Takshashila: धेरै चलाख प्रचण्डले आफ्नो राजनीति आफै खाए ! Prakash Giri || Manmohan Bhattarai
Vložit
- čas přidán 8. 07. 2024
- #Takshashila #PrakashGiri #ManmohanBhattarai
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
धेरै पछि देख्न पाय अन्कल हजुरलाइ सारै खुसी छु देशले न चिनेको यक देशको लिडर
💐१💐👍️👍️🤔खासमा सरकार को भन्ने समाचारका बिषय धुलिमाटि खेलेझै लाग्छ हो🤗। प्रकाश जि,सुन्दै छु 😘💐💐राजनीतिमा उहाँ राम्रै मानिसमा गनिनुहुन्छ😘 🙏💐💐
बौद्दिक मान्छे होलान त्यही अनुसारको बहस होला कसैको पक्ष नलिइकन बोल्छन होला भनेको त प्रचन्डको झोले खालको कुरा पो गर्छन त हैट हाम्रा बिस्लेषक हरु
क्या गजब बाेल्छन यी दाइ।निर्धक्क।
मलाई चै लाग्छ मनुबादि सोच जब सम्म प्रमुख धमॅ , जाति र राजनितिक पाटिॅहरुले परिबतॅन हुदैन तब सम्म देश बिकास हुदैन
रवि त सर्वोच्च को फैसला ले पनि अनुशन्धान गर भनेको थियो अब ३ जनाको बेन्चमा जानी भयो त्यो फैसला आयपछी गयो जेल
Timi buda aruko complan garchhau aafu kehi garna sakdaonau.
बुद्धि भ्रष्ट भएका विश्लेषकहरूलाई मिडियामा ल्याएर जनता भ्रमित बनाउन छोडौं।
प्रचण्ड रबि जिन्दाबाद । बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ।
८४ मा यो माओवादिको आतन्कारी झुण्ड खलास हुन्छ साथि ढुक्क भए हुन्छ