाग्यो आजको बिस्लेसन् मौली पार्टी जरो किलोको जन्म भएछ । विवेकशील साझा जस्तो धल्मुलोमा नहरायोस । पहिलो सुनाइ नयाँ नाम जरिकिलो ले यक्दम मन छोयो । सबै नेपालीको मन जितोस अग्रिम शुभकामना । (जय जरो किलो)

  • @rameshsubedi7321
    @rameshsubedi7321 Před 3 lety +3

    उत्कृष्ट अन्तरबार्ता

  • @UnknownPerson-hq8bm
    @UnknownPerson-hq8bm Před 3 lety

    उत्कृष्ट अन्तर्वार्ता

  • @user-rc3kq7de6q
    @user-rc3kq7de6q Před 3 lety +3

    उत्कृष्ट सबैले सुनेर मनन गर्नु पर्ने संबाद ।

  • @kamalmonami
    @kamalmonami Před 3 lety +4

    यौटा आशाको जाज्वल्यमान झुल्का बनोस यस जरोकिलो अभियान । सहमत समर्थन र ऐक्यबद्धता ।

  • @anijadhikary1499
    @anijadhikary1499 Před 3 lety +12

    जय जरो किलो

  • @chakrasaud9418
    @chakrasaud9418 Před 3 lety +9

    Big fan of this program...and sir Tikaram yatri

  • @bedkhatiwada611
    @bedkhatiwada611 Před 3 lety

    बौद्धिकताले भरपुर 🙏🙏

  • @basantbasnet4203
    @basantbasnet4203 Před 3 lety +3

    देशलाई हजुरहरु जस्तो युवाहरु आबश्यक छ, जो आफ्नो सनातन धर्म, संस्कृती लाई अंगालेर देश लाई निकास दिन सक्ने भिजन होस्॥
    कम्युष्ट, कंग्रेसका युवा नेताहरु केहि सिक युवा नेतामा हुनु पर्ने गुण र क्षेमता के कस्ता हुनु पर्छ, माईतिघरमा र संसद भवनमा कराएर र गज्रेर मात्रै युवा नेता भैईदैन !
    केहि सिक सुशील सर संग हामी लाई चाहिएको सुशिल सर जस्तो युवा नेता हो

  • @devkbishwakarma5793
    @devkbishwakarma5793 Před 3 lety +1

    Sushil Gautam yo desh ko pradhaanamantri hunu parne byakti ho. Jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @happyxoro1741
    @happyxoro1741 Před 3 lety +7

    Tika sir u r gyanko vandar. Love u Tika sir

  • @srzxri2875
    @srzxri2875 Před 3 lety +5

    पहिलो अन्तरवार्ता होला फेरि दोर्याएर हेरु जस्तो लाग्ने..

  • @pokchugaire43
    @pokchugaire43 Před 3 lety +6

    Loved it

  • @dipakgyanwali4243
    @dipakgyanwali4243 Před 3 lety +23

    Jaro kiloo party lai shabi lae support garau

  • @shivarampoudel2426
    @shivarampoudel2426 Před 3 lety +5

    अत्यन्त सारगर्भित ।
    🌹🙏卐॥ॐ॥卐🙏🌹

  • @favouritesongs2135
    @favouritesongs2135 Před 3 lety +9

    जरो किलो🙏🙏

  • @ManKarki22
    @ManKarki22 Před 3 lety +4

    Such a great thinking, Nepal need more people like this in Responsible leadership position. Please go ahead with your vision. Don't need current corrupt politician especially Prachanda and his associates.

  • @chandrathapa543
    @chandrathapa543 Před 3 lety +6

    Great sign. Thanks for your vision

  • @uneshchhetri7554
    @uneshchhetri7554 Před 3 lety +8

    अब को एक मात्रै आशा भनेको जरोकिलो पाटी नै हो

  • @rajeshsubedi6384
    @rajeshsubedi6384 Před 3 lety +6

    He is right!

  • @t.kxee-tre5364
    @t.kxee-tre5364 Před 3 lety +16

    मौलिक जरोकिलो पार्टी नेपालको कुनाकुना सम्म फैलियोस! अग्रिम शुभकामना छ! हाम्रो अबको भोट मौलिक जरोकिलो पार्टीलाई!!

  • @physicsouruniverse2798
    @physicsouruniverse2798 Před 3 lety +4

    ramro lagyo sir ko vani sahi ho sir ko vani

  • @khemlalpoudel299
    @khemlalpoudel299 Před 3 lety +15

    मौलिक जरोकिलो अभियान लाई सयर्थन गरौं
    देश लाई अगाडि़ बढाऔं

  • @bipinhumagain5785
    @bipinhumagain5785 Před 3 lety +9

    Right thought.

  • @kirangyawali6970
    @kirangyawali6970 Před 3 lety +5

    धेरै राम्रो 😍

  • @homkajikhadkahomkajikhadka1913

    Wow nice

  • @mahendragautam5387
    @mahendragautam5387 Před 3 lety +2

    Wow mind blowing interview thank both of you 🙏

  • @hamrosamaj9206
    @hamrosamaj9206 Před 3 lety +3

    धेरै सुन्दर अन्तर्वार्ता

  • @50plusvlog
    @50plusvlog Před 3 lety

    अति उत्तम बिचार !

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 Před 3 lety

    मेरो पनि यहीँ सिधाान्त यहीँ बाटो हो जय होस

  • @gunakarnaunyal3393
    @gunakarnaunyal3393 Před 3 lety +3

    I appreciate your vision

  • @fastnepalofficialdotcom7455

    ५ ,७ हजार भ्रष्टाचारिहरुलाइ समातेर सम्पती शुद्धिकरण गरेर राष्ट्रिय सम्पतिमा मिलान गर्ने भनेमात्र देस त्यसै बन्छ यो पोइन्ट बहुत राम्रो लाग्यो।।

  • @indrasharma9563
    @indrasharma9563 Před 3 lety +11

    dhanne bad yha harulai

  • @sb-jt5zn
    @sb-jt5zn Před 3 lety +4

    Wow awesome content

  • @anilbhandari7359
    @anilbhandari7359 Před 2 lety

    जय जरो किलो आभियन

  • @user-ix2bl4yl5y
    @user-ix2bl4yl5y Před 3 lety +5

    ल चङ्गा वाला बात चाहिँ खरै लाग्यो सर

  • @jeevanthapa3091
    @jeevanthapa3091 Před 3 lety +3

    म डेमोक्याट पार्टी सबैलाई स्वीकार गर्दछु।

  • @arjungautam4173
    @arjungautam4173 Před 3 lety +9

    येस्तो पो बहस
    खुसीलाग्यो
    जय जरो किलो
    जय नेपाल

  • @ramroneil3719
    @ramroneil3719 Před 3 lety

    Ohho kati Ramro Rahasya Lukeko raixa.. dherai kuro bujne Mauka paiyo Thanku Tika ji And Jaro Kilo Party 🙏🙏 keep going on 🙏🙏

  • @Shahdeepak266
    @Shahdeepak266 Před 3 lety +3

    अाफ्नाे धर्म र सँस्कृति बिर्सिनेहरूलाई राम्राे शिक्षा दिएकाे छ

  • @krishnabhattarai3080
    @krishnabhattarai3080 Před 3 lety +2

    Thank you Tikaram ji.

  • @seetabhandari6514
    @seetabhandari6514 Před 3 lety +2

    माैलिक जराेकिलाे पार्टीलाई एकनम्बर पार्टी बनाउ र सुशील गाैतमलाई अब नेपालकाे प्रधानमन्त्री बनाउ साथै कपुतन्त्र समूल विनाश गर्नु जरुरी भैसकेको छ

  • @sabinoli9070
    @sabinoli9070 Před 3 lety +1

    मन पर्यो

  • @kcbmrcni3891
    @kcbmrcni3891 Před 3 lety +1

    टीका राम सर लाई ऋदय देखि हार्दिक नमन्
    बडो राम्रो रमाइलो र यथार्थ बुझ्ने अवसर मीलो एस्ता महान हस्ति अताथि हरु लाई आत्मा देखि हार्दिक सम्मान घिडित राजनीति सुन्दा सुन्दा वाक्कदिक्क भएको मन सबै कुरा को मेश्राड सँगै बडो राम्रो लगो र सबै लाइ बुजम्ने कोशिश गर्नु होला

  • @user-bk9vc3kh8i
    @user-bk9vc3kh8i Před 3 lety +7

    This man is a gem. Salute🙏🙏🙏🙏

  • @bipinhumagain5785
    @bipinhumagain5785 Před 3 lety +25

    Good sign for society like him.