प्रथम नेपाली महिला गायिका मेलवादेवी गुरुङ

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • #prakash_sayami #Nepali_Film_Update #Old_Nepali_Film_Information #prakashsayami5 #sayami#First Nepali Lady Singer Malwa Devi Gurung
    मेलवादेवीका ‘आऊ न बसौँ पियारी मिर्मिरे झ्यालैमा’, ‘हाई मेरो परदेशी प्रितम छाडेर जानु भो’, ‘यो जिन्दगीको के भरोसा’, ‘माया मारी निष्ठुरीले छानी छानी रस लिएर’, भूकम्पको त्रास, थापा न थली (नेवार भाषामा गाइएको गीत), श्री ३ महाराज सुन प्रभु, क्रय फूलबारी लगायत गीत पनि उत्तिकै लोकप्रिय छन्।
    यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
    Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.

Komentáře • 34

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 Před 23 dny +1

    अतितका गीत भएता पनि मेलवा देवीको गीतहरुमा अति मिठो भाव छुपेको हामी महसुस गर्दछौं

  • @laxmiNepal-fo6xl
    @laxmiNepal-fo6xl Před 3 dny

    मेलवा देवी ले नेपाली सगितमा गरेकाे याेगदान काे उच्च कदर गर्दै उहाँ प्रति हार्दिक श्रद्धाञ्जली ।

  • @bishwarajribs5563
    @bishwarajribs5563 Před 4 měsíci +1

    Thank you Sayami sir

  • @dilliprasadadhikari7286
    @dilliprasadadhikari7286 Před 4 měsíci +1

    जानकारीमूलक

  • @umamainali171
    @umamainali171 Před rokem +3

    गायिका मेलवादेवि प्रति हार्दिक श्रद्धाञ्जली 🙏🙏
    खोजमुलक जानकारिको लागि हार्दिक धन्यबाद प्रकाश सरलाइ 🙏🙏🌹

  • @gurungjk7517
    @gurungjk7517 Před rokem +1

    धन्यबाद सायमी सर ..तपाईं को यस्तो अमुल्य जानकारीको लागि । साथै युगान्तकारी तथा प्रथम नेपाली महिला गायिका मेलवादेबी गुरुङ्ग मानान्धर प्रती हार्दिक श्रद्धान्जली ।

  • @rameshkc4355
    @rameshkc4355 Před rokem +1

    Prakash sir हरियो भन्नु तुलसी पत्र पहेलो सुरति हो है

  • @jaydeepjoshi2055
    @jaydeepjoshi2055 Před rokem +1

    नेपालका पहिलो वरिष्ठ गायिका मेलवा देवि मानन्धर बारे जानकारी गराउनु भएको आभारी भए प्रकाश सर 🙏वाहाको दुबै छोराहरुको निधन र वरिष्ठ गायिकाको निधनले ज्यादै स्तब्ध गरायो।
    वाहा प्रती हार्दिक श्रध्दा सुमन !💐🙏

  • @shivasharma2609
    @shivasharma2609 Před rokem +1

    पक्कै उपयोगी हुनेछ यो कार्यक्रम ।

  • @saileshsingh1
    @saileshsingh1 Před rokem +1

    Nepali Sahitye Sangeet Ani Cinema ko Itihans, Dastabej , Uthaan Ani Ujagar gariyeko yesto Mahatwapurna Karyeko lagi Adarniye Shree Prakash Sayami Jeu Ani Prabhidik Jeu harroma Naman Ani Shubhakamana🙏🌺🏵️💐🌼🌻🙏

  • @atengabu7048
    @atengabu7048 Před rokem +1

    दरबार प्रवेश पछिको जिन्दगी... एउटा कथा

  • @truthspeaker5628
    @truthspeaker5628 Před rokem +3

    What a program! Loved this one. The history behind the Nepalese music and the pioneer lady Nepali lady singer to record her song was quite interesting. To be able to include so many things from the forgotten history in just about 20 mins is a real skill.

  • @AjayMajakoti
    @AjayMajakoti Před 6 měsíci

    यस्तो मेलावा देविको जस्तो ईतिहास थप हेर्न र सुन्न पाइयोस।सर

  • @deepakman.veryveoshrestha9791

    Super

  • @maothapa9663
    @maothapa9663 Před rokem +1

    यी स्रष्टाको इतिहास बताउदै गर्दा उनीहरूले गाएका सम्पूर्ण गीतहरू , संगीतकार, रचनाकार को पनि नाम राखिदिनुन हामी आजका पुस्ताले बुझ्ना गाह्राे भयो।यी यस्ता किस्सा सुन्दा आनन्द लाग्छ।अजर अमर गीतहरू श्रवणमा पनि उत्तिकै राम्रो त छ, नै तर दृष्यमा पनि सुन्न पाउनु एक रमाइलो बनेको छ।धन्यवाद !🙏🙏🌹🌹

  • @heartdaaji
    @heartdaaji Před rokem +5

    प्रकाश सयामी ज्यु लाई यो प्रस्तुतिकरण को लागि म भक्त कृष्ण मानन्धर को तर्फ बाट धेरै धेरै धन्यवाद दिन चाहन्छु । मेलवा देवी मेरो पत्नी हुनुहुन्थ्यो, शुक्रराज शास्त्री को सुझाव मा कलकत्ता जानु भएकी हुन,त्यस कारण ले वहां को कविता "ना घरलाई घर कहिन्छ" रेकर्ड गर्नु भएको हो,जाने कारण हाम्रो पारिवारिक कलह पनि हो, मेरो प्रथम पत्नी को उ संग कुटपिट भए पछि र दरबारी षड्यन्त्र को आशंका ले गर्दा शुक्रराज शास्त्री संग सल्लाह लिन गएकी हुन् अनि त्यसपछि कहिले पनि नेपाल फर्किनु भए ना।

    • @prakashman1
      @prakashman1 Před rokem +1

      आदरणिय भक्त कष्ण मानन्धरज्यू । यहाँले आफ्नै धर्मपत्नि मेलवादेवीको बारेमा आफूले जानेको भोगेको सबै कुरा घटनाहरु सत्यतथ्य यथार्थ प्रस्तुत गरिदिनु भई हाम्रो साहित्य-संगीत-कला को क्षेत्रमा ठूलो उपकार गरिदिन अनुरोध गर्दछु । आदरणिय भक्त कृष्णज्यू, यो तपाईको धर्म पनि हो । इतिहासले तपाई लाई पनि संझिराख्ने छ । कृपया आफ्नी धर्मपत्निलाई उचित गौरव दिनुहोस् ।

    • @heartdaaji
      @heartdaaji Před rokem

      @@prakashman1 धन्यवाद मित्रवार एउटा विषय तिर ध्यानाकर्षण गर्न चाहन्छु, सबै एउटा कलाकार को कला को प्रशंसा गरेर र मान सम्मान दिनु हुन्छ, त्यो सही पनि हो मेलवा (सुनमाया) प्रतिभा की धनी र समर्पित थियो आफ्ना काम का प्रति। सम्मान र प्रेम , दुवै सके सम्म मेरो तर्फ बाट कहिले कम भए ना, तर भाग्य को विडम्बना हेर्नुहोस, त्यो सम्मान र प्रेम लाई उसको तर्फ बाट कहिले पनि उचित स्थान मैले पाएन।
      कारण थियो सानो बेला मा परिवार छोडेर निरंकुश राणा दरबारमा बिताएको समय हाम्रो विवाह सम्म को १७ वर्ष को अंतराल, जसले सामान्य नारी जस्तो परिवार चलाउन गुण जस्तो कि माया, हेरचार,सामञ्जस्य,त्याग र सहनशीलता विकसित भएन, अर्का तिर दरबार प्रवास काल मा चारै तिर बाट सम्मान पाएकी मेलवा दरबारी जस्तै अति अहंकारी र निरंकुश र दण्ड दिने भावना ले ग्रस्त थियो।
      उसले हाम्रो परिवार लाई आफ्नो परिवार जस्तो माने ना, रह्यो की ? म , तिमी र बाँकी सब! हामी हुन सकेन , me never became we, It was big ME in all her thinking and behave
      साथै उसको नजर मा म एउटा तबला वादक , accompanist भएको हुनाले उसको भन्दा सानो र तुच्छ मान्छे ठाने, She never showed any gratitude towards us,but deservingness she felt, she wasn't caring but possessive, यही कारण ले विवाहित जीवन कहिले सुखी भएन, कलकत्ता जानु पनि उसको अहंकार र दण्डित गर्ने भावना ले थियो, मलाई न जनाई चुपचाप निस्केकी हुन,कारण थियो मेरो जेठी श्रीमती संग विवाद, तर अंत मा उसको बाध्यता भयो, नेपाल फर्केर आउने बाटो बन्द गरिन्, शुक्रराज जोशी को गीत रेकर्ड गरेर, यी सबै कारण हुन उसको एकाकी र दुःखपूर्ण अंत को । अहंकार रrevengeful attitude ले ध्वस्त पार्यो हामी सबै को जीवन।

    • @heartdaaji
      @heartdaaji Před rokem

      @@prakashman1के यो संसार मा कोही छ मेरो पीडा बुझ्ने? मेरो श्रीमती गोप्य रूपमा योजनाबद्ध तरीका ले लोप भइन्,बेपत्ता अनि टाढा अर्को देश मा अन्य नाम राखेर बस्न थालिन्, मेरो छोरी हरु लिएर गयो,तिनीहरू जीवन मा बाबा को माया र हेरचार पाउन सकेन।
      थाहा भएन किन गएको र कहाँ गएको।
      सारा जीवन को बिछोड दिएर

    • @user-sc8fb5sh7d
      @user-sc8fb5sh7d Před rokem

      Tapai ahile kati barsa ko hunu bho ??? wuha biteko nai 74 barsa bhaisakya raicha

    • @heartdaaji
      @heartdaaji Před rokem

      @@user-sc8fb5sh7d अहिले म ५० र सुनमाया ४२ पुगे। यो हामी दुवै जना को पुनर्जन्म हो, हाल हामी हैदरावाद बस्छु

  • @abhishekkhadka5491
    @abhishekkhadka5491 Před rokem

    Prakash sir hajur lai dherai dherai dhanyabadh xa

  • @buddhigurung4372
    @buddhigurung4372 Před rokem

    Namaste hjr m purano git sngit sarai maya garxu m dherai sunxu r maya garxu

  • @buddhagurung571
    @buddhagurung571 Před rokem +1

    नमस्कार प्रकाश सायमी सर तपाईको यस यूट्ब च्यानलमार्फत नेपाली साहित्यको इतिहास र वर्तमान को बारेमा हजुरको अतुलनीय ज्ञान र जानकारी अझ बढी पाउनेमा विश्वस्त छु।

  • @manandharabhagisaubhagyash7336

    🙏🙏

  • @sitalthapa1009
    @sitalthapa1009 Před rokem +1

    🙏🙏🥰

  • @rajanbaral615
    @rajanbaral615 Před rokem

    दरवारका रानीहरुले उनलाई आफ्ना राजालाई आकर्षक बनाएकी भनेर उनकै सिंदुर पखालेर खुवाएर उनको स्वर भासेको भन्ने प्रसंग कत्तिको सत्तरी हो,?? यो पनि अर्को अंकमा जान्न पाए हुन्थ्यो कि हजुर्🙏🙏🙏

  • @richaghale9044
    @richaghale9044 Před rokem

    Wahako family laini launu paryo media ma interview linu paryo taki wahako barama ajai kahi bujarara janna paeyos

  • @amishagurung9520
    @amishagurung9520 Před 11 měsíci

    ❤❤

  • @guptatamu1164
    @guptatamu1164 Před rokem +1

    🙏🙏🙏