रेजिना परियार र सुमन परियारको आमाले गाइन यस्तो मैलिक ठाडो भाका ,सुन्दै सबै भए चकित /Thado Bhaka-2023

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • Present :-
    रेजिना परियार र सुमन परियारको आमाले गाइन यस्तो मैलिक ठाडो भाका ,सुन्दै सबै भए चकित /Thado Bhaka-2023
    ........................................................................................................
    #live_dohori #new_live_dohori
    #rejina_pariyar
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🎙गायिका/Singer
    Rejina Pariyar
    V/S
    Chunu Maya Pariyar
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma )
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    समिर रामदाम / Samir Ramdam
    9816673915
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

Komentáře • 571

  • @sagarbcofficial
    @sagarbcofficial Před rokem +67

    आहा निकै मौलिक प्रस्तुती रेजिना दिदि आदरणीय पुजनिय ढोगनिय आमा सुनिरहे आँखा पनि रसायो यो होनित हाम्रो गाउँ ठाउको झल्को मेटाउने गीत

  • @bishnusunam
    @bishnusunam Před rokem +31

    कति मिठो गीत सुन्न पाइयो आमाको ,सम्मान छ आमालाई 🙏🙏🙏❤️❤️❤️

  • @Manjuthingtamang123
    @Manjuthingtamang123 Před rokem +79

    आमा शब्द कति मिठाे छ आमा काे आवाज लाई म सम्मान गर्छु आमा 🙏🙏🙏❤️❤️

    • @NirmalaMagar-sk2un
      @NirmalaMagar-sk2un Před rokem +1

      Kati mitho dohori ab rejina suman an momko dohori Sunna monxa❤️❤️

    • @machindrabahadurgurung8494
      @machindrabahadurgurung8494 Před rokem

      आमा नमसकार ढोक हजुरको सबदले मत कति रुय आमा

  • @Manoj_kc_official
    @Manoj_kc_official Před rokem +29

    आहा कति मिठो दोहोरी गीत यस्तै राम्रो गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरुलाई सम्मान गरौ🙏

  • @pashupatipun4879
    @pashupatipun4879 Před rokem +17

    छोरा छोरी कोहि छैन साथमा आमाले गाउदा आँसु नै आयो❤❤

  • @santabhahadur1784
    @santabhahadur1784 Před rokem +11

    कति मीठो गाउनु भको हाम्रो गोर्खाली ठाडो भाका सुन्दा पनि आन्द आउने❤❤❤❤❤❤❤❤❤❤

  • @rahulrazal9117
    @rahulrazal9117 Před rokem +15

    आमा को गित ले साच्चिकै मेरो आँसु झर्यो सम्मान छ आमा

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 Před rokem +17

    आहा कति मिठो स्वर अनि शब्द आमाको । हाम्री गोर्खाली आमाप्रती उच्च सम्मान छ।आमा यति राम्रो गाउनु हुँदो रहेछ र पो रेजिना दिदी र सुमन दाइ पनि त्यतिकै राम्रो गाउनु हुन्छ।

  • @Chandru652
    @Chandru652 Před rokem +35

    रेजिना दिदी सुमन दाजु अनि ममि एकै साथ भएर गाउनु पर्यो एक एपिसोड चहि❤❤❤❤❤

  • @user-gr7wi8fn5o
    @user-gr7wi8fn5o Před rokem +18

    🎉🎉🎉🎉🎉🎉आमा ले रुवाई गयहाल्नु भयो हर आमालाई सम्झन्छु आमा को रुप आमा हजुर कति महान

  • @nepalikms6722
    @nepalikms6722 Před rokem +16

    हाम्रो गोर्खालीको सान। गर्व लाग्छ आफ्नो जिल्लाको कलाकारहरु भन्दा।

  • @narayankc2040
    @narayankc2040 Před rokem +27

    आमा लाई नमन।आमा को गाएकी मा दम छ।आमा रुदा मेरो मन पनि रोयो।

  • @ambikagurung2892
    @ambikagurung2892 Před rokem +10

    आमाको सोर कति राम्रो मन देखि सम्मान छ हजुर्लाई🙏🙏

  • @sangeetpa344
    @sangeetpa344 Před rokem +8

    आहा आमा को गाउने सैलिले मन नै रोयो 😭😭 भाइ हरु कति मिठो सब्द रिप्लाइ दियको बधाई छ हजुर हरु लाई 🙏🙏🙏

  • @sheskantapandey9411
    @sheskantapandey9411 Před rokem +14

    3/4 पटक दोहोराएर हेर्दा पनि मन को धित न मोर्ने कति मिठो शब्दहरु समायोजन गरेर गाउनु भएको आमा छोरी लाई मेरो सम्मान छ धेरै प्रगती होस शुभकामना

  • @ramaghimire8757
    @ramaghimire8757 Před rokem +10

    कति राम्रो छ नयाँ गित आमाकाे धेरै धेरै शुभकामना छ आमालाइ

  • @himalgiri2738
    @himalgiri2738 Před rokem +12

    आमा नै छोराछोरी को भगवान हुन्हुन्छ यो सन्सार भरी क आमा हरु प्रती नमन

  • @narsubedi1767
    @narsubedi1767 Před rokem +12

    कति मिठो स्वर हो आमाको सम्मान छ आमा लाई 🙏🙏

  • @gitapokhrel9044
    @gitapokhrel9044 Před rokem +15

    कति राम्रो हो के आमा छाेरी काे ठाडो भाका गित❤❤❤

  • @rameshchidal5501
    @rameshchidal5501 Před rokem +6

    दिदी हजूरले कति मिठो गाउनु भयो ❤मलाईत थहा नै थियन।आजा यक्कासी सुन्न पाउदा धेरै खुसी लाग्यो।❤❤रमेस भाई सिरूबारी बाट

  • @sumitthapa6579
    @sumitthapa6579 Před rokem +5

    आहा आमाले कस्तो मीठो गाउनु भाको मौलिक ठाडो भाका आमालाइ कोटि कोटि नमन आमा

  • @tilaramghartimagarofficial9424

    वाह सार्है राम्रो आमा छोरी को स्वर अझै धेरै उन्नति प्रर्गति गर्दै जानू धेरै धेरै शुभकामना दुबै जना लाई❤❤❤ ❤❤❤❤❤

  • @amritapaudyal473
    @amritapaudyal473 Před rokem +6

    सारै राम्रो लाग्यो आमा काे भाका आमा प्रती सम्मान 🙏🙏🙏🙏🙏

  • @premtikabk683
    @premtikabk683 Před rokem +9

    आमा😢 को गित सुनेर मुटु नै फाटे जस्तै भयो आखिर बाबा आमा भन्दा सन्सार मा केहिठुलो छैन त्यसैले बुढेस काल मा भने हरेक छोराछोरी ले साथ दिनु पर्छ 😢😢

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs Před rokem +10

    आहा सारै मिठो र मार्मिक गित ♥️♥️
    सबै टिमलाई सफलताको शुभकामना 🙏🙏

  • @yasodhapariyar527
    @yasodhapariyar527 Před rokem +6

    ❤️❤️❤️❤️ आहा कति राम्रो सोर छ आमा को छोरी कोत कुरै छोडौ सारै राम्रो लाग्यो कती रोयकती आमा हजुर लाइ धेरै धेरै धन्यवाद छ ❤️❤️❤️❤️❤️य तीराम्रो

  • @user-rp1ok7hd2k
    @user-rp1ok7hd2k Před rokem +6

    आँसु रोक्नै सकिन😢 कति मन छुयो

  • @bhubanbhuban4013
    @bhubanbhuban4013 Před rokem +6

    धेरै राम्रो छ फेरि अर्को भाग पनि सुन्न पाइयोस्🙏🙏🙏🙏

  • @Nsp933
    @Nsp933 Před rokem +9

    असाध्यै राम्रो माैलिक गाेरखाली ठाडाे भाका कति मिठाे अामाकाे अावाज मन पनि धेरै रुयाे 😢अामा प्रति सम्मान 🙏🙏 सम्पूर्ण टिमलाई सफलताको शुभकामना कला सस्कृति सबै मिलि बचाउनु पर्छ 🎉❤

  • @manojthapaliya2691
    @manojthapaliya2691 Před rokem +7

    आमाको स्वर लय एक दम मिठो आमाको गीतले मन कटक्क खायो धेरै धेरै सम्मन आमा लाइ❤❤❤😂

  • @ssrodhighar474
    @ssrodhighar474 Před rokem +6

    आहा कति राम्रो गित रेजिना दिदी अनि आमाको ❤❤❤

  • @dipakbc2717
    @dipakbc2717 Před rokem +5

    आहा कति रमाइलो कति गहकिला शब्दहरु उच्चसम्मान आमा प्रति❤

  • @ramusunar9254
    @ramusunar9254 Před rokem +5

    आमा लाई प्रणाम छ यति मीठो गित गाउनु भएको मा❤❤❤❤

  • @mahendrkumar832
    @mahendrkumar832 Před rokem +14

    आमा को सोर झनै राम्रो miss you आमा Love you आमा 🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @rupabhandari9722
    @rupabhandari9722 Před rokem +5

    कोटी कोटी नमन आमा 🙏🙏🙏 आमा हजुरले गीत गाएको यो भिडियो हेरेर म रोए। मेरो आमालाई पनि धेरै सम्झिएर झन् रोए।

  • @pramilaraipramilarai6113

    सर्ब प्रथम आमा नमस्कार 🙏🙏आहा आमाको यत्ती मिठो स्वर अनि मिठो भाका एक छोरा पाँच छोरी सम्झी धेरै पटक मन मुटु भक्कानिन्दै गाउनु भो आज आमा छोरिको शब्दले मुटु चर्कियो ❤ आमा सधै स्वास्थ रहनुस आमाको आशिर्वाद सधै हुनेछ ❤सधै सफलताको शुभकामना 🎉🎉🎉

  • @gorkhaliraju9920
    @gorkhaliraju9920 Před rokem +5

    आमालाई सम्मान साथै धेरै राम्रो छ।सुन्दा सुन्दै सकियो।

  • @padamkunwar6742
    @padamkunwar6742 Před rokem +5

    आमा को गीतको शब्दले भावुक बनायो

  • @birbirendra5138
    @birbirendra5138 Před rokem +3

    आमाछोरी को यो ठाडाे भाका अति मन पर्यो आमा प्रति उच्च सम्मान अनि रेजिना बहिनीलाई धेरै धेरै धन्यवाद अर्को भागको प्रतीक्षा मा छु 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @krishnagautam7703
    @krishnagautam7703 Před rokem +2

    आहा मौलिक गीत आमा ले कती मीठो गाउनु भयो❤रेजिना बैनीको पनी जादुमय आवाज❤

  • @dhaniramsapkota9688
    @dhaniramsapkota9688 Před rokem +4

    आमा प्रति उच्च सम्मान ।।साह्रै मिठो गीत

  • @dipeshkumar.8095
    @dipeshkumar.8095 Před rokem +5

    आमा को कला र गला लाई मनै देखि सम्मान अनि नमस्कार।🙏

  • @user-nj1yx5fu4o
    @user-nj1yx5fu4o Před 7 měsíci +1

    आमा 🙏🙏👍️👍️👌👌🌹🌹🥀🥀 धेरै मीठो आमाको गीत ।

  • @amritaneupane2678
    @amritaneupane2678 Před rokem +6

    म हजुरहरुको दोहोरी दिनकै हेर्ने गर्छु आमाको कति मिठो स्वर अनि कति मिठा शब्द गाउनु भयो धेरै धेरै माया आमा र रेजिना दिदीलाई 💝💝💝💝 आमालाई त हिर्दय देखि सम्मान र नमन 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @RejinaPariyarOfficial
    @RejinaPariyarOfficial  Před rokem +116

    नमस्कार लोक संगीत पारखी मन हरुमा मलाई जन्म दिनु हुने पुजनिय आमा सङ गोर्खाली मौलिक ठाडो भाका गायाको छु । पर्तिकृया दिन नभुल्नु होला है ।

    • @nepalikms6722
      @nepalikms6722 Před rokem

      आमाको प्रतिभा कति धेरै रहेछ अवसर नपाएर यस्तो राम्रो प्रतिभा लुकेर बसेको रहेछ आमाप्रति आभार र सम्मान ब्यक्त गर्दछु।

    • @gurungyam6302
      @gurungyam6302 Před rokem

      साह्रै राम्रो लाग्यो गोर्खाली ठाडो भाका मा गाउनु भएको रहिछ झनै खुशी लाग्यो धन्यवाद छ सबै ठाडो भाका टिमलाई

    • @padambhujel7648
      @padambhujel7648 Před rokem

      Sarai ramro gaaunu vayo aama le sammna xa rejina ji ko ta kurai narau Sarai ramro lagyo

    • @bishallama1437
      @bishallama1437 Před rokem

      atti ramro 👍️👍️👍️

    • @avengersendgame5532
      @avengersendgame5532 Před rokem

      fok6😢😢tr😢5🎉8o

  • @Nil.Adhikari01
    @Nil.Adhikari01 Před rokem +5

    आजसम्म यतिका दोहोरि हेरियो सुनियो.. तर यो गीत यति मन पर्यो कि बयान गर्ने शब्द छैनन्. सायद आमा नभएको छोरो भएर पनि होला.. आमा नामै काफी छ.. 🙏

  • @user-nt7ky2qo7d
    @user-nt7ky2qo7d Před 4 měsíci

    Aaha jati sune pani 🙏suni rahu lagne Aama 🙏xori ko dohori ❤️hjr ko ❤️dohori le mero🙏 jiban ma mel khanxa 🙏ati man parxa ❤️

  • @RajPariyar-rq8fh
    @RajPariyar-rq8fh Před 4 měsíci

    आमाको आवाज सुनेर मेरो आमाको झल्को मिटीयो कति मिठो स्वर आमाको रेजीना दिदीको big fanआखा बाठ आशुनै झर्‍यो 🙏🙏❤❤

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Před rokem +5

    अाहा ! अामा पाे अाउनुभाकाे रहेछ , गाउन ! समय मिलाएर मज्जाले हेर्छु सुन्छु 🙏🙏🙏💜💜💜

  • @breegurung6605
    @breegurung6605 Před rokem +1

    Aamko gitko sabda Sunda Vabuk vaye ma ❤️❤️❤️

  • @TaraGurung625
    @TaraGurung625 Před měsícem

    आमा झन दिदी र दाई भन्दा कडा हुनुहुँदो रहेछ।सम्मान छ आमालाई🙏🙏अब दाई दिदी अनि आमाले एकैसाथ यसै गरी गाउनुभएको हेर्ने मन छ हजुर।❤❤❤

  • @tikarana5406
    @tikarana5406 Před rokem +2

    सारै मार्मिक अनी मिठास मोैलिक गित सारै मन पर्यो।फेरी पनि आमा सन्ग को मिठो गित पस्किनु होला बैनी। love you ❤️ aama

  • @umeshmahar2264
    @umeshmahar2264 Před rokem +3

    आमा तपाइँको यो कला अनि गलालाइ अनगिन्ती सम्मान छ अरु त केही लेख्न सकिन अबको दिन यिनै छोराछोरीको सधैं साथ मिलोस ❤❤❤❤❤❤

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 Před rokem +3

    Sarai ramailo dohori aama chori ko aama lai derai derai samman gardaxu sabda ekdam ramro xa,bichara aama sabaiko ustai hune rahexa,sabai kalakarlai maya.❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉very very nice song.

  • @durgabahadur7769
    @durgabahadur7769 Před rokem +3

    आमा भने सब्दनै काफी स्वरपनि कति मीठो सन्मानछ आमा🙏होल टिम लगाऐत आमा छोरिक‍ो ठाड‍ो भाका जय गित जय सङ्गीत रेजिना बैनि शुभ कामना❣️🙏

  • @manimaraj3664
    @manimaraj3664 Před 8 měsíci

    आहा कति राम्रोसँग गाउ नुभो आमा छोरीले। सारै मन छुने आमा को सबदले मनै रुआयो। आमा भन्ने सब्द नै भाबुग बनाउछ। आमा रुदा मलाई पनि रुवाउनु भयो। आमा आमा हजुर दर्शन नमस्कार आमा

  • @dilbahadurthapa8561
    @dilbahadurthapa8561 Před rokem +1

    मलाई यी दुवै आमा छोरी को गीत ले मेरो अत्यन्तै मन रोए 😢😢

  • @sandhayaadhakari8338
    @sandhayaadhakari8338 Před rokem +1

    रजिना बैनी धेरै राम्रो गित सुनाऊनु भयो र बिचमा भाईहरुले पनि तेसतै टुका मिलायेर गाऊदा अतीनै मन छोयो बैनी आमाको गिदलेत झनै मुटुनै छोयो सबै लाई धने वाद रजिना बैनी यो भाग 1 होला अब भाग 2 पनि लऊनी ल मलाईत ठाडो भाका अतीनै मन प्रछ सारै राम्रो छ बदाई सबैलाई

  • @lalkajighatane9454
    @lalkajighatane9454 Před 11 měsíci

    आहा कति राम्रो भाका आमा अनि रेजुना रेजिन्नाबैइनीलाई बधाई धेरै धेरै

  • @shovabarali7033
    @shovabarali7033 Před rokem

    Dheraii choti here lastaii man xoyo yo thado vakale dheraii Maya rw samman aama laii❤❤🙏🙏🙏🙏👏👏

  • @Bishnumaya-uc3xv
    @Bishnumaya-uc3xv Před rokem +1

    Ati Ramro xa

  • @KamalKhanalOfficial
    @KamalKhanalOfficial Před 7 měsíci

    आहा।आमा प्रति सम्मान ।कति राम्रो गीत हो बैनी❤️❤️

  • @KamalKumarBK
    @KamalKumarBK Před rokem +6

    आहा बास्तबिक कथा मा गाउनु भयकाे याे गित ले साँच्चिकै भाबुक बनायाे । हामि सबैकाे बास्तविक यहि त हाे नि आमालाइ सम्मान छ।यति मिठाेगितसुनाउनु भयाे ।

  • @user-kn2qu6ye6s
    @user-kn2qu6ye6s Před rokem +1

    भाग 2पनि देखाउनु है यो टिमले रेजिना सिस्टर जय गोर्खाली

  • @sarita4341
    @sarita4341 Před 11 měsíci

    ठाडो भाका भनेको जुन आमाले गाउनु भएको अर्गानिक असलि राग हो जुन राग पुरानो बुढापाकाहरुमा मात्रै आएको सुन्न सकिन्छ,आमाको असलि रागलाई हृदय देखिनै सम्मान,पुर्ण बहादुर सिंजालि मगर,गोरखा बारपाक सुलिकोटबाट 🙏🙏🙏

  • @user-xp7vr6xt8c
    @user-xp7vr6xt8c Před 6 měsíci

    आमा शब्द नै कति मिठाे छ आमाकाे आकाजै धेरै धेरै मिठाे म सम्मान गर्छु आमा 🙏🙏🙏❤️❤️👌👌

  • @HikmatKhadka523
    @HikmatKhadka523 Před 11 měsíci

    यो भाका मलाई सारै राम्रो र चमै मन पर्छ हन बुझ्दैन तर पनि सुनु सुन लाग्छ ❤️❤️❤️❤️❤️👏👏💖💖💖

  • @younarajregmi4184
    @younarajregmi4184 Před rokem +1

    सबै टुक्का धेरै राम्रो हो तर आमाले छोरा छोरी को टुक्का गाउदा हुक्क गर्दै आँसु आयो सबै आमाबुबा प्रती सम्मान
    ❤❤❤❤

  • @gamgurung1607
    @gamgurung1607 Před rokem

    kya rel samajko parikalpana ma gayako chha aamaa le dherai khusi lageko chha aama.❤❤❤❤❤❤

  • @user-cm1jj1nj1z
    @user-cm1jj1nj1z Před rokem +2

    wow sweet song mummy sammana xa hjr haru lai ❤❤❤

  • @user-kr3zo7zb2c
    @user-kr3zo7zb2c Před 18 dny

    Aama 🙏🙏❤️💐💐 derei mitho aama ko gita🙏❤️♥️

  • @kajipariyar5065
    @kajipariyar5065 Před rokem +1

    अति रमाइलो ❤❤🎉🎉❤🎉🙏🙏🙏

  • @anilrijal791
    @anilrijal791 Před rokem

    Wow kati mitho geet gaunu bhayo aama xori le yo honi nepali Maulikta yo satsamundra dekhi sunda man royo aha hajur haru lai agrim subhakamana xa

  • @sumitranepali3714
    @sumitranepali3714 Před rokem

    5 6 patak here tara ni sarai aamako yadle sataune ani sarai ramro git 💕💕

  • @pdmjtp5919
    @pdmjtp5919 Před rokem +1

    नमस्कार आमा र दिदी लाई आमा को गीत सुन्दा आँखा भरी आँसु भरियो ❤❤❤❤❤

  • @sagar_broo7090
    @sagar_broo7090 Před rokem

    सबैमा फूल फुलिमा सक्यो एउटा फूल वेगलै,सालको पात जतिमा छोरा छोरी भए ता पनि गाउँमा म त एकलै, उत्कृष्ट शब्द आमा को अहिले नेपालको एथार्थ चित्रण गीत बाट दिनु भयो

  • @bishnumaya2398
    @bishnumaya2398 Před rokem

    Bahini hjurlai dherai dhaney bat aamako partiva asri dekhau vako ma❤❤❤❤🙏🙏

  • @bimalakarki5409
    @bimalakarki5409 Před rokem +2

    जुन छोरीको सिरमा आमाको आसीर्वाद रहन्छ त्यो छोरीले सफलतालाई अबास्य चुमेको हुन्छ सायद त्यही आसिर्बादको स्पर्शले हजूरले आजको सफलतामा पाइला राख्न सक्नु भयो अझ सफल बनेको हेर्न रहर छ❤❤❤❤❤🙏🙏🙏🙏🙏❤❤❤❤

  • @ravankayat3676
    @ravankayat3676 Před rokem +2

    Amaa bhanne shabda nai kafi wow aamaa sewa dhoj 🙏❤️🙏🙏

  • @prakashkunwar2233
    @prakashkunwar2233 Před rokem +4

    Wow sweet song mummy ❤🙏🙏🙏

  • @BaburamBk-tc1je
    @BaburamBk-tc1je Před rokem

    sarai ramro prastuti salam x hjr harulai ❤❤❤aankhani rasayo

  • @kalyanpokhrel8572
    @kalyanpokhrel8572 Před 11 měsíci

    आहा कति राम्रो गाउनु भयो आमा र दिदिले सधै अझै यो भन्दा राम्रो गाउदै जानुहोला हार्दिक सुभकामना

  • @user-se7sl1fb3t
    @user-se7sl1fb3t Před rokem +1

    Aaha rejina ji aamalai samman bibek Vaiko ma big fan ho kati mitha sabadama chopnu vayoni manai aananda vaxa badhaixa haii Sundar bajar katesi kunxa vag 2 Pani lyauna paryo haii

  • @Jitendra-ul8ux
    @Jitendra-ul8ux Před rokem

    यो ठाडो भाका यति मन पर्छ एकै गित पाँच चोटी सुनिरहन्छु तर पनि धित नमर्ने
    सम्पूर्ण टिमलाई अझै सफलताको शुभकामना आमा लाई ❤❤❤ धेरै धेरै

  • @bhubankhopu3194
    @bhubankhopu3194 Před 2 měsíci

    Yo ho ni ta geet vaneko ta
    Maile ta 10choti hire aajai Pani man vareko xaina ❤❤❤❤tapai Haru Pani hernu rejina pariyar official

  • @nabindraaarondahal827
    @nabindraaarondahal827 Před 11 měsíci

    आमाप्रति ऊच्च सम्मान।
    जय गोरखनाथ।
    जय गोर्खाली।

  • @hom105
    @hom105 Před rokem +1

    आहा कति मीठो ठाडो भाका हो के रेजिना आमा छोरिको ल ल फेरि पनि अर्को भाग 2 छिटो ल्याउनु त आमा छोरिले रेजिना सिस सो मैले सोचेको पनि थिएन रेजिना ले ठाडो भाका गाउँछौँ भनेर कति दामो गायको हो

  • @dhanbahadurgurung9278

    Aaha tesai Pani Aama sabda Kati mitho xa ajhai yeti mitho shwore yo maulik thado bhaka sunai dinu bhayo ma lai ati nai man perni thado bhaka samman xa aama rw baini Rejina ji 🎤🎤🎵🎵🌹🌹❤️❤️🎈🎈🙏🙏

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Před rokem +2

    आमाको शब्दको मा अति मार्मिक लागेयो ❤❤❤❤❤❤

  • @balbahadurpun6978
    @balbahadurpun6978 Před 3 měsíci

    आमाले यथार्थमा आधारित साहरै मिठो गाउनु भाछ,आमालाई मेरो सम्मान सहित नमन ।

  • @ParbatiKumarishingh-tx8ks

    Aaha miss u aama hjurlai dherai samman x❤️❤️❤️❤️

  • @tekchhetri1445
    @tekchhetri1445 Před rokem

    Dherai ramro thank allof u.

  • @rounnythapa194
    @rounnythapa194 Před rokem +1

    नमस्कार आमा ।
    आमा को सब्द र हाम्रो गोरर्खाली ठाडो भाका कति राम्रो अरगाइन शब्दको को बयान गरने ठाउँ छैन ।आमा छोरी को ठाडो भाका अति राम्रो छ ।आमा बहिनी लाई हिदय देखि शुभकामना

  • @unluckymanbrokenheart4779

    When I Remember To My Lost Mother..Tears Falls Down From My Eyes.... Because The Most Important Person On Earth Is a Mother... ....Dherai Raamro Maarmik Geet Aama Xhhori KO 👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻

  • @alexitfgurung1085
    @alexitfgurung1085 Před rokem

    Really love thare bhako song..
    And both the battle voice are heart' touching song ❤️❤️❤️...
    See u next battle... 🥰🥰🥰🥰❤️❤️❤️👌👌👌👍👍

  • @Ltcnepal
    @Ltcnepal Před rokem +2

    Ramro lageyo ama ko pani dherai mitho voice xa ama

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g Před rokem +1

    Uchha Samman Ani Naman Xa Mahan Aama Prati.Gayek Suman Ji Gayika Rejina Ji Jasta Lokpriye Hasti Jiu Lai Janma Dinu Vako Aaha Aama Ko Utkrista Prastuti Le Jhan Umanga Thapiyo.

  • @hiramalla2266
    @hiramalla2266 Před 10 měsíci

    Yo git dheri ramro lagx malai aama ko sabda ani didi ko dinma 1 choti sadhai herxu beautiful mom nd dijju❤❤❤

  • @ShyamKumar-xc5zf
    @ShyamKumar-xc5zf Před 11 měsíci

    आमाको सब्दले भावुक बनायो।स्वर पनि कत्ती मीठो हो क्या❤❤❤

  • @richagiri6886
    @richagiri6886 Před rokem +2

    Aama namaskar 🙏🙏
    Rejina nanu hajur ko bhandha ni dherai mithoo shor aama ko
    Love you so much aama❤ miss you