Deuda Battle || युवराज भण्डारी र संगिता सिंजापतिको घम्साघम्सि देउडा ब्याटल 🔥🔥
Vložit
- čas přidán 17. 11. 2023
- Deuda Battle || युवराज भण्डारी र संगिता सिंजापतिको घम्साघम्सि देउडा ब्याटल 🔥🔥
#deudabattle #localdeuda #karnalideuda #localdeudasong #deudasong
Janata Media TV, Nepali Largest Trustable & Believable Online News Portal, run by Chakra Sanchar Media Network Pvt Ltd. Its programmes provided in-depth analyses about the issues of the day and reflect the people’s voices.
जनता मिडिया नेपाली तथा अंग्रेजी भाषाको राष्ट्रिय डिजिटल अनलाईन पत्रिका हो । निष्पक्ष समाचारमा हाम्रो खोज र आवाज विहिनहरुको आवाज सुनाउनु हाम्रो लक्ष्य हो। समाजमा घट्ने विभिन्न घटनाहरुलाई निष्पक्ष ढङ्गले पाठक समक्ष पुर्याउनु हामी आफ्नो कर्तव्य ठान्छौँ र प्रतिबद्ध पनि छौँ । तपाईँको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, विचार, लेख रचना, रिर्पोट प्रति तपाईँको कुनै टिप्पणी अर्थात गुनाशा भए कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदनिुहुन अनुरोध गर्दछौँ ।
ताजा समाचारका लागि हाम्राे युट्युब च्यानल गर्न नबिर्सनुहाेला । साथै यस च्यानलका भिडियाेहरु डाउनलाेड गरेर अन्य च्यानलमा अपलोड गरेकाे पाईएमा कानुन बमाेजिम कारबाहि गरिने छ ।
▶Facebook : / janatamedia.jm
▶CZcams : / @janatamediatv
▶Twitter : / janata_media1
▶TikTok : / janatamedia_official
▶Instagram : / janatamedia
▶Website : janatamedia.com/
▶Email : info@janatamedia.com, janatamedianews@gmail.com
▶Contact : +9779843290400, 9848793048
©All Right Reserved Janata Media TV - 2023
Wowo very very nice❤️🙏🌹❤️🙏🌹
नदेउडा नगजल जस्ताे कस्ताे हाे देउडाब्याटेल अलिमिलायर गायकाे भय राम्रै हुनेथियाे
सारै राम्राे
गितका टुप्पा बनाउन नजाने कि केटि
wow dami marmik battal
❤❤
मिठाे स्वर❤️
गज्जब लाग्यो ब्याटल आगो बल्यो
Wow so beautiful ❤❤
वाहो गुड❤❤❤❤❤👍️👍️👍️👍️
Very good ❤
राम्रो 😮
मलाई त सुन्दा नी निद्रा लाग्यो
यो अलि राम्रो लागेन केटि जान्दिन रैछे
Dami
लय स्वरमा गाएसी पो सुन्नलाई राम्रो हुन्छ त चिया पिउँदै गफ गरे जस्तो भयो यस्तो पनि केको देउदा देउवा भयो यो त
Bbbl di
❤❤❤❤❤😂😮😊😊
❤❤❤❤❤
Wou nice
Right x
❤❤❤
🎉🎉🎉🎉🎉
Ramiro lageywo
❤❤❤❤
❤❣️
इनिहरु कुन हस्पिटल पडेका हुन भासा नै बुजेन केटिको त अलि बुजे केटाको त के बुजेन कस्तो बिहारी रहेछ यो
😅
पछाडी का दर्शकले ताली पनि गीत नबुजेर बजायछन गीत का शब्द अलीअली नमीले जस्ताे मान्छु खै मलाई पनि आउदैन आउन त
केटि काे अलि रार्माे छइन
देउडा शब्द र साहित्य हो गजल र साहेरी होइन😅😅
युवराज जि का हुन टुका त
Dmhanebat
यसलाई देउडा भन्न मिल्दैन हाे कुरा गरे जस्तो न गजल भन्या जस्तो न मुक्तक भन्या जस्तो न सायरि भन्या जस्तो न कविता भन्या जस्तो न भावना भन्या जस्तो भयो । यस्तो ब्याटलले देउडाकाे प्रतिनिधित्व गर्दैन है अर्को पटक सुधारेर ब्याटल गर्नु पर्याे । पछाडिका दर्शकलाई तालि बजाउँनु मन नहुँदा नहुँदै कै कै बेला तालि बजाउँ छन् त
छोट्टि नापा कम सिपालु भैछन
सिपालु मान्ठ एक दुई दिदात कुम्म देजा गर्यौ जुम्म 😂❤
देउडा यस्तो हुदैन हो लाट्याउ
यो देउडा भयन मुक्तक जस्तो पो छ यो दिदी को सरको त बबाल छ
संगिताले गजलका शब्द भन्दा डेउडा का शब्द भने झन् राम्रो हुन्थ्यो !
😂