मध्य रातमा जङ्गलमा बस्ने आमाको घरमा पुगे पत्रकार,हराएको छोरालाइ सम्झेर रुवाबासी charini aama

Sdílet
Vložit
  • čas přidán 12. 01. 2022
  • मध्य रातमा जङ्गलमा बस्ने आमाको घरमा पुगे पत्रकार,हराएको छोरालाइ सम्झेर रुवाबासी charini aama

Komentáře • 650

  • @ashmamagar8246
    @ashmamagar8246 Před 2 lety +23

    आमा सँग बोल्ने तरिका सारै मन पर्छ ।बाबुराम भाईको ।यो भाईलाई भगवान् ले सधैं रक्षा गरुन् ।🙏🙏

  • @shankarbk9198
    @shankarbk9198 Před 2 lety +76

    हरेक आमाको मुहारमा छोरा बनेर खुशी दिने इपिक नेपाल का बाबुराम जि र क्यामरा मेन मित्र लाई धेरै धेरै धन्यवाद र

  • @nimosarai2683
    @nimosarai2683 Před 2 lety +49

    यो छोरा हरू लाई ईश्वर ले लामों आयु रा जीवन भर केही को कमी नहोस🙏🙏☘️

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +108

    दुई अक्षरको "आमा" दुई अक्षरको"बाबा"
    यिनै हुन् हाम्रा चार अक्षरको "भगवान" 🙏
    बाबुराम सरको टिमलाई भगवान श्री 🔱
    पशुपतिनाथले सधैं कल्याण गरुन् 💐🇳🇵🙏

  • @brindrapradhan4400
    @brindrapradhan4400 Před 2 lety +119

    धेरै खुशी लाग्याे ।याे भन्दा ठुलाे धर्म के हाेला ।भाइहरुलाइ जन्मदिनुहुने अामाबुवा माहान हुनुहुन्छ भगवानले हरेक पाईलामा सधै साथ दिईरहुन् रगतकाे नाता भन्दा भावनाकाे नाता ठुलाे हुन्छ अामालाई मिठाे खाना खुवाउनु भयाे अार्शिबाद छ भाइहरुलाई

  • @maiyalamichhane9863
    @maiyalamichhane9863 Před 2 lety +48

    कस्को लोग्ने स्वास्नी के गर्दैछन भनेर हिड्ने पत्रकार भन्दा लाखौं गुणा पुन्य कमाउने काम गर्नु । आमालाई देखेर आँखा रसायो ।

  • @mariagoretti9179
    @mariagoretti9179 Před 2 lety +38

    लौ.. यहाँ बाबुराम र वहाँको सबै साथीहरू लाई ईश्वर काे अटुट कृपा सधैं बनीरहाेस्। लौ त नी बाबुराम भाई तपाईंले पकाउनु भएको मिठो मसिनो खान म पनि आउने थिएँ। तर यहाँ आमाको जस्तो भाग्य मेरो कहाँ। आमालाई यति धेरै खुशी दिनु भयो साह्रै राम्रो लाग्यो। छोराले पकाएर दिएको किन मिठो नहुने र।।

    • @shashimagar8628
      @shashimagar8628 Před 2 lety

      सिक्किम देखि आउन धेरै समय लाग्छ नी दिदी

  • @ritaphagami6742
    @ritaphagami6742 Před 2 lety +49

    स्रुर सुरु मा बोली मात्रै सुनिन्थ्यो देख्न मन लाक्थ्यो आज भोलि निरन्तर देखिँदा खुसी लाक्छ सलुत छ भाइको काम लाइ🙏🙏🙏🙏❤️❤️ अझै सफल्ता को सुभ कामना भाइ🙏🙏🙏🙏🙏

  • @hjskshjsksosjb4740
    @hjskshjsksosjb4740 Před 2 lety +14

    पत्रकार भाई हरु लाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gsfh2152
    @gsfh2152 Před 2 lety +38

    आमा नमस्कार कति खुसी भाको आमा बधाई धेरै धेरै भाई हरु लाई

  • @Nsp933
    @Nsp933 Před 2 lety +34

    बुडा बुडि अामा प्रतिमाे माया हेरचार गर्नु हुने भगवान बाबुराम सर तपाईंको काम प्रति उच्च सम्मान छ मन‌देखि।🙏

  • @karishmaacharya4601
    @karishmaacharya4601 Před 2 lety +23

    आमा शब्द नै अमुल्य छ 💕💕💕💕💕🙏🏼🙏🏼🙏🏼

  • @xopanatimro7468
    @xopanatimro7468 Před 2 lety +15

    आमाले मासु खान मन लागेको छ भन्नुभएको थियोे आज हजुर हरुले मासु लगेर खुवाउनु भयो 🙏 इस्वार हुन तपाईंहरु गरिब दुखी एक्लो बुबा आमा र सबैको लागि🙏 सयोगी हात हरुलाई धेरै धेरै धन्यवाद👏👏👏 आज आमाको मुहारमा हासो देख्न पाईयो🙏🙏

  • @assd7551
    @assd7551 Před 2 lety +18

    बाबुराम सर को काम प्रति मलाई धेरै खुसी लाग्छ

  • @nanu7790
    @nanu7790 Před 2 lety +79

    बाबुराम दाइ को बोली नि मन पर्छ अनि आमा हरु प्रति गर्ने बेभार अति समानिय

  • @mayamagar4392
    @mayamagar4392 Před 2 lety +14

    बिचरा आमा लाई यति धेरै माँया दिनुभएको बाबुराम भाइ लगाएत सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद 🙏😍👍️❤️❤️❤️

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Před 2 lety +5

    कति खुसी लाग्यो भाईहरुकाे जति बयान गरे पनि कम हुन्छ अामालाई खाना खुवाएकाे देखर अति खुसी लाग्यो सधैं यसरी गरिब दु:खीहरुलाई खुसी दिनुहाेला।

  • @bhabanadharan113
    @bhabanadharan113 Před 2 lety +3

    कति रमाइलो कति खुसी पनि लाग्यो येसरी आफ्नै परिवार जस्तै आमा लाई पकायेर खुवाउनु खानु भो राम्रो लाग्यो।

  • @darshanghimire6033
    @darshanghimire6033 Před 2 lety +53

    धन्यवाद आमालाई यति धेरै खुशी दिनुभएको निम्ति तपाईहरूको सम्पूर्ण टिमलाई।

  • @dhanbahadurmajhi1490
    @dhanbahadurmajhi1490 Před 2 lety +12

    धेरै धेरै बधाई छ बाबुराम सर हजुरलाई

  • @Anjalianjali-wo3kt
    @Anjalianjali-wo3kt Před 2 lety +5

    कति दयालु छोराहरू कति धेरै माया धन्यवाद छोराहरूलाई आमालाई धेरै माया दिनु भए को मा 🥰🥰🙏🙏🕉🕉🔱🤲🤲

  • @shristithapa4920
    @shristithapa4920 Před 2 lety +2

    यो भिदियो आज हेरे साची मन छुयो आमा र भाइहरु लाई मन देखि माया अनि मासु पकाउने भाइ लाई धेरै धेरै माया र धन्यवाद छ

  • @ritabista2144
    @ritabista2144 Před 2 lety +6

    तपाईं लाई मन्दीर जानुपर्दैन भगवान रुपि आमा को एति सेबा गर्नुभएको छ आमाको आशिर्वाद सधैं लाग्छ।अनि आमा को लामो आयु को कामना

  • @drishtihsg4510
    @drishtihsg4510 Před 2 lety +5

    हजूर हरू लाई धेरै धेरै धन्यवाद आमा लाई माया दिनू भको मा ईश्वर ले हजूर हरू माथी सधै यसरी नै आशिर्वाद बनैई राबनू होस अझ धेरै रामो काम गरदै जानू होला very very good job God bless you all ♥️🙏🏾🙏🏾🙏🏾🇳🇵🇳🇵🇨🇮🇨🇮

  • @kiranpal6480
    @kiranpal6480 Před 2 lety +12

    सेवा नै धर्म हो, भनेको यहि हो 🙏🙏👍👍

  • @niralimbu8560
    @niralimbu8560 Před 2 lety +2

    बाबुराम स्रर को बोलने सैलि आमा हरु सग बोलने सैलि कति मिठो सदै भरि भगवानले साथ दिइरहेका हेरन पाउ नमस्ते

  • @dharaneygunda9544
    @dharaneygunda9544 Před 2 lety +5

    एक्दम महान काम ।
    सलाम छ है हजुर हरु लाई।

  • @miguellimbu6746
    @miguellimbu6746 Před 2 lety +1

    बाबुराम भाइ को बोली कति सरल मिठो बोली फेरि दुखी आमाबुवा हरुको मुहार मा खुशी ल्याईदिनु हुन्छ जति तारिफ गरेनी क्स्म हुन्छ

  • @HomBahaduraleAle
    @HomBahaduraleAle Před 2 lety +8

    यस्तो काम गर्नु राम्रो हो बिचारा आमा खुसि हुँदा मलाई नि खुसि लग्यो

  • @bhanusewani525
    @bhanusewani525 Před 2 lety +2

    धेरै राम्रो काम छ भाई

  • @injuthapamagar7776
    @injuthapamagar7776 Před 2 lety +10

    Sabi भन्दा मन पर्ने बाबुराम्😘😘

  • @mariagoretti9179
    @mariagoretti9179 Před 2 lety +15

    बाबुराम भाई, यो आँसुलाई कसैले छेक्न सक्दैन, खुशी मा पनि झरी हाल्ने, दुखमा पनि... आँसुको कुनै रँग हुदैन भन्छन् त्येसैले हाेला

  • @rohitaghimire2295
    @rohitaghimire2295 Před rokem +2

    अामैनि अामा कति खुशी हुनुभो 🙏🙏भाईहरु धेरै धेरै धन्नेबाद

  • @laxmankarki8195
    @laxmankarki8195 Před 2 lety +1

    Kati mitho boli aama ko love u aama🙏🙏🙏

  • @saritasharma1047
    @saritasharma1047 Před rokem

    पत्रकार भाइ लाई धेरै धेरै धन्यवाद कति महान् कार्य गर्नु भको छ।

  • @amaryetra7320
    @amaryetra7320 Před 2 lety +20

    खुसि लाग्यो बाबुराम जि,हजुर संग भेटने मन छ

  • @user-dp1cp8ux5s
    @user-dp1cp8ux5s Před 2 lety +7

    You got new subscriber because of you humbleness, kindness and the way you showed the love for aama♥️

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 Před 2 lety +7

    संपूर्ण दुःखी गरिवी आमाहरूको छोरा हुनुहोस । दुःख पिडामा मलहम लगाउन सफल हुनुभएको छ । हजुरको भगवानले रक्षा गर्ने छन ।

  • @kumarimagarmagarkumari9697

    बाबुराम दाइ कति राम्रराे काम गनु हुन्छ धेरै खुसी लाग्यो हजुर लाई धेरै सम्मान छ👍️👍️👍️👍️👍️

  • @purnakc3746
    @purnakc3746 Před 2 lety +3

    यक दम राम्रो काम गर्नु bhyo 🙏🙏🙏🙏

  • @hjdjjdjdjdjdj2717
    @hjdjjdjdjdjdj2717 Před 2 lety +4

    सारै खुसी लाग्यो भाइ हरुको यो माहान्ता देखेर हजुर हरु लाई भगवान ले संधै रछ्या गरून् 🙏🌷

  • @biddyani6052
    @biddyani6052 Před 2 lety +8

    Aama sita ramailo garnu vayo kushi lagyo🙏❤🇮🇳

  • @sangeetalama1102
    @sangeetalama1102 Před 2 lety +4

    हरेक सन्तानले आमा बाबालाई यसरी नै माया गरुन् 🙏🙏🙏

  • @anjanarai795
    @anjanarai795 Před rokem

    हजूरहरूको काम + बिचार लाई सलाम छ। Keep going on👌👌

  • @amrata2268
    @amrata2268 Před 2 lety

    यो भन्दा ठुलो धर्म केहि गर्नु पर्दैन भाइ हजुरले हजुरलाइ नै भगवान मानेर पुजा गरदा पनि फरक पर्दैन धेरै पुनडय काम गर्नु भएको छ भगवानले सधैं भरि आशिरबाद दिउन है बाबुराम भाइको सबै टिमलाई धन्यवाद

  • @user-hp8me5bs5u
    @user-hp8me5bs5u Před 2 lety

    धन्यवाद हजुर आमा लाई यति धेरै खुसी बनाउनु भएको मा

  • @mariajimmi3467
    @mariajimmi3467 Před 2 lety +11

    Very good job guys and God bless both of you 😇♥️😇♥️🙏

  • @sabinarana4767
    @sabinarana4767 Před 2 lety

    धन्यवाद पत्रकार ज्युलाई सलुत छ

  • @bhabeshworthapa5978
    @bhabeshworthapa5978 Před 2 lety

    पत्रकार भनेको यस्तो हुनु आवश्यक छ दुःखी गरिबको सहरा सलाम छ हजुर हरुलाई

  • @ritumagar22
    @ritumagar22 Před 2 lety +1

    Wow कत्ती खुसी लाग्यो यो भिडियो हेर्दा यस्तै छोराको खाछो थियो फेरी पनि सफ्ल्ताको सुभकामना

  • @user-dp1cp8ux5s
    @user-dp1cp8ux5s Před 2 lety +3

    Literally I'm crying
    sabbai manche tapai jasto bhaidiye katti ramro huntho♥️

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 Před 10 měsíci

    बिचरा आमा कति माया लाग्नि आमा कति माया लाग्यो गाउघरको याद आयो❤❤❤

  • @kumarilimbu8592
    @kumarilimbu8592 Před 2 lety

    बुढाबुढी आमाहरुको आँसु पुछ्ने पत्रकार ज्युलाई ईश्वरले एकदमै हरेक पाईला पाईलामा सायता गर्नुहुनेछ उहाँको सम्पुर्ण परिवारमा आशीर्वाद रहिरहनेछ

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 Před 2 lety +1

    हरेक दुःखी अामाहरुको मुहारमा धेरै खुशी दिन को लागि अहोरात्र खटेर सेवामा समर्पित हुने Epic नेपाल का संञ्चार कर्मि वावुराम सर लाई धेरै धेरै धन्यवाद।

  • @user-cp4wc9ve6m
    @user-cp4wc9ve6m Před 2 lety +1

    दिन्दुखि हरुको साहारा बाबुराम भाईलाई धन्यवाद 🙏🙏🙏🙏

  • @bhimarai9409
    @bhimarai9409 Před 2 lety +1

    Baburam sir KO Kam dekhera Sarai khusi lagyo salute xa hai hjur harulai🙏🙏love you aama

  • @binasunar9153
    @binasunar9153 Před 2 lety +4

    Kastoo ramroo ❤️❤️❤️❤️❤️ aama KO boli

  • @rupabhattjoshi4976
    @rupabhattjoshi4976 Před 2 lety +2

    Ama Kati khusi hunu bhako love you ama❤️❤️🙏

  • @sanjuthapa8536
    @sanjuthapa8536 Před 2 lety +2

    Baburam sar ko boli sanga love pareyo mero 😘😘😘🤭🤭🤭

  • @sangitapandey884
    @sangitapandey884 Před 2 lety

    बाबु राम सर को बोलि नै मिठो आमा भन्दा त झन् राम्ो लाग्ने सबै दुखि आमाहरुको छोरा बन्दिनु भयकोमा धेरै धेरै धन्यबाद हजुरको टिम लाइ अझै धेरै धेरै धन्यबादआमा हरुको आसिस लागोस प्रगति उन्नति गर्दै जानुहोस 🙏

  • @gangaadhikari6034
    @gangaadhikari6034 Před 2 lety

    महान भाई बाबुराम तिमी लाई भगवानले साथ दिनेछन् अामाकाे सेवा गरनु हाेला ,छिटाे 2 भेटनु हाेला सहयाेग गरने महानभाई बहिनी लाई भगवानले साथ दिनेछन्

  • @sukhmantamang4069
    @sukhmantamang4069 Před 2 lety +2

    आमा कति खुसि हुनु भाको सदोइ हजुर हरुलाइ खुसि मिलोस

  • @simantarai7321
    @simantarai7321 Před 2 lety

    बाबु राम सर लाई धेरै धेरै धन्यवाद।

  • @shantibaral2498
    @shantibaral2498 Před 2 lety +1

    राम्रो लाग्यो बाबुराम सर‌को काम कति खुशी हुनुभयो आमा सलुट‌छ सर हरूलाई

  • @okxata9398
    @okxata9398 Před 2 lety +3

    Amma li harara maro Amma ko pura yaad aieyoo love you Amma and God bless you

  • @Nirutamagar-ty4wo
    @Nirutamagar-ty4wo Před 2 lety

    बाबू राम भाइ महेन्द्र भाइ धेरै धेरै धन्यवाद छ

  • @bhularai9071
    @bhularai9071 Před 2 lety

    Aama ko khusi dekhera Mero aasunai aayo yo budi aama ko xora bnera pugnu vyo nmm xa all timlai 🙏🙏🙏💝💝💝

  • @anushapokharel6044
    @anushapokharel6044 Před rokem

    Yo video le dherai khusi lagyo man Pani royo aama lai dhekhera akdam ramro Kam garnu vako xa sir good job 👍👍👍

  • @crazyshorts1472
    @crazyshorts1472 Před 2 lety

    vdo हेरेर धेरै राम्रो अनि खुशी लाग्यो

  • @numaninamentertainment1211

    सबैको छोरा तपाई जस्तै भइदियोस भगवान 🙏🙏🙏🙏🙏

  • @itachif2982
    @itachif2982 Před 2 lety +1

    कति मीठो मासु पकाउनु भएको भाईहरु अामाको बोली पनि कति मिठो

  • @shanti7102
    @shanti7102 Před 2 lety +1

    Hajur haru lai God ley bless garun baburam patrakar jiulai ani hajur ko temlai sabai safaltako kamana from India vishakapatanam 😍

  • @buddimaya7249
    @buddimaya7249 Před 25 dny

    बाबुराम बाबु आमालाई पाठाकोमासुलेबिमारिहुनुहोलाबाबु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹👍👍🚣👍💯💯💯💯💯

  • @KumarKhadka-mf2yl
    @KumarKhadka-mf2yl Před 7 měsíci

    बाबुराम सर अनि सयोगी दाता प्रती नमन 🙏🙏

  • @bhagawtikhatiwada3310
    @bhagawtikhatiwada3310 Před 2 lety

    मेरो ता अासु नै अायो बाबुराम भाईलाई धेरै धन्यवाद बाबू अामा लाई खुशि पारेर खाना खानु भयो

  • @supriyagrg3261
    @supriyagrg3261 Před 2 lety

    बाबू राम दाजुको बोलि कति मिठो बुरा बुरि भाको बाबा आमा सग बोल्ने शैली कति राम्रो एक दम खुसी लाग्छ हजुर को काम प्रति

  • @chirkhuwakosukra392
    @chirkhuwakosukra392 Před 2 lety

    Dharai ramro voice cha sirko ani jaha dukhi garib cha budi haru jo aafano navyeko tai gyera sahayog garnu hunxkhusi lagcha sewa nai dharma ho🙏

  • @sitadahal474
    @sitadahal474 Před 2 lety

    बाबुराम भाइ को अामा हरु पर्ति सेवा देखेर सारै खुसि लागो मनई देखि धन्नेबात 🙏

  • @Sangeetabhattrai23
    @Sangeetabhattrai23 Před 7 měsíci

    ,बाबु राम भाई धेरै रामों काम गर्नु भयको मेधर्नन्बाद,,

  • @dhanamayarai3964
    @dhanamayarai3964 Před 2 lety +2

    बाबु नमस्ते बिरबास्क‍ो अामा खैत ?

  • @tenzinofficial5596
    @tenzinofficial5596 Před rokem

    व बाबुराम सर हजुरले गर्नु भएको काम प्रति कुनै
    बएन गर्ने ठाँउ नै छैन मेरो तर्फ बाट हजुर लाई देरै देरै दन्येबद

  • @aryabista9947
    @aryabista9947 Před 2 lety

    कुन सब्द ले सम्मान गरौँ बाबुराम सर 👏👏♥️♥️ यो पो हो त मानव भएको अर्थ 👏👏

  • @neeruraineerurai3388
    @neeruraineerurai3388 Před 2 lety +1

    Dailai derai derai dhanyawad cha yestai gari sewa gardenu hola dhanywaad cha Tapaiko team harulai

  • @sanjulimboo9889
    @sanjulimboo9889 Před 2 lety

    Kati ramro Kam garnu vako ajhai dherai gariblai haruko sewa garnuhos big fan from sikkim india

  • @rama7896
    @rama7896 Před 2 lety +2

    कति ठाेलाे मन भयकाे भाइ हरु खुसिले अासुनै अायाे

  • @bikashklg7748
    @bikashklg7748 Před 2 lety +1

    You're great sir 😊😊😊

  • @ramkumari8789
    @ramkumari8789 Před 11 měsíci

    कति राम्रो कार्य गर्नु भयो सरहरुले

  • @manichanadhikari9229
    @manichanadhikari9229 Před 2 lety

    bichari ama kati khusi chhan patrakar harulai pani mero salamchha

  • @lalunglama4770
    @lalunglama4770 Před 2 lety

    Awesome yo team lie derai derai danyabat 🙏🙏🙏🙏🙏🙏🤗🤗🤗😍😍

  • @sushmakirat6552
    @sushmakirat6552 Před 2 lety

    Ama kati khusi hunuvo.uha jasto thuprai Ama haru lai khusi dinu va xa hajur le.hajur ko yo srahaniya kam dekhda sarai khusi lagxa.hajur lqi amaharu ko asirbad lagne xa

  • @laxmibudha2026
    @laxmibudha2026 Před 2 lety

    Dherai vnda dherai khusi lagyo vai haru yo vanda tulo dharm kehi hoen

  • @gomasharma6295
    @gomasharma6295 Před 2 lety

    मलाई पनि सारै खुसि लाग्यो हजुर हरूको राम्रो काम देखेर

  • @spsmom7857
    @spsmom7857 Před 2 lety

    बाबुराम भाईको जय होस।

  • @limburajan1502
    @limburajan1502 Před 2 lety

    Sachai ramailo lagyo malai pni hjr haruko sath sahayog sadhai yasari nai hernu paum dherai dherai suvakamana

  • @durganani25
    @durganani25 Před rokem

    Aamako aasirbat dherai dherai laune xa hjrharulai yasari nai khusi bhairanu la🙏🙏🙏🙏🙏🙏🙏👍👍🥰🥰🥰🥰❣

  • @lilidarai1814
    @lilidarai1814 Před 2 lety

    Wow sarai khushi laguo kati mitho boli yo bhai ko aama ko aasis lag chha lagus bhai haru lai

  • @kamalxettri5844
    @kamalxettri5844 Před 2 lety +1

    good job bro i salute you❤️🙏

  • @VivoY-jq1dg
    @VivoY-jq1dg Před 2 lety

    यो चाहिँ सबैभन्दा राम्रो भिदियो लाग्यो मलाई ,,,,जन्माएको छोरा नभए पनि , , आमा भएर छोरा जस्तो भएर आमालाइ खुसी दिनु भयो,

  • @kusummagar9444
    @kusummagar9444 Před 2 lety

    यस्ता असल ग्यानि छोरा छोरी सबैको हुन🙏🙏

  • @khimarana8287
    @khimarana8287 Před 2 lety

    धेरै खु सि लाग्यो । यो भन्दा ठुलो धर्म के होला । भाइहरु जन्म दिनु हुने आमा बुवा महान हुनु हुन्छ । भग वानले हरेक पाइलामा सधै साथ दिइरहुन । रगतको नाता भन्दा भाबनको नाता ठुलो हुन्छ खाना खुवाउनु भो आशिर्वाद छ भाइ हरु लाई