कान्छी भाग :10 (Kanchhi Epi-10) II Asha Khadka II Sukumaya II 8 August 2020

Sdílet
Vložit
  • čas přidán 7. 08. 2020
  • Special Thanks : Risaani Maaf Family
    Artists : Rama Thapaliya, Aasha Khadka, Binod Rai,Rita Siwakoti, Sandesh Neupane,Melina Thakuri,Nabu Thapa, Bhuwan k. Pokhrel, Khusi Pande,
    Script Writer/ Production/Direction : Asha[Sukumaya]
    Editor : Rabindra Khadka
    Camera : Sagar Gautam
    Makeup : Mohan Lama
    Light : Daan Bdr. woli
    Background Music : C.L Sharma
    #Sukumaya #kanchhikoteej #nepalishortmovie
    के तपाईले हाम्रो CZcams च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • Zábava

Komentáře • 2,3K

  • @sukumaya98tv
    @sukumaya98tv  Před 3 lety +318

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

  • @krishnapokhrel2816
    @krishnapokhrel2816 Před 3 lety +85

    दिदी को एक्टिङ्ग मन पराउनु हुने जति हाजिर हौ त?? 🙌🙌🙌

  • @durgeshregmi473
    @durgeshregmi473 Před 3 lety +126

    कान्छी को फेन यता हाजिर हुम त।
    यो सिरियल नबिराइकन हेर्ने को को हुनुहुन्छ ।
    म सुर्खेत बाट अनि हजुर नि
    👇️ 👇️
    👇️ 👇️

  • @aakashmalbul5407
    @aakashmalbul5407 Před 3 lety +4

    कति राम्रो सुहाउछ है कान्छी दि लाइ गरगहना सङ्ग सिघारिदा अब आउदो भाग्मा यो कल्पन को कुरा द्व्ख्न पाइयोस 🙏🙏🙏🙏🙏🙏🙏

  • @YELLOWNEPALMEDIA
    @YELLOWNEPALMEDIA Před 3 lety +161

    कान्छि का नियमित दर्सक ले म सँग जोडीनु होला

    • @user-wo7ep7oj5w
      @user-wo7ep7oj5w Před 3 lety

      किन जोडिनी होला।

    • @dhanbirbabusaib8916
      @dhanbirbabusaib8916 Před 3 lety

      को हो र हजुर किन जोडिनु नी हजूर संग।

    • @bikramdhamala2075
      @bikramdhamala2075 Před 3 lety

      म पनि नियमित दर्शक है

    • @dhanuthapamagarc3658
      @dhanuthapamagarc3658 Před 3 lety

      के चै जोडाउनु पर्न्ने होर तपाईं सङ्ग

    • @dhanbahadur3493
      @dhanbahadur3493 Před 3 lety

      Ma pani hai

  • @prakashadhikari1041
    @prakashadhikari1041 Před 3 lety +262

    Wow😯
    कान्छी र भुन्टी हरेक भाग नछुटाई हेर्ने कतिहुनुहुन्छ😍👉️अनिहजुर हरु कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ म चँही मलेसिया बाट हेर्दै छु🙏🙏

  • @radhikagyawali152
    @radhikagyawali152 Před 2 lety +6

    यो कान्छी को सिरयल हेर्दाहेर्दै आखाको आसुको मुल फुट्यो यथार्थ मार्मिक बयान गरेरै सकिन्न सलाम र सम्मान छ । यो सिरियल मा पात्र बनेर खेल्ने पात्रहरूलाई ❤️❤️

  • @himeshpahari4095
    @himeshpahari4095 Před 3 lety +5

    अति नै मन पर्ने सिरियल कान्छी धेरै लामो समय पछि हेर्न पाउँदा खुसी लाग्यो कान्छी र भुन्टी सिरियल निरन्तरता पाईरहोस सफल्ताको सुभकामना हजुर लाई

  • @user-er6sj6dk1w
    @user-er6sj6dk1w Před 3 lety +148

    नारी भएर पनि देश नेपालमा प्रचलित गर्ने र नेपाली दर्शक लाई हशाऊने सुकुमाया लाई माया गर्ने को को हुनुहुन्छ हजूर

    • @sitawagle5533
      @sitawagle5533 Před 3 lety +4

      अामाछोरिकोमाया कतिहुन्छहै मेरोत माईतगएर अामलाईझम्टेररुम्भनेनि नत अामाहुनुहुन्छ नतबाबानैहुनुहुन्छ त्यहिसम्झेरमेरोत अाखाँबाटअाँसुनैरोकिएन कान्छिबैनि

    • @nishmabudhathoki416
      @nishmabudhathoki416 Před 3 lety +3

      Very nice

    • @gomamoktan5125
      @gomamoktan5125 Před 3 lety +1

      मेरो त ठुलो फ्यान हुनु हुन्छ सुकुमाया जि

    • @user-er6sj6dk1w
      @user-er6sj6dk1w Před 3 lety +1

      @@sitawagle5533 हो र दिदि ठिकै हो दिदि ले भने को पनि

    • @user-er6sj6dk1w
      @user-er6sj6dk1w Před 3 lety

      @@nishmabudhathoki416 thanks

  • @bishnukc6257
    @bishnukc6257 Před 3 lety +91

    प्रदेशी भुमी बाट डियूटी सकेर बेडमा बसेर कान्छी हेर्ने को को हुनुहुन्छ...?

  • @simamoktan6990
    @simamoktan6990 Před 3 lety +14

    सबै नारीको सस्कार कान्छीको जस्तो भए कति राम्रो हुन्थ्यो यो समाज।🇳🇵अत्यन्तै ज्ञानमुलक।🇳🇵🙏🙏

  • @nareshthapa1906
    @nareshthapa1906 Před 3 lety +13

    भगवान कसम लास्टै मन छुने र सुरु देखि अन्त सम्म रुनुमन लाग्ने र रुनेहरु हाजिर हुम त लु

  • @abinaslimboo7169
    @abinaslimboo7169 Před 3 lety +24

    प्रतीक्षा गर्दा गर्दा बल्ल बल्ल आयो तर धेरै राम्रो आयो सधैं यस्तै हेर्न पाहियोस्

  • @ashwintvdharma724
    @ashwintvdharma724 Před 3 lety +15

    सारै मन छुने कान्छी धेरै दिनको पर्खाई पछि आज बल्ल हेर्न पाईयो

  • @bahadurdhami921
    @bahadurdhami921 Před 3 lety +119

    👉️नारिहरु जतिले सस्कार त कान्छी बाट सिक्नु जरुरि छ।👈️❤️💏💓

  • @phadindralatonewar9953
    @phadindralatonewar9953 Před 3 lety +4

    Really heart touching..... सँधै यस्तै मन छुने धेरै भाग हेर्न पाईयोस् सँधै मेरो शुभकामना🙏🙏🙏

  • @yubakmagarmagar9416
    @yubakmagarmagar9416 Před 3 lety +75

    कान्छी अनि भुन्टी कहिले पनि र कुनै पनि भाक छुट्टा छुईन धेरै राम्रो अति राम्रो लाग्छ निरतर दिने छु हेर्न लाई

  • @harjentmagar4476
    @harjentmagar4476 Před 3 lety +144

    बल्ल मनको इच्छा पूरा भो
    कान्छी हेर्न पाउँदा खुशी हुने हरु यता आउनु✋✋

  • @Raiuttar2427
    @Raiuttar2427 Před 3 lety +4

    कान्छी दिदी हेर्न पनि धेरै समय कुर्न पर्छ दुख लागेर आउँछ ❤️❤️

  • @milanrai6657
    @milanrai6657 Před 3 lety +26

    ढिलोआयो कडा आयो✍️
    कल्पनामै भएपनि कतिराम्रो कान्छी👈️

    • @suryatarafilms2671
      @suryatarafilms2671 Před 3 lety +2

      मेरो च्यानल subscribe गरिदिनु होला

  • @kishoradhikari9330
    @kishoradhikari9330 Před 3 lety +9

    Kanchhi bhag 1 dekhi 10 samma herne haru eeta hajir hum .

  • @mankoaawazsano9935
    @mankoaawazsano9935 Před 3 lety +29

    यति राम्ररी भएर आउनु लाई पो रहेछ
    ढिलो भयो

  • @mamataOfficial64
    @mamataOfficial64 Před 3 lety +36

    आज त साच्चै राम्री हनुभएछ आशा दि

  • @bispotmagar5839
    @bispotmagar5839 Před 3 lety +102

    आशा बहिनी कसरी बयान गरौ तपाईं को कहाँ बाट कसरी आउँछ यस्तो शब्द हरु प्रत्येक शब्द हरु मा नै मन छुन्छ अनि खै किन हो किन आँखा बाट आँसु झरिहाल्छ

  • @tekalemagar5828
    @tekalemagar5828 Před 3 lety +68

    कान्छी भाग दस (१०) मा हाजिर गरियो👌👌👌यो कान्छीले त मन नै पगाल्दिन्छ बाई बुने (बहिनी) अझैँ प्रगति उन्नतिको शुभकामना असाध्यै मन छुयो👌👌👌👌👌🙏🙏🙏🙏

    • @saritagharti6121
      @saritagharti6121 Před 3 lety

      १🤩7:४8:३*! N* ह्दोफ्👧#क्क्केय्ज्ब्ग्फ्फ्स🏷️🏷️🏷️🏷️🔖

  • @HimalDarpan
    @HimalDarpan Před 3 lety +29

    कान्छी भाग 1 देखि नियमित हेर्नू हुने जति यता है

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 Před 3 lety +3

    कति राम्रो कथा र समसामयिक परिवेश अनुसार को सिरियल छ आसा बुनु लाई धेरैधेरै शुभकामना र आगामी दिन मा अझै उत्कृष्ट बनाउदै जानू बुनु!

  • @bahadurdhami921
    @bahadurdhami921 Před 3 lety +59

    प्रदेशको भुमिमा भयर कान्छि र भुन्टिका नियमित दर्सक जति यता हाजिर होउ😍💘❤️❤️❤️

    • @suryatarafilms2671
      @suryatarafilms2671 Před 3 lety

      मेरो च्यानल subscribe गरिदिनु होला

  • @user-ke9mh6mf7p
    @user-ke9mh6mf7p Před 3 lety +14

    धेरै भन्दा धेरै मन पर्छ तर ढील्लो आउँछ यार

  • @sachibasnet4159
    @sachibasnet4159 Před 3 lety +56

    कति धेरै राम्रो भाग ❤️❤️मलाई त रुन मन लाग्यो,,😢😢😢

  • @mohanbk3341
    @mohanbk3341 Před 3 lety +1

    धेरै नै राम्रो लाग्यो।।साच्चिकै समाजको येथार्तता झल्काउने खाल्को।कथा छ्न।र कान्छी देख्दा अपरिपक्व कि आलोकचो देखियेपनी अभिनय चाहिँ।। निखारियेको पुर्ण ।।छ। keep it up..we love all of u forever

  • @sukaurachannel491
    @sukaurachannel491 Před 3 lety +76

    मेरो त मन थम्नै नसकेर आँशुनै झर्यो। एकदम राम्रो छ यो टेलिफिल्म ।

  • @binodbirahichemjong7759
    @binodbirahichemjong7759 Před 3 lety +183

    कान्छी र भुन्टी को नियमित स्रोता हरु हाजिर गरौ नमस्कार !!!

  • @susmitawaiba6607
    @susmitawaiba6607 Před 3 lety +12

    katti paxi aaaja herna payo man nai kati ramailo lageu malai tw

  • @jibanamoktan7955
    @jibanamoktan7955 Před 3 lety +4

    धेरै धेरै राम्रो मन् छुने कथा ♥️

  • @user-bx9jo8zh3v
    @user-bx9jo8zh3v Před 3 lety +1

    एक दमै मन नै छोयो !यदा कदा येस्ता घटनाहरु गाउँ घर शहर बजार तिर देखिन्छ्न !सायेद यो सिरियल हेर्ने जो कोहिले पनि अब आउदा दिनहरुमा येस्तो गर्दैनन् होला !कान्छी,भुन्टी को भाबुकता ले सायेद म जस्ता करोडौं को मन अबस्य बद्लिने छ!

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 Před 3 lety +5

    हैद कति नमजा आयो तेति राम्रो डेरेस मा देखियको आहिले झसङ भय ॥
    आफनो श्रीमती लाई खुशि देखने सबैको मन हुनछ ॥

  • @dipendramgr5626
    @dipendramgr5626 Před 3 lety +30

    अब मज्जाले हेरिन्छ कान्छि धेरै दिनकेा पर्खाई मा

  • @dharmsinghparki769
    @dharmsinghparki769 Před 3 lety +1

    मन छुन छ कान्छी हेर्दा बधाई छ आसा खाड्गा लगाएत सबैलाई

  • @Dipak621khatri
    @Dipak621khatri Před 3 lety +3

    आहा समाजमा राम्रो संदेश दिइएको छ। कान्छी भुन्टी serial ले। सबैको अभिनय राम्रो छ।🙏❤️

  • @anitarokaya8728
    @anitarokaya8728 Před 3 lety +16

    कति लामो समय पछि आज बल्ल आयो यो कान्छी

  • @bunuramesh5994
    @bunuramesh5994 Před 3 lety +24

    निरन्तरता दिनु पर्यो आसा जि love from kuwait

    • @binatamng409
      @binatamng409 Před 3 lety

      yo 10 vaag herdai xu saudi bata love you

    • @bunuramesh5994
      @bunuramesh5994 Před 3 lety

      @@binatamng409 म चाहिँ कुवेत बाट है।अनि हजुर को डिउटि चल्दै छ कि नाइ

  • @khomnyaphukon3933
    @khomnyaphukon3933 Před 3 lety +3

    Really I love kanchi mom..mother always love their daughter.love u kanchi ki aama.who ever u may be.

  • @durgarayi2763
    @durgarayi2763 Před 3 lety +2

    Hoina 30 minet thahai napai sakyo ajhai heri rahu bhanda bhandai sakinx yar so veri nice kanxi

  • @user-lk4if5sv2v
    @user-lk4if5sv2v Před 3 lety +5

    धेरै लामो समयपछी बल्ल कान्छी हेर्न पाइयो।।निरन्तरता दिनु पर्यो कान्छिलाई पनि।।सारै राम्रो छ।कति मीठो खिर देखेर परदेशिको मुख रसायो।

  • @bhabinkulung6968
    @bhabinkulung6968 Před 3 lety +6

    धेरै दिनपछि कान्छी सिरियल हेर्न पाउदा एकदमै खुसी लाग्यो।😍😍

  • @amritgiri839
    @amritgiri839 Před 3 lety +16

    My favourite 3 serial:
    No1: भुन्टी
    No2:कान्छी
    No3: सक्किगोनी
    जय नेपाली टेलि सियल तिमी हरु जिबन्त चलीरहनु 🇳🇵🇳🇵

  • @asmitaadhikari116
    @asmitaadhikari116 Před 3 lety +41

    kanxi भाग १ देखि भाग १० सम्म हेर्ने जति यता है

  • @narkumarmagar2992
    @narkumarmagar2992 Před 3 lety +62

    ASHA = like
    Sukumaya = comment

  • @bastolasiblings9888
    @bastolasiblings9888 Před 3 lety +14

    Asha didi ko lagi ek like
    plz

  • @sanjitachhetri8128
    @sanjitachhetri8128 Před 3 lety +1

    Finally kanchhi episode 10 pani harna paiyo asha di

  • @karanale9037
    @karanale9037 Před 3 lety +2

    साह्रै मार्मिक र मन छुने सिरियल छ अझै प्रगतिको शुभकामना छ

  • @nirmalamungrati.8168
    @nirmalamungrati.8168 Před 3 lety +5

    I miss yu piyari dijiu asha best wiesh whoke tim......

  • @shristichand5996
    @shristichand5996 Před 3 lety +5

    Ahile samma nxutaera hereko xu dherai ramro lagxa

  • @ttworld4686
    @ttworld4686 Před 3 lety +1

    आशा दिदी हजुर्को एयाक्तिन सारोइ मन पर्छ कान्छी मन पर्ने जति येता हाजिर हुम त

  • @bashantthapa594
    @bashantthapa594 Před 3 lety +9

    यो भिडियो हेरेर मेरो आखाबाट आसु आयो आशा खड्का दिई हजुरलाई धेरै धेरै धन्यवाद

  • @kshtijchhetri9134
    @kshtijchhetri9134 Před 3 lety +128

    अब कान्छि भाग 11 कहिले आउछ भन्ने साथी हरू यता हाजिर हुम हई

  • @limbubikramraj7309
    @limbubikramraj7309 Před 3 lety +18

    'कान्छी' एकदम राम्रो छ। अर्को भागको व्यग्र प्रतिक्षा मा बस्ने छौ।

  • @sandiprai4952
    @sandiprai4952 Před 3 lety +2

    Kanchi serial dhari ramro xa👌👌👌🥰🥰🥰

  • @arjunkc3339
    @arjunkc3339 Před 3 lety +1

    धेरै राम्रो छ कान्छी आशा जी शुभ कामना छ।

  • @sherrana3009
    @sherrana3009 Před 3 lety +26

    आहा समाजमा राम्रो संदेश दिइएको छ।कान्छी अनि भुन्टी serial ले।सबैको राम्रो अभिनय छ।

  • @phurinjisherpa
    @phurinjisherpa Před 3 lety +18

    हैट जहिले नि रुवाउनु हुन्छ हौ... बास्तबिकता बोकेको कथा

  • @adarshalama192
    @adarshalama192 Před 3 lety +4

    Sabai kalakar hajur harulai namaste🙏🙏derai ramro story.. really teach my heart..😢😢😢😢good job...👌👌👏👏👏

  • @sanjitlama5289
    @sanjitlama5289 Před 3 lety +3

    मेरो अँखा बाटा आसुनै झर्यो कान्छी तिम्रो एक्टिङ ले
    हुनुत यो हाम्रो नेपालमा बास्बिकता घटनामा आधारित पनि छ एसरिनै अगाडि बडिरनु आशा ।।। तिमिलाइ मेरो तर्फबाट धेरै शुभकामना ।। म दुबई देखि हेर्दै छु ।नियमित

  • @Anand__Rai
    @Anand__Rai Před 3 lety +53

    Koko waiting ma hununthoni.,

  • @chandrakalabhattarai5703
    @chandrakalabhattarai5703 Před 3 lety +4

    Balla balla aayo kaanxi vaag 10

  • @chhabipabitrasanskar1127
    @chhabipabitrasanskar1127 Před 3 lety +2

    Pachhchhilo samaye ko sabai vanda ramro sirial KANHHI nai ho thokkera vanxu keep it up always aasha bunu

  • @view1955
    @view1955 Před 3 lety +2

    Love u sukumaya dede.u really touch our heart.kanchi and bhunti both act is heart touching

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 Před 3 lety +6

    यो कान्छी भाग 10 तिजको बिषेश जस्तो छ यो कान्छी भाग हेरेर कति चेली को मन रुन्छ

  • @gitarai9726
    @gitarai9726 Před 3 lety +19

    धेरै समय पछि कान्छी सिरियल हेर्न पाइयो सायद यो सिरियल हेरेर आशु नझार्ने त कमै होला। धेरै राम्रो छ। अर्को भाग पनि छिट्टै हेर्न पाइयोस।

  • @Nickoli4934
    @Nickoli4934 Před 3 lety +2

    Kati dammi story diju, bahut man paryo, 💕💕

  • @sujanalawar4148
    @sujanalawar4148 Před 3 lety +1

    यति प्रतीक्षा गरेर पो कान्छी लाई राम्री देख्न पाइयो।अझै सफलता को कामना छ आशा बैनीलाई

  • @anoshthapa5155
    @anoshthapa5155 Před 3 lety +3

    Jaile pani herchu tapai ko videos moh jaile pani runchu thank you kanchi di

  • @thapamagar6137
    @thapamagar6137 Před 3 lety +4

    Aja ko kanxi herda kasto amako yad ayo ani
    asunai ayo😭😭

  • @chinagurung4221
    @chinagurung4221 Před 3 lety +3

    Kanxiko life pariwartan vko dekhera khuc lagyo ❤️❤️❤️❤️but kalpana matra raixa🙄

  • @sarurai6156
    @sarurai6156 Před 3 lety +1

    Aba ko arako vhagama jhana dherai ramro lyaunu hol aasha miss 🤗🤗like you kanchi ko mna love you sukumaya

  • @uramilakhatri4830
    @uramilakhatri4830 Před 3 lety +33

    अर्को भाग पनि छिट्टै हेर्न पाइयोस् भुण्टि र कान्छी एकदम मन पर्छ मलाई 💖🌺💞💞

    • @Husbandwife143
      @Husbandwife143 Před 3 lety +1

      Hello friend 🥰🥰
      हजुर ‌को नया साथि बनेको छु हजुर पनि साथी बन्नु होला धन्यवाद 🙏🙏🙏🙏🙏

    • @umakantaghimire188
      @umakantaghimire188 Před 3 lety

      Makur

    • @uramilakhatri4830
      @uramilakhatri4830 Před 3 lety

      Hassss

    • @Husbandwife143
      @Husbandwife143 Před 3 lety

      @@uramilakhatri4830 thanks

  • @AnishKumar-gm5mz
    @AnishKumar-gm5mz Před 3 lety +2

    i got goosebumps when Rama Thapaliya didi n Asha gautam didi met n cried😥 Kanchi le sukha pako herne thulo rahar xa hou😃 good luck team✌

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 Před 2 lety +3

    अभागी खपर जहाँ गयेनी ठकर भने झै बिचरा कन्छी दि जिन्दगीमा हरेक हरेक दु:ख मर्म आइ पर्छ😭😭😭😭😭

  • @cpanjan5334
    @cpanjan5334 Před 3 lety +1

    आज को कथा बस्तु हेरेर साचिकै आँखा नै रसायो

  • @anushabhattarai9565
    @anushabhattarai9565 Před 3 lety +15

    Aaja ko kanxi herda ta aasu narokila jasto x😭 Kati ramro ho♥️♥️♥️

    • @rojikhatiwada1270
      @rojikhatiwada1270 Před 3 lety +1

      मेरो त रोकिएन है😍 रोए म त

  • @kumarpulami8325
    @kumarpulami8325 Před 3 lety +12

    touched my heart ..❤ ❤ ❤ 🙏 🙏 ✌ ✌ 👌👌👍👍हामी प्रदेश मा बस्ने दुःख गरि परीवार को सुखमा रमाउन चाहने युवावर्ग को परीवार कान्छी को जस्तै सोचाई भए कति रमाइलो हुन्छ होला

  • @yashodamahat7329
    @yashodamahat7329 Před 3 lety +1

    धेरै राम्रो छ ,, सन्देस मुलक,,

  • @youtub8853
    @youtub8853 Před 3 lety +1

    very hurt story always i loved bhunti and kanxii

  • @amritarai2114
    @amritarai2114 Před 3 lety +4

    लु धेरै पछि कान्छी बल्ल हेर्न पाइयो

  • @user-xn2jb5pk4k
    @user-xn2jb5pk4k Před 3 lety +5

    सुरु गरेको है कान्छी हेर्नु 🙏🙏🙏🙏

  • @bhawaniacharya5440
    @bhawaniacharya5440 Před 3 lety +17

    I really like Kanchi brothers he is so cute❤️❤️❤️

  • @tikabirkatta720
    @tikabirkatta720 Před 3 lety +2

    धेरै राम्रो छ 👌👌👍👍❤️❤️❤️

  • @rtgamingtamang5049
    @rtgamingtamang5049 Před 3 lety +44

    I literally cried during mom daughter scene. So emotional 😭😭

    • @Balbirsingh-nz5ei
      @Balbirsingh-nz5ei Před 3 lety +2

      👌👌👌👌👌👌👌👌👌👌👌👌👌

    • @manojdarnal9309
      @manojdarnal9309 Před 3 lety +2

      addcufm

    • @bibekmaharjan3876
      @bibekmaharjan3876 Před 3 lety +1

      @@Balbirsingh-nz5ei ⁹⁹9qqq

    • @bandanarae2763
      @bandanarae2763 Před 3 lety +2

      😭😭😭😭😭😋😭😭😭😭😭😭😭😋😋😭😭😭😭😭 dukhe manxe garep lai kin hepxan jabo ykjor ramro kpd lagayko xu vandeima hepnu hudein hoi taruni keti khal gar yuta nare vayr nariko ejet n phal kete tero pane aux ykden palo xore manxe mon hou vai ystei ho saboi jana

    • @tekbahadurmagar1646
      @tekbahadurmagar1646 Před 3 lety +1

      Ma ni roye yar😪

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 Před 3 lety +16

    हैत कान्छी नै पो निकै लामो समय पछि पो आयो त भन्या
    कान्छी हेरेर बस्नुहुने सम्पुर्ण प्रती विशेष सम्मान
    मोति मेलिना दामी ल ❤️❤️❤️

  • @samirbanjara1919
    @samirbanjara1919 Před 3 lety +1

    Jati herda pani pugdaina yo serial. Aamaa xori ko milan huda ko maahol ma mera pani aakha rasaye. Excellent serial

  • @nepalnepal649
    @nepalnepal649 Před 3 lety +2

    अाहा कति राम्राे अबिनये कान्छि काे ऐसरिनै तपाँईले सबैलाई असल मन र उच बिचार साधा जीवन काे सम्झौउता गरेर अाफ्नाे गाउँ छिमेकि माँ पनि ऐसरिनै सबैलाई सम्झिने शक्ति दिनुहाेस है कान्छि अबिनेय कलाकार अाशाजि हाे कान्छि तपाईं लाई माँयाँ नगर्ने र तपाईं काे अभिनेय लाई र तपाईं काे ऐक्टि लाई मन नपराउनेँ ब्याति त याे सन्सार माँ कुनै पनि हुनु हुन्न हाेला साँचि हाेला अाशाजि हजुरले धेरै जस्ताे दुखकाे भिडियाे मात्र रेकर्ड गर्नु भयेकाे कारन्ले नै धेरै नेपाली दाजु भाई लगायत दिदी बहिनी हरुकाे माँयाँ सपाेर्ड पाई रहन्नु भयेकाे मँलाई अनु भब पायेकि छु धेरै धेरै धनने वाद छहै कान्छि टिभि सिर्याल लाई माँयाँ छ मेराे कमेँन्ट कस्ताे लाग्याे मनमाँ लागेकाे कुरा कमेँन्ट बक्स्माँ लेख्नु सक्नु हन्छ कान्छि कृपया नमस्कार कान्छिलाई मनै देखि मुरि मुरि बधाई छहै

  • @shristyshrestha142
    @shristyshrestha142 Před 3 lety +16

    आमा छोरिको इमोस्नल रोल ले मलाई सधै रुवाउछ दिदी।।।सायद मेरो आमा नभएर नि होला।।anyway .my best seral..🤘🤘🤘❣️💞❤️

  • @ramilaghimire7228
    @ramilaghimire7228 Před 3 lety +8

    Only here for Rakshya ❤

  • @funy4you321
    @funy4you321 Před 3 lety +2

    Thanks knxi sarai rulaye

  • @janakisapkota1254
    @janakisapkota1254 Před 3 lety +2

    Kati xity sakeyako

  • @namrajpoudel9943
    @namrajpoudel9943 Před 3 lety +5

    कान्छी मलाई मात्र मन् प्रछ की हजुरलाइ पनि

  • @simanapit3703
    @simanapit3703 Před 3 lety +15

    Aaja ko kanxi herda ta ksto man xoyo,aasunai aayo vanya,.....alots of love to this team😍😍🤩🤩🤩❤

  • @srijanashresthaofficial
    @srijanashresthaofficial Před 3 lety +1

    कान्छी हेरेर आमाको सारै याद आयो 😭😭😭

  • @narayanupreti8544
    @narayanupreti8544 Před 3 lety +2

    खै कान्छि को नञाभाग को पर्खाईमा छौ है अासा जि 🙏🙏🙏