आँखिर के कारणले नेत्र र रेजिनाको साँचो प्रेम छुट्न पुग्यो ? Bhumarima Pare Bhane Ma..New Live dohori
Vložit
- čas přidán 7. 09. 2023
- #netrabhandari #rejinapariyar #nilmani_bhandari
आँखिर के कारणले नेत्र र रेजिनाको साँचो प्रेम छुट्न पुग्यो ? Bhumarima Pare Bhane Ma..New Live dohori
Program:- Chadani Rodhighar
✍अग्रजलाई सम्मान!अनुजलाई प्रोत्साहन!कला संस्कृतिको संरक्षण!साथमा मानवीय सेवा हाम्रो अभियान🙏 स्वदेश तथा विदेशमा रहेर चाँदनी ग्रुप को सहकार्य मा कार्यक्रम चाँदनी रोधिघर हेरीरहनु हुने आदरणीय भगवान रुपी दर्शक महानुभावहरु प्रति हार्दिक नमन्🙏 हजुरहरुलाई कार्यक्रम चाँदनी रोधिघर कस्तो लाग्यो?हामी ले सुधार्न पर्ने कुराहरु के के छन्?कमेन्टमा लेखिदिनु होला 🙏 हजुरहरुको सल्लाह सुझाव र प्रतिकृया अनुसार हामी कार्यक्रमलाई सुधार गर्दै जाने छौँ। सम्पूर्ण भगवान रुपी दर्शक दीर्घ हरुप्रती हार्दिक नमन् गर्दै कोही नयाँ प्रतिभा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ🙏हजुर हरु पनि कोही दुःखी पिडितलाई कार्यक्रम चाँदनी मार्फत सहयोग गर्न चाहनुहुन्छ भने हामी लाई सम्झनु होला 🙏हजुरहरुले दिनु भएको रकम हामी पारदर्शि तरीकाले यसरी नै पीडित लाई हस्तान्तरण गर्ने छौँ🙏कोही ईच्छुक मानवीय मन् हुनुहुन्छ भने हामी लाई रकम पठाउने माध्यम
Nilmani Bhandari
Nic Asia Bank Anamnagar Branch.
A/c 3008750723826001
Mobile:9841309833
रकम पठाई सके पछि अबश्य पठाएको रकमको एउटा फोटो पठाईदिनु होला 🙏धन्यवाद!
Live Dohori Creation
♪ Vocal: Netra Bhandari, Rejina Pariyar
🎤 निर्माता निर्देशक तथा कार्यक्रम प्रस्तोता:
निलमणी भण्डारी Nilmani Bhandari
🎹 बाध्यबादक कलाकारहरु:
मित्रलाल अधिकारी,किबोर्ड
रमेश रेस्मी,अक्टोप्याड
रामु एस के,सारङ्गी
रोहित रानाभाट,बाँसुरी
मदन रेग्मी,मादल
सन्दीप श्रीस,मादल
प्रकाश केसी,ढोलक
📟अडियो रेकडिस्ट / Audio Recordist
Bhupendra sunar
Audio Mixing
Govinda oli ( Murchunga Studio ) 9851240136
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
भरत खड्का / #BharatKhadka
🎬️सम्पादन / Edit
Dharmara jBiswokarma
स्टुडियो / Studio
SurSudhaDohorGhar
9861187509
9862095805
यस कार्यक्रमका सहयोगी तथा अभिन्नँ अंगहरु:
बालकृष्ण काफ्ले अमेरिका
छली मायाँ काफ्ले अमेरिका
पूर्ण लामीछाने अष्ट्रेलिया
Facebook:
/ nilmanibhandari
Facebook Page :
https:"Please iframe embedding is allowed"
Live Program By CHADANI.// Chadani-100126712946360/?mibextid=ZbWKwL
WhatsApp Number: +9779841309833
TikTok: Chadani Group.
All rights of this video is with CHADANI.
नोट: यस च्यानलमा रहेका गीत संगीत,तथा भिडियो हरु कपि अथवा डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। - Hudba
रेजिना सिसले गायको हरेक दोहोरीहरु कहिले पनि नसकिय हुन्थ्यो जस्तो लाग्छ वाओ दामी ❤❤❤❤❤
नेत्र दाजुको स्वर पनि सुमधुर छ
कडा शब्द, उत्कृष्ट लय र गाउँदाको अभिनय । वाह यार साच्चै मन छोयो ॥
यति राम्रो गीतले भ्युज नपायको देख्दा दुख लाग्यो
सुसिला लामा जस्ताले गायको छाडा गीतहरुमा भय सायद थुप्रै भ्युज आउथ्यो होला 😢😢😢
वियोगान्त गितमा अति उत्कृष्ट सब्दहरु छन साह्रै मन पर्यो
कती मार्मिक जो भाग 2पनी आए हुन्थ्यो
Netra daaju ko voice ko big fan ma❤❤❤
खुशी हुँदै समौने हात छुट्यो
तिम्ले बुझ्ना नसक्दा साथ छुट्याे😢😢😢😢😢 मेरै लाइफ मा मेल खाने सब्दा गाइदिनु भयो धेरै धेरै धन्नेबाद नेत्रा दादा
😢
सारै रमाइलो दोहोरी गीत मेरो जीवनमा मेला खाने 😢😢😢😢
Nice song big fan rejina dd and netra dada
Marmik sabda
❤❤❤❤दामी
Ati aananda dine dohori tiktok bata ako yeta ❤❤❤❤❤❤❤
सुमधुर
Mero jibanma mel khayo yo geetle 😭😭😭😭
Netra da n rejina d lai dherai samman x yo jodi sarai ramro lagx ani yahaharuko dohorai ni dherai man parx ❤❤❤❤❤
Very nice all good song ♥️🥀 Ani netra daju chahi salyanlai chinaudai aako mitho swarko Dhani manxe ❤
नेत्र द।जु सरै नै मन छोयो
Sarai ramailo dhohori song🎉🎉🎉🎉🎉
Rejina dd Le sarai man xune tuka gaunu Vaya ko xa
❤❤❤❤Nice song
wow nice song 😍💖💝💖😘
ऊत्कृट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
❤❤❤❤❤so said song
👌👌❤️❤️❤️❤️
आहा अति मार्मिक गीत 🙏🙏🙏
👌
Part 2 pani chaiyo😢😢😢😢
हो चाहियो
So nice
अर्को भाग2 पनि चाईयो नेत्र र रेजिना को❤
Very nice song
Wow dami ❤
Khati marmik gihit hajur haruko 👌👌👌❣️💐👌👌
❤❤
🎈👌❣️👌🌹👌🎉sampurna🎉👌🌹👌❣️👌🎈 holtimlai 🎈👌❣️👌🌹safltako 🎈👌❣️👌🌹subhakamana ❣️xa❣️OK
Dubaiko sabda daami❤
Aaha ATI ramro geet
रेजिना परियार को सोर अनि सब्द अति मन छुने हुन्छन!सबै युनिट लाई सम्मान छ🙏🙏✍️✍️
😢😢😢
Nice❤❤❤❤
👌👌👌👩❤️💋👨👩❤️💋👨👩❤️💋👨👩❤️💋👨
Nice songs prem dai❤❤❤
दुबै जनाको स्वर, सुर र शब्द अनि बाजाको सम्योजनको तारिफ नगरे अन्याय हुन्छ भनेरै कमेन्ट गर्याछु, बधाई छ ।
🎉🎉🎉🎉🎉🎉🎉भुपुमाया काे याद आउने गरि गाई दियाैत हाे 😭😭🎉🎉
😂😂
सुन्दर प्रस्तुती । यहॅाहरूको कला प्रति उच्च सम्मान ।सबैलाई शुभकामना ।
Omg
भाग २,३, क्रमश आईरहोस
Netra dai ko fan bhaye❤❤❤❤❤
Very nice song 🎉🎉🎉🎉🎉
😢😢😢really heart touching song💝💝💝💘
Very nice song fan of voice 👌
भाग २ पिलीज🙏🙏
Very nice song❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मुटुहरु सबैलाई नमस्कार सबै जनाले शेयर गरिदिनुहोला है 🙏
❤❤❤
❤❤❤❤
❤❤❤❤❤
Timilay pani saath xodayau dukha maa😢
Channel ko name nepali ma rakhnu tesle subscriber badna lai dherai help garxa❤❤
😅😅😅
👌👌👌👌👏👏👏👏
Aurko pani vaaga chayo
मेरो जिबनामा मेल खायो
Very nice song
❤❤
❤❤❤❤❤