भारतीय चुनावले मोदीलाई दिएको चेतावनी| YUBARAJ GHIMIRE। Dr. MITRA BANDHU POUDEL। Indian Election 2024
Vložit
- čas přidán 6. 06. 2024
- पत्रकार युवराज घिमिरेसँग भर्खरै सम्पन्न भारतीय निर्वाचनको नतिजा र विभिन्न राष्ट्रिय तथा क्षेत्रीय प्रसंगबारे डा. मित्रबन्धु पौडेलले गरेको कुराकानी
Camera / Edit : Bir Bahadur Tharu
#yubarajghimire #indianelection2024
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
कान्तिपुर काे ठुलो दाइ भारत काे कान्छो भाइ
नेपालमा बसेर भारतिय राजनिति र बिजेपि, नरेन्द्र माेदिकाे चन्ता गर्नु भन्दा नेपालकाे खस्कदाे राजनितिक अबस्था, बढ्दाे बिदेशी हस्तक्षेप , गिर्दाे अार्थिक अबस्थाले नेपालकाे स्वाधिनता, भाेगाेलिक अख्डता, सामाजिक, सास्कृतिक र धार्मिक क्षेत्रहरुमा पारेकाे र पार्न सक्ने नकारात्मक प्रभावहरुका बारेमा नेपाली समाजलाई सचेत गराउने तर्फ ध्यान दिने हाे, बरिस्ठ पत्रकार ज्यु? चेतना भया !
ठुला मिडिया र त्याहाका नाम चलेका ई पत्रकार हरु सबै भारत ले पालेका हरु हुन
यो मान्छेले मलाई ठिक हो कि जस्तो लग्थ्यो यो नि कुहिएको आलुनै हैछ
आयो भारतिय कारिन्दाको गन्थन !!
जनताले चिनी सके , भो अब चाहिँ पत्याइदैन
भारतिय भतूवाको गन्थन !
धन्दा, धन्दावाल र धन्दाबचाउ अभियान : नेपाली प्रेस
मान्छे चिन्नु खसी किन्नु , युवराज घिमिरेलाई आम जनता, दर्शक, पाठक हरु ले चिनी सके विश्वास गुमाएका अब पत्याउनै सकिदैन ।
मुला भारतिय चुनाव को समीक्षा गरेको गरै ।
भारतमा जुनसुकै सरकार आएपनि नेपालको भुमी ha भुमि खाने र नेपाललाई हेर्ने नजर उस्तै हो
Bhai Nepali pani tah tyastae herxan India lai . Jagah michunu yaha ka netaharu le garey xan . People ma hate na failau ?
King ni back 🇳🇵🇳🇵🇳🇵🇳🇵
जर्ज सोरसको पैसा( soft power) कमाल भारतको चुनावमा देखियो, पश्चिमाहरू केही हदसम्म सफल भए।
यिनी भारतिय मिसन पत्रकारलाई भारतकै चिन्ताले सताइरहेको जस्तो देखियो ।नेपाल र नेपालीको बारेमा मौनता देखिन्छ राजा फाल्न मुख्य भुमिका गरेकाले
आज देशको अवस्था देखेर नै मौनतामा परेका हुन कि!
लाज छैन कान्तिपुर घिमिरे अझै बोल्दै छ
यूवराज सर, नमस्कार।भारतमा मोदीको महत्वकांक्षी योजना - अखण्ड भारत,हिँन्दु राष्ट्र,रूस-चिन गठबन्धनको नजिक, नेपालमा राजतन्त्र ब्यूँताउने कुरा आदिबाट झस्केर पश्चिममाहरूले ईन्डिया गठबन्धनलाई अरबौं डलर खर्च गर्यो। भारतमा रहेका ऊनिहरूका एजेन्ट,गुगल, फेसबुक, ट्विटर,इनष्टाग्राम आदि मार्फत मोदि विरोधी क्रियाकलाप गराइयो।मोदिले पुनः बहुमत ल्याएमा भारतबाट ऊनिहरूका काम गर्न असम्भब र भारतलाई जातिय, धार्मिक, पहिचान आदि मार्फत विद्रोह गराऊन असम्भब भएको र नेपालमापनि यि माथि भनिएका कुराहरु गर्न र चिन विरोधि कार्य गर्न नसकिने र नेपालमा पुनः १२बुदे शक्तिलाई ब्यूँताउन सरल हुने र पुन:गृहयूध्द गराउन आदि-आदि धेरै कारणहरुले गर्दा भारतलाई पनि कमजोर बनाऊने रणनितीले गर्दा मोदि कमजोर भएका हुन।
नेपाल लाई गोबर ल्यान्ड बनाउने योजना हो मोदिको
यिनीहरुलाई चिनाइरहनुपर्दैन👉👉विदेशीको दानापानी खाने भरियाहरुको मुखुण्डो उत्रिसकेकोछ🫏🫏🫏👉
दुबै जना लाई नमस्कार 🎉 मित्र राष्ट्र हरुमा जुन सरकार आएपनि उनीहरु रास्ट्र बादि र बिदेस् निति एउटै हुन्छ, हाम्रो देशको नेता जस्तो बिदेसी दलालि स्वार्थी र सोलो पोईजन्, हुँदैनन्,
तिमी (सिरोहिया)कान्तिपुरको हलि इन्डियाको कुरा थाहा हुनेनै भयो नि!!!
12 भाइको पार्टनर ।
यो मान्छे ठिक लाग्थियो...... तर हावा.... पाखण्डी को भिड मध्ये को एक l
के नेपालले यूरोपियनहरू तथा तिनका वित्तीय संस्थाबाट ७० वर्ष खर्बौ रिण रअनुदान लिएको, आइएनजिओ मार्फत खर्बौ लगानि किन विकास भएन?म पनि प्रजातन्त्रवादी हुँ।के यूरोप र अमेरिकाको प्रजातन्त्रले विश्वमा विकास र शान्ति भएको छ?गरिव देश र त्यहाँका जनतालाई जात,धर्म, भूगोल आदिमा आइएनजिओ मार्फत खर्बौं डलर खर्चेर विश्वमा अशान्ति मच्चाउने यिनै हैनन्।यसको जवाफ दिनुहोला।
ज्वाई ससुराको गंथन टाइटल राखे भाईरल हुने थियो । :) :) धेरै लाई थाहा नभएको कुरा है ।
यो कैलाश शिरोहिया को लौँगटी को शिरानी बनाएर सुत्ने लन्ठक हो l
लेफ्ट लिभरल इको सिस्टमकै तहमा रहेछन् यी बुढा पनि।
फरक तरिकाले बहस भयो दुबै फरक विषयका बिज्ञ भएकोले दुबैले प्रश्न गर्दै जवाफ दिदै । धेरै जसो काम लाघ्ने र बुझ्नै पर्ने विषयमा छलफल भएपनि कमेन्ट गर्न चै चाहीन मैले।
It's suprising to see that many Nepali people don't undersatnd the impact neighbouring politics have on our home land, what kind of nationalism is this?
🙏🏻
Kantipur ko jhole lai bahiskar garau
तथ्परक विश्लेषण
राम्रो बिचार युवराज सरको! नमन🙏
भारतिय र को एजेन्ट ले माल झारेर फालेको कन्डम ले बोलेको कुरा तेस्तै हुन्छ
❤🙏✍️
😮
Kantipur ko jhole
17000-33000 yuwa ko hattya india mission sikkimi karan nagrita bidhek mcccc freeeee tibbat
बिल्कुल राम्रो भयो ! चुनावले मोदी को तानाशा लाई मुतोड़ जवाब दिएको छ ! म खुशी छु !!!
मणिपुर को त्यो हालत हुदा एकपल्ट पनि त्यहाँ भ्रमण नगर्ने खाते मोदीलाई जनताले उसको औकात देखाउनु पर्ने थियो ! ठिक भयो ! बिस्तारै भाजपा मुक्त भारत भए झन् राम्रो !!
12 भाइ को पुछर
Goma Parajuli please invite
her marvelous memoir
आफ्नाे जातिय मुद्दाकाे पक्ष लिंदा भारतकाे सहयाेग हुने अरूकाे न्यायीक मागहरूकाे पक्ष लिंदा भारतकाे हस्तक्षेप हुने । यस्ताे हिपाेक्रेसी बाहुन शासकहरूकाे । धर्मनिरपेक्ष विदेशीले ल्यायाे रे?😁😀😁
After 10 year distroyed nepal colaps nepal?,?nagrita bidhek????
Maile ekdamai respect garne Yubraj sir, Kantipurko mamlama nango nach dekhaunu bho, saulai samatda Justice freedom ma attack bho bhannu bho. Tapailai bahiskar garxu. Tapai ko ho k ho prasta tha bho.
Talk about Nepal not about India, the sin of South asia. Useless dialogue for Nepal, non productive.
Yubaraj sir tapai la bato rrark jarako ho
एक तानासाहि ( डिक्टेटर )को उदय भएको छ भारतमा ......
Haesiyatay ghatey xaina karyakarta le garera 242 seat which is more than opposite ties 😂
He is the most dishonest person who finds himself among Kailash Sirohiya’s notorious gangs of “12 Bhai”. Unless he denounces malicious cultures running in Kantipur media of intimidation, blackmailing and extortions Yubaraj Ghimire simply preaches one thing and practices other. He has shown his true colours standing for his master who was arrested for falsifying citizenship and nothing to do with press freedom. Hypocrite!!
Esko salary utai Bata aucha Ani Nepal ko kura uta pole lagaune kaam Garxa yo bau
He is and Was always there , we were stupid to Trust this Moron !!!
After 10 year distroyed nepal colaps nepal???nagrita bidhek
Nepalma pani marich chauriyako cha.
Jo.shakibchha.desko.lagi.bolau..des.lai.gaddar.garera.bidesi.dalalko
Bui.chadera.kantipur.jastako.geet.kina.gaune.geet.gau..nepal.des..nareshko....à
Yo kantipur ko faleko haddi khane biralo
yesle ke ko aadhar ma boliraaxa na yo india ko report garxa na ex diplomat na ke faltu manxe. antrawartaa nai garni vaye aru jaankaar jati ni xa ni.😂
❤🙏✍️