कोर्ट फि कसरी थाहा पाउने

Sdílet
Vložit
  • čas přidán 10. 01. 2020
  • in this vedio , everybody know how to find court fee in case.
    Thish is the Nepali Law Education Channel For All Public Awarness Related to Nelai Law, Law Information & present Provision If You Want any Legal Question or Education of Nepal Plz Like, Share, Comment & Subscribe My Channel
    "Nepal Law"
    कानूनी सल्लाह र उपचार | Legal Advice by
    Adv RamPrasad Gautam| Nepal Law
    Mail : gautam314rp@gmail.com
    यो भिडियोबाट तपाइले मुल्यांकन वा बिगोको आधारमा अदालतमा मुद्दा गर्न कति खर्च लाग्छ भन्ने कुरा जान्नुहुनेछ ।

Komentáře • 34

  • @madhabnepal3877
    @madhabnepal3877 Před 3 lety +1

    Akdam ramro gyan dino vayo sir sadai astai gyan baddai garnu hola😎😎😎😎😎

  • @harighimire8337
    @harighimire8337 Před 3 měsíci

    मलाइ आज ट्राफिकले बिना गल्ती फाइन काट्यो अब मलाइ त्यसलाइ मुद्दा हाल्ने मन छ के हुन्छ यसमा सर

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 Před 3 lety

    जागा खप्टको पाउन सकिन्छ कि सकिदैन पछि काे नापी ले जागा खापी दिएर विपक्छेको पुर्याई दिएको आफ्नो जागा उता लगेर खापे काे हुँदा मुद्दा गर्दा के हुन्छ

  • @kushalwosti99
    @kushalwosti99 Před 7 měsíci

    Ntc lai mudda dayar garna sakinxa maile kshytipurti pauna sakina vane yo kasto mudhh hunxa

  • @sameersharma3921
    @sameersharma3921 Před 3 lety

    सर सेतो पुर्जा वाला जग्गा को अदालती कामकारबाही हुन्छ ??

  • @priyanshaed685
    @priyanshaed685 Před 4 lety +1

    Ansh muda kasari lagne sabai prakiya batai dinuhosh sir

    • @NEPALLaw
      @NEPALLaw  Před 4 lety +1

      जो जस माथी मुद्दा हाल्ने हो उनीहरूसँग तपाईंको नाता प्रमाण खुलेको प्रमाणपत्र लिएर वकिलको ma jaani निजलाई आफ्नो सम्पूर्ण समस्याहरूको बारेमा बताउने। तपाईंको निजी आर्जनको सम्पत्तिको छ र त्यसमा अन्य अंशियारको अंश नलाग्नु पर्ने छ भने त्यस सम्बन्धमा समेत बताउने। वकिलले निर्धारित प्रक्रियाअनुसार मुद्दा लेखेर dharta गरिदिन्छन् आफैले चाहिँ त्यति सम्भव नहोला कि ।।।

  • @thapasarita2252
    @thapasarita2252 Před 2 lety

    Court fee ta fix hola sir but advocates haru ko fee kahile fix hine ho man pari paisa manchan yes bissyema pani video banaunu milcha ki

    • @NEPALLaw
      @NEPALLaw  Před 2 lety

      म केहि भन्न सकिदैन। यो सम्बनधमा आफ्नो मात्र कुरा गर्न सकिन्छ

  • @arjunkumardhungel2352

    Country of injustice.

  • @shresthaaaraaz5394
    @shresthaaaraaz5394 Před 3 lety

    Mero dai le ma america janda dherai jagga dhito rakhera bank lone liyexa aile nepal ayera ansa banda garun vanda tyo bank lone pani boknu parxa vanxa mero ama bitnu voo baau lai matra lagera baki jagga bechna milxa ki naai baki jagga bechda dailai sodhnu parxa ki naai ra daile jikeko lone bokne ho vane bau ansa sabai bechera ni pugdaina esto bela k garne babu ma sanga basnu hunxa ki baaule ni person sanga lone leko pepper banayo vane dai le ni boknu parxa ki naai dai vinna vaisakeko ho babu ra ma sangai ho kasto abastha ma bau le jagga bechna sakinxa please vannu hola

    • @NEPALLaw
      @NEPALLaw  Před 3 lety

      दाइसँग औपचारिकरुपमा अंशवण्डा भईभिन्न भैसकेको अबस्था हो त्यसप्रकारको अंशबण्डाको लिखत पारित भएको छ भने विधाले जग्गा बिस्तार भिन्न भएको छोरालाई सोध्नु निजको मन्जुरी लिनुपर्दैन
      तपाईंको प्रश्नमा दाहिने सम्पूर्ण जग्गा धितो राखि दिएको छ भन्नुभएको छ त्यसरी भिन्न भए कोदालीले तपाईंको सम्पत्ति कसरी राख्न सम्भव भयो प्रष्ट भएन पिताजीले धितो रहेको हुनसक्छ त्यस्तो अवस्थामा यदि dahi भिन्न भइसकेका हुन् भने दायी माथि कुनै प्रकारको ऋण को भार बोकाउन सकिने अवस्था हुँदैन ।त्यसैले तपाईंको प्रश्नलाई अझै प्रष्ट गर्नुहोला दाइको सगोलको अथवा भिन्न भएको के हो भन्ने सम्बन्ध मा

  • @arinzen2148
    @arinzen2148 Před rokem

    I need your help

  • @Jhapali517
    @Jhapali517 Před 8 měsíci

    हजुर सँग कसरी कुरा गर्न सकिन्छ होला❤

  • @Tg3hj
    @Tg3hj Před 3 lety

    सर , दुई दाजुभाइ मध्ये जेठो दाजु ले बाबा बाट अंश पाउ भनी अदालत मा मुद्दा दीयो र अदालत बाट पनि जेठो दाजु को पक्षमा फैसला भयो , दाजुभाइ दुबै ले बाबा बाट अंश पायो , अब पाएको अंश को मुल्य को आधर मा तिर्नुपर्ने
    जुन अदालती शुल्क केबल जेठो दाजु ले मात्र तिर्नु पर्छ कि भाइ ले पनि आफ्नो तर्फ बाट तिर्नुपर्छ होला ,जवाफ को आस मा छु हजुर

    • @NEPALLaw
      @NEPALLaw  Před 3 lety

      सबैले आफ्नो भागको तिर्नुपर्छ

  • @funnyise5441
    @funnyise5441 Před 3 lety

    सर! म पिडित लाइ सूझाव दिनू। मैले 1॰5 लाखको ॠण लिएको थिए र मलाइ 3 लाखको कागत वनाइदिएको थियो। समय भित्र मैले सावा र ब्याज बूभाउदा बिस्वासमा मैले कागत साहूको मा छोडदिए तर 3 महिना पछि;फेरि पैसा को चढाब गरिरहेछ साथै 3 लाख को ॠण को दावी गरिरहा छ ।अब 3 लाख फेरी कहा बाट दिनू😓😓 बाचन सूझाब दिनू सर के गन्रू 🙏🙏🙏धोका भयो

    • @NEPALLaw
      @NEPALLaw  Před 3 lety

      कानुन बमोजिम ऋण तिरेको भरपाइ गराएको छ भने कुनै फरक पर्दैन तर भरपाइ गराएको छैन भने अप्ठेरो हुनसक्छ

    • @SagarKharaluniverse
      @SagarKharaluniverse Před 2 lety +1

      कानुन ले न्याय दिन सकेन भने तपाईं घरमा भएको खुकुरी ले न्याय दिलाउन सक्छ भनेर एउटा फिल्म मा dailogue Suneko thiye। तर गलत गर्नु हुदैन ।पैसा भनेको कैले हुन्छ कैले हुदैन । सत्य को बिजय अवस्य हुन्छ धैर्य गर्नुस। तेसरी गलत कागज बनाउनु तपाई को गल्ती हो!

  • @tejbdradhikari7217
    @tejbdradhikari7217 Před 3 lety

    कोर्ट फि. पनि थाहा भयो? गुरु?
    अब, मेरो प्रस्न-
    कोर्ट अफ इन्क्वाइरि भनेको के हो गुरु?

    • @NEPALLaw
      @NEPALLaw  Před 2 lety

      Court of inquiry भनेको courtद्वारा अदालतद्वारा सोधपुछ भनेको हो ।

  • @Dinny102
    @Dinny102 Před 3 lety

    Ram sar malai kanunee Salah ko Lagi tapai ko mb no dinu plz !

    • @NEPALLaw
      @NEPALLaw  Před 3 lety

      इमेल मै लेख्नुहोला

  • @SagarKharaluniverse
    @SagarKharaluniverse Před 2 lety

    Sir email reply nai bhayena ...

    • @NEPALLaw
      @NEPALLaw  Před 2 lety +1

      आजभोलि हुन्छ । म आफै बिरामी भएर हो

    • @SagarKharaluniverse
      @SagarKharaluniverse Před 2 lety

      @@NEPALLaw नागरिक समक्ष जनचेतनामूलक सामग्री प्रस्तुत गर्ने तपाईलाई सलाम छ । online appointment or online परामर्श हुने ब्यबस्था भए ।हजाररौ नागरिक लावान्दित हुने थिए !

    • @NEPALLaw
      @NEPALLaw  Před 2 lety

      @@SagarKharaluniverse त्यस सम्बन्धमा सोचेको त हो तर टेक्निकल समस्या ले हुन सकेको छैन । म प्रयासमा छु

  • @nirojpoudel5848
    @nirojpoudel5848 Před 2 lety

    सरकारि वकिल ले हेर्ने मुद्दा हरु के के हुन कस्तो कस्तो मुद्दा हरु मा पाईभेट वकिल चाहिन्छ यो विषय मा भिडियो बनाउनु होला ।।

    • @NEPALLaw
      @NEPALLaw  Před 2 lety

      सरकारवादी मुद्दा हरु र सरकारी सम्पत्ति सँग सम्बन्धित मुद्दाहरू सरकारी वकिलले लेख्छ । अरु सबै private वकिलले लेखनी बहस गर्ने हो

  • @gorkhabajaar5195
    @gorkhabajaar5195 Před 2 lety

    हजुरको नं पाउँ न सर पिलिज

  • @sumansunar6216
    @sumansunar6216 Před 3 lety

    Sir hajur ko number dinus na please

  • @kavindershahi9361
    @kavindershahi9361 Před 3 lety

    Sar hajur ko number dinus sar

  • @dipesh1112
    @dipesh1112 Před 2 lety

    सर हजुरको फोन नम्बर दिनुहोस्

  • @diljanmiya1719
    @diljanmiya1719 Před rokem

    Number please sir