जन्डिस Dr Subash Bhattarai jaundice GASTROCARE POKHARA 061 535 560

Sdílet
Vložit
  • čas přidán 16. 04. 2018
  • जन्डिस र भ्रमहरु GASTROCARE POKHARA 061 585 560 mobile : 98 028 32 560
    jaundice misconceptions

Komentáře • 20

  • @premprasadmahato9501
    @premprasadmahato9501 Před 4 lety +1

    Kasto ramro kura garnu vayo doctor sab le

  • @bikramkunwar6388
    @bikramkunwar6388 Před 6 lety +1

    डाक्टर साब नमस्कार

  • @thewrongway910
    @thewrongway910 Před 5 lety +1

    Ohh nice

  • @gastroandliverclinic
    @gastroandliverclinic  Před 3 měsíci

    Gastrocare ; पेट तथा कलेजो रोग उपचार केन्द्र ; TEL : 061 585 560 and 980 28 32 560 ; पोखरा ; पृथिवी चोक बाट नागढुङ्गा जाने बाटोमा १५० मि तल ; हिमालायन पेट्रोल पम्प अगाडी

  • @indirasunuwar1944
    @indirasunuwar1944 Před 5 lety +1

    Doctar namskar kalejo ko boso ksori ghtaune kalejo ma boso player dherai pidit chu ke upaye grne ho btai diyma mo avari chu

  • @simonmagar5877
    @simonmagar5877 Před 5 lety +1

    Khoe reply deko

  • @gastroandliverclinic
    @gastroandliverclinic  Před 3 lety

    जन्डीस:भ्रम र यथार्थ। धेरै मानिसहरुको समस्या यस्तो होला: १. रगत जाँच्दा जन्डीस देखियो २. जति मुख बार्दा नि , जन्डीस ( रगतमा BILLIRUBIN NORMAL भएन|) ३. लामो समय देखि जन्डीस छ | मुख सार्है नै बारछू तर कम हुन्न रगत मा BILLIRUBIN । खाना भने रुच्छ । अरु समस्या छैन ।
    धेरै पटक उपचारनै गर्नु नपर्ने जन्डिस भन्दै उपचार गर्दै हिडेको भेटिन्छ। अनि उपचार भएन भन्दै धेरै ठाउँमा उपचार गर्दै जान्छन। तर report normal हुदैन । हुदै नभएको रोग को उपचार पनि कतै हुन्छ र ?
    जन्डीस को लक्षणहरु नहुनु तर BILLIRUBIN हल्का माथि रही रहन सक्छ | LFT ( रगत को जाँचमा ) BILLIRUBIN संगै ALT/AST ( SGPT/SGOT) भन्ने test पनि हुन्छ ; यो normal छ भने आतिनु पर्दैन | कति अवस्था मा जन्डीस को लक्षणहरु केहि पनि हुँदैनन् तर BILLIRUBIN २-३ र ALT/AST ( SGPT/SGOT) normal हुन्छ | जति पटक रगत जाँच्दा नि | एस्तो case धेरै भेटिन्छन | यो जन्डीस वा कलेजो को रोग होइन |
    जन्मजात देखि नै कसै कसैको BILLIRUBIN अरुको भन्दा हल्का माथि हुन्छ| यिनीहरुमा जन्डीस को लक्षणहरु केहि पनि हुँदैनन् तर रगत जाँच्दा BILLIRUBIN २-३ र ALT/AST ( SGPT/SGOT) normal हुन्छ | कम पानी पिउँदा , अनिन्द्रा मा , बढी मासु खादा, शारीरिक काम बढी गर्दा BILLIRUBIN अरु बेला को भन्दा अझै बढ्न सक्छ, तर ALT/AST (SGPT/SGOT) संधै normal हुन्छ | GILBERT Syndrome भनिन्छ | यस्लाई अरु बेला को जस्तो जन्डीस भन्दै उपचार गरि हिंड्नु पर्दैन | पानी बढी प्रयोग गर्ने बानि राम्रो हुन्छ।

    कति पटक त यो नखाने त्यो नखाने गरेर बिरामी ले पुष्टिक तत्व नै पाउन्दैन | jaundice ले भन्दानी खाना नपाएर बिरामी कम्जोर , दुब्लो , र धेरै पटक gastric (ग्यास्टिक ) , ulcer (उल्सर ) भएर नि आउने गर्छन |
    जन्डिस र कलेजोको परिक्षण र उपचार को लागि नया मेसिन LIVER SCAN अब पोखरामा। GASTROCARE; पेट तथा कलेजो रोग उपचार केन्द्र, पृथ्वी चोक. Mobile 98028 32560. Tel 061 535 560.
    यहाँको स्वास्थय,सुरक्षा र सचेतना ; हाम्रो चाहना ।
    GASTRO CARE ;पृथ्वी चोक बाट १०० मि तल नाग ढुङ्गा जाने बाटोमा ; हिमालय पेट्रोल पम्प अगाडि l पोखरा
    फोन : ०६१ ५३५ ५६० / मोबाईल : ९८०२८ ३२ ५६०
    nepaldut.com/2019/01/03/4939/

  • @madhavbelbase506
    @madhavbelbase506 Před 5 lety +1

    2.5 Jundice dekhiyo vane bides jan dinxa ki nai sir mero jundice glivor syndom ho vanxa doctor le

  • @gastroandliverclinic
    @gastroandliverclinic  Před 3 lety

    जन्डीस र भ्रम। धेरैको समस्या: १. रगत जाँच्दा जन्डीस देखियो २. जति मुख बार्दा नि , जन्डीस ( रगतमा BILLIRUBIN NORMAL भएन|) ३. लामो समय देखि जन्डीस छ | मुख सार्है नै बारछू तर रगत मा कम भएन BILLIRUBIN । खाना भने रुच्छ । अरु समस्या छैन ।
    धेरै पटक उपचारनै गर्नु नपर्ने जन्डिस भन्दै उपचार गर्दै हिडेको भेटिन्छ। अनि उपचार भएन भन्दै धेरै ठाउँमा उपचार गर्दै जान्छन। तर report normal हुदैन । हुदै नभएको रोग को उपचार पनि कतै हुन्छ र ?
    जन्डीस को लक्षणहरु नहुनु तर BILLIRUBIN हल्का माथि रही रहन सक्छ | LFT ( रगत को जाँचमा ) BILLIRUBIN संगै ALT/AST ( SGPT/SGOT) भन्ने test पनि हुन्छ ; यो normal छ भने आतिनु पर्दैन | कति अवस्था मा जन्डीस को लक्षणहरु केहि पनि हुँदैनन् तर BILLIRUBIN २-३ र ALT/AST ( SGPT/SGOT) normal हुन्छ | जति पटक रगत जाँच्दा नि | एस्तो case धेरै भेटिन्छन | यो जन्डीस वा कलेजो को रोग होइन |
    जन्मजात देखि नै कसै कसैको BILLIRUBIN अरुको भन्दा हल्का माथि हुन्छ| यिनीहरुमा जन्डीस को लक्षणहरु केहि पनि हुँदैनन् तर रगत जाँच्दा BILLIRUBIN २-३ र ALT/AST ( SGPT/SGOT) normal हुन्छ | कम पानी पिउँदा , अनिन्द्रा मा , बढी मासु खादा, शारीरिक काम बढी गर्दा BILLIRUBIN अरु बेला को भन्दा अझै बढ्न सक्छ, तर ALT/AST (SGPT/SGOT) संधै normal हुन्छ | GILBERT Syndrome भनिन्छ | यस्लाई अरु बेला को जस्तो जन्डीस भन्दै उपचार गरि हिंड्नु पर्दैन | पानी बढी प्रयोग गर्ने बानि राम्रो हुन्छ।
    धेरै पटक उपचारनै गर्नु नपर्ने जन्डिस भन्दै उपचार गर्दै हिडेको भेटिन्छ। अनि उपचार भएन भन्दै धेरै ठाउँमा उपचार गर्दै जान्छन। तर report normal हुदैन । हुदै नभएको रोग को उपचार पनि कतै हुन्छ र ?
    कति पटक त यो नखाने त्यो नखाने गरेर बिरामी ले पुष्टिक तत्व नै पाउन्दैन | jaundice ले भन्दानी खाना नपाएर बिरामी कम्जोर , दुब्लो , र धेरै पटक gastric (ग्यास्टिक ) , ulcer (उल्सर ) भएर नि आउने गर्छन |
    जन्डिस र कलेजोको परिक्षण र उपचार को लागि नया मेसिन LIVER SCAN अब पोखरामा। GASTROCARE; पेट तथा कलेजो रोग उपचार केन्द्र, पृथ्वी चोक. Mobile 98028 32560. Tel 061 535 560.
    यहाँको स्वास्थय,सुरक्षा र सचेतना ; हाम्रो चाहना ।
    GASTRO CARE ;पृथ्वी चोक बाट १०० मि तल नाग ढुङ्गा जाने बाटोमा ; हिमालय पेट्रोल पम्प अगाड

  • @apasaranepal1821
    @apasaranepal1821 Před 5 lety +1

    Hajurko mobael no din milxa vane dinu

  • @vishnubhandari2768
    @vishnubhandari2768 Před 4 lety

    डाक्टर साब मलाई २:२जनडीस छ कहीले घटछ कहीले बडछ। अनी सबै चेक गराय तर केही पनी देखीदैन सीरफ बीलुरीबन देखाऊछ। हल्का लीबरमा सूजन को सीकायत थीयो ।।केही सूझाप दीनू पीलीज।धनेबाद।।

    • @gastroandliverclinic
      @gastroandliverclinic  Před 4 lety

      KEHI GARNU PARDAIANA.... NORMAL KHANUS ...NO ALCHOL N JUNK FOOD ... ENJOY AND EAT NORMAL AND HEALTHY....STOP CHECKING YOUR LFT .... YO DAAGI REPORT HO....GHATDAINA ....KATA GAYERA GHATCHAA BHANDAI UPACHAR KO KHOJI BANDA GARNUS....

    • @aryankhadgi4443
      @aryankhadgi4443 Před 4 lety

      Dr Malai tapai numbar dinun