माइजु र भान्जा एउटै रुखमा झुण्डि,ए। मामाले थाहा पाएपछि भयो यस्तो। दाङमा हेर्नुहोस्
Vložit
- čas přidán 17. 01. 2024
- माइजु र भान्जा एउटै रुखमा झुण्डि,ए। मामाले थाहा पाएपछि भयो यस्तो। दाङमा हेर्नुहोस्
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
अनैतिक कार्य गर्नेहरु मरेकै उत्तम समाजमा कलङ्कित।
बुढापाखा भन्ने गर्छ थुतुनो र मुतुनो जोगाएन भने दुख पाउछ ज्यान लान्छ भन्ने गर्थे 100% सहि रहिछ्🤘
तिमी पनि एउटा समुन्द्र हौ त्यसैले पोडिन नदिनु अनि जोगाएर राख्नु😢
कली युग सकियो भने सत्य युग आउनेछ सबै ठिक हुनेछ
न बिना गल्ती आरोप लगायर सहन नसकेर मरे कि😢😢
बिचरा कति सोझो हुनुदो रहेछ मामा 😢कस्तो दिमाग होला माइजू भान्जाको यस्तो पापिहरु मोरे ठिकै गरे 😢बिचरा यो दाईलाई देखे माया लाग्यो, माइजू भान्जाको अनैतिक सम्बन्ध थियो र मोरे नत्र माइजू ले मोर्ने निर्णय गरे नि 18 बर्ष को भान्जा ले त सोच्नु पर्ने हो, गल्ती थियो मोरे, यो दाईको बाचेको परिवार प्रती बाच्ने आधार मिलोस हार्दिक सुदासुमन
Bichara mama ra bachha haru 😢
झापा र दाङ मा कहिल्यै पनि राम्रो समाचार सुन्न नपाइने ठाउँ 😢😢😢
सहि हो यार
0:56 teit
pokhara pani
You are right sis 🙏
Kunai pani thau lai tokera na vannu hola asto ghatana harek xetra ma hunxa
भोजराज सर अपोइ अपोय भन्नु!!😊😊 हुन्छ गारो छ
राजनितीक परिवर्तन सँगसँगै सामाजिक विकृति झन विकराल रुपमा बढ्दैछ। नैतिक पतनको बाटो उन्मुख छ समाज! गर्दागर्दा नाता सम्बन्धको समेत ख्याल नगर्ने यो कस्तो परिवर्तन आयो कठै!
बिचारा सोझो दाई😢
Good job
अनैतिक सम्बन्धमा रहेका माईजु,भान्जा मरेकै राम्रो Good.
जे भाे राम्रै भाे।
जिन्दगीको गोरेटोमा केके सुन्नु पर्छ ।
के जमाना आयो यस्तो आउन पनि जे भयो ठिकै भयो यस्त हरु त मरेकै बेस राम्रो भयो 👏👏
हे भगवान के देख्नु र सुन्नु परेको आफ्नो र आफन्त पनि नछुटटाउने कस्तो अचम्म 😢😢😢
माइजू भान्जको कमाल so माइजू भान्ज ताक्न सबैले छोडौं!♥️💥
प्रेम आफैमा एउटा सुन्दर चिज छ यस्लाई यसै रहन देऊ🙏
प्रेमको बदनाम नगरौँ
ramro ho sir same rajntti porithaes in vilige
जे हुन्छ नेपालमा हुन्छ
राम्रो काम गरेको भए पाे हो भनु.., त्यस्तो कुपुत्र कुपुत्री मोरेको नै ठीक छ 🙏
हे भगवान लोग्ने सङ्ग सुत्दा देउता आउने अरु सङ्गै पल्केर मोज भैरहेको थिएछ भान्जाले खुशी दिलाए पछि
दाङ सुर्खेत कैलाली सुर्खेत तिर सधै यस्तै घटना किन हुन्छ भन्या।
So sad news😥😥
हाम्रो देश कता तिर जादै छ हौ जे हुन्छ नेपाल मै हुन्छ 😑
अब कलियुग लागेछ।यहाँ कसै काे बिशवास गरनु हुदैना।
भगवान यो माया भन्ने कुरा पनि कस्तो बनायौ?? आमा पछिको मामा भन्छन माइजू पनि आमा नै भाइन आमा सङ सम्बन्ध राख्नेले यो दुनियामा बाचेर धर्तीको बोझ मरेकै राम्रो।
राम राम हाम्राे नेपाल हाम्राे नेपाली समाज घरपरिवार कतातिर जादैछ हाे हजुर हाे 😮
घोर कलीयुग चलिरहेको छ तेसैले यस्तो भएको छ
जे हुन्छ नेपाल मै हुन्छ।
लोग्ने सँग सुत्दा देउता लाग्ने भान्ज सँग सुत्दा रमाइलो लाग्ने ,, मरे ठिकै भयो ,,,
जे देखिन्छ नेपालमै देखिन्छ...जे हुन्छ त्यो पनि नेपालभित्र नै हुन्छ 😔😔
Ram ram
राम्रै भयक्ष कसरि यो समाजकोअगाडी बाच्नु क्षिक्षिक्षि सुन्नानी हैट
राम्रै माता चढेको रक्ष 😅
१००% अनैतिक सम्बन्धको नै परिणाम हो! साखे भनेर के गर्नु माइजु त रगतको नाता होइन, मामले ल्याएर माइजु भए तेसैले त्यस्तो सम्बन्ध राख्दैन भन्नु ठूलो कुरो होइन
हरे राम सोच्न नै नसक्ने घटना पो घटेछ. नरक मा बास होस तीनि हरुको.
Good news 👍👍👍afno afno galti Xaina vane tesari mardaina ho
आजकलका केटाहरुलाई सुगर ममीहरु मनपर्छ
नतिजा हेर्नुस्😮
बिचरा दाई😭😭😭😭🙏🙏
nice voice benisa bainiko
Sad news 😭😭
अहिलेको जमानामा साईनोको मत्लबै छैन। कोतेमारो छिराए पुग्यो।(चिलायो,,,मिलायो)यस्तै हो कोहि मर्ने कोहि बाच्ने। के थै भनेर दुख मान्नु।संसार यस्तै छ निरमाया।
योकलि यूगले सब षड्यंत्र गर्दैछ गणतन्त्र को कमाल ❤
बैनी बेनिशाको महान सोंच ! गायिका बनेपछिको पहिलो कमाइ दुखि गरिवलाई दिन्छु भन्दै मिडियामा !czcams.com/video/Nv2RP0kNPvk/video.htmlsi=DohvqJpHZYt5ma7a
सुन है केटी हो मुजि धेरै सस्तो बनाउन हुदैन जे गर्छौ आफ्नै बुढा सङ्ग गर ,धेरै म्वाँइ सस्तो गराउदै हिडे पछिको परिणाम
अलिक राम्रो समाचर ल्याउनु पर्यो एस्तो घिनलाग्दो होइन
पहिले अरु ठाउँ मा घटना सुन्दा कति अचम्म लाग्थ्यो आज आफ्नै समाज मा यस्तो घटना घट्याे छाङ बाट खसेकाे जस्तो भाछ
नेपालमा पनि अजिब अजिब खबर सुन्न पाइने रैछ ओहो
यस्ता हाड नातामा बिग्रेर समाज बिगार्ने बाचन्नु भन्दा मरेकै बेस दाजु सोजो हुनु हुदो रैछ तेहि भयर आँखा छलेकी रैछ्न
Najayak sambandha rakheo anee aafno maiju vanjo vando raheaxa teasailea gaai samajma basna sakeana teasailea aatma hateaya gareako hola rip Hardik shardanjali uniharuko aatmalea Santi pawos 😭😭😭
घरमा आफ्नो श्रीमान् साथमा हुँदाहुँदै पर पुरुष सँग अनैतिक सम्बन्ध राख्ने त्यही माथी हाड नाता पर्ने😢सुन्न पनि नसकिने आखिर अन्तिममा हुने यही नै हो।जो भएरै छाड्यो।यस घटना बाट हामीले शिक्षा लिनु पर्छ।
नेपालमा अनेक हुन थाल्यो हैट
Bichara !bhanja ta bachha nai rahexa ..bidambana Tyo maiju chai KO karanle bhanjako ni jyan gako ho 😢😢 kamsekam maiju 3bachhha KO aama vyera asto pasule Pani nagarne byavar garnu hunna thiyo BT marera thikai vyo kinaki asto aama KO sath rahanthyo vane bichara tyo bachha harule Pani k hi gyan parpta garna sakdaina thiyo so j vo ramrai vyexa
घर्र देखि कती घन्टाको दुर्रिमा झून्डीयेको रहेछन्त ?
Omg bichara tyo 18 barshko Manxe Lai fasayera jindagi barbar garyo 😢
दै देउता चदे को मान्छे यौन सम्पर्क गर्न मिल्दैन भनेर साेजो सिरीमान लाई बाजो नै राखे रहेछ 😅😅😅
हाइट के भा को हो यो नेपाल तीरा नि 😢😢😢😢😢 किना येस्तो हुदाई छा 😮😮😢😢
धर्ती का बोझ गए राम्रो भयो
यक नम्बर झापा दुई नम्बर दाङ्गमा लेखेर दुई तर्फा बाट सैना बोटराख्नु होल
के के कुराहरु पो सुन्न पाइछ हो
हैत देवता चढ्ने हैन भान्जा चाहिँ चढ्ने गरेको रैछ नि 😂😂
😂😂😂😂
😂😂😂😂
अबैध सम्बन्धको पराकाष्ठा
अनैतिक क्रियाकलाप गर्नेहरु नास भएकै राम्रो
Kasari testo sano ra hocho rukhma jhundiyera marna sakcha teini duijanai eutai tree eutai branchma sangai kasari??? 😒 Still mystery!!!
पापीहरुलाई नजलाईकन,रुखमै किरा पर्न दिनु पर्छ नी,फत्फत्ती झर्ने गरी।माता चढेको होईन,भान्जा चढेको भएर त्यस्तो बोलेकी, नखर्मौली,अब नर्ग मा बासहोस्।
Hey ram
भानजा बचचा नै थिएछ फसाएछ भानजालाइ कसतो युग शुरु भयो भनदा पाप र धरम छुटिने समयभएर हो यसतो भएको बुडिसुडडि पापिनि मरदा पनि अगति भइन पापिनि।
ल बधाई छ 😅😂😊
J hunx
हैन किन यस्तो हुन्छ हाम्रो देश मा🙄🙄🙄🙄
So sad news 😢😢😢😢😢😢
Testai paapi haru ta marekai ramro ,
भने पछी माता को सक्ति धेरै रहेछ 😅😅
Kasaile mareko pani huna sakchhani
Rip
Abho yasthi ho hjr yo sanser ma paap la bas garakoxa abho antha ko din aayo.
Belaimaa marexa thik vayo😀😀😀😀👍️👍️👍️👌👌👌
😂😂bacheko vaya baijeta sahanu parthiyo maryo sakiyo😂🤣😁rip😂
😭😭😭😭😭
माईजु र भान्जा परै हाड नाता लाग्ने सल्किने हरु मरेकै राम्राे समाज दुरघद्धिद हरु मरेछन राम्राे
माइजू लाई भान्जा ले ठाडो खुट्टा लगायो पेट बोकायो तेस्पछी अन्तिम निर्णय मृत्यु वास्तविक एहि हो
100000% कुरा सहि हो राज भयको तेहि हो
Khoi manxe ko man ma k hudo ho yasto papa kina garxan 😢😢😢
यस्तो समचार त के देखाएको हाेला😢😢
अलि राेचक ज्ञाबर्दक समचार देखाउनु नि समाजमा😢😢😢
अाजभाेलि के पत्रकार अनि के पत्रकारीता???
Kina garako hola yasto garako bichera 😢k k dikhanu parcha😭😭
Kk sunnu parx marekai bes yasto manxe samaj ma bachnu vanda
आईमाई लाई बुझ्नै नसकिने रहेछ । दोहोरो चरित्र श्रीमान सँग नसुत्ने अर्को सँग लसपस छि छि । दिमाग त आईमाईको मलद्वार मै हुन्छ । मरेर पनि बेईज्जत सहनु पर्यो । ईमान्दार महिला लाई लज्जा को विषय
😢
दाई तपाई कस्तो पत्रकार हो यार अहिले बाख्रा बलत गर्यो भनेर ल्याउँछौ कहिले भान्जा माईजु भन्नू हून्छ यस्तो न्युज ल्याउन पनि लाज हो यतिका कुरा सुनाउनु पनी लाज हो छिछि😅😅
नेपाल मा यक जना केटा लाई ३ जना महिला पुग्छ तेहि भएर आइमाई हरु मातिएको
धान्दा झुन्दिएर मोरेछ नन्ही तो साबै गाउले मिलेर मर्नु पार्ने आफै मोरेछ रिप्
Kasto kaliyug ho vagawan marekai jati
Ghar dang ho vnn ni laz lagx xaya😥
Hamro dang ma Pani k k hunuxa 😳
Rajniti aasafaltako parakastako parinam ho yo
Thapa chettri ki magar?
Kahile maiju Ra bhanja ..kahile kanchi aama Ra chora...ke vako yesto...bhanja ta bacchai rahi cha.. Sanka garna Pani nasu haune...
झापा र दाङ्मा चै के भकाे खालि नराम्रै घट्ना मात्र हैट्🤔
Same vanu vyo hamro dang ma Pani k k hunuxa 😢
सतिले सरापेको देश भन्ने सुनेको थिए होकि कसो😮😮
जय हिन्दु धर्म जय झाक्री माता 😂😂😂😂😂
😂😂😂😂😂😂
बास्तबमा यो,साच्चिकै,कलियूग,होला,,येसरि,मर्नू,पनि,के,मर्नी,हो,छि छि
कहिले आमा छोरा, कहिले माइजु भान्जा हैट के हुदैछ नेपालमा
Katai maiju vanja katai sauteni aama chhora katai daju bahini khai ke khai ke