THE MOST POWERFUL FIVE WORDS || Dr.Yogi Vikashananda |
Vložit
- čas přidán 9. 09. 2024
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल CZcams च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
TikTok प्रेमी मित्रहरूलाई खुशीको खबर ! ज्ञान बर्धक एवं जीवन उपयोगी छोटो छोटो भिडियो हेर्नका लागि मनोक्रान्तिको अफिसियल TikTok Channel लाई Follow गर्न सक्नुहुनेछ धन्यवाद । सबैको जय होस् , जय मनोक्रान्ति ।
vm.tiktok.com/ZGJkmnDtL/
Lal
हामी सम्पुर्ण को जय होस
सधै भरी ग्यान का कुरा हरु हामी माझ पस्कदै जानु होला गुरु देब जय होस।
धेरै- धेरै धन्यवाद गुरुदेव !🙏💐हजुरको अमूल्य बाणीद्वारा धेरै प्रभावित भएकी छु ।यस्तो सौभाग्य सधैं मिलीरहोस !🙏💐❤️
गुरूदेव म अमेरीकाको सीयाटल मै वसोवास गरीरहेको छु हजुर याहा पनी आऊनु भएको रहेछ खुशी लाग्यो
आदरणीय गुरुदेव कोटिकोटी नमन छ
कती आनन्द आउने गुरु को एक एक सब्द म एउटा मानसिक बिरामी तर जैले देखि गुरु लाइ सुन्न लागे एक दम खुसि महसुस गरीरहेको छु।
powerful words
1. Thank you
2. Imagination
3. Easy
4. Immediately result
5. Free
❤❤❤
भारत का रामदेव भारतीय जनतामा
जति प्रख्यात छन
तेस्तै हजुर विकास नन्द नेपाली मा
जय जय जननी नेपाल
卐ॐ卐
5 powerful words
1. Thank you
2. Imagination
3. Easy
4. Immediately result
5. Free
T
Thank u😊
शक्तिशाली शब्दहरू 👌👌🙏🙏 जय गुरुदेव जय होस ।
जय गुरुदेव, जय मनोक्रान्ति!🙏🙏🙏
गुरु को interview haru here
कास् yeti Gyan vayeko छोरा गुरु को जन्म आमा ले देख्न पाएको भए कस्तो proud hunthyo hola
गुरु हजुरको सधैं जय होस्
Every word is very valuable ,, love it, your each word like it,,
जय गुरुदेब। असाध्यै खुसी छु हजुरको प्रबचन सुन्न पाउँदा । मलाई दुनियाको सबै भन्दा राम्रो उत्कृष्ट महान मोटिभेटर हजुर नै लाग्छ।तर मैले एकजना मेरा मित्र लाई हजुर को सम्पूर्ण प्रबचनहरु सेयर गरेर सुन्नुहोस् सर भन्दा उहाँले खासै राम्रो लागेन भन्नु भयो।मलाई उहाँले त्यसो भन्दा साहरै रिस उठ्यो सर। हाम्रो त हजुर भगवान जस्तै मान्छे हो। जस्ले सबैलाई बाँच्ने कला सिकाई रहनु भएको छ,खुसी रहने कला सिकाउनु भको छ त्यसको साथै झनै महत्वपूर्ण कुरा मान्छे सफल कसरी हुने भन्ने कुरा सिकाई रहनु भको छ। तर उहाँ लाई सन्दिप महेश्वरीको मन परयो रे shame this like सन्दिप महेश्वरीको जस्तै जस्तै छ भनेर टार्नु भयो। तर जे भएनी हजुर जस्तो महान ब्यक्ति मलाई कोही लाग्दैन।।
रमाइलो कूराकानी र ज्ञान बर्धक।
हजुर को यो अत्यन्तै धेरै गहन प्रतेक शब्द हरु अति हृदय स्पर्श गर्ने किसिमको छ। हजुर लाई धन्यवाद छ
Oh woww such a logical and scientific thoughts that impressed my soul thanks apt my lord your every single words are so so magic for me thanks again gurudev 🙏❤️
1) Thank you(धन्यवाद)
2) Imagine(कल्पना गरौँ)
3) It's easy(यो सहज छ।)
4) Currently/Now (अहिल्यै)
5) Free (निःशुल्क)
☺️😊😉😳😍
मार्मिक सन्देश गुरु !!
Thanks guru dev
सारै मार्मिक विचार, सन्देश मुलक कार्यक्रम म जहिले फुर्सद मिलाएर हेर्ने गर्छु। धन्यवाद गुरु जी।
Wow ! Great saying !
Jay gurudev jay manokranti
हजुरकाे सानिध्यमा रहेर प्रवचन सुन्न मन लागिरहेकाे याे माैका छिटो जुराेस अत्भुत प्रवचन।।
Thanku vagwan gurujasto lae as dhartema janam denuvo radha radha guru g
Pahilo partham sarlai thank you nice sbada sikaounu vako ma dherai thank you thank you.........
Background music has countless feeling s for me.
yeah it takes us to different realm
@@smrpkrl zzzzzzzzzcczzZzzzzzzzzzZzzzzZzzzzzzczzzzzcczzcZzzzzzzZzczzczzzzzzzzxzzcZzezzcszZzzZczzczzzzzzcvzzrzzczzzzzzzcZczczcczzzZzCZZZZCZzzzzzzzczzzzzZzzzccczzzzzzzzzzzzzzzzzzzzzzrzzzzzzZczczzCZZZZZzzzzXzzvczxzzZzzzzzZZZZZZCZZZZZZZZZZzZzzzzzzzzRzzZZZZZZZzzzzzzszZzzcczzzZZEZZZZZZZZZZzzzzszZexxzzzz zzzzzzrzzzzzzzzzzzzzxZevzcZzzxzzzzzZczzcczrZzzzzzzzzZeZzeeZzzezzzzzzzzZvzczzzzszzzzzzzzZZzzzVbczezzZzzzzzzzzzZzzzezzzczczzzzxczzzzczzZZZzzzzrzzzzzzzzzZzzzzZzzzzzzzzzzzeZezZzzzZzzzZzZzzzzzzzzzzzzzzzZZZZZCZZZZzzzzzzzzczzzZzzzzzzzzzzzzzzzzzzzczzzzcZzzzzzzzZzzzzZZzczzzzzzzzzzzcszzczzZzzzcRzzzzzzzzzzcczzzzezzEzzZzezzzZzVzzzzzzzzzzzzzzzzzzzzzzzzzzezzzzzzRzZzzzrzxzZzzzzzzZZZZZzzzzzzzzZzczzzzzsZzzzzzzzzzzzzzZecZZZXzzzezzzzzZczzzzZZZZZzzzzzzzzzzzzzzzzzzzzzZZZSZZXZZZZZZZZZZZzzvzzzzzzZzzzzzzzzzzzZzzZzzzzczzzzzRzzzZzzzZzzzzzZZZECXZZZZZZRZZZCEzzZczSZZZZZZZezzzezzeesezzzZZZEZZZZZZZZZZZZZZZXZzcscZzzZZzZZZZZZzzzzZzzzzrzzzzZzzczzzxrzScczzzzZzzzzzczzzzzzZzezZzzzczszzzzzZzzzzzzzZZZZZZZzZzZxzzZczZzZzzszzzzzzzZZZZZZrzzzzzzzzzzZzzzzzZzzZzzzxzzzzzzzZZzzzZzzzzZZZEZZczzzzezzzzzZZCZzzzzzeZzzzzzzzzzzzzzzzzzzbzezzzzzzvxzzzczZzZezzzczzzzzezczczzzzzvzzzzzbczzzzzzzzzzzzzczzzzzzzzZzzzzzvzzzzzzzzzzzszRzzzzzzzZzzzZZZZZZZCZZCZzzeZzzzZzzzzzxzzzzczzzzzzczzzzzezzzzrrzvzzzZzzZzZzzzzcczEzZrzzzzzzZczzzzzzzzczzzzeZzzzZzZzzzzvzZzzbzzzzzcrZVzzzzZZczzsZzzZrzzzzcCZzxzzZzcZ zczZzrzZZzczzzczzczzzzzezzzzzZzzzzzzzZzZzzrzzZzzrZZzzzzzezzzZczCzzzzczzzcZZZzzCv vvbzzzzzzzzzzzzzzzzzzZzzzzazzzzZazzzzzzzZZzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzaZzzzzzZzzzzzzzzzzezzzZzzzzzzzzzzzzzzzzzzzzZzzzzzzzzzazzzzzzzszzzzzzzzzCZZZZZZZZZZZZZZZZZZzzzzzzZzzzzzzzzzZzzzzzzzazzZzzzZZZBZZzZzzzzzzzzzZzzzzzzZzazzzzzzZzzzzzZzzzzzzzzzzzZZzzzzZzzzzzzzzzzzzzzzzzzzzzzzzzzzZzzzzzzzzzzzzzzzzzzzzZzzzzzzzzZzzzzZZZZZZZZZZZZZZZZZZZZZAzzZzzzzzzzzzzzzzczzzzzzzzzzzZzzzzzzzzZzzzzzzzzZzzzZZzzzzzzzzzzzzzczzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzz zzzZzzzzzzzzzzzzzzzczzzzzzzzzzzzZzzzzzzzzzZzzzzzzzzzzazzzzzzzzzzzzzzzzzzzzzzZzzzZZZZAZZXZzzzzzzzZzzzzzZzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzZzzzzzzzzzzZzzZZZZZZZB
Felling same ylll. Thanks
जय होस हामी सबैको गरू
Kati ramailo tarikale sikaunu bhako hajur le
I applied first word "thank you" to u for giving inspiration
11Q1+11111111111
Power of words....jaya guru dev
thank you soo moch hajurlaini dherai gyanko kura sikUnu bho
श्री गुरूजी नमस्कार ।
I'M FOLLOWING THE GURU OVER A decade
Jai Guru Dev 👼👼👼🙏🙏🙏👍👍👍
Ma tapailai hirdaye dekhi dhannebaad Dina chahanchu.
Fusion of all of the religions n science great gift of humanity
Realistic presentation
I m following guru over a decade.
I m from japan guru ji
In japan Japanese use thank you 🙏 word every time 😊
5 words:
1. Thank you.
2. Imagine...
3. It's easy.
4. Instant result. ( Now)
5. It's Free.
Yes good
Good
@@devnarayanmehata9585 yes
I think sorry should also added in ths
Nice👍👏😊
गुरु जी हजुर को यो ५ वटा सब्द को बयान ले मेरो दुबिधा लाई सुविधा मा परिणत गरिदिनु भयो ।🙏🙏🙏 thank you so much
Jay hosh guru dev
❤️❤️ power of words. Thank u gurudev.
Sangita samjhana thank you...😍😍😂😂
Yeah baby
All episode are most important for human beings...heartily tqs
Thank guru
thanks a lots guru ji 🙏🙏💐
जय गुरुदेव,जय मनोक्रान्ती ।
जय मनोक्रान्ति
जय गुरु देब हजुर को हासो सारै राम्रो लागो गुरु
Jay hos guru...bhagwan jee blessed u always.....
🙏 🙏 🙏 जय गुरुदेव 🌹 🌹 🌹 आसाध्यै मन पर्यो मलाई नै भनेर बनाईदिनु भएको जस्तो लाग्यो यो भिडियो धन्यवाद गुरुदेव 🌹 🌹 🌹
Guru ji tapai ko pratek shabda manab jivanko lagi amrit saraha xa.. Dhanya xa guru ji.
Wow! Enchanting..
👏🙏🇳🇵 नेपालीका सान कति मिठो कुरा
जीवन बाँच्ने क्रममा, जीवनको सुरम्यता र आनन्दानूभूतिमा रम्ने विषयमा जीवनरूपी शब्दकोशकै पाँचवटा शक्तिशाली ,जादूगरी शब्दहरू रहेछन्। ती जादूमय शब्दहरूको प्रयोगबाट हुनसक्ने सकारात्मक परिणाम र प्रतिक्रियाबारे मीठा उदाहरणहरू सहित डाक्टर योगी विकासानन्दज्यूले यति सारगर्भित प्रवचन दिनुभयो । ती अनमोल ,जादूगरी शब्दहरू यी हुन्, जस्तै: धन्यवाद,कल्पना(शक्ति) सजिलो (सरल /सहज) अहिले (उत्निखेरै,तत्काल) र फ्री ( सित्तैमा ) कुने उत्पादित वस्तुलाई शुरूमा सित्तैमा उपहार दिएर । विविध सामाजिक क्षेत्र र कामहरूमा यी शब्दहरूको अनिवार्यत:प्रयोग र प्रदर्शनले हामीलाई कतै पनि प्रतिकूल हुनै नपर्ने रहेछ। तथापि हामीले पनिषकुने कामकुरो प्रति अनुगृहित बन्नै प-यो। कुनै काम वा कुरा आँखा बन्दै गरेर कल्पनाशक्तिले प्रिय हुनसक्ने, हरेक कामलाई सरल वा सहज भनिदिए जटिलता गायबै हुने, त्यस्तै कुनै वस्तु वा काम विशेषको परिणाम तत्कालै हुनसक्ने भनेमा मान्छे त्यसबाट प्रभावित बनिहाल्ने र अर्को प्रिय शब्द हो उत्पादित वस्तु वा सामानहरूको विक्री व्यावसायमा प्रियता बढाउने शब्द हो" फ्रि" (सित्तैमा ) उपहार दिने जस्तै । हामी सामाजिक प्राणी हौं र ) मानवीय ,प्रिय व्यवहारका लागि यी ५शब्द विवीध क्षेत्र र कामकुराको प्रकृति अनुकूल आकर्षक बन्नजाने रहेछन! यी शब्दहरू अत्यन्त मानवीय र व्यवहारपयोगी छन्। यहाँका यी अनमोल शब्दहरू र अभिव्यक्तिको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।
waw !what a coment!!
Sir 🙏🙏🇳🇵🇳🇵 maile aja bata herdaixu aja dinvari nai here sarai majjja aananda lago
Aru sabai vanda majjja tapaiko hasso sarai 👍️ mitho thanks sir🙏🙏
guru your presentation skill is no1.lovely 😍😍👌👌
Every single word of yours has changed my life.
Thank you so much 🥰🥰🥰 Guru
Pranam Swami ji 😍😍
SunerA yeti aananda aayo majjja aayo speechless
जय होस्!जय होस्!! सबैको जय होस्!!!
Jay guru dev
जय गुरुदेव
ॐ
Thank you so much, Gurudev for inspiration video
मैले पनि फ्री मा हजुर बाट ज्ञान् पाएको छु त्यै भएर पो दिनहु हेर्ने गर्छु।THANK YOU
Hahaha
प्रभावकारि प्रवचन।।।।
Very powerful motivation guru🙏
Thank you guru ji
Really 🙏🙏🙏
आफु सङ्ग जे चिज छ त्यो प्रति धन्यवादि हुनु नै बाच्ने कला हो- मन छोयो गुरु🙏🙏🙏
मानव रूपी देव गुरुदेवको जय होस्
you are great guru
Thank you so much 🙏sabka mangal ho sab ka kalyan ho 🙏
मसंग विहे भयो भने Imagine..., सहि हो
heheh
Pranam Gurudev! thanks Guru 🙏🙏❤️
THANKS GURU HAJURLAI YASARINAI SADHAI GYANKO KHANIKO RUPAMA PAU SABAILE
hajur kati mitho lagyo backgraund basuriko dhun waw u r great
Jay hos.
Jay manokranti
Yakdam sandarvik soch aani sakaratmak jindagi jeuna kam lagni perenadahi video
Jay gurudev😘😍
I'm extremely inspired by your wisdom words guru 🙏🙏.I'm really appreciate those words 🙏🙏
Thank you guruji🙏😍
If you want to be motivated and enthusiastic just go through the words of gurudev 💚
जय होस्
1: *Like*
2: *Share*
3: *Comment*
4: *Subscribe*
5: *And* *ring* *that* *notification* *bell* *icon*
These are the powerful words right now '😂😂😂😂🤣
Keep making awesome video guruji :)
Attitude of gratitude 🙏🙏
Hello namstay gurhudev
Kate hasayanu bayo
जय गुरुदेव🙏🙏
Thanks for your motivation
Guru namaste jai siri ram jai jai hos
नमस्ते गुरु जि
You are Great sir
Thank you very much for your great useful word ❤️👏🎉🙏.
First view
First comment
I love you
Jay guru
राम्रो शिक्षा गुरू।
Master mind motivation thanks sir
Guru pranam hjr le nepali posak daira surwal lgaunuvayar prabajan garnuvayo vne sunma suganta huntheuki 🙏🙏🙏🙏
Wow wonderful words 🙏💞 amazing that's a great Guru!
Just wow and thanks for your words
We all human being is seeking for happiness ...and I truly appreciate your powerful words..
Thank-you sir
Gurudev you are the best