हेलम्बुको बारेमा गौतम बुद्धको भनाइ | दानबाटै १० हजार पुस्तक निशुल्क वितरण | Acharya Yolmopa

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV CZcams Channel
    ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
    ACCOUNT NUMBER: 02401030260718
    Bank name: Nepal Investment Bank Ltd
    Swift Code: NIBLNPKT
    Bank Address: Durbar Marga, Kathmandu, Nepal
    तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
    बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
    Camera : Lakpa Chhoeky Sherpa
    Graphics/Edit : Dorje Lama
    Logistics : Sarbindra Thakur & Tenjing Lama
    Coordinator : Suraj Khadka
    © www.nepalbuddhistnews.com

Komentáře • 15

  • @aryankarki7900
    @aryankarki7900 Před 2 lety +1

    श्रिधर राणा रिम्पोचे गुरुजीको पनि अन्तरवार्ता गर्न अनुरोध गर्दछु।

  • @सरकारसरकार

    वेरी नाइस टल्क बाइ बोथ । अन्कर एण्ड लामा

  • @bimalaghising2528
    @bimalaghising2528 Před 2 lety +1

    🙏🙏🙏🌻🌻🌻

  • @rinsang2447
    @rinsang2447 Před 2 lety +1

    Dhereh dhaney bhat 🙏🌼⚘

  • @nyimadorjelama3391
    @nyimadorjelama3391 Před 2 lety

    I also from sindhupalchok

  • @chandratamang1564
    @chandratamang1564 Před 2 lety

    बहराइन मानी चाहिन्छ मेमे गुरु

  • @abisunam5604
    @abisunam5604 Před 2 lety +1

    Ratn shree rimpoche ko pni inru lidinun

  • @aryankarki7900
    @aryankarki7900 Před 2 lety

    महत्वपूर्ण भिडियो हामी माझ ल्याउनुभाकोमा यंहाहरुमा धन्यवाद दिन चाहन्छु।

  • @kamalagurung4939
    @kamalagurung4939 Před 2 lety

    Tashi delek guru 🙏🙏🙏 book ko bare ma jankari dinu bhayo sadhu bat 🙏

  • @sabitrimaharjan3468
    @sabitrimaharjan3468 Před 2 lety

    Tasi dele guru यो पुसतक कहा पाउछ होला गुरु किरीपया बताई दिनु होला भनने आशा गरछु धनयबाद छ।

  • @jagadishkc4027
    @jagadishkc4027 Před 2 lety +1

    Namaskar,
    May i get one book, please.

  • @preciousreading1934
    @preciousreading1934 Před 2 lety

    आफ्नो देशको राजदूतलाई महामहिम भन्ने गल्ति कसैले नगर्नू। पुरेत्याइन् गरि पाएको दक्षिणा पनि नखाने कस्तो लामा हो काट्टो खाने देशमा ?

  • @aryankarki7900
    @aryankarki7900 Před 2 lety

    म टेक्सासमा बस्छु यो किताब पढन मनलाग्यो कसरि प्राप्त गर्ने होला?

  • @dhangurung9322
    @dhangurung9322 Před 2 lety

    Namaste Guru. Yo book kaha painxa hola please 🙏🙏🙏