ज्ञानको खोजीमा आनी | यसरी बित्नेछ अब ४ वर्ष | Lopen Maya Gurung's New Journey | 4 years meditation
Vložit
- čas přidán 12. 04. 2022
- हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV CZcams Channel
ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
ACCOUNT NUMBER: 02401030260718
Bank name: Nepal Investment Bank Ltd
Swift Code: NIBLNPKT
Bank Address: Durbar Marga, Kathmandu, Nepal
तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
Camera : Lakpa Chhoeky Sherpa
Graphics/Edit : Dorje Lama
Logistics : Sarbindra Thakur & Tenjing Lama
Coordinator : Suraj Khadka
© www.nepalbuddhistnews.com
Namo Buddhaya
ॐ मनि पेमे हुङ
Guruaamaaa hajurko jayjaybijayhoo
जय होस।
धेरै धेरै शुभकामना आनीला हजुरको ध्यान साधना सफल होस । भनी कामना गर्द्छु।🙏🙏🙏
Khuci lagyo Aanila.safalta shuvhkamna gardaxu.
टाशिदेले!लोपेन आनि ला हजुरको ध्यान सफल होस हजुरले प्राप्त ज्ञान् हामी सबैले पाउन सकोस थुचिछे।
Derai derai subhakamana hjr ko dyansadana safaltako kamana
Tashi dalaye la lopan maya Gurung lai hajur lai dharay dharay suvakama
namaste subhkamana
शुभ काम्ना आनेलोपेन्लाइ
Great video Ani la good luck for your 4year meditation Course👏👏👏👏🌷
Tashi Delek Lopen Ani Maya Lha 🙏 wish you a happy and healthy life ahead 🙏
टसि देलेक फुन सुम छाेगपर साेग , आनि ल्हा 🙏🙏🙏💐💐💐
Kumod
Best wishes and good health anila🙏
Namaste 🙏 Ani la.hajurko dhyan sadhana safal ta ko shuva kamna.🙏🙏🙏
Congratulations best wishes anila
Best wishes Ani la🙏💓
Ani lha 🙏
Best of luck anila
🙏🌹🙏
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Lopen lha chajalo 🙏
🙏🙏🙏🌹🌹
🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻
नमो बुद्धाय टासिदेलेक ।🙏🙏
ध्यानमा आनि हजुरलाई सफल मिलोस ।🙏🙏
May the Buddhahood be prevailed on earth 🌎
Tashi delek Ani mam
🙏🙏🙏 tashi delek lopen Maya Gurung
Hajurako dhyan sadana safal rahos
TashideleklopenmayaGurungHajurakodhyansadana safal rahos kgadkatamang
Ani LA Namaste 🙏🙏🙏🙏
हामी सामान्य मानिस हरु के कसरी यस्तो ध्यान गर्न सकिन्छ होला ?
ल्हासो टाशी देलेग आनिला हजुर को ध्यान सफलता को कामना गर्दा छु 🙏🙏🙏
🙏🙏🙏