नयाँ गठबन्धनको गाँठोबाहिर | TAMASOMA JYOTIRGAMAYA | AP1HD
Vložit
- čas přidán 7. 07. 2024
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows of the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Suresh Paudel. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमवार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Suresh Paudel
Guest: सन्तोष परियार
Producer : Malvika Biswas Shrestha
Chief Editor : Indra Manandhar
Editor: Sushil Ghimire
Deputy Camera Incharge
Dhana Yonjan Tamang
Social Media
Gift Risal
Riti Srivastav
Chanda Chaudhary
Rajesh Shrestha
Camera person
Hritik Singh Thakuri
Rajendra Suwal
Sanjay Paudel
Ashok Ghimire
Suraj Thapa
Binay Malekar
Asst. Camera person
Bikash Shrestha
Sajan KC
Studio Camera person
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
Arvind Chaudhary
Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
Subscribe and Press the Bell icon to get all the News Update.
►czcams.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►CZcams: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #tamasomajyotirgamaya #santoshpariyar #talkshow #talkshows #nepalitalkshow #trending - Zábava
जस्ले जे भने पनि ८४ मा सबैले भोट दिएर यक पटक रास्वपालाई बहुमत दिएर हेर्ने हो।रबि लाई जति बिरोध गरे रबि जत्तिको इमान्दार भएर दिन दुखिको लागि काम गर्ने अर्को कोहि छैन।सधैं रेस्पेक्ट छ रबि सरलाई।सबै गद्दार नेताहरु मिलेर फसाउन खोजेका छन रबि सरलाई सजग रहनुहोला।
कुरा सुन्दा सबै को मज्जा लाग्छ।
यस्तै हो।
८४ सम्म चैं RSP लाई साथ दीईन्छ।
सन्तोष परियार एकदम ठूलो सम्भावना भएको नेता हो अब रा सो पा को माहामन्त्री हुनु पर्छ 🎉🎉🎉🎉🎉
पत्रकारको सोध्ने शैली र रस्वपा को नेता को हरेक विषयमा जवाफ दिने तरिका एकदम मन पर्या।
Dherai ramro Prastuti Mananiya Santosh ji ko.
Aam janata ko bujhai ma , RaSaPa yo Desh ko auta jimmedar , Janata ko bhavana , Nationalism ra bhar Pardo , vishwasilo Party ko roop ma kaam gareko xa. 84 ma Desh ka sampurna janata ko lagi , Rashtriya Akhandata , Swadhinta, ra Samprabhuta ko lagi , Bahumat ko party banaune prayetna Hami rashtrabaadi aam janata ko sochai xa.
Ra yo pakka pura hune xa.
I am viewing one of the best interview in Nepal 🇳🇵 ❤❤❤❤
❤ till now i never voted but my first vote will be for ghanti 🔔
रास्वपाका नेताहरुमध्ये गहन कुरा राख्ने सन्तोष सर हुनुहुन्छ जस्तो लाग्छ, यस्ता होनहार युवानेता नेति्त्वमा जाने हो भने देश कायापलट हुन समय नलाग्ला।।।
विद्वान मान्छेका कुरामा छुट्टै दम हुदो रहेछ ।
याे सतादिप मा आयर खालि जात काे कुरा गर्ने जात भनेकाे दुई मात्र छ अरु केही छैनन् ।सबाबेसि भनेर जात कै कुरा गर्ने याे जात जात भनेर नभुकउ है ।।
Very good Interviews as heard and more realistic.
बिदेशि ले लादिदिएको संबिधान सिरान हाल्न मात्र रास्वपा गठन भएजस्तो लागो नेता को कुरा सुन्दा !
Jay ghanti
Marincha marincha never mind i support RSP till 2084
सनतोष परियार ले सामानुपातिक र प्रदेश फालन हुदैन भन्ने लाईन माँ छन। के उनको यो लाइन ले RSP डुब्छ। तर उनको खण्डन गर्न सकने आरएसपी माँ कुनाई नेता छैनन
Thanks for you tube for the news!सहकारि ठगी,सम्मकाे भ्रष्टार प्रकरण????
❤❤❤❤❤
❤❤❤❤
Well said...
यो रबिको सूचिकार हो के बोलोस र किस्तिको माननीय बिचरा यस्को बिचार सुन्दा खुस्केट जस्तै लाग्यो किनारामा बसेर ढुङ्गा हानेर समुन्द्रको गहिराइ पत्ता लाग्छ ?
Good
रास्वपा को कुरा सुन्दा केही गर्लाकी जस्तो लाग्छ तर 84 सम्ममा आफै आफै जुधेरा बर्खास्त भएरै सकिन्छ जस्तोछ लास्टमा 2-4 जना मात्रै रला जस्तो छ 😆😆
Good luck
Good thing 😊
याे देशका् समस्या भनेकाे इमानदारीपूर्वक काम नगनु हाे चाहे कुनै पनि क्षेत्र नहाेस
❤️🔔❤️
भारतीय दलाल हो कि अमेरिकी ??? विदेशीले बनाईदिएको संविधान चाँहिदैन॥ राजा सहित को एक देश, दुई राजनितिक दल र मात्र तीन प्रदेश चाहियो॥
good luck रास्वपा ❤❤❤
Right ❤❤❤❤
Yasta samaj, Nepal ra nepali mato bujeka manxe vayako party lae sajilai sakauna garo xa purana partylae
Vision is Vision from ra so pa .
अाखिर गलत त,ठुला दल नै रहेछन,छर्लङ्ग भइयाे,हामी नेपाली जनता, नेता भनेकाे यस्तो हुनु परछ
साइड हिरो मुख्यभुमिकामा देखिन खोज्यो भने फिल्म फ्लप हुन्छ ।।
Desh lutne hru ko pakshya ma dherai xan jhole hru desh ma tesaile tinarle j vaneni na aatti na dari aghi badhnu hola shuvakamana
काङ्ग्रेस, एमाले र माओवादी कसैले पनि जनमुखी काम गर्लाकी भनेर त कसले पो बिश्वास गर्लार माननीय ज्यु?बरु तपाइहरुले नै बिश्वास गरे जस्तो गरि सत्ताको स्वाद चाख्न पुग्नु भएको हो!यो तमासा हेर्न भन्दा बरु जात्रा नगरिकन ठुला पार्टिका ठुलै महाशय्हरुले मिलेर खाउन भनेर चित्त बुझाउने मात्रै हो!
Harek RSP ka neta bhanaudaharu duijibre xan . Kina yo thik ho yo bethik ho bhanna sakdainan. Parti ko bichar nai dhulmule xa . Kunai bichar boker hideka xainan. Bichar nai peopulisim ho.
ओलि डाका र आरजुलाइ जेल कोच्नु पर्छ।
🔔🔔🔔
परियार जी तपाई को बि४ मा तपाई को Party सभापति सहकारी ठग हुन की हैनन ?
84 ma vote ghanti lai
Yinko kura sunda yo nepal dhosta banaune yo luttantra jogauna ko lagi bideshi bat parichalit manchhe haru ko jhunda ho jasto lagyo RSP vanne party.
Rsp ahileko nirbikalpa shakti ho belaima sbailai hekka rahos!
Oli lay sajilai home ministry dida sochnu partheo
Oli lay home ministry dee dekhau kehi garna sakena vani dekhai patan banaidea party
नयाँ उदाएको पार्टी रास्वापा प्रति नेपाली जनताको ठुलो आशा र अपेक्षा थियोे तर रास्वापा को सभापति रबि लामिछानेको सहकारी , पासपोर्ट काण्ड र यिनै पुराना सढेगलेका , पटकपटक टेन्टेड नेताहरू का पछि फोहोरी संसदीय पद र पावरका लागि मात्रै लागे...रास्वपा का थुप्रै नयाँ आस लाग्दा नेताहरू मध्ये बौद्धिक , शालिन भद्र , 80 लाख दलित समुदायको प्रतिनिधि माननिय सन्तोष परियार ज्यु पनि अत्यन्तै असल नेता हुनुहुन्छ 🙏🙏🙏🙏🙏
सहि कुरा हजुर यदि रास्वपा यसरी सरकार मा गएर यी बुडा पार्टी लाई नो नट अगेन भनेर भोट मागेजस्तै प्रतिपक्ष मा बसेर खबरदारि गरेर पार्टी संगठन बिस्तार गाँउगाँउमा गरेर ०८४ मा बढि नै सिट लिएर बल्ल सत्ता सरकार मा जानुपर्ने थियो ठुलो भुल गरेकै हो किनभने प्रतिपक्ष नै प्रमुख जनताको बिचार ब्यक्त गर्ने ठाँउ हो हामीले पठाएको पनि बिचार गर्न नै हो तर सबै भुलेर गए सत्तामा बुडाहरु ले पुरै हिलो दल्दिए रास्वपा लाई अब ०८४ मा सोचेजस्तो हुनेछैन किनकि सत्ता मा गएर तात्विक उपलब्धि नभएको सत्य हो र उपलब्धि हुन पनि दिदैनन् २१ सिट लाई किनकि ठुला भ्रष्टचार को फाइल नीति कानुन नै सच्याएर खोल्न सकिन्छ त्यसको लागि केही हद सम्म ठुलो पार्टी भएर आउने र काङ्ग्रेस एमाले र माउबादि लाई बाहिर राखेर पनि साना नवीन पार्टी लाई साथ मात्रै लिएर यी नितिगत भ्रष्टचारि लाई ड्याम ड्याम्म हान्नु पर्ने थियो तर बिडम्बना आशा मरेको त छैन तर घण्टिले के नापो भन्ने सङ्ख्या बढिरहेको छ अब सच्चिनु पर्छ है धन्यबाद🙏
Naya party ko akhamà Kalo chasma lagako thiyo hadbandhi Vandaathiko jagga bechna paune kanun pass garyo kra herera baseko jasle Garda oli lai faida vayo jun giribandhu sanga related xa
Laj Chain ,Kanin bhanda mathi bhauman aru lai matr ,khate chalphal khatam
जातिय कुरा भन्दा अरु केहि गर्दैन
केटाकेटी हैट
Bagh ko xala ma syalko rajai vako thiyo aba khanxan vura maxaharu
Haha😂 2 tai ustai tori tori vela bhsyexan 😂😂
Looks you need dieting.
good
❤❤❤❤ jay ghanti jay Rabi lamechhane sir
Good luck rabi ❤❤❤Jay ghanti ❤
Jay ghanti❤❤
सताको भोगी हरू
Mantri mandal ma huda Rajinama patra pocket mai cha bhandai hidney ani ahiley ayera rajniti sanskar Ko lagi prachanda ko Saath rey…..Dohoro charitra bhako stunt party interview bhako 2 minute mai dobhase charitra dekhauney naya kulangaar party….Kati chito purano party ko chitran garna sakeko…..timiharu lai ni dada katauney ho purano party jhai…stuntbaaz
घण्टी को रालो झरो
जय घन्टी❤️❤️
Thula party' bhanne ka Dui Tauke haru le Jo vyabhar Banda kotha ma garera dekhako xan , Ti dalal ko aachi pani ramro xa bhanne ti party ka Hanuman le gareko ahile ko vybhar dekhda , RaSaPa lai sikaunu prdaina.
Good luck sar
Jaya ghante 🔔🔔🔔🔔🔔🔔
जय घान्टी 🙏🙏🙏🙏❤️❤️
Well said Santosh dai 👍
महा सचिब हुनु पर्ने तपाई। ❤
घन्टि मन्टि नैतिकता कुरा गर्ने नि गोजिमा राजिमा राजिनामा बोकेर बस्ने ले अल्पमतमा परेको प्रधानमन्त्री सङ किन टासेर बसेको होलान मन्टि पार्टिलाइ प्रचण्ड लाइ अन्तिम सम्म साथ दिनै मन भए मन्त्री बाट राजिनामा दिएर पनि बिश्वासमको मत दिदा भैहाल्यो नि नाट्क धेरै नगर मन्टि हो अब २५ ओटा फाइल हैन एक सहकारि ठगि रबिको दोहोरो पासपोर्ट नागरिकता सम्पत्ति सुदृढीकरण सहकारि कान्ड सहितको २६ वटा फाइल खोल्छ यो सरकार ले र खोलेस पनि
अनि दादाले निर्मला लाई न्याय दिए त ? ब्रो भन्नुस हो तपाईं हरुजस्ता २-४ जना दाग नलागेकाहरु एउटा हरामखोर ठग संगै सति नजानुस भन्ने शुभेच्छा मात्रै हो
निर्मलालाई न्यॅाय कसरि दिने बास्तबिक दोषि पक्राउ गरेकै थियो पहिले नै पुलिसले तर काग्रेसले आन्दोलन गरेर हमला गर्यो।काग्रेस नेता खेम भण्डारि को ठुलो हात छ अपराधि जोगाउनुमा।
तेरो बाउले ठगेको छ खाते के ठगेको छ रबिले??प्रमाण लिएर आइज अगाडि कुकुर झोले।रबिले जति गरिब दुखिको लागि अरु यकजना कसैले गरेको देखा त को छ ???
❤❤❤❤
Good luck
Jay ghanti
Good