अन्ततः तुहिने नै भयो ओलीको प्रधानमन्त्री बन्ने सपना; हेर्दा हेर्दै दिल्ली पुग्यो खेलः LAXMAN GHIMIRE

Sdílet
Vložit
  • čas přidán 3. 07. 2024
  • GUEST: LAXMAN GHIMIRE
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #LAXMANGHIMIRE #prachanda

Komentáře • 26

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  Před 8 dny +2

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Před 8 dny +2

    शतप्रतिशत सही विवेचना

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 Před 7 dny +3

    जो कोहि राष्ट्र प्रेमीले गर्ने काम भारतले गय्रो,त्यस्मा भन्नु केहि छैन। भन्नु त के परेको छ भने हाम्रा राष्ट्रीय नेता भनाउंदाले राष्ट्र प्रति किन गद्दार गर्छ,ति ग़द्दारहरूलाई नेपली जनताले किन लात दिंदैन ? यस्मा दुःख लाग्छ।अब हेरूँ के होला ?

  • @originalmagicalscience1

    सेटिङ र डिजाइनमा मात्र हैन, सर्तमा पनि संचालन रहेको हाम्रो देश। महान अभिव्यक्ति दिनुभएकोमा लक्षमण भाइलाई धेरै-धेरै धन्यवाद।"O"M´science

  • @harimayagurung8196
    @harimayagurung8196 Před 6 dny

    कति मज्जा को कुराकानी हो मलाई त केहि थाहा थिएन राजनीति बारे । आज धेरै कुरा थाहा पायौं यो कार्यक्रम बाट ,धेरै धेरै युबराज सर❤❤

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Před 8 dny +2

    इन्डियाले आफ्नो देश र उहाँका जनताको फाइदाका लागि इतिहासदेखि आजसम्म जहिले पनि नेपाल र नेपाली जनताविरुद्ध लगातार षड्यन्त्र मात्रै गर्दै आएको हजारौं तथ्य छताछुल्ल छन्।त्यसको लागि नै उसले यहाँ हामीले हाम्रा भाग्य विधाता ठानेका उसकै कमाराहरु मार्फत नेपालमा सधैं अस्थिरता र अराजकता मच्चाउने गरेको छ।

  • @kbrana4305
    @kbrana4305 Před 7 dny

    Laxuman ji I'm fully agree with your view I salute to your voice keep it up.

  • @akanchhaghale5371
    @akanchhaghale5371 Před 8 dny

    You are right paxman sir

  • @007robinhoodlove5
    @007robinhoodlove5 Před 7 dny +2

    🇳🇵नेपालमा जोसुकैले जेसुकै भनोस, राजनीति भनेको समाज सेवा ,देश र जनताको सेवा हो भन्ने सिद्धान्त 1% मा पनी छैन 😊भएको भए वीतेका 3 दशकमा केहि त नतिजा देखीनुपर्ने हो🤷‍♂️ त्यसो भए हरेक नेताकार्यकर्ता जनप्रतिनिधि बन्न,प्र म बन्न तेत्रो हारालुक्ष कीन गर्छन् त?नेपालमा सत्य युग त छैन होला की सेवा गर्न ,धर्म गर्न त्यस्तो तछाड मछाड गर्छन् 🤷‍♂️कुरा प्रष्ट छ धन कमाउन , स्वार्थपुर्ती गर्न मात्रै हो 😢 अब जनताले यीनिहरुलाइ त्यस्तै गर्न छुट दीने नै हो त? 🤷‍♂️🤷‍♂️ जनताले आफ्नो vote को मह्त्व के हो र सदुपयोग नगरे देश नर्क हुनेछ 😢 दुख खेप्ने भेडाजस्ता जनता नै हुन् 🙏🙏🇳🇵🇳🇵

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xg Před 8 dny

    U are right 👍👍👍

  • @nanugaire4960
    @nanugaire4960 Před 8 dny

    Yes right 👍

  • @laxmiprasadghimire4279

    तपाईंको कुरा सही हो के नेपालका पार्टी काम छैन् अब

  • @govindamagar2498
    @govindamagar2498 Před 8 dny

    यस्तै छ हजुर 😅 यहाँको चलन,,
    मनुवाले हैन 😢😢😂
    देशले जन्मेदेखि आजसम्म एक झिल्को मुस्कानको उज्यालोसम्म हांस्न सकेन 😭😭😭
    कहिले -
    ज्यानमाराको हातबाट,,, देशद्रोहीको काखमा 😭😭
    कहिले ---
    देशद्रोहीको काखबाट लुटेराहरुको
    खल्तीमा 😂😂😂😂
    कहिले --
    लुटेराहरुको खल्तिबाट नालायक,, असक्षमहरूको पाउमा 😂😂
    बिचरी मेरो देश
    जय होस्
    भेडां, सुङ्गुर र बौलाहा कुकुर‌ जस्ता जनताहरूको😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @poizonb0x
    @poizonb0x Před 8 dny +3

    Vawju ko aatma ko baikuntha ma bas hos

  • @user-ep6xh5tn1j
    @user-ep6xh5tn1j Před 8 dny

    खाली तनाब मात्रै बढ्छ ।😥

  • @komalgc
    @komalgc Před 8 dny

    Kuro ho ki ho ki lageyo astai hola jasto
    Kati khatra hai Desha ra sarba sadharan janta haru lai.
    KURA SUN DA TA DANGER 6 YAR
    RASTRA KHAYAS PUTALI BANAU 6AN KI.

  • @ynln9456
    @ynln9456 Před 7 dny

    Yiniharulai pultho lagayera khedaunu parx hamro pani ko shrap lagx dakaharu lai

  • @bambahadurgurung6846
    @bambahadurgurung6846 Před 8 dny

    NEPAL NEPALI RASTRA DES JANTA EAK MATRA BIKALPA RAJA LYAUU RAJA AUU DES RASTRA JANTA BACHAU RAJA SADA AMAR RAHUN RAJA SADA CHIRAYU RAHUN RAJA SADA JINDABAD PANI BINA MACHHA BACHNA SAKDAINA TYASTYAI RAJA BINA NEPAL NEPALI JANTA DES RASTRA RAHADAINA RAHADAINA RAHADAINA B N P CHYANAL RA PRASTAUTA JI ADARNIYA SREE LAXCHHA MAN GIMIRE JYU MARMMOK SARDARBIK GAHAN BICHAR KA LAAGI NAMAN SADHUBAD SYDNEY AUSTRALIA

  • @anirudraprasadyadav6418

    FIDDLE FADDLE

  • @ethusiastpro9
    @ethusiastpro9 Před 7 dny

    hawa hawa bislesak xan. aba sansad ko number anusar kangress yemale le banaihalxn, hawa hawa kura garxan

  • @premkarki781
    @premkarki781 Před 8 dny

    नेपाल् नेपाली सिध्याउने भारतीय खेलमा बिकाउ नेपाली राजनीति दलको आवरणमा काङ्ग्रेस ,कम्युनिस्टको गुट उप गुटमा भारतले पश्चिमा अमेरिकी युरोपेली युनियन को साथ लिएर गद्दार राष्ट्रिय अपराधी नेपाली नोकरहरु ओलि बा, देउवा , माधव बा लाई प्रयोगमा लिएर पनि नसकेको काम बाबुराम प्रयोगमा ल्याएर प्रचण्ड तानेर कठ पुतलीमा माओवादी नामाकरन देखाएर चाइना लाई समेत झुक्याएर नेपालमा अनेकौं नाममा तथाकथित जनयुद्धको नाममा हत्याहिंसा र आतंक मच्चाएर देशभक्त राजपरिवार राजा बिरेन्द्र समाप्त पारी नेपाल् मा राजतन्त्रको अन्त्य बाट नेपाल् को राजनीति लगाम आफ्नो हातमा लिने योजनाको सफल कार्यान्वयन पछी पनि सफल नभएको नेपाली सस्कार रिति थिति अलिखित कानूनी मान्यता र परम्परा बमोजिम हकदार नेपालका राज परिवार ज्ञानेन्द्र सरकारको परिवार त्यो घटनाको निसानामा नपरेकोले जिवित थियो । कारण बिरेन्द्र वंश पछि पनि ज्ञानेन्द्र सरकार अवशेष बाकी रहन्छन् भन्ने हेक्का राख्न भुलेका अर्थात यो घटना पछि सकिन्छ भन्नेमा निचोडमा रहेका यो मेसिनरिको टिमले राजा ज्ञानेन्द्र स्विकार्दै योजना बुनेर दिल्लीमा अवतरण गराएको हो । त्यो यताको खेल प्राय सवै देशभक्त राजभक्त हरुले बुझेको हुनुपर्छ । त्यसैले इ सवै तथाकथित ७ देखि १० शीर्ष नेता नेतृत्व लाई सार्वजनिक रूपम टुडीखेलमा ल्याएर गोलि ठोकेर नमारे सम्म नेपालको राजनीति स्थिर हुदैन । देशभक्त नेपाली जनताको जो इच्छा ।

  • @prembhujel9839
    @prembhujel9839 Před 8 dny

    🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🇳🇵🙏🙏🙏

  • @bishnukarmacharya5013

    Nrrnntrn