आक्रामक प्रचण्डले गरे षयन्त्रको चिरफार; जाँदा जाँदै PRACHANDA ले सबैको खोलिदिए धोती

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #prachanda

Komentáře • 5

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  Před 27 dny +1

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @humgurung7361
    @humgurung7361 Před 27 dny +1

    हो हो प्रचण्ड ज्युले सहि र तथ्यको आधारमा बोल्नु भएको छ ,अब देशमा फ़ेरि भ्रष्टाचार र बेथितिको श्रीगणेश हुनेछ ,भ्रष्ट ओलि र देउवालाई हामी आम जनताले कार्वाही गर्नुपर्नेछ ।

  • @lazarusmulbasi2717
    @lazarusmulbasi2717 Před 27 dny +1

    शेरे र केपी लाई लाज सरम भन्ने केहि छैन।
    भूटानीशरणार्थी र गिरीबन्धु टी स्टेट बारे जनताले राम्रो सँग बुझेका छन। अब कांग्रेस र एमाले भन्ने लाई कहिले भोट हाल्ने छैन जनताले।

  • @VV-vo6xm
    @VV-vo6xm Před 26 dny

    अब पनि “ झोलेहरु “ ले नबुझने हो भने , यो देश यसतो दॅूघटनामा जादै छ जहावाट फॅकेर आउनु भन्ने मात्र दिवास्वप्न हुनेछ । “ चेतना भया “ !

  • @user-qd2gi9gw3p
    @user-qd2gi9gw3p Před 27 dny

    Parchanda jyu yahi shamidhan yak dam thik chha yarpot bat tanka tan sun vitraunu pauchha aha kati ramro shambidhan