MUNDRE KO COMEDY CLUB 5 (मुन्द्रेको कमेडी क्लब भाग ५ ) with Barsha Raut
Vložit
- čas přidán 2. 12. 2018
- Jitu Nepal,Dipa shree Niraula,Rajaram paudel,Rajendra Nepali,Umesh Rai, Episode Director: Niraj Nepal, Director -Ravi shrestha.executive Director : madhav Karki. executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
- Komedie
वर्षा राउत को Fan जति यता💘💘✋✋✋
loo u बर्षु💘💘
I
फुलन्दिकी आमाको acting लाई salute गर्छु। दिनप्रतिदिन निखार आइरहेको छ।
उहाकोत कुरै छोड्दिम 100000%perfect Acting xa
फु?लेन्देको आमा साच्चिकै रियल गाउघरमा बोलिने खाटी नेपालि दिदी बैनिको आवाज जस्तै छ ।
फुलन्देको आमाको long time show हुनु पर्यो
Yes
फुलन्दे को आमा ले गर्दा नै सो को सोभा बबाल छ सुभ कामना राई सोल्टी
फुलन्देकि आमा नभएको भएत यो सो नै राम्रो हुन्थेन होला !
दीपा दीदीको आगो नीभेछ खुशी लाग्यो... प्रोग्राम हेरेर मज्जा आयो!
Really enjoyed this episode.
Dipa di le nagarik utpadan re k
😆😆😆
फुलेदेको आमाले गर्दा यो सो को सोभा बडेको छ
Ho ni
Ekdam ho
सही हो#tdlequipvic
Mata sabae cut garera fuldeko aama ko part matra herxu 😍😍
ow @
फुलन्देको आमा मन पराउने हरू को को हुनुहुन्छ??
Ma
Rabin Gurung jjjb
Absolutely talented fulande ko amma !!!
Me to
Nice
फुलनदेको आमा को समय बढाउनु परो सबै भनदा रमाइलो गराउने फुलनदेको आमा
मलाइ त यो सोमा फुलन्देको आमाको कमेडि दाम्मि लाग्छ
Malai pani
Best xa
फुलन्देको आमा लाई 60% क्रेडिट जान्छ यो शो हित हुनुमा ।
फुल्न्देकी आमा ले सारै हसायो बबाल छ ताइम अलिक बधी हुनु पर्यो दामी होला जस्तो छ
p
Ghansham Magar ?
फुलुन्देको आमा नै बेस्ट भन्ने एता हाजिर हुनु है
Me
Me
Me
हो नि!फुलन्देकी आमा नभए त आलु हो
😉
फुलुन्दे कि आमा लै मन पराउने यता
लटे काे acting राम्रो लाग्नी fan यता..and राजा राम पौडेल फ्यान यता
So,Sweet Barsha Sister
👌👌😊😊
दिपा दिदी को यउटा डाईलोक सुवयको छैना जो हो अागो अागो नभन्नु सारै सुवयना
5 ओटा एपिसोड मध्य अहिले सम्म कै खत्रा रमाइलो होइ😍😍😍 जय हो मुन्द्रे को तर खाली दिपा दिपा भनी राख्न चाहिँ पर्दैन होइ
😍😍
Program मा आउनुहुने पाहुनाहरुलाई FULL RESPECT without any PHYSICAL TOUCH र make them feel MORE COMFORTABLE by mentally and physically गर्न सकियो भने, यो program अझ "SUPER HIT" नजाला भन्ने कुरामा कुनै दुई मत छैन।
बिराज भट्ट लाई पनी मुद्रे को कमेडी मा देखाई दिय हुन्थ्यो
फुल्न्दे को आमा is the best comedian
Nice
फुलन्देको आमा र लटे को फ्यान जति यता👌👌👌👌
फुलदेको आमा best
Me
Um👩❤️👩
तर जा कि जा भन्नू चाइ अलि भएन जस्तो लाग्यो फेरि फुलेन्देको आमा गए पछि रमाइलो नाइ लागेन
हो नि ता
Malai nee
Kapil sharma ko show ma sunil grover hit bhayo testai yaha fulande ki aama hit hudai cha
Sush SGG yess right
Anita bhane ko ???
फुलेन्देको आमा को कमेडि चाहि ओफ कति हास्नु हो।।।।
He is the best. New comedian in town with his own different style.. athi funny hau.i feel the same as u.. sahi hasaucha mitra ley. :)
त्यो चाहिँ हो#tdlequipvic
यो कल्बमा रबि लामिछानेलाई guest को रुपमा देख्न चाहने यता हाजिर हौ।
Ma
Me too. .
Yes
RaVi dada li ni Launo paryo plz
I also want this
सबै भन्दा राम्रो फुलन्देको आमा सो
मुन्द्रे दाई बास्तविक कुरा गरेर हसाउनु हुन्छ wow
फुलन्दे को आमा wow
फुलेन्देको आमाको पर्फेक्ट कमेडि अलि टाईम बडाईदिनु पर्यो।
फुलन्दे काे अामा काे ईन्ट्रि पछि मात्र रमाईलाे लाक्छ मलाईचाइ।
yah really. me too
Cm sathy
Hamlaini
Hiking BFF
फुलेन्दे को आमा को comedy खतरा छ ।।। हो
I come her to watch, is just because of Fulandeki Aama... He is like Gold💫
कपिल शर्मा भन्दात हाम्रो मुन्द्रे को comedy धेरै राम्रो .परिस्थिति लाई टपक्कै टिप्न सक्ने क्षमता छ जितु दाजुसँग
Kapil sharma is best
Compare garna mildaina kaha Kapil kaha mundre
Dipa shree le Aaja chai dhanna Aago Aago bhaneko sunnu parena khusi lagyo
दिपा दिदी को आगो शब्द आज त आएन । एकदम Good.
मजा आयो आजको सो हेरेर।
वाउ 😂 बिस्तारै प्रगती हुदैछ हाम्रो देश नि 😍😍 बधाई छ मुन्द्रे दाजु दिपा दिदी र अन्य कलाकार हरु
फुलन्देको आमाकाे टाइम अ िलक बढी हुनु प् रयाे
जबर्जस्ति राखेको जस्तो लाग्छ जितुले जाउ जाउ भनी खेदाई हाल्छ अलि रेस्पेक्ट गर्दैन ।
Hoho sahi bhannu vyo jasko ramro usailai kam time
फुलेन्देकी आमाले पो निकै हाँसो गर्यो होइ ।
धेरै राम्रो छ धन्यवाद सबै कलाकार साथीहरूलाई ।
फुलन्देको आमा बेस्ट मुन्द्रेको ओभर याकटिङ भो
सारै हास उठाउनुभयो फुलन्देको आमाले....😆😆😅😅😄😄 सारै मन पर्यो यो कार्यक्रम !!!
जस्ले जे भने पनि कमेडी प्रोग्राम नेपालमा हुनु र नेपाली कमेडी हेर्न पाउनु सार्है राम्रो हो ।
यो शो मा दिपा अनिवार्य हुन पर्छ । कार्यक्रमले राम्रो पिक अप लिंदै छ, बधाई छ ।
Just came here for barsha raut. .😍😍i love u lady😚😚
सबै भन्दा राम्रो एकटिङ फुलन्देबी को आमा को छ है उहाँ लाई अलि लामो रोल दिनु परो ।
फुलेनदे कि अामा लाई लामो रोल खिना परो दादा म दुबै बाट हेरि राछु
Ho k
Shahi ho
हाहाहा आज जे होस दिपा को आगो नियन्त्रण भयछ 😂😂😂
Hahaaha Hota hoi
मुन्द्रे ले लटे,अङ्कल , फुलन्देकि अामालाई तँ जा कि जा भनेर धपाउनु भन्दा निज पात्र हरुले अाफ्नो समएको ख्याल गर्नु पर्यो । जादा पनि केही बिषए अनुसार निस्कदा राम्रो हुने थियो, साथै को पात्रहरु गैसके पछि मुन्द्रेले गेस्टलाई कस्तो लाग्यो भनेर सोद्नु भन्दा बिषय अनुसार अगि बढ्दा राम्रो हुने देखिन्छ। तपाईको सुभ चिन्तक।
Sahi kura
Sahi Kura...malie Pani tehi lageko.
Kuro sahi ho
100% Sahi Kura ho ma ekdam hajur ko kurama sahamat chhu
हाशौनित फूलनदेखि आमा नै हो हा हा
मुद्रेको comedy हेर्ने यता हाजिर गरम
मुन्द्रेको कमिडी क्लब युटुपमा पनि लाइभ आउनु पर्यो धेरै राम्रो कार्यक्रम छ
latte ko over act thik xaina usko acting le guest haru lai uncomfortable vako jsto lagxa
oru thikai xa.go ahead.👍👍
अरु त के भनूँ खै, परदेशीहरूको सहारा बनेको यस क्लबलाई अझ सफलता प्राप्त होस् भन्ने शुभकामना दिन चाहन्छु । नयाँ नयाँ कलाकार र प्रतिभावान कलाकारहरूको बास्तबिक स्वरमा रमाउनुको मजा नेपाली कलाकार र भाषालाई माया गर्नेहरुलाई मात्र थाहा हुन्छ । जीतु दाई 💞💞💞💞💞💞💞💞💞💞🇳🇵
दिपा श्री,हेर्न मनै हुन्न किन होला
कति चर्को हो आवज उफ्फ
फुलन्देकि आमालाई मन पराउने यता हाजिर हुम त😂
wow amazing actor फुलन्दे दिदी।
Fulandeko amaa is best
good मुन्द्रे comedyclub
मुख्य कुरा मुन्द्रेकाे कमेडिमा अागाे निभ्याे राम्राे भाे। अनि... परिवारिक साे हाे शब्द हरुमा ध्यान दिनुहाेला ।अलि खुल्ला भयाे । र कलाकार नायक -नायिका हरु मात्रै हाइन समाजसेवि, बिशिष्ठ ब्यक्तित्तव हरु ...कुलमान घिसिङ्ग, रबि लामिछाने, अपिल त्रिपाठि ,धुर्मुस - सुन्तलि ज्यु हरुलाइ नि निमान्त्रण हुनुपर्छ।
Amrit Bagdas samaj sebi aaune show hoin yo samaj sebi manxe ko kasari.majak.uDaune ho rw
mohan sirpaili samj sebi anusar ko script ni creat garna sakinxa ni show ho samvab xa
Amrit Bagdas मुद्रेकाे comedy show हाे।
Amrit Bagdas sary sahi kura garnu vi
यो कुरामा म पनि सहमती छु जति बेला पनि सेक्सी नाइका हरु मात्र बोलाउने समाज सेवि बरिस्ट बेक्ती हरुलाइ पनि बोलाउनु पर्यो
तोक्मे लेउनु न एक पल्ट अनि pooja sharma please
Guies like here for both actors .
Wow dami xa kati hasnu ho 😀😀👍👍👍superb Kuwait bata herdai xu hai maile chahi mundre ko comedy show
यो शो फुलन्देकी आमा कै कारण ले हेर्न मन लाग्छ।अरु त त्यस्तै हुन।
Umesh rai को अभिनय दमदार छ।
लट्टेलाइ मन पराउने यता है,,, कहिले हसाम्छ कहिले रुवाम्छ....
Ma pani,latte pani ekdam comedy cha
अति राम्रो कलाकारिता भन्न मिल्दैन उहालाई सल्लाह सुझाब दिन पर्ने देखिन्छ ।किन भने जब कमेडी कलबमा महिला गेस्ट बोलाइन्छ उहाँ हरु सङ्ग बडि हात छुच्याइएको देखिन्छ ।हसाउन सकिन्छ भने बोलिले हसाम फुलुन्देको आमाले जस्तै नत्र जुन ब्याबहार हुँदै छ । त्यो अलि नठिक हो
He is harassing female actress...thats not good....
मलाई त गेस्ट लाई नै आसजिलो हुने गरि टसिएको लट्टे जि मन परेन
Mero ni best latte
Best comedy show....keep it up!
यो मुन्द्रेको comedy club पनि हेर्न वाक्क दिक्क लाग्न लाग्यो
केदार घिमिरे"माग्ने बुडालाइ अध्यक्ष बनाउन मिलदैन ?जितु सर
फुलन्देको आमाले क-कस्लाई मज्जाले हसायो । हाजिर होउ 🖐️✋
सारै मजा आयो , रमाइलो लाग्यो
Yek dam ramailo lagyo
Sabai Kalakar haru ramro xan
Ajjai yesarinai hasna Paam
Best of luck
Malai ta fulande ko aama ko acting ramro lagyo
लटे को भन्दा फुलेन्देको आमाको चाही अलिक बडी भुमिका राखनु परो मुन्द्रे सर र लटेको अलिक गेस्ट लाइ तिमी भनेको सुहायेन रेस्पेक्ट गरन सिकाइ दिदा राम्रो हुनथियोकि
फुलन्दी की आमाको कमेडी गज्जब हुँदै छ है ।
Fulandeko ama ...ko acting supop ....😍😍 I salute him ...he is one ☝️ of the best comedian of Nepal 🇳🇵.....
आज को episode अति नै हासायो है ! जन जन राम्रो हुँदै गएको महसुस हुँदै छ मलाई 💘
Khatra show mundreko comedy club man parne jaty aata Hai ❤️🇳🇵🙏
हास्य कलकार धेरै भय फुलनदेको आमा र लते भय पुछ
जितु सर धेरै रमाइलो छ ,,,, रेखा दिदि लाई बोलउना सर 🙏🙏🙏🙏🙏नायिका b पियारि 💔💔💔💔🎈🎈♥🙏🙏
फुलन्देको आमाले हसायो
fulandeko amako roal ali dherai hunuparyo mundre sab
यो प्रोरोगा्म मा लटृे र फुलन्देको अामा को रोल सहिछयकदम फुलन्देको अाम को नाच धेरै गराउन परेयो है मुन्दे जि
Barsha so cute golu molu so sweet bunu 😍
धेरै राम्रो लाग्यो मलाई हजुरको कमेडी क्लब
दामी छ जितु जी sup नेपाली पन छ दाजु 1hr को हुनुपर्छ ल
धेरै राम्रंरो show i just lop it .😮😮😘😍
अति राम्रो हास्दा हास्दा अति आन्न्द आओ ।thanks so much
फुल्नदेको आमाको फ्यान जति यता
आज चै दिदी ले आगो भन्नू भयको रैन छ खुसी लाग्यो
Good reema ji
एक चोटि खरानी भनेकी थिइन् ।हाहा आगो सकिएर खरानी बनेछ।
मलाई पनि खुशी लाग्यो
Hait hehehe kharani vaneki xan ta
😁
दिपा श्री लाई मन पराउने जति यता
Mundre dada koti koti namaskar m Aahile India bat herdiy Xu
मुन्द्रे सर बेला बेला मा music को दिनु दिने गर्नुस है सारै राम्रो हुदै जाँदै छ हजुरको कारेक्रम.
यो प्रोगाम मा दिपा लाई हेर्न मन नहुने हरु यता
😀😀😀Sem
Dear Palpasa I'm also ✋
Sm
m pani xu
Me too ✋
फुलन्देवी कि आमालाई धेरै समय दिनुपर्छ है मुन्द्रे दाजु 🇳🇵
Munndrey bro mapani regular..fan ho..
Yo program ko
..yo no1 program huneyxa.
Haassna kosslaae man hunna rw..
Heyrrda heyrrdai super hit vayeko deykhxu ma.
All superb but we want to little more to see fulendiki ama from next episode if it’s possible 👌👌
सन्दीप क्षत्रि ,सुबोध गौतम ,माग्ने,तक्मे,ल्याउनु पर्यो अनि पो आगो....बाल्छन त ।
सहि भन्नु भो
Wow super!! Like it! Family show!
मुन्द्रेको कमेडी क्लब । लास्टै हाँसियो है । बधाई छ । लट्टेको पारा एकै किसिमको भो । अतिथि संगको व्यबहार अलि असान्दर्भिक भो लट्टेको ।
भौमान कसम आज त लास्टै मज्जा आयो यार 😍😍😍 हसाउनु हसायो मुरा मुरिले😍
😍😍😍
Yes यदि हास्न मन छ भने मुन्द्रेको comedy club हेर्नुस तर singing reality सो मा हास्न नखोज्नुस जस्तै the voice of nepal a real voice finding. Thnak you
Superb chha yo programme, keep it up.
I love fulandeko aama❤❤❤❤👌👌😚😚😚👍👍👍