Sustari II Karan Pariyar II Nepal Idol S5 Winner II Aakash Shrestha/Prisma Khatiwada II Official MV
Vložit
- čas přidán 1. 07. 2024
- Presenting "Sustari," a melodious tune with a beautiful yet tragic love story at its core. A tragic romance is indeed heartbreaking however is beautiful as well from a different narrative. The words for this song were written by myself and music video production was co-ordinated and presented by myself as well with generous sponsorship from Astra Educational Services along with helping hand from Innovative Associates. This soothing piece of music features established actors Aakash Shrestha and Prisma Khatiwada in the music video which is directed by veteran Nikesh Khadka. This music video was filmed in and around various locations of Nuwakot, Nepal.
Powered By: Astra Educational Services (For all your queries regarding studying abroad in countries like Australia, USA, UK, Canada, New Zealand etc.)
Visit: astraeducation.com.au/
Supported By: Innovative Associates
Audio Team:
Lyrics: Pradeep Chapagain
Vocal: Karan Pariyar
Compose: CD Vijaya Adhikari
Arrange: Kushal Singh
Mix/Master: Kishor Thapa
Recordist: Rajesh Shrestha
Studio: A-one Musician
Video Team:
Cast: Aakash Shrestha & Prisma Khatiwada
MUA: Subash Timalsina
Production Manager: Sudip Dhakal
Cinematography: Buddha Thapa
Edit/Color: Bikash Dhamala
Wardrobe: Kusum Boutique
Direction: Nikesh Khadka
Publicity Design: Vijay Bashyal (Tauwa Creation)
Special Thanks:
Kumar Chapagain
Dila Kharel
AP1 HD TV
Like me on Facebook: / officialpradeepchapagain
Follow me on Instagram: / muzicpradeep
Keep Loving Nepali Music, If You Like It Don't forget to Share It With Everyone.
© & ℗ Pradeep Chapagain, All Rights Reserved. - Hudba
करण भाईको पहिलो गीत कुरेर बस्नुहुने सबै संगीतप्रेमी मनहरुमा नमस्कार।संगीत जीवन रहेछ।बाँच्न सिकाउने र लडेपछी उठ्न पनि सिकाउने बलियो माध्यम पनि रहेछ संगीत।बाँच्दै गर्दा अनायासै आफुलाई माया गर्ने मान्छेले संसार छोडेपछीको यथार्थ भोग्नेलाई मात्र थाहा हुने रहेछ।र पनि त बाँच्नु नै छ।त्यो माया सम्झेर फेरि उठेर अघी बढ्नु नै छ।यसर्थ आँसुलाई शक्तीमा बदल्नु पर्नेरहेछ।निरिह बनेर हैन अडिग बनेर नयाँ बाटो पहिल्याउनुपर्ने रहेछ।माया गर्दै गर्नुस् ल।यो गीतलाई सबैसामु पुर्याउन सहयोग पनि गर्नुस् न है।मुरी मुरी धन्यवाद हजुरहरु सबैलाई ! ❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤️❤️👍️👍️
❤❤❤👍️👍️
Tq for nice project 🙏🙏 my Fv Akash shrestha ❤️
❤❤❤❤❤
करण परियार को आवाज मन पराउने जति यता हाजिर हौ है ❤🎉
❤❤
Karan ra akash ko ta ma big big big fan ho hai xutauna nai mildaina plz
Gayek ko voic anusarko kalakarharukopani derai ramro abinaya ❤ Aakas king ❤ i m so happy 🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤
करण अहिले सम्म को नेपाल आइडल सिजन को बेस्ट बिजेता... सहि हो भन्ने जति ले लाइक ठोकौ त ❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आकाश श्रेष्ठ र करन परियारको रियल फ्यान को को हुनुहुन्छ यता हाजीर गरुम है साथीहरु❤❤❤मेरो बेष्ट आकास हिरो❤❤❤❤
❤❤❤❤🎉🎉🎉
Mata karan ko matra fyan ho baabai❤❤
अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰
Congratulations Raja ❤❤❤❤❤❤❤ love you 🎉🎉
Congratulations brother🎉🎉
❤❤ wow pailo songle nai síkhar chumosh
Tq for nice project 🙏 my Fv actor Akash shrestha ❤️
karan vai ♥️♥️♥️
करन को भोइसमा आकास को अभिनय कति म्याच गरेको ❤❤अब आउने आकासको नया मुभि मा करनको आवाज हुनुपर्छ भन्ने को को हुनुहुन्छ साथीहरु❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤
Ma xu
❣️❣️❣️❣️❣️❣️
Ma ni xu ❤
कारण परियार लाई सपोर्ट गर्ने जती यता हाजिर हुम है🙏🙏🙏
करण परियार को आवाज मन् पराउने कोको हुनुहुन्छ हैत❤
नमस्ते🙏🇳🇵. म यस गीतको संगीतकार सिडी विजय अधिकारी। करन परियार भाइको पहिलो गीतमा संगीत दिन पाउँदा ज्यादै खुशी छु। आभारी छु यस गीतका गीतकार प्रदिप चापागाइँ ज्यू लगायत सम्पुर्ण टिममा।
करण भाइको यो गीतको म्युजिक भिडियो पूरा हेरिदिनुभैकन शेयर गरेर साथ दिनुहोला है, भाईलाई धेरै हौशला मिल्नेछ।
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
यहाँ गायकिको तारिफ गरेर मात्र पुग्दैन @CDVijayaAdhikari जि तपाइँको संगीतको अनि शब्दको उत्तिकै तारिफ गर्नुपर्ने हुन्छ । best of luck team.
Tq for nice project 🙏 my Fv Akash shrestha ❤️
👌👌👍️👍️💐💐💐💐🙏
करनको आवाजमा आकास बाबुलाइ कति धेरै म्याच गरेको छ अभिनय आगामि दिनहरुमा पनि आकास र करनको सहयात्रा हेर्न पाउ मुभि मा पनि चाडै बधाइ छ सि डि सर❤
Wow को को छौं करण को सुबचिन्तक सबैले लाइक हानौ त खोई ❤
🎉🎉🎉🎉🎉🎉🎉
❣️❣️❣️❣️❣️
Same
करण भाइको पहिलो गीत सुन्न आतुर हुने भएको तर सुन्न चाहिँ आज सुन्नु भएको कमेन्टमा लाइक गर्दै जानुहोस ❤❤❤❤❤❤❤❤
करन परियार को परिबार जति यता जोडिनु होला ❤️🙏
दामी छ करन का फ्यानहरूहाजिर हम कति हुनुहुन्छ
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉
करन मात्र होइन आकास पनि भन्नुस न पिलिज
😍😍😍😍😍
लौ है हाम्रो king को फ्यानहरु र singer किरण को फ्यान हरु सबै हाजिर हौ❤❤ यहि हो मौका
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉
👍👍👍👌👌👌
❣️❣️❣️❣️❣️
❤❤❤❤
करण लाई भोत गरेर जिताउने एता हाजिर हुम❤❤
करण भाइ र आकाश श्रेष्ठ दाजु लगायत सम्पूर्ण टिमलाई शुभकामना छ गित साथै भिडियो पनि एकदमै राम्रो छ छिटै कराेड क्लव मा पुगेकाे देख्न पाउँ ❤🎉 #सुस्तरी
करन परियार भाईले नेपाली सङ्गितलाई थप उचाईमा पुर्याउने पक्का छ।
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आकाश को फयान जति यता हाजिर हौ है❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤🎉🎉🎉
❤❤❤❤congratulations Aaku
Wow करण धेरै धेरै बधाई। करणको राम्रो चाहनुहुने जति एता है। 😍😍
करन भाईलाई बधाई छ यति मीठो गित गाएकोमा अनि खुशी लाग्यो कि मलाई मन पर्ने हिरो आकाश श्रेस्ठ पनि हाम्रो गाउँ ठाउँ मा गएर सुटिङ्ग गरेको मा बाहिरी देशमा गएर होइन आफ्नै देशको झलक देखाउनु राम्रो लाग्नेछ आफ्नै देशको प्रचार प्रसार हुनेछ ❤❤
दिन भरी कुर्दा कुर्दै बल्ला आयो गित अब मज्जा ले हेरिन्छ हाम्रो प्यारो आकाश बाबू को नया गित 🙏 good luck king Aakash Shrestha and all teem🙏🙏❤️👌👍️
Ho ni 🙏🙏
हाेनि 👍️👍️👍️👍️
Kurda kurdai din betyo balla aayo ❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
Ho ni❤❤❤
करनलाइ माया गर्ने जति यता हाजिर गर्नुस त हेरम आज करनको फ्यान कति हुनुहुन्छ 💗💗
🎉🎉🎉🎉🎉🎉
करण परियार को आवाज मन् पर्नी जति यता है त❤
असल ईमान्दार हिराे हाम्रो अाकाश बाबू रुप मा त झनै राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
युगले जन्माएको एक होनहार गायक करन परियार भाइ उज्वल भबिस्यको सुभकामना यस्तै राम्रा कोसेलि हरु लियर आउ अनि सम्पुर्न टिम लाइ नमन🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉
❣️❣️❣️❣️❣️❣️❣️❣️
Karan pariyar’s voice is really sweet .
🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow करण परियार Nepal idol season 5 winner 🏆 कति मीठो Voice आकाश Shrestha र Prizma खतिवडा दामी अभिनय
करण भाई को स्वर सार्है मिठो लाग्ने दर्शक महानुभावहरुले यता आएर मिठो कमेन्ट गरिदिनुस् है ❤॥
म त करन दाई की बिग फ्यान हो अरु कोको हुनुहुन्छ हाजिर हम है❤🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉
आकाश बाबू हास्दा खुशी लाग्ने
रुदा दुख लाग्ने
हासियो रोहियो
स्वर शब्द भिडियो सबै उत्कृष्ट लाग्यो
सबै लाई शुभकामना ❣️🙏❣️
👍️👍️👍️👌👌❤️❤️❤️
साच्चै नै हो के म पनि यस्तै हुन्छु ❤❤❤❤कति इनोसेन्ड हुनुहुन्छ बाबु
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉❤❤❤
😢😢❤
धैरेता गर्नु प्रतिछ्याकाे फल मिठाे हुन्छ भन्थे हाे रहेछ डिलाे अायाे कडा अायाे हाम्रो अाकाश बाबुकाे अनि सबै टिम हरुकाे 🎉🎉🎉🎉🎉
❤❤❤❤❤🎉🎉🎉🎉🎉
ल है हाम्रो प्यारो हिरो आकाश श्रेष्ठ को अभिनय मा कनर भाई को आवाज अत्ति उत्कृष्ट लाग्यो congratulations 🎉 🎉 दुबै जनालाई र best wishes पनि😊🤞🙏🙏
Wow!!!Aakash babu babal acting❤❤❤👍️👍️👍️
❤❤❤❤
❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉
Hamro king Aakash shrestha babu ko fan haru ko ko hunxa sabai Jana yeta hai sathi haru best wishes Aakash shrestha babu 🫶❤️👌
🧡🧡🧡❤️❤️❤️
म पनि छु है ❤❤❤❤❤❤❤❤
धेरै राम्राे छ भाई हजुरको गित ।। सधै भरि हजुरको आवाजमा धेरै रचनाहरू सुन्न पाईयोस्।।। धेरै धेरै शुभ-कामना करन भाईलाई 🌺🌺🙏🙏🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Big fan🎉🎉🎉🎉🎉❤❤❤
Karan Pariyar is best भन्नेहरू हाजिर हौ।
करण दाईको आवाज मन पराउनु हुन्र जतिले लाईक गर्नु है❤❤❤❤
करन भाईको पहिलो गित नै दमडार छ यसरी नै अगाडि बददै जानू होला भबिस्य मा भाईको गित हरु सुन्न पाइयोस
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
वाउ करण परियार भाइ को आवाज जति सुने पनि धित नमर्ने सफलताको धेरै धेरै शुभकामना सबै टिम लाई।।🎉🎊💖👌
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Aakash Shrestha Sir n Karan bai ❤❤❤congratulations team Aakash Shrestha sir ❤
असल अनुशासन र सम्मानित कलाकार आकाश श्रेष्ठ सर को नया प्रोजेक्ट हेर्न आतुर हुने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् 🙏🙏🙏
love sweet king aakash sir 🙏🙏🙏
प्यारो मान्छे आकास बाबु❤❤
🎉🎉🎉🎉❤❤❤❤
❤❤❤❤❤❤❤❤
payro babu 💝💝💝💝
Aakash ❤❤❤
असल ईमानदार हिरो आकास श्रेष्ठ बाबु को अभिनय किया दामि शुभकामना छ बाबु👍️👍️👍️👍️❤️❤️❤️
❤❤❤❤
sweet king❤❤
🎉🎉🎉🎉🎉🎉🎉
यो गीत बुझ्न पहिला कानले कम्तिमा तीन पटक सुने पछि दिमागमा पुगिने रैछ अनि तीन पटक सुनेपछी ह्र्दयमा पुग्ने रैछ अनि भिडियो हेरेपछी छर्लङ्ग र आनन्दित हुँदोरहेछ ।।😮😮😮❤❤❤🎉🎉🎉
Wow Karan pariyar
Teii mathi Aakash KO Acting ❤
लाै है हाम्रो बाबू राजाकाे राम्रो भिडियो अायछ बधाई छ राजा बाबुशुभकामना है❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏
Akash shrestha ko big fan jati yata hajer hunuhos hai sathiharu❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉
Big fan❤❤❤
❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤
हाम्रो सुन्दर नुवाकोटका दृश्यले अझै सुनमा सुगन्ध भएको छ यो गितमा💓👌
म त युटुप हेर्छु त केबल आकाशकाे केही आउँछ कि भनेर आकाश बाबु तिम्राे प्रगतिकाे लागि धेरै धेरै प्रथान गर्दछु
❤❤❤❤❤🎉🎉🎉🎉
Aakash Shrestha ji Outstanding performance 👏❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤🎉🎉🎉🎉
वाओ धेरै राम्रो song मेरो मन पर्ने हिरो आकाश श्रेष्ठ बाबू छिट्टै करोड भिउज पुगोस सफलता को मुरि मुरि सुभकामना छ अनि करन भाई पनि पहिलो गित को लागि dood luck 👍️🙏❤️
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै पछि अाकास बाबू हेरन पाउदाकाे खुसि❤❤❤
कता कता उदित नारायण झा को आवाज जस्तै लाग्यो, सुमधुर अनि मिठो आवाज.. यस्तै धेरै गितहरु सुन्न पाम, शुभकामना छ करण भाई !!
ल है यो मान्छेले अब नेपाली संगीतको क्षेत्रमा एउटा ईतिहास लेख्ने छ भन्नेमा मलाई चै पुर्ण बिश्वास गरेको छु।
🎉🎉🎉🎉🎉🎉🎉🎉
Karan best of luck ❤❤ bro
👌👌👌👌👌
Aakash Shrestha Sir abinye ma Karan pariyar baiko voice perfect ❤thank u Team Aakash Shrestha sir ❤
करण परियार को आवाज मन पराउने जति यता हौ है❤❤
करन को स्वर वाउ अनि मेरो प्यरो बाबु हिरो आकास र प्रिज्माको सुन्दर जोडि कति किउट म त कति खुशि छु वाउ तारिफ गर्ने कुनै शब्द भेटिन ❤❤❤❤❤बधाइ छ सम्पुर्ण टिमलाइ यति मिठो यति सुन्दर भिडोयो लामो समय पछि हेर्न पाइयो ❤❤❤❤
❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉
Wow karan❤
🇳🇵:जिन्दगी फेरि हसिलो होला आश लागेको छ,प्रतीक्षाको फल मिठो हुन्छ विश्वास लागेको छ।❤️🌸
best king aakash sir 🙏🙏
sweet song 👌👌👌
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Congratulations my favorite handsome hero Aakash Shrestha ji ana whole Team 🎉❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉
नयाँ उदितनारायणको आभास , करन परियार भाईलाई स्याबास❤❤❤
Karan bhaiko future sadhai bright raheko herna pau ❤❤❤
धेरै शुभकामना आकाश वावु धेरै समय पछि एउटा मिठो प्रस्तुती लिएर आउनु भएको छ पक्कै पनि सफल हुनेछ सबैको साथ र माया मिल्नेछ ❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤🎉🎉🎉🎉🎉
अति मार्मिक गित ,अतिनै राम्रो भिडियो, असल ईमानदार ,भद्र भलाद्मी ,उत्कृष्ट अभिनय काे खानी, सर्ब गुन सम्पन्न भरिपुर्ण भएकाे हिरो आकास बाबु लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना 👍️👍️👍️👌👌👌❤️❤️❤️❤️❤️
👍️👍️👍️❤❤❤👌👌
🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤🎉🎉🎉🎉🎉
Aakash Shrestha Sir ke saro man khane ❤❤❤❤❤❤❤ best wishe all ❤❤❤
कारण परियार दाइलाई सबैजनाले सपोर्ट डिम❤❤❤❤
करणको भोइस एकदमै मनपर्छ मिठो गित सफलताको शुभकामना करण❤
🎉🎉🎉🎉🎉🎉🎉🎉
मार्मिक गित, आहाँ हाम्रो बाबू आकाश कति cute💝New song दामि छ👌 हामी दर्शक बाबू काे भिडियाे गित काे पर्खाई मा कति कुरेर बसेकाे थिम आज खुशि लाग्याे । कसै काे पनि नजर नलागाेस हामी सबै काे आशिर्बाद र माया हमेशा छ धेरै प्रगति गर्नु धेरै धेरै सफलताहरु ले शिखर चुम्न सकाेस शुभकामना 💐💝💐 all team all the best🎉🎉🎉🎉🎉
सहि हो नि हजुर❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
कस्तो हिरो बाला voice हो क्या singer को बब्बाल sut गरेको छ आकाश सर लाई अनि story and overal exelleant 21 तोप सलामी singer लाई 💏💏💏👨👧👨👧👌👌✌️🤞🤘🤘👂️👂️👂️💅💅💅❤️❤️❤️
100%right
Wow handsome Aakash ❤❤❤
Congratulations mero mutu aaku❤❤❤
👌👌👌👌👌
❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉
Prijma r aakash sir ko yo sundar cemetery ❤❤❤❤
❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सारै राम्रो गीत अनि भइस करन परियर
Amazing ❤mh pohila dekhinoi bg fan ho Karan Vai ko ❤
Best wishes Aakash babu and all team 👍️👍️👍️❤️❤️❤️👌👌
❣️❣️❣️❣️❣️
❤❤❤❤❤
❤❤❤❤❤❤❤
Like a matured singer , Karan sing the song so nice. Best wishes for successful life.❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै दिन्पछि king आकास लै देख्न पायू best wises
Aakash Shrestha Babuko ett ramro abinye with beautifull vocal Karan ❤ thank you team Aakash Shrestha sir ❤
Waooo karan best voice
❤❤❤❤❤❤❤❤
Amazing voice keep it up Karan brother ❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉
Best wishes ❤️♥️♥️ aaku dada 🎉🎉🎉🎉i miss you ❤❤❤
Aakash babu ❤❤❤🎉🎉🎉
Karan pariyarko all interview geet sab kurer basdai search gari gari all to all heriraxu vai big fan vaya yattiko ajhasamma kasaiko herethena rw cmnt pani garnethena ❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉
Karan& Aakash🫰🥀❤️
♥️♥️♥️♥️
Beautiful song congratulations 🎉Best of luck all of team ❤🙏🫂form Hong Kong 🇭🇰♥️
Aakash Shrestha Sir!!!! Love u lot with karan bai n all team ❤
best wishes karan😘
स्वर सरै मिठो छ भाईको।भाईलाई उत्तरोत्तर प्रगतिको शुभ-कामना!❤🙏🌹
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Pyaro vai Karan timi lai derai derai badai ❤🎉 am so proud of you 👍 karan vai ko fan le like garum ta Khoi ❤
ल अति सुन्दर❤राम्रो❤दामि ❤👌मिठो सुमधुर स्वरमा करण भाई😘❤️🔥🌟🌟💖भिडियो पनि अति दामि नाईस्👌❤️🍀all the very best👍️😍❣️अझै राम्रो राम्रो सुपर डुपर ट्रेडिङ 1 मा आउने गरि गीतहरु निकाल्नु होला करण भाई❤❤❤शुभकामना छ
Wow nice song badhai cha karan ❤🎉
❤❤❤❤❤❤❤
सबै टिमहरु लाई Congratulations💐 My favorite king Aakash babu Vary vary Congratulations💐🎉🎉 super video👌👌💝🎉🎉🎉🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Karan bai ko vocal ma Aakash Shrestha Sirko katti ramro abinye ❤❤❤congratulations team Aakash Shrest Sir ❤
Karan lai maan paraune le hami lai ni support garidinu hola hai
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा!साह्रै मिठो गीत करण परियार लाई सफलताको धेरै धेरै शुभकामना !!❤❤
Sangeet xetra ko dherayi tulo aawaj ho Karan pariyar sadyi suni rhu❤❤❤ ma singer Vikram shahi ko tarfa bata dherayi dherayi suvakamna
Really outstanding performances Aakash babu & Prisma.
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤🎉🎉🎉🎉🎉
Wow !!!! So sweet king aakash ji 👌👌👌
lovely song 🙏🙏🙏🙏
👍️👍️👍️👍️👍️❤️❤️❤️👌👌
Aakash mero man ko raja ❤️❤️❤️❤️❤️🇨🇦🇨🇦🇨🇦🇨🇦🇨🇦
my favorite hero akash & singer Mero pyaro vai karan pariyar best of luck❤❤❤❤❤