बाबा मरे पछि आमा पोइला गइन,छोरा छोरिको घरमा रुवाबासी,भर्खरै गुल्मिमा

Sdílet
Vložit
  • čas přidán 3. 08. 2024
  • बाबा मरे पछि आमा पोइला गइन,छोरा छोरिको घरमा रुवाबासी,भर्खरै गुल्मिमा

Komentáře • 785

  • @hemantmagarvlog
    @hemantmagarvlog Před 2 lety +158

    ए जिन्दगी कति पीडा दिन्छस् कति निष्ठुरी आमा बिचरा बाबु नानु धेरै माया अनि आशीर्वाद

  • @Durgappmagar
    @Durgappmagar Před 2 lety +26

    बाबुरा सर तपाइलाइ सलाम छ पत्रकारिता भने को यस्तो हो गरिब दिन दुखी को आवाज बाहिर ल्यानु भएदिएको मा यहालाइ हजार सलाम छ ! कृपया सबैले सहयोग गरिदिनु होला इनि नानी बाबुलाइ यतिखेर सहयोग को खाचो छ !

  • @shashimagar8628
    @shashimagar8628 Před 2 lety +58

    20 पढ्ने मन छ भन्दा सारै आशु झर्यो। पत्रकार जी हेल्प गर्नु होला ।

  • @unikbhojrajbk8813
    @unikbhojrajbk8813 Před 2 lety +23

    यादी साचिकै सहयो गर्नै परे यस्तो नानी हरु ईनिहरुलाई गर्दा धेरै धर्म हुन्छ हो भग्वान ईनिहरुलाई सरन दिनुस भग्वान । तेस्तो मामु त मरोस जिबित रहनु को के अर्थ हेर यो नानी हरुको आशुले पिरोल्छ पक्कै भग्वान रुपि सहयोगी मन हरुले सहयो गरिदिनु होला है बिन्ती।

  • @sprashsprashchannel6454
    @sprashsprashchannel6454 Před 2 lety +57

    आमा को नाममा कलन्क रहेछ कृपया सबैमा सहयोग को हात बडाउन विनम्र अनुरोध गर्दछु🙏🙏🙏🙏

    • @bhattaba2297
      @bhattaba2297 Před 2 lety

      कति शहन लिलनानिलक्छि मि कोजन्म राक्षणि को ग्भमा

    • @bhimtamang3675
      @bhimtamang3675 Před rokem

      Nepalsamachar

    • @umatiwari4323
      @umatiwari4323 Před rokem

      @@bhimtamang3675 @😊पंफ@,🎉😢😢😢कफि

  • @sukughale8798
    @sukughale8798 Před 2 lety +67

    कस्तो पापिनी आइमाई त्यो बच्चाहरुको आसु लाग्ने छ बिचार म सारै रोए यो भिडियो मा नानी रोको देखेर म ,बाबुराम भाइ राम्रो ठाँउ मा राखिदिनु

  • @mayanebal5468
    @mayanebal5468 Před 2 lety +32

    कस्तो मन हुन्छ हो कुनै कुनै आमाको त यती सानो बाबु नानी लाई छोडेर पैला जान सकनी मन थुक आमाको नाम मा कलङक कीन जन्म दिनको होला पापीनी लाई ईबचाको आसुदै सदै दुख पाहोस

  • @chamlingrairabin2361
    @chamlingrairabin2361 Před 2 lety +18

    जे हाेस दिदी। तपाईंको मन लाई म सलाम गरछु तपाईंको छाेरि छाेरा जस्तो माया दिनिनुभएकाे

  • @pokharadamauli1035
    @pokharadamauli1035 Před 2 lety +10

    बिचारा नानी अनि बाबुको पनि जिन्दगी हो हामी सबैले साथ सपोत गरौं ,मलाई त interview हेर्दाहेर्दै अँखा बत आसु अयो।

  • @kalpanaadhikari4099
    @kalpanaadhikari4099 Před 2 lety +46

    हाम्रा चाहि माया धेरै भयर मातेका बिचरा नानु बाबु भगवान शक्ति दिनुहोस्

  • @devmagar5508
    @devmagar5508 Před 2 lety +57

    यो दुई दिन को जिन्दगीमा के के भोग्न लेखिदिन्छस ए जिन्दगी 😭😭

  • @kamalarai5852
    @kamalarai5852 Před 2 lety +2

    Sir hajur great .yo sanu vae ra baeni lae help gari dinu hola .hajur nae yo nani haruko vagawan ho jasto lagxa.i never miss hajur ko progrm.frm drn

  • @chandkrishna439
    @chandkrishna439 Před 2 lety +14

    कस्तो पापी आमा रहेछिन यति सानो नानी बाबू लाई छोडेर

  • @mangurunggurung1146
    @mangurunggurung1146 Před 2 lety +21

    बिचार भाइ बहिनी कति ज्ञनि सबैलाई सहयोग गर्दिनु होला

  • @binusaaru5734
    @binusaaru5734 Před 2 lety +12

    जतिनै दुख भएपनि यसरी छोरा छोरी छोडेर त जान हुन्न नि हउ। हे भगवान। कस्तो मनभएकी आमा।

    • @sagunKafle7
      @sagunKafle7 Před 2 lety

      होनी कस्तो मन होला अामा होला 😭😭😭😭😭😢😢😢😢

  • @mariagoretti9179
    @mariagoretti9179 Před 2 lety +61

    विचरा सानी छाेरी छोरा लाई छाडेर आईमाईहरू किन पाेइला जान्छन्? बुडा नभईकन नहुने हाे कि, छोरा छाेरीहरू जन्मिसके पछि त छोरा छोरीहरू मा नै दुनिया हुन्छ नी। यो नानीहरू काे पाप लाग्ने छ।

    • @mukundabasnet1124
      @mukundabasnet1124 Před 2 lety +1

      Sahi bhannu bhayo mam eni bachha haru ashu sarap abasye lagne xa.

  • @deudhanrai7414
    @deudhanrai7414 Před 2 lety +81

    यो घटनाले सह्राइ मेरो आँसु झरो😭

  • @BalBahadurWaiba9414
    @BalBahadurWaiba9414 Před 2 lety +15

    नानी बाबू देखेर म धेरै रोए प्लिज कसरी उद्दार गर्न सकिन्छ प्लिज प्लिज सबैले सहयोग गरिदिनुस

    • @devmagar5508
      @devmagar5508 Před 2 lety

      तपाईं हामी मिलेर सहयोग गरौं balbahadur sir

  • @sukmayalimbu7825
    @sukmayalimbu7825 Před 2 lety +6

    बिचरा नानू बाबू 😥😥 कस्तो आमा हो एस्तो छोराछोरी छोडेर जाने यो नानी बाबाको आसुले पिरोल्ने छ एस्तो छोडेर जाने आमा लाई आफू अर्को सग गए पनि साथमा लगेर जानू नि

  • @asmitanembang1196
    @asmitanembang1196 Před 2 lety +8

    कति निष्ठुरि पापि आमा कसरि यि अबोध बालकहरुलाई छोडेर जानु गए पनि बच्चाहरुको राम्रो हेरचाहको ब्याबस्था मिलाए जानुनि कस्तो निर्दयि आमा😭

  • @minaroysingha452
    @minaroysingha452 Před 2 lety +1

    Hajur haru le dharai ramro kam garnu vako ma dherai dherai dhanyawad.

  • @krishnanepal973
    @krishnanepal973 Před 2 lety +18

    बिचरा नानीबाबु को उद्घार गरिदिय कल्याण हुने थियोे ।।।

  • @indratmg6418
    @indratmg6418 Před 2 lety +3

    बिचारा बिनादिदिलाई नि एक्लो रहेछ उहालाईनि साथ चाहेको रहेछ जिउने आधार खोजेको रहेछ सहयोगी हातहरुले जहाँ छ त्यहि गएर सहयोग गरिदिनुहोला🙏🙏

  • @miranepali1099
    @miranepali1099 Před 2 lety +6

    यो नानि मलनई दिन होला पत्रकार भाइ म पाल्छु पढाशईदिन्छु ममिले भन्दानि बढि माया गर्छु

  • @moonstar3919
    @moonstar3919 Před 2 lety +2

    कति हृदय विदारक कुरा बाबु नानिको पिडा कस्तो आमा कस्तो आइमाई विचरा यो बाबु नानिको मार्मिक कुरा हे भगवान कति दुखको कुरा

  • @rajkumar.sarkee
    @rajkumar.sarkee Před 2 lety +8

    Bina Sister Thankyou Nani Babu Lai Care garnu Vayeko Ma Take Care Babu Nani Godbless You ❤️❤️❤️🙏

  • @OppoA-mh3uw
    @OppoA-mh3uw Před 2 lety +18

    कस्तो पापिनी आमा
    बिचरा नानु नरोउ तिम्रो आँसु ले त्यो त्यो पापिनी आमा लाई कहिले पनि सुख शान्ति मिल्ने छैन

    • @asim280
      @asim280 Před 2 lety

      Aaimai lai tala ko mukh ma khadnu na pugda sarai baulaune rachicha yo sansar ma yesto dherai dekhi yo yo nani nabu dekhera sasar vari ko manche lai ruwayo tara tyo papini ama lai kehi bhayena

  • @bikkythapa3839
    @bikkythapa3839 Před 2 lety +7

    जन्म दिएर यस्तरी छोडेर जाने आमा चाहिँ पशु भन्नी की कुन शब्द ले समोधन गर्नु यस्ता आमा त पिर्थिवि को बोज नै हो यति राम्रो नानी बाबु लाई यो हालत मा छोडन अलि कति पनि मन मा केहि भएन मुटु नै कम्नी मन रुनी बिचरा नानी बाबु यस्तो मान्छे हजुर लाई किन सजाए दिँदा समाज सुद्रिन्छ कानुन भएन नेपाल मा कानुन ले काम गरेन सो साड 💔💔🙏😭

  • @rajivthapathapa7225
    @rajivthapathapa7225 Před 2 lety +5

    हिम्मत नभएको आमा पछि को पोइ पनि केही भए फेरि पोइला जाने होला पापीनी

  • @laxmanghising8158
    @laxmanghising8158 Před 2 lety +3

    hart touch धेरै पडेर ठूलो मान्छे बन्नु पर्छ है नानू ज्ञानी हुनु ।

  • @kiranlimbu4277
    @kiranlimbu4277 Před 2 lety +4

    जस्ले जाहा लगे पनि दाजु बहिनीलाई संगै लगे हुन्थ्यो यि दाजु बहिनी छुट्नु नपरोस् भगवान त्यो दाजुले बैनिको मुख हेर्दै रूदैछ बाबुराम सर सकेसम्म एउटै घरमा परून् नानीबाबुहरू

  • @chameliyonjan5166
    @chameliyonjan5166 Před 2 lety +1

    बिचार बाबु नानी को यो बाल बालिका को पिडा दिएको भगवान सबै ले मायाको खाचो छ र सहयोग गर्नुहोला है सपैइ ले

  • @ranjanapoudeliolptfwesetch9373

    कस्तो आमा हुन्छन है कोहि कोहि त।कसरी मनले मान्छ होला यति कलिला छोराछोरी लाई छोडेर जान सक्नी।धेरै रोय यो भिदियो हेरेर।

  • @acharyagokul6089
    @acharyagokul6089 Před 2 lety

    यो नानू बाबु लाई सयोगको खाचो छ सबै जनाले सयोगको हात फैलाउन जरुरी देखिन्छ सबै जनाले जति सक्छ तेति सयोग गरौ

  • @hastasoni249
    @hastasoni249 Před 2 lety +3

    दुई मिनेट हेरेकै थिएन 😏😏 आँखा बाट आँसु तप्लकै झर्यो यो नानिको बेदना निकै गार्हो छ।

  • @amukalung3722
    @amukalung3722 Před 2 lety +19

    God bless you nni always be strong 💪 nnu 🙏❤️

  • @kumarimagar9910
    @kumarimagar9910 Před 2 lety +19

    कसम मेराे अासु अायाे कति पीडा दियकाे नबला नानि बाबुलाई छि कस्ताे खालकाे अाईमाईरहेछ अासु लाग्छ

  • @kamalagurung2082
    @kamalagurung2082 Před 2 lety +1

    फुपु दिदी लाई धेरै धेरै धन्यवाद छ

  • @dorjeetamang2641
    @dorjeetamang2641 Před 2 lety +4

    "आमा करूणाकी खानी हुन्छे, हगि?" भनेर यी नानीहरूलाई सोधे कस्तो उत्तर समाजले पाउने हुन्?

  • @samrangteam6389
    @samrangteam6389 Před 2 lety

    🥺🥺 not a same life bunu timilai saroi dukho xa bunu love from India Assam

  • @rajaramshyamchetry8106
    @rajaramshyamchetry8106 Před 2 lety +2

    Dai always love u I am from India, Assam

  • @asmitathakuri0076
    @asmitathakuri0076 Před 2 lety +1

    yo babu nani ko ramro vako herna mann xa vagwaan plz bless them 😭 mero ni awastha xaena sahayog garne natra mero kakh ma rakhera hurkauthe inni babu nani lai

  • @saimonlobo1808
    @saimonlobo1808 Před 2 lety +8

    Mero bicharama daju bainilai nachutai dinu hola sangai rakher padne bebastha gari dinu hola 😪❣🙏🙏

  • @ashabhandari4206
    @ashabhandari4206 Před rokem

    मेरो जस्तै मन भएछ यो नानु को के गर्नु दुख लायो लाएर के गर्नु आफु सग धन छ्न 😢😢😢😢😢😢😢

  • @Birajbhul12348
    @Birajbhul12348 Před 2 lety

    यस्तो टुहुरा बच्चाको लागि मनकारी साथिहरु ले पक्कै पनि सहयोग जुटाउने प्रयास गर्ने नै छन्

  • @sarmilachamling6569
    @sarmilachamling6569 Před 2 lety +1

    मुटु दुख्यो, रातभरी आमा बाबा भनेर बोलाउछ होला अनि कति डराउछ होला म त सम्झेर कति रोए, please कसैले adopt गर्नुस धर्मको सात जन्म लाग्नेछ ।

  • @gomathulung6905
    @gomathulung6905 Před 2 lety +1

    कति रुवाइन माया खराब होइन माया मा फस्नु गल्ती हो बिचरी एस्तो ज्ञानि छोरी छोडेर गैछिन

  • @khempanth3388
    @khempanth3388 Před 2 lety +5

    सानु बाबु हरुलाई मदत दीन्छु कसरी दीने हजुर धेरै मन रुवायो तेसतो पापि आमालाई पेरालाईश होश हे ईश्वर

  • @umeshgurung766
    @umeshgurung766 Před 2 lety +4

    बिचरा बाबू नानी को कुराले मेरो आँखा भरी आँसु आयो 💝😪😪

  • @subashkhadka3505
    @subashkhadka3505 Před 2 lety +12

    May GOD bless you too always...🙏🙏🙏🙏🙏💕💕💕💕💕

  • @Scorpio747
    @Scorpio747 Před 2 lety +2

    हे भगवान जन्म दिएपछि राम्रो कर्म देउ असल बाटो देखाउ सहयोगि हातहरु बढाइदेउ भगवान असलबाटो देखाउ 😓😣

  • @mersingmagar8026
    @mersingmagar8026 Před rokem

    बिचरा नानी हरु मलाइ धेरै माया लाग्यो नजिकै भयत म तिमि हरुलाइ नखाइकिन भएपनी सहयोग गर्ने थिएहोला ❤❤❤❤❤❤❤❤

  • @namunarai6363
    @namunarai6363 Před 2 lety +4

    नानी बाबु धेरै२ मायाँ❤️❤️❤️❤️😭😭😭😭

  • @Bijay8825
    @Bijay8825 Před 2 lety

    Bina didi hajur lai derai derai dhanbad xa hai manai dekhi xa hai khusi layo vai bahini lai sayog gareko ma ❤️❤️♥️♥️

  • @mahindatamang9066
    @mahindatamang9066 Před 2 lety +1

    खोजेर फर्कानु पर्छ छुटाउनु पर्छ त्यो आमालाई

  • @darshanghimire6033
    @darshanghimire6033 Před 2 lety +8

    विचरा यो भिडियो हेरेर आँखाबाट आँसुनै रोक्न नसकिने सबैले मिलेर सहयोग गर्न पाए यि अबोध केटाकेटीको आँसु पुछिने थियो कि।

  • @Prosp410
    @Prosp410 Před 2 lety +8

    छोरा छोरी भन्दा ठूला बुढा हैन हौ लबस्त्री साले पापिनी यो बच्चा हरु आँसु ले एक दिन पोल्छ कसरी अफु ले जन्म को छोराछोरी छार्न सकेको थुक्का

  • @bishnutamang3982
    @bishnutamang3982 Před 2 lety +4

    बिचरा नानिहरु भन्नु बाहेक केहिछौन हामी नेपालिले अबदेखि यसरी बच्चाहरूलाई छाड्ने लाई कानुन लाग्छ त्याेपनि २० बर्स सजाय हुन्छ भनेर कानु बनाउनुपर्छ अनिमात्

  • @shyamlimbu3572
    @shyamlimbu3572 Před 2 lety +1

    हे भगवन याे नानि बाबुहरुलाई सबै ले माया गुरुङ

  • @simranlimbu544
    @simranlimbu544 Před 2 lety +6

    God bless you chori and chora ❤️❤️❤️❤️😘

  • @babulalbk2993
    @babulalbk2993 Před 2 lety +4

    कस्तो निर्दयि पापिनि अामा हे भगवान के देख्न पर्यो यो पत्रकार सर इ टुहुरा बाबु नानीलाई केही सहयोग गर्दिनु हो ला

  • @rabeeccasubba3700
    @rabeeccasubba3700 Před 2 lety +66

    God bless you always both of you nanu❤🙏 😥

  • @narayanacharya4814
    @narayanacharya4814 Před 2 lety +3

    आमा हैन दुश्मन हो
    यस्ता कलिला बालकहरुलाइ बिचल्ली पार्ने🙏

  • @chandragurung1785
    @chandragurung1785 Před 2 lety

    यो नेपाल मा एस ओ एस भन्ने स्कुल यी एस्ता नानिबाबु हरु को लागि हो कि धनी मानी हरु को लागि होला खोइ

  • @himaangel3632
    @himaangel3632 Před 2 lety +2

    हे भगवान कति पापीले जन्म लिएका छन यो संसारमा सात जुनी सन्तानको मुख हेर्न नपावस पापीनिले लौन

  • @shashimagar8628
    @shashimagar8628 Před 2 lety +2

    बिचरी नानु बाबु मेरो त आँखा रसायो । दुःख लाग्यो

  • @miragurung211
    @miragurung211 Před 2 lety +2

    पापिनी आमा यो नानी बाबु को आसु ले बाटो पाउदैन बुद्दी नभाको आईमाई कस्तो बैसो आको नानी बाबु लाई धुरु धुरु रुवाउने गरि 😭😭

  • @Theking0808
    @Theking0808 Před 2 lety

    god ब्लेस्स योउ ननि बबु सधेऐ कुशि रहनु सबैको जिन्दगीमा यस्तै हुन्छkheali kushi hunxa ta kheali dhuka 😌😌😔😔

  • @bibasmahat1119
    @bibasmahat1119 Před 2 lety

    Salaam xa patrakar jiuu hajurlai mero pani akha rasayo

  • @semantabk7554
    @semantabk7554 Před 2 lety

    God Bless you nanu ❤️❤️ temilai herda temi sagai ruyea nanu love you 😘😘

  • @pknphg8444
    @pknphg8444 Před rokem

    बिचरा नानीहरू लाई राम्रो शिक्षा दिने बाताबरण मिलाउनु हाेला दाजु सबैले सयाेग गर्नु हाेला

  • @m.btamangchannels9926
    @m.btamangchannels9926 Před 2 lety

    He दैव यो सानो नानी हरु को रक्षा गरून् कस्तो निस्टुरी आमा हो छोरा छोरी लाई बिजोक पारेर जाने यो त आमा होइन चुडेल होला god bless you nani haru❤️❤️

  • @binu9001
    @binu9001 Před 2 lety +11

    So sad 😭 love you baby

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Před 2 lety +1

    हे भगवान यो जिवनमा कस्तो कस्तो बेहोर्नु पर्यो जति सक्दो सबै मिलेर सहयोग गरौ।

  • @genashlimbu5302
    @genashlimbu5302 Před 2 lety +1

    कस्तो कस्तो छोरी मान्छे हुन्छ्न नेपाल मा एस्तो सानू नानिहरु छोरेर पोइला जाने छि

  • @jamunashrestha8618
    @jamunashrestha8618 Před 2 lety +7

    God bless you nanu😥😥❤️❤️

  • @basantamagar4909
    @basantamagar4909 Před 2 lety +2

    बिचरा नानीहरू सबैले हेल्प गर्नुस् सके धनले नसके लाईक कमेन्ट गरि साथ दिनुस् ल🙏🙏😭😭😭

  • @rajmagar2716
    @rajmagar2716 Před 2 lety +4

    बिचरा नानि बुवाको यादले रोएको हेर्दा नराम्रो लायौ जे जस्तो भएपनि अामाले त नछाड्नु पछनि पापिनी रहेछ यो अामा

  • @gopalbasnet6267
    @gopalbasnet6267 Před 2 lety +2

    कठै बिचारा नानि भाई म पनि यो हेरेर रोये

  • @karnakumarigurung6758
    @karnakumarigurung6758 Před 2 lety

    फुपुले कुरा बुजेन यिनिहरुको लालन पालन र शिक्षा दिने मानिस भेटियो भने त्यसैमा यिनिहरुको भलाइ हुन्छ।

  • @bhadurram1882
    @bhadurram1882 Před 2 lety +1

    मेराे आख बाट आँसु आयो 😭😭😭😭

  • @gitaamalla2796
    @gitaamalla2796 Před 2 lety +4

    यो नानी लाई दिए त मैले छोरी बनाएर राख्ने थिए ।

    • @shashimagar8628
      @shashimagar8628 Před 2 lety

      सम्पर्क गर्नु हेला चाहिँ नगर्नु है

    • @shashimagar8628
      @shashimagar8628 Před 2 lety

      काम गराउने होइन नी पढाउने हो

  • @tamang2480
    @tamang2480 Před 2 lety +7

    कस्तो निस्ठुरि आमा ।हे भगवन यस्तो आमा लाई त कहिलै नि रामरो नहोस ।।।

  • @nirmalanembang8791
    @nirmalanembang8791 Před 2 lety

    Papini ama afno xora xori ko Maya navako. Dherai Maya lagera ayo ♥️♥️nani haruko

  • @ramchandranepali6378
    @ramchandranepali6378 Před rokem

    हार नखानु नानुहरू सबैले सातसपाेट गरनु हनछ नानु👭🙏🙏🙏

  • @jhalakrajbhattarai8769

    यी बालबच्चाको अाँसुले यो अामालाई ,नाठोसँग लागेर पोईल गए पनि यसलाई कहिल्यै सुख हुदैेनथुक्क्क।

  • @pemborongkup8853
    @pemborongkup8853 Před 2 lety +1

    love u nane from India ❤❤

  • @bikramtamang9755
    @bikramtamang9755 Před 2 lety +1

    God bless you Nanu babu. Lai 🙏🙏❤️❤️.

  • @sagarbam751
    @sagarbam751 Před 2 lety

    God bless both of you sabai meler help garnu parchaa

  • @rajanigurung5808
    @rajanigurung5808 Před 2 lety +3

    Mutu nai chiya chiya bayo bichara kasto man bako ama ho la 😭sayogi man sama pugun he bhagwan kati nisturi sayogi hat haru aghdi badaidinu bhagwan😭

  • @yubrajgurung325
    @yubrajgurung325 Před 2 lety

    patrakar sir tapailai dherai thanky u to video banaunu vakoma

  • @laxmipatil1961
    @laxmipatil1961 Před 2 lety +6

    Love you baby bichara nani babu 😭😭😭😭

  • @sunilthapa4427
    @sunilthapa4427 Před 2 lety

    सार्है रुवायो नानि बाबुको कथाले ,

  • @romanreignslinkbos4787

    Bhai ko soch pani ramrai ho diver banne 🙏🌹🌹🥀🥀

  • @xopanatimro7468
    @xopanatimro7468 Před 2 lety +2

    कस्तो निर्दयी आमा रैछ थुक्का । बिचरा नानी बाबु😭

  • @theafterlife4157
    @theafterlife4157 Před 2 lety

    Plz yo bacchaharulai sakeko sahayog garedinu hola🙏🙏🙏

  • @Birajbhul12348
    @Birajbhul12348 Před 2 lety

    कसतो पापी आमा भगवान ले कहिल्यै पनि माफ गरदैनन त्यो पापी आमा लाई

  • @angjukblessingfullhomi5606

    पत्रकार जिउ हजुरले सक्नु भो भने यी नानीहरुलाइ christian hostel maa raakhi dinu .yini haru le dheraiee maya paaucha

  • @sandeshcollectionsandvlogs

    यी नानी बाबु को time to time follow up दिनु होला। .........यी नानी बाबु कहाँ गएर दुख्ख मा के ही साथ सहयोग दिनु भएको मा धन्यबाद।

  • @metalhead2038
    @metalhead2038 Před 2 lety

    hait kasto maya lagdo nanu ,babu ,yo sano umer mai kasto dukha ani pida 😢