साही को सरकार ढाल्ने बेलामा मिठो भासण wOW

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024

Komentáře • 11

  • @birmanghalan557
    @birmanghalan557 Před 26 dny +2

    सभसद ज्युको भनाई चाखलाग्दो छ तर खोई त एउटा जनजातिको छोरा धर्म गुरु माथि भएको अत्यचार ,ज्यजतिको सफाई उल्टै १० बर्षको जेल सजय सुनाय ौ।खोईत सामाजिक अभियान्त भनौउदा नेताहरु कहाँ लुक्दै खोख्दै छौ।

  • @youbatikc4923
    @youbatikc4923 Před 26 dny +1

    अब सबै गल्ति भयका चोर नेताहरूलाई तरलगाऊ ज्ञानेन्द्र तीमीले कुनै दीन तीम्रो पनी पालो आउछ है

  • @nabarajkarki2377
    @nabarajkarki2377 Před 26 dny

    शही भनाइ ।

  • @crazykaucha5019
    @crazykaucha5019 Před 26 dny

    न गरछाै नगरन दिनछाै माननिय जिउ

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 Před 26 dny +2

    तिमिलाइ पनि कुनै मन्त्री पद पाइन्छ कि भन्ने आसा छ अनि भ्रष्टाचार को फायल खोल्नै लाग्दा सरकार ढलेको हैन भनिहान्छौ नि 100% भ्रष्टाचार फायल खोल्नै लाग्दा अब जेल जाने भइयो भनेर मध्ये रातमा भेट् गरेर आफू जोगिन सत्ता कब्जा गरेका हुन यो कुरा सबै जनतालाइ थाहा छ ज्ञाने धेरै नभुक

  • @gopallimbu1780
    @gopallimbu1780 Před 26 dny

    याे 3 पातेसम्तभनौदाें कामैनभएर बाेलेकाेहाे खालि वितेका कुराबाँहेक अरुकेहि भएनं तराईकाे विचिमाँ बनाएभयाेत कृभाेतं

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej Před 26 dny +1

    तैले गूह मंत्री भय र काम गरेर देखा ज्ञान बहादुर खाली रबिको पछी परेको छ पहले पहिले यसले राम्रो कुरा गरथियो गफाडी तेरो भत्ता खाने भन्दा के काम गरेको छस ए मतुवा नयां नयां मिलेर काम गरौ भन्ला भन्दा खाली रबिको बिरोध गर्दै छ यो रा.प्र . पा को पुछछर ले

  • @mohansah6291
    @mohansah6291 Před 25 dny

    Gyanendra shahi ji bhrast neta netri k p sharma oli , sherbahadur deuwa or mrs arju rana deuwa to much bhrastachari ko sathi kin?

  • @dilbahadur2161
    @dilbahadur2161 Před 26 dny +1

    Sathiho gyanbahadurko kurasn aimanlagdaina pahilata thikai lagthyo yota khamai po tahe chb

  • @user-ny7cd1xn4o
    @user-ny7cd1xn4o Před 26 dny +1

    रवि सहकारी ठगिहो त्यसैले अरुलाई कोच्न सकेन।

  • @user-tu4vy1wq4x
    @user-tu4vy1wq4x Před 23 dny

    Raute le jel halchha sabee lai hijo raja badi aaj kp kogu khairachha