Mundre Ko Comedy Club 63 Anushka Shrestha || Miss Nepal || Aama Agnikumari Media

Sdílet
Vložit
  • čas přidán 12. 01. 2020
  • Jitu Nepal,Dipa shree Niraula, Rajendra Nepali,Umesh Rai,,Sanshya Budha,Episode Director: Niraj Nepal,Editor: Rajan Maharjan , Sumina Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media.#Anuska#Fulande
  • Zábava

Komentáře • 903

  • @ramlosantharu5083
    @ramlosantharu5083 Před 4 lety +24

    म अनुष्का जी लाइ सलाम गर्न चहान्छु किनकि वहाँले विदेशमा गएर हाम्रो थारु!जातिको नृत्य प्रस्तुत गर्नु भयो । गर्ब गर्दछु ।

  • @sandeshlimbu2281
    @sandeshlimbu2281 Před 4 lety +515

    मिस नेपाल अनुस्का श्रेष्ठलाई सम्मान स्वरुप
    १ लाइक गर्नुहोला
    Proud To Be Nepali
    👍️👍️👍️👍️

  • @simantaudash172
    @simantaudash172 Před 4 lety +11

    अनुष्का जी ko सम्मान अहिले सम्मकै सर्व्रेष्ठ xa ,,
    सलाम xa मुन्द्रे को कमेडी कल्ब लाई,

  • @kamantamang4704
    @kamantamang4704 Před 4 lety +11

    Miss Nepal लाई स्वागत गर्न महिला दिदीबहिनीहरुले नौ मोती बाजा बजाएको देख्दा मेरो आँसु नै आयो । किनभने दिदीबहिनीहरु पनि सक्क्षाम भएको देख्न पाईयो खुसी लाग्यो ।

  • @rajkumarkatuwal317
    @rajkumarkatuwal317 Před 4 lety +28

    अरे वा!
    कति सुद्द नेपाली बोल्नु भएको
    जय नेपाल 😊❤️❤️

  • @Manzelgurung
    @Manzelgurung Před 4 lety +23

    अहिलेको आधुनिक ब्यानड बाजा भन्दा नौमती बाजा नै आहा कति राम्रो नौमती पन्चै बाजा 👏👏👌👌👌😍😍

  • @being_Nepali
    @being_Nepali Před 4 lety +222

    मेरा गुरु जितु नेपाल " मुन्द्रे" Salute dai✋✋✋✋

  • @bhojkumaribudhathoki1742
    @bhojkumaribudhathoki1742 Před 4 lety +67

    मिस नेपालहरु चाहे सिमखला खतिवडा वा अनुस्का श्रेष्ठ दुबैले नेपाली भाषा संमानपुर्ण कदर गरेर बोल्नु भयो

  • @its_sabbu
    @its_sabbu Před 4 lety +429

    फुलुन्दे को आमा को फ्यान कोको हुनुहुन्छ साथी बनम है🤚🤚🤚❤️❤️❤️❤️

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 Před 4 lety +61

    लट्टे फुलनदेको आमा लाई मनपराउने
    कति छमनी

  • @user-jx2cr4th7z
    @user-jx2cr4th7z Před 4 lety +1

    उमेश राई भाई फुलेन्देको आमाको रोल एकदमै राम्रो लाग्यो मिस नेपाल अनुष्का श्रेष्ठ र पन्चेबाजा टिम सबैलाई र आयोजक जितु जि दिपा दिदी सबैलाई मागे संक्रन्तिको शुभकामना🙏🙏🙏🙏

  • @aaitarajakten3994
    @aaitarajakten3994 Před 4 lety +3

    नौमती बाजागाजा सहितको अतिथी आगमन प्रस्तुति राम्रो लाग्यो। एकपटक जोडदार तालिले सम्मान गरौं महिला दिदीबहिनीहरुको लागि

  • @sammuff3133
    @sammuff3133 Před 4 lety +9

    साच्चै भन्नुपर्दा सृन्खला अनि अनुश्का दुबै जना हामी नेपालिको इज्जत्, शान अनि मान हुन । दुबै जनालाई हार्दिक नमन गर्न चाहे 🙏🙏🙏

  • @bbcsherpa8161
    @bbcsherpa8161 Před 4 lety +38

    आजको भागमा चाहिँ चाडै हेर्न बसियो है मित्रहरू हो आउनुस ल सबै नियमित हेर्नुहुने जति🙌🙌🙏🙏🙌👐👐👐👐🙌🙌🙌

  • @gobindathapa6695
    @gobindathapa6695 Před 4 lety +14

    जितु मुन्द्रे भाई दामी छ,हजुरको होल टिमलाई धन्यबाद्👍️👌🙏💕

  • @anumagar6009
    @anumagar6009 Před 4 lety +39

    अब रबि लामिछाने ल्याउनु भए सबैको माग पूरा हुने थियो
    म नियमित हेर्ने गर्छु

  • @kushisharma2666
    @kushisharma2666 Před 4 lety +5

    खै कि न हो किन् मलाई त shrinkala नै मन पर्छ ।।anuska लाई बधाई छ।

  • @Suuuuu1925
    @Suuuuu1925 Před 4 lety +32

    The most humble, grounded and intelligent miss Nepal.

  • @gadhionlaineattv8392
    @gadhionlaineattv8392 Před 4 lety +9

    मेरो प्यारो दाइ जितु mmiss u ल

  • @dahalbahadur1364
    @dahalbahadur1364 Před 4 lety

    अनुस्का मेम लाई बधाई शुभकामना ।। र सलाम ।।किनकी पढेर केही गरेर नेपाल मै काम गर्ने कुरा गर्नु भयी सलुट छ तपाई लाई ।र श्रींखोला मिस ले पनि एस्तै भन्नू भएको थियो र गर्दै पनि हुनुहुन्छ ।सबै को सोच एस्तै आओस धेरै धेरै धन्यवाद ।।।

  • @balkrishnathapa2962
    @balkrishnathapa2962 Před 4 lety +18

    नेपाल लाइ चिनाए को मा अनुस्का जि लाई धेरै धेरै बधाई छ,,,,।।

  • @bijayabastakoti4754
    @bijayabastakoti4754 Před 4 lety +208

    मुन्द्रे बिराज भट्ट, रेखा थापा, निखिल उप्रेती , जीवन लुईटेल अार्यन सिग्देल लाई किन छुट्टाएको हुम्

  • @ambeekaregmi6638
    @ambeekaregmi6638 Před 4 lety

    नेपालकि छोरी, नेपाल को गौरब anuskha Shrestha 😘😘😘😘Miss nepal world😘😘

  • @mekhgurung
    @mekhgurung Před 4 lety +2

    वह!अरु भन्दा नौ मति महिला बाजा टोलिको समूहले आजको कार्यक्रम एकदम उत्कृष्ट जस्तो लाग्यो।अनि उहाँको शुद्ध नेपाली बोलीवचन

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 Před 4 lety +33

    मिस अनुस्का सिस र नौमती दिदिहरु लाई सम्मान फुलन्देको आमा नक्क्ललि

    • @sureshraigood7573
      @sureshraigood7573 Před 4 lety

      मेरो लाडो भन चिक्ने

    • @kamalapangeni6929
      @kamalapangeni6929 Před 4 lety

      सारै राम्रा मान्छे लेउनु हुन्छ जितु दाइ रबि लामिछानेलाई पनि लेउन परो अब जो हाम्रा सेलिबेरेटि हुनुहुन्छ सबैलाई नमस्कार दिपा दिदी लागायत कमेडिका सम्पूर्ण लाई नमस्कार राम्रो गरिरहनु भएको छ जितु दाइ हजुरलाई पनि हाम्रो धेरै धेरै समान छ।।🌹🌹🌹🌹🌹🌹

  • @bijayabastakoti4754
    @bijayabastakoti4754 Před 4 lety +54

    हामी नेपाली को खुसीयाली दिन भनेको नै हप्ता मा दुईदिन हो
    1 सोमबार
    2 बिहीबार

    • @beastkingjrs3703
      @beastkingjrs3703 Před 4 lety +1

      Sudip Adk बिहिबार किन नि?

    • @anjananjan6854
      @anjananjan6854 Před 4 lety

      @@beastkingjrs3703 sakigoni aauxa ni

    • @bijayabastakoti4754
      @bijayabastakoti4754 Před 4 lety

      बिहीबार सक्किगोनि अाउछ त हजुर

  • @ritabista2063
    @ritabista2063 Před 4 lety +1

    आजको महिला नौमती बाजा समूह लाई हजारौं सलाम छ,मन छुयो अनि खुसिको आँसु खस्यो अब मेरो देसको महिला दिदीबहिनी पनि आत्मा निर्भर हुनुभएछ अनि धन्यवाद मुन्द्रु यो प्रसङ्गसनिय कामलाइ अगाडि ल्याउनु भएको मा

  • @c.branamagar8148
    @c.branamagar8148 Před 4 lety +62

    talented anushka Shrestha miss Nepal world 2019

  • @being_Nepali
    @being_Nepali Před 4 lety +145

    सक्किगोनि नहेरी खाको नि नपच्ने डाम्नाहरु😃 हाजिर गरौ त।

  • @ghanshammagar4819
    @ghanshammagar4819 Před 4 lety +5

    सबै भन्दा मन पर्ने मलाई फुल्न्देकी आमा बरै के सारो हसाउन जनेको

  • @mrromiyo4098
    @mrromiyo4098 Před 4 lety +1

    वा वा यो बाजा बजाउने दिदीहरु प्रती नमन गर्छु यस्तै सबैले सम्मान गर्नु होला

  • @baburamb.c.5624
    @baburamb.c.5624 Před 4 lety

    यो हो नी त तरिका एउटा देश को दूत भएर संसार भरी देश को नाम चिनाउने मान्छेलाई सम्मान गर्ने तरिका यहीँ हो आज एकदम जितु दाई को तरिका मन पर्यो सलाम छ अनुष्का श्रेष्ठ र जितु दाई लाई

  • @nischalbohara975
    @nischalbohara975 Před 4 lety +6

    सारै राम्रो मुन्द्रे कमेडि।हाम्रो देश सुन्दर नेपाल गौतम बुद्ध जन्मेको देश
    एउटा ठूलो गौतम बुद्ध को फोटो राखौ

  • @surajpandey3726
    @surajpandey3726 Před 4 lety +45

    pRoud of u anuska💖 But अनुस्का भन्दा शृङ्खला मन पर्नेहरु हाजिर गरम✋✋

  • @rajustha4300
    @rajustha4300 Před 4 lety

    सारै राम्रो छ । मुन्द्रे कमिडि अनुस्का श्रेष्ठ लाई नि बधाई छ ।

  • @mildmoodcreation
    @mildmoodcreation Před 4 lety +14

    Miss World ko mutu BEAUTY WITH THE PURPOSE🇳🇵😍👌
    Mundre ko Comedy Show ko mutu FULANDEKI AMA🇳🇵😍👌

  • @abhiraiofficial7476
    @abhiraiofficial7476 Před 4 lety +17

    कमेडी नम्बर १
    मुन्देको कमेडी लाग्ने यता हाजिर गरौं त 👉👍👈
    #Pullinepaltv

  • @wolverine8518
    @wolverine8518 Před 4 lety +3

    Ahile samma kai ekdam talented Miss Nepal "Anushka Shrestha" lots of love & respect to our Miss Nepal.

  • @lakshya6401
    @lakshya6401 Před 4 lety

    मिस नेपालको ५ वर्ष विदेशी भूमीमा अध्ययन गरेर फर्किएको भए पनि यति स्पष्ट नेपाली बोल्न सक्ने कला चाहिँ सराहनीय छ । कति सजिलै कठिन नेपाली शब्दहरू पनि प्रयोग भएका थिए, सहरमा जन्मी हुर्केकाका लागि शुद्ध नेपाली बोल्नु ठूलो चुनौति नै हो । खुशी लाग्यो ।

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 Před 4 lety +1

    आज पन्चेबाजा सहित रमाइलो लाग्यो।साथै मिस नेपाल अनुष्काको उपस्थिति ले ज्यादै खुशी को अनुभुती भयो ।धेरै धेरै धन्यवाद मुन्द्रे साथै सबै टिमलाई ।

  • @estherlaxmipradhan9654
    @estherlaxmipradhan9654 Před 4 lety +7

    यो program सबैले हेर्छन् र सडक, खोला नाला, बाटो सबै सफा raknu को लागि पनि आहान garnu हुन अनुरोध छ

  • @nagendrathapa9684
    @nagendrathapa9684 Před 4 lety +65

    रबि लाई बोलानु पर्‍यो मुन्द्रए जि ।

  • @isha4305
    @isha4305 Před 4 lety +1

    Miss Nepal भनेको अनुस्का र शृङ्खला जस्ता हुनु पर्छ pure नेपाली बोल्ने ❤️❤️❤️ हाम्रो नेपाली फिलिम का हेरोनी हरु खुब ठुटे english बोल्छन्😉😉😉😉

  • @kabirajraut4320
    @kabirajraut4320 Před 4 lety +2

    अति राम्रो मिस ओल्ड अनुसा श्रेष्ठ लाई हार्दिक शुभकामना अनि नौ पन्छे बाजा लाई पनि 🇳🇵👩‍❤️‍💋‍👨

  • @sachincr7306
    @sachincr7306 Před 4 lety +5

    talented and gorgeous Anushka Shrestha 💗💞💞💞

  • @user-vg2oz6qb7i
    @user-vg2oz6qb7i Před 4 lety +6

    ल म पनि हेर्नू सुरु गरे🙏

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 Před 4 lety +1

    सारै मजा आयो यो कार्यक्रम हेरेर , सधै हेर्ने गरेकी छु

  • @user-gr5sk5yv9k
    @user-gr5sk5yv9k Před 4 lety +2

    फुलन्देको आमाले सारै हाँसो गरेको धेरै राम्रो लाग्यो ।

  • @jibarai6638
    @jibarai6638 Před 4 lety +3

    फुलन्देको आमा लाई मान्नै पर्छ हामीले💞

  • @laxmighale4874
    @laxmighale4874 Před 4 lety +4

    lattu को बुवा मलाई असाध्यै मन पर्ने
    कलाकार मा पर्नु हुन्छ 👏👏

  • @artineupane1298
    @artineupane1298 Před 4 lety +2

    सलाम छ जितु दाजु फुलन्देको आमा बेस्ट लाग्छ अलि धेरै समय दिनुस है अरु अरु मा पनि

  • @dungbhomakalpana.723
    @dungbhomakalpana.723 Před 4 lety

    सारै रमाईलो,अनुस्काको बिहेनै हो कि जस्तो लाग्यो ।

  • @being_Nepali
    @being_Nepali Před 4 lety +60

    मुन्द्रेको कमेडी क्लब नछुटाइ हेर्ने जति हाजिर गरौ है।✋✋✋✋😍

  • @OppoA-ui2yn
    @OppoA-ui2yn Před 4 lety +7

    फुलेन्देको आमाले लस्तै हस्यो हो 😂😂😂

  • @utsabrai9900
    @utsabrai9900 Před 4 lety +1

    फुलन्देको आमा आज अलि बेसि बोले पनि ... अनुस्का लाई साह्रै धेरै हंसायो यार ....😘😍😃😂😁

  • @prakashrai8072
    @prakashrai8072 Před 4 lety +1

    फुलन्दे को आमा ....जिन्दावाद,जिन्दावाद ।

  • @pushpagurung4055
    @pushpagurung4055 Před 4 lety +6

    Proud of u anushka didu love u😘😘😘😘🙏🙏🙏🙏

  • @dilgiri9265
    @dilgiri9265 Před 4 lety +24

    चर्चित कलाकार मात्र हैन अलि सङर्श गर्दै गरेको कलाकार पनि ल्याउनु पर्यो❤️❤️❤️🙏

  • @ashokchamlingrai9645
    @ashokchamlingrai9645 Před 4 lety +1

    फुलन्देको आमा चै होके लास्ट रमाइलो

  • @technologytechniciantt974

    जे होस आजको भाग चाहि अति best छ है ।

  • @renukabhandari6768
    @renukabhandari6768 Před 4 lety +7

    Love you all and fuluaamoi is my favorite actor 💐🥰😘😘

  • @being_Nepali
    @being_Nepali Před 4 lety +104

    मुन्द्रेको कमेडी क्लब फ्यान😍 Hit like.
    सक्किगोनी फ्यान😍😍 Comment Down.

  • @chandrakc1174
    @chandrakc1174 Před 4 lety +6

    Perfect example of beauty with brain

  • @amarlimbu5538
    @amarlimbu5538 Před 4 lety +11

    I love fulendeko Aama.♥️

    • @GaurabDhakal
      @GaurabDhakal Před 4 lety +1

      😂😂😂😂

    • @keshargurung8063
      @keshargurung8063 Před 4 lety +1

      Amar Limbu फुलुन्देको अामा केटा हो।केटी होइन्।मख्ख नपरूम है साथी धन्यबाद।

    • @cogirllaluz827
      @cogirllaluz827 Před 4 lety

      Keshar Gurung eh horaaa🤔😳😳 lau maareee🤓🤓

  • @mindlessquantity42
    @mindlessquantity42 Před 4 lety +4

    Anushka shrestha's arrival
    11:40
    Welcome..

  • @bhimkidass5612
    @bhimkidass5612 Před 4 lety +5

    Best wishes to you Ms Nepal A Shrestha for the upcoming days.

  • @rajkumarkunwar7282
    @rajkumarkunwar7282 Před 4 lety +1

    धेरै धेरै धन्नेबात जित सर हजुर लाइ

  • @m.s6675
    @m.s6675 Před 4 lety

    मिस नेपाल अनुशका बहिनीलाई धेरै धेरै शुभकामना र बधाई । (साउदी बाट)

  • @Debendra_Basuri
    @Debendra_Basuri Před 4 lety +7

    अब भाग 63 हेरिन्छ मज्जाले लौजा

  • @durgagautam8085
    @durgagautam8085 Před 4 lety +79

    बरिस्ठ हास्य कलाकार केपी शर्मा ओलीलाई ल्याउनु पर्यो अर्को भागमा 😁😁

  • @mohanchhetril6qkoo7y24

    so beautiful gergious lovely amazing aanuska shrestha congratulations cs

  • @rosarai8807
    @rosarai8807 Před 4 lety

    वाउ अनुष्का जी खुसी लाग्यो मलाई लभ u यो मानेमा नेपाली बोल्नु भाको मा किनकि हामी जस्तो अनपढ अङ्ग्रेजी बोल्नु नजान्ने नबुझ्ने लाई नि हजुर ले नेपाली बोल्नु भो खुसी लाग्यो यो होनी t नेपाली भनेको

  • @mildmoodcreation
    @mildmoodcreation Před 4 lety +6

    Fulande ki ama le “ek jana ettikai hideko” vaneko sarai hasa lagyo😂😂

  • @tulsakanwar4808
    @tulsakanwar4808 Před 4 lety +9

    Kasam comedy ko award dinw paryo vane ta maile ta fulundeko aama lai nai dine thiya .😘😘😍fulundeko aama bina ta comedy club ko nai value hudainw all the best for upcoming life👍👍

  • @shivapalpali7924
    @shivapalpali7924 Před 4 lety +1

    सुरु मै सारै रमाईलो भयो

  • @shivapalpali7924
    @shivapalpali7924 Před 4 lety +1

    सारै राम्रो कमडि मुन्द्रे कलब

  • @bikrambikkee4288
    @bikrambikkee4288 Před 4 lety +31

    बिराज भट्ट लाई ल्याउनुपरो होउ ( चन्द्रे ) ब्रो

    • @sandeshlimbu2281
      @sandeshlimbu2281 Před 4 lety

      हिरो भनेको बिराज भट्ट जस्तो हुनुपर्छ राम्रो लाग्छ मलाई

    • @rajizzzback45
      @rajizzzback45 Před 4 lety

      Biraj bhatta chaiyo k

    • @tmgruns2917
      @tmgruns2917 Před 4 lety

      Sahi ho

    • @prashanakhadka5596
      @prashanakhadka5596 Před 4 lety

      Aba aaucha hola ni movie promote garna nikita chandak sanga

  • @Lawliet_007
    @Lawliet_007 Před 4 lety +3

    I love her speaking it's pure nepali

  • @yamunarokaya8298
    @yamunarokaya8298 Před 4 lety

    मिस नेपाल अनुस्का लाई सम्मान बाहिर पढेर नि कति राम्रो नेपाली भाषा बाेल्नु भएको 😊

  • @ishabhandari6817
    @ishabhandari6817 Před 4 lety

    Dherai ramro didi bainiko baja....sarai ramailo vayo.. thank you mundru bhai

  • @Ghumfir1749
    @Ghumfir1749 Před 4 lety +4

    अाज काे एपिसाेट धेरै राम्रो छ

  • @milansingh1771
    @milansingh1771 Před 4 lety +3

    Hyy guyz
    Love from sikkim ❣️

  • @luiteldayaram9447
    @luiteldayaram9447 Před 4 lety

    फुलेन्देको आमाको फ्यान हु तर आज दीपा दीदिको नि अहिले सम्मकै राम्रो र राम्री आयो

  • @mohannpl2583
    @mohannpl2583 Před 4 lety

    ल सारै खुसी लाग्यो नयाँ कलाकार लाई स्वागत छ....

  • @sabinshrestha6226
    @sabinshrestha6226 Před 4 lety +3

    सायद उनी कुनै राजनीतिक ब्याक्ती को छोरी नभयर होला
    पोहोर सालको जस्तो चर्चा पाइनन उनी पनि नेपाल कै छोरी हुन Please do support

  • @vaatmanoj9235
    @vaatmanoj9235 Před 4 lety +4

    सुदुरपश्चिम को कलाकार नी ल्याउ पर्यो अहिले सम्म एउटै ल्याछैन किन यो कलब सुदुरपश्चिम को मान्छे ले हेर्दैन र

  • @kendrabista1437
    @kendrabista1437 Před 4 lety

    सारै रमाइलो मुन्द्रेको कमेटि

  • @amarlimbu5538
    @amarlimbu5538 Před 4 lety +2

    Beautiful Anushka.♥️♥️♥️🌹👌

  • @umeshshrestha3042
    @umeshshrestha3042 Před 4 lety +7

    Perfect miss nepal

  • @prempariyar7085
    @prempariyar7085 Před 4 lety +3

    ❤राजु परियार लाई बोलाउनु पर्यो

  • @kishorkhatri5965
    @kishorkhatri5965 Před 4 lety

    सारै राम्रो छ कतारबाट सलाम छ

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 Před 4 lety +1

    सलाम छ हाम्रो मिस नेपाललाई

  • @bhavanisingh1114
    @bhavanisingh1114 Před 4 lety +7

    मुन्द्रेकाेकमेडि कलवमा पुलेन्देकाे अामाले जस्ताे कमेडि कसैकाे पनि छैन।

  • @bijayabastakoti4754
    @bijayabastakoti4754 Před 4 lety +63

    अर्को चोटि सागर लम्साल बले र प्रियना अाचार्य मुन्नी लाई बोलाउने मुन्द्रे थाहा होलानि धेरै भनिसकेको छु

    • @pawanlama7661
      @pawanlama7661 Před 4 lety +1

      Tei tw maile pani kati vanisake lyaunu vayena kina mundre ji le hamro maglai bewasta garnu vako hora ?

    • @abinashab6171
      @abinashab6171 Před 4 lety +1

      हो हो ल्याउनु पार्‍यो ✋

    • @khemrajkatuwal5261
      @khemrajkatuwal5261 Před 4 lety +1

      Ho ho launu paro xito

    • @milansingh1771
      @milansingh1771 Před 4 lety +1

      🖐️🖐️🖐️

    • @janakbasnet3041
      @janakbasnet3041 Před 4 lety

      🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj Před 4 lety +1

    Really pretty and beautiful miss Nepal Anushka shrestha lop u❤️

  • @chaudharysundar8125
    @chaudharysundar8125 Před 4 lety +1

    Many congratulations Nepali's head is lifted high above the world.

  • @chirkhuwakosukra392
    @chirkhuwakosukra392 Před 4 lety +4

    Biraj, rekha, haru lae ni leunu paryo yo mundre ko momedey clubma

  • @whathappen5643
    @whathappen5643 Před 4 lety +7

    *22:55** सांच्चिकै रिसाको होकि क्या हो दिपाश्री छोड्देउ अधक्ष्य पद तिम्लाइ सुहायन*

  • @jemsbondnepali3620
    @jemsbondnepali3620 Před 4 lety

    Superv Anuska dd n thank you so much.

  • @nabinpaudel8598
    @nabinpaudel8598 Před 4 lety +2

    Very nice Episode (63).
    Salut x all mundre ko comedy club..
    Nice nice nice Episode.