DEUDA HAMRO FAISALA TAMRO EOISODE-1 /देउडा हाम्रो, फैशला तम्रो। श्रृंखला-१ NETRARAJ SHAHI/PANSARA
Vložit
- čas přidán 9. 10. 2021
- प्रस्तुतिः BGFWA
यो कार्यक्रम प्रत्यक्ष देउडा कार्यक्रम हो। यसमा देउडा झक्काझक्की हुन्छ, प्रतिष्पर्धा हुन्छ र यसको निर्णय श्रोता दर्शक ले गरेको कमेन्ट को आधारमा गर्न सक्नु हुनेछ। तर निर्णय दिंदा कमेन्टमा कारण पनि खुलाउनु पर्नेछ। हामी सदैव यहाँहरुको माया र सहयोग को अपेक्षा मा छौं।
हामी सम्झन चाहन्छौंः परिमल स्नेही, नन्दकृष्ण जोशी, नरेन्द्र राज रेग्मी, भोजराज भट्ट, यज्ञराज उपाध्याय, टेकराज अवस्थी, डिक्रा देवी गाईने, डिल्लिराज फुलारा, अन्तराम बिष्ट, किर्तिबहादुर सिँह, हरिना साउँद,राजाराम भाट, गोरख थापा, दिपेन्द्र दाहाल, भुवन दाहाल।
धन्यवादः- अनिशा बाजुराली, लक्ष्मी बि.सी., ईश्वरी नेपाली,सरिता खड्का रावल, गीता नेपाली, मनिसा नेपाली,अञ्जु सिँह, ललिता नेपाली, ,स्वचन नेपाली,रोजी कुँवर, पशुपति खनाल,निरु देउवा, कल्पना खड्का, मनिका भण्डारी.डि.बी. खड्का, आनन्द खड्का, टेक बिस्ट, टेक बोगटी, दिपक सँगम बि.सी., ध्वज महरा, दिर्घराज फुलारा, लाल बहादुर धामी,( अछामी बड्डो),कमल न्यौपाने,पूर्ण नेपाली, मनोज भण्डारी। - Zábava
khtra xa hamro sudur passim ko san ❤️❤️❤️
आहै कति दामी 👍️👍️👍️👍️👌👌
Dami xa dauda geet
नाईस डेउडा गित
जय गित
जय संगति
Waw agrim suvakamana tim
lai dami lagyo chhito dosro episode hern payos
Nice deuda song good blessyou😃😃jay sudurpashim jay deuda song😍😍
Hi
DerI ramro xa sabai ghayek deudha tim lai
गीत टिपिकन गाउन सक्न्याँ मान्छे हुनुपड्याे। हेर याे लाज । एक गीत पन सही गाउँदाइन।।
धेरै राम्रो देउडा
बधाई रे शुभकामना सबैलाई
सबै राष्टिये कलाकार स्वर मिलेन
अग्रिम शुभकामना सारै राम्रो डेउडा
Dami super ❤️❤️❤️
आहा कति मिठो देउडा गित सुन्न पाइने भयो
बधाई छ सम्पुर्ण कला गला का धनी भाभकहरुमा हिर्दय देखिनै।।।।
6
हार्दिक बधाई तथा शुभकामना
सुभकामना तथा सफल हुनु।
पछाडीका गाउन्या हुन्या मिलाउनाईन डेउडा त राम्रो छ।।
आहा बधाई छ पन्सरा लाई
Aaha kya ramailo deudako jagerna garne aayojag tolilai
Dhairi ramro xa karykaram hjr
अग्रिम शुभकामना छ
आहा❣️❣️
Ati sundar ra majedar layo
धेरै रूमाईलो छ सम्पूर्ण टीम लाई हार्दिक बधाई
अाहा मार्मिक लाग्यो देउडा
शुभकामना छ ।।।।।
आहा कति राम्रो देउडा खेल राम्रो छ मन पर्याे हजुर ♥️
धैरै राम्ररो देउडा गीत हुजुर सम्पुण लाई धन्वाद
Very nice 👌👌👌
wow super nice deuda all
नाईस देऊडा
Great work congratulations
कर्णाली र सुदुर फ्श्चिमको चलन चल्तीको देउडागित गाउने सबै बशेषगरि डेउडा गितका पारखि नेत्र शाही र पान्सरा लाई बधाई छ ।
À
पुरन सऊद को पहिलो कोसली आशा छ सबइले माया गर्दीनु हो ला धन्यवाद czcams.com/video/oipEWsUN9cc/video.html
Go
@@mohitkafle4079 7
अह भौत आनन्द भयो मन डेउणा हेरिबर ।।पैदल मिलाइहेलु कि जसो भयो
एकदम राम्रो देउडा गीत धन्यवाद छ
Dherai ramro deuda x
harda harda thak very good
राष्ट्रिय कलाकारले गीत गाएको देख्दा देउडा गीतको भबिस्य त बिजोग छ ।
केटाकेटी दुबैले सुधार गर्न आवश्यक छ खाली गाउले पारामा भयो बाजाको ताल अनुसार कसैले गायको छैन बाद्द्य बादक साथी हरुलाइ चै सलाम छ
यो देउडा ब्याटल हो यस्मा बज्ने बजाउने बाजा चै यो हैन मैले देखे सुने अनुसार
शब्द को राम्रो सङ्ग उच्चारण भयन यति राम्रो कार्यक्रम मा
अगीम शुभकामना धेरै राम्रो छ डेउडागित
Ha
आहा रमाईलो देउडा खेल
Congratulations 🎉🎉🎉🎉
सारै राम्रो छ हाम्रो देउडा
वा वा बबाल छ है🙏🙏🙏🙏🙏🤞🤞🤞
Wow🌹🌹🌹 Beautiful🌹🌹🌹 song
कार्यक्रम यकदम मन पर्याे , देउडाकाे जगेर्ना गर्नुका साथै आगामि श्रृङखला थप व्यवस्थित हाेस शुभकामना ।।।
A
Geet ale ramro sunera gaya ale sun ma sugandha huni theyo keep it up good congratulations
Malai ni testai lagyo dherai singer chan tara Pani sahi gayeka chaina hai hjr
Congratulations अग्रिम शुभकामना छ सबैलाई
Namasate
Binod dai ani tek sir ko kada mehanet good lagyo ra annye sahayo gi sathi lai pani dhanne bad x
Very good i am happy for this watching from usa
Beautiful
आहा क्या दामि डेउडा मनपर्याे
सबै लाई सम्मान छ अग्रज कलाकार ज्यु हिरो हजुर मा🥀🥀🥀🥀
स्टुडीयाे र लाईभ देउडा गाउदा कति फरक हुन्छ । सबै राष्टिय कलाकार भए पनि गाउने कला खासै मिलेन अलीउनु पर्याे ।
हार्दिक बधाई तथा सफलता को लागि हार्दिक बधाई तथा शुभकामना 💐💐
शुभकामना
धेरै राम्रो देउडा गित
गित गाउदा सबैले यकै स्वरमा गाएमा अली राम्राे हुन्थ्याे ।
तेत्र शाहि को गित ठिक लागेन
Dami.ramro.suva.kamna.dera.solig
रमाईलो छ डेऊडा
Super all hjr
आहा कति राम्रो छ गित संगित
धेरै राम्रो बदाई छ सबै मा
सम्पुर्ण टिम लाइ हृदय देखि नै हार्दिक बधाई टक्र्याउँदछु
Song r best nd u Bhot r very nice 🎉 I loved Davada song ❤
7
😢
Wow super
best deauda khel
पान्सरा थापा ज्यु को टिम ले जितेको छ आज को कारेकम चाइ मेरो फैसला 💐💐
स्पिकर दुइ तिन जनाले लगाउन व्यवस्था मिलाइयोस् , नत्र माथी सिलिङमा स्पीकर सेट गर्नु पर्यो, प्रविधिक टिमलाइ आग्रह
Very nice 👍
Nice song ❤️👍☺️
यो कार्यक्रम सन्चालन जिउ हरु लाई धेरै धेरै सम्मान हिर्दय देखि छ मेरो
हाम्रो सुदुर पश्चिमको देउडा सास्कृतिक पहिचान गरेको मा र हामी ले आफ्नो भाषा बिसो भरी चिनाउनु छ देउडा जोगाई राख्नुपर्छ
साथै लाल बहादुर धामी दाई हिर्दय देखि धन्यवाद दिन चाहन्छु यति मिठो देउडा गीत नेत्रं साई र पानसरा थापा लाई पनि धेरै धेरै धन्यवाद हजुरलाई
रमाइलो छ
Dimi xa
Wow so nice deuda khel
आहा।कति निको
Wow❤saanima❤nice❤
आहा 🥰😍😍😍😍
एक दम राम्रो
धन्यवाद दिदि र बैनी लाई साथ मा अक्षामी बडो लाई
जय सुन्दर सुदुर पश्चिम
नेत्र शाही जी को डेउडा भनेको राम्रो सित सुनिएन।
धन्यवाद छ डेउडा
Very nice deuda hjr
Dame super xa
नमस्कार हजुर म इंडिया बाट
धेरै राम्रो छ हाम्रो संस्कृति को
Chamk chambers
पोथी रैछ नेत्र साहि हेरत गित छाणा बधाई छ पन्सरा थापा लाई
कसरी छाडा
धेरै राम्रो छ 🙏 सम्पुर्ण गाएक गाइका हरुलाई हिर्दय देखिनै नमन छ डेउडा गित अझै चर्चीत जावस 🙏
खुबै निको छ तर अझै स सक्त हुन पण्यो
हरी हर
Nice song
Wow 😲 the invoice for your help with your help in finding out what it
धेरै राम्रो देउडा गित छ पनसरा थापा र नेत्र राज शाही को
अति धेरै राम्रो छ सफलताको कामना
Manai xoyo
अछामी बड्डाले गीत सही टिपेइन।
Dami xa hjr aausadhi vanu na hjr
सुदुरपश्चिम का डेउडा़ शिरोमणि नेत्र शाही र पानसरा जी लाइ धेरै-2 धन्यवाद छ !!!
धेरै राम्रो देवडा 👌❤️❤️
धन्यवाद
@@tekthakulla1788 aa
हैट तमरा डेऊडाकी मजा ऊडाया तमरीखाना अछामी बड्डा कि टोली ले नेत्र शाहीले भनेका गित एऊटा पनि सहि गाऊन सकेनौ छोरेट्टा को गडबडी छ सफा सुन्दर गिन हुं न सकेन