कान्छी भाग ८६ || Kanchhi Episode 86 || Asha Khadka || Sukumaya || February 19, 2022

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • New Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devaraj Acharya
    Camera : Shyam Gautam
    Makeup :Dinaa Koirala
    Light : Daan Bdr.oli, Man Bdr Mahara
    Background Music : C.L Sharma
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Nayayan Kadel
    Music: Jaya Devkota
    ►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 𝒗𝒂𝒆 𝒓𝒂𝒆)
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Shivahari Acharya, Binod Shrestha, Aasha Khadka, Sagar Gautam , Laxmi Shrestha, Rita Siwakoti, Saggam Rai, Gita Nepal, Sandesh Neupane, Santosh Neupane, Aahana Khadka,
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bimal Dagi
    Narayan Kadel
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhunti9844ka
    CZcams :www.youtube.co....
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Komentáře • 5K

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  Před 2 lety +2246

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

  • @manilasolurai3228
    @manilasolurai3228 Před 2 lety +53

    आज म सारै खुसी छु कान्छी र सागर सर को भेट हुदा मत खुसिले मेरो सिमानै रहेन यस्तै सधै खुसिको साथ जीवन बिताउनु कान्छी अब बिहे भको हेर्न रहर छ चाडैं बिहे होस है शुभकामना 😘😘

  • @sorusunar6744
    @sorusunar6744 Před 2 lety +503

    आज धेरै खुसी लागेयो सागर र कान्छी को भेट भो अब छिटो बिहे होस सम्पुर्ण कान्छी टिमलाई सुभकामना

  • @rosanmakju489
    @rosanmakju489 Před 2 lety +14

    धन्न भगवान आज धन्न यो episode बिपना नै रहेछ😍 सागर सरले सपना देखेको होला भन्थानेको थे ।आज धेरै खुसी लाग्या छ ।येस्तै मिलनको अनि खुसिको episode हरु अझै हेर्न पाइयोस सधै अपेक्षा गर्दछु

  • @sarmilasunar92
    @sarmilasunar92 Před 2 lety +13

    आज धेरै खुसी लागेको छ कान्छी र सागर सरको भेट हुदा ❤❤❤❤

  • @dilmaya2437
    @dilmaya2437 Před 2 lety +454

    आज धेरै खुसी लाग्यो कान्छी को र सागर को भेत भए कोमा🙏🙏🙏😘😘😘

  • @shovakarki7403
    @shovakarki7403 Před 2 lety +31

    लामो समयको प्रतिक्षा पछी आज रुंदै अनि हास्दै कान्छी हेरीयो सार्है खुसी लाग्यो धन्यबाद आशा सिस र सबै टिमलाई❤️🙏🙏

  • @barshadhimal4674
    @barshadhimal4674 Před 2 lety +19

    अब अर्को भाग मा चै बिहे हेर्न पाइयोस् है कान्छी दिदि🙏🙏🙏

  • @dipikaop5607
    @dipikaop5607 Před 2 lety +346

    एकदमै खुसी लग्यो सागर सर र कान्छी भेटेको देख्दा अब बिहे भएको देख्न पनि पाउँ धरै धरै शुभकामना यो कान्छी सिरियल को टीम लाई👌👌👌🥰🥰💋💋❣️❣️🙏🙏🙏🙏

    • @npgaming5939
      @npgaming5939 Před 2 lety +1

      Dherai khusi lagyo aba Sagar ra kanchi ko biha dekhana pam

    • @anitaghatri2899
      @anitaghatri2899 Před 2 lety +1

      Mlai pani darai khusi lago ahi dinko partixama thiya ma aba yo jodi khile naxutyos kashaiko aakha nlagos mlai akdam man parnya jodi 🙏🙏

    • @mrk786pihu6
      @mrk786pihu6 Před 2 lety +1

      @@npgaming5939 k

    • @pagal8578
      @pagal8578 Před 2 lety +1

      Ramro lago

    • @nitutamang7685
      @nitutamang7685 Před 2 lety +1

      @@npgaming5939 '

  • @munakhanal5308
    @munakhanal5308 Před 2 lety +157

    आज को कान्छि हेरेर धेरै खुशी लाग्यो आशा दिदिको काम पर्ति उच्च सम्मान miss you all ❤️❤️🙏🙏🙏🙏🙏

  • @shreekrishnabudhathoki5951
    @shreekrishnabudhathoki5951 Před 2 lety +22

    यो सिरियल हेर्दा यो मनमा कति धेरै खुशी हुन्छ । आशा जि 🙏🥰
    Thank you all team members 👍👍
    good luck ,, 🥰❤️

  • @puspanamjali4411
    @puspanamjali4411 Před 2 lety +7

    Dherai khushi lagyo sagar ra kanchhi ko vet huda🙏🙏🙏🙏

  • @pls_like_subscribe
    @pls_like_subscribe Před 2 lety +385

    साथै खुशी लाग्यो सागर सर र कान्छी को भेटिएको ले

  • @sangeetathapa1091
    @sangeetathapa1091 Před 2 lety +90

    आहा हेर्न चाहेको भाग बल्ल आइपुग्यो बधाई छ कान्छी टिम लाइ

  • @pratikshatiwari8681
    @pratikshatiwari8681 Před 2 lety +31

    कति खुसी भए आज ,सागर सर र कान्छिको मिलन भयपछि ,तर यो कथा सपना नहोस ,अर्को ईपिसोडमा 🙏❤️

  • @anishaghimire4695
    @anishaghimire4695 Před 2 lety +68

    एकदम खुशी लाग्यो सागर सर र कान्छीको भेट हुँदा, धेरै धेरै शुभकामना छ ❣️❣️❣️❣️❣️

  • @Max-ze2dv
    @Max-ze2dv Před 2 lety +41

    कति मीठो बोली छ सागर कान्छी को नै सबै को सोच यस्तैभए को भए हाम्रो देश कति राम्रो बन्ने थियो होला जन चेतना मुलक सिरियल सधै हेर्ने गर्छु हाल कुवेत बाट

    • @bibamayaniroula6322
      @bibamayaniroula6322 Před rokem +1

      Oh

    • @tulasiRawat-kl5gs
      @tulasiRawat-kl5gs Před 5 dny

      V🌹🥀🌹🌹🌹🐇🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🐇🥀🎂🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🥀🥀🥀🥀

  • @mahendrashahi4274
    @mahendrashahi4274 Před 2 lety +43

    आज धेरै खुशी लागेयो सागर र कान्छी को भेट भएर अब छिटो बिहे होस सम्पुर्ण कान्छी टिमलाइ सुभकामना 👌👌👌🙏🙏🙏🙏

  • @bikashghataniofficial1491

    🙏🙏🙏🙏🙏🙏🙏सागर सर कान्छी दिदीको भेट भयो सारै खुसी लाग्यो अझै राम्रो भएको भाग बनाउनुु हाेला सम्पूर्ण टिमलाई कार्यसफलताकाे कामना गर्दछु ।❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️

  • @dxnprakashmlm1216
    @dxnprakashmlm1216 Před 2 lety +5

    सागर सर र कान्छि को भेट भएको देख्दा धेरै खुसी लाग्यो अब फेरी सागर र कान्छि को छिट्टै बिहे भएको देख्ने मन छ यो जोडि अब कहिले पनि बिछोड नहोस सधै भरि हासी खुसी संगै हिँडेको देख्न पाँउ ?👌👍🌺🌷🌺🌷🌺

  • @nirmalapandey2279
    @nirmalapandey2279 Před 2 lety +78

    आहाँ सारै खुशी लाग्यो आज कान्छी र सागर को भेट् हुँदा ❤❤❤❤

  • @pramilathatal7888
    @pramilathatal7888 Před 2 lety +315

    मनै देखि उच्च सम्मान सबै कलाकार टिमलाइ अहिले सुरु गरे है मैले चै कान्छी हेर्न 🙏🙏🙏❤️❤️❤️❤️

  • @shivanichapagain3747
    @shivanichapagain3747 Před 2 lety +6

    Wait for next part 💖💖 Sagar and kanchi bunu lots of love 💖💖😊😊😊

  • @Dolma293
    @Dolma293 Před 2 lety +1

    हिहि आज त कत्ती रमाइलो लाग्यो ओहो सन्तोस दाइको परिवार मा नि खुसियाली अनि गुडियाको बाबा मम्मी को नि भेट अहाआआ कसैको न जर न लागोस भगवान अब सबै राम्रो होस 🌹🙏🌹🙏🌹🙏🌹

  • @rituraisanjayrai2261
    @rituraisanjayrai2261 Před 2 lety +52

    सागर र कान्छी जि को भेत भएको हेर्ने सपना आज बल्ल पूरा भयो love you allow 😘😍

    • @mingmadiki2750
      @mingmadiki2750 Před 2 lety

      Mu chai aruko comment parerai khushi hunxa 🙏🙏🙏

  • @padambhat9247
    @padambhat9247 Před 2 lety +26

    अब चाही कान्छी र सागर जिको खुशिको दीन आयो धेरै राम्रो लाग्यो अब कहीलै पनि दु'ख नहो मलाई पनि खुशि लाग्यो

  • @himakhadka8946
    @himakhadka8946 Před 2 lety +4

    आज म कति खुसी छु
    😂😂😂😂😂😉सागर कान्छीको भेट भयो

  • @ramdaschaudharydahit6760
    @ramdaschaudharydahit6760 Před 2 lety +6

    Today I am very happy 😊 bhunti serial kanchi n sagar sir met

  • @bhabanakhanal4605
    @bhabanakhanal4605 Před 2 lety +39

    मान्छेको हृदयनै इस्वरको मन्दिर हो आखिर किन गर्नु भेदभाब सारै मन छोयो आजको भागले😭🙏❤️❤️

  • @kalpanarai7137
    @kalpanarai7137 Před 2 lety +73

    धेरै खुसी लाग्यो सागर र कान्छी को मिलन ले!!🙏🙏

  • @ramakhatri4921
    @ramakhatri4921 Před 2 lety +4

    super hit story love you aasha ❤️❤️❤️❤️❤️

  • @krishnadangi439
    @krishnadangi439 Před 2 lety +2

    अँझै प्रगतिको कामना शुकुमाया बहिनी अनि सागर जि सबै पक्षलाइ समेट्नु भाछ

  • @domingoweekly9818
    @domingoweekly9818 Před 2 lety +86

    कति राम्रो सिरियल भनेको छ धेरै धेरै सुभाकामन कान्छी टीम लाई ❤️❤️❤️❤️🙏🙏🙏🙏

    • @shantibhujel8888
      @shantibhujel8888 Před 2 lety

      धेरै राम्राे लाग्याे👌👍️🙏

  • @ratanrai1205
    @ratanrai1205 Před 2 lety +54

    सारै मन छुने सिरियल, कान्छी 10 हात जोडेर सबै कलाकार हरुलाई मेरो सलाम छ

  • @sitapokhfel3114
    @sitapokhfel3114 Před 2 lety +6

    आहा आज को भागले त सार्है खुशी बनायो ल 🙏🙏🙏🙏 सम्पुर्ण टिम लाइ 🙏 सुभकामना छ

  • @nponline4270
    @nponline4270 Před 2 lety +1

    मलाई सारेई मन परने sireal..धेरै ।दिन को परखाईमा ।सागर सर र कानछी दीदी दुबैको मीलन भयछ।।धेरै खुशी लागयो❤❤❤❤❤🙏🙏🙏🙏

  • @balbdrrai9708
    @balbdrrai9708 Před 2 lety +151

    हैट अाज चही कान्छी र सागर भेट भएको दृश्यले अाँसु नै झर्यो साच्चै नै मुटु छुयो अाजको भिडियोले।

  • @binodtheengtamang1039
    @binodtheengtamang1039 Před 2 lety +83

    बढाई छ सम्पूर्ण कान्छि सीरियलका टिमलाई समाजमा घटेका घटनाहरुलाई समेटेर लेख्नु भएको रहेछ खुशी लाग्यो आगामी दिनको लागि धेरै धेरै शुभकामना

  • @ramuchhetri1988
    @ramuchhetri1988 Před 2 lety +1

    अबको यो कान्छी episode हेर्न खुब मज्जा आउने भयो कथामा भए पनि मेरो मन सारै खुसी भयो सायद सबै दर्शक खुसि नै हुनुन्छ होला सबै कलाकार देखि एकदम खुसी छु म र भोलिको दिनमा पनि यस्तै खुसि दिनुहुन्छ भन्ने आशामा छु

  • @harirawat8766
    @harirawat8766 Před 2 lety +2

    Kanxi and Sagar meeting together so very happy 😊😊😊😊

  • @sitapoudel2763
    @sitapoudel2763 Před 2 lety +56

    कान्छी र सागर सरको मिलन भएकोमा धेरै खुसी लाग्यो ❤️

    • @chaulagaingopal3942
      @chaulagaingopal3942 Před 2 lety

      चाडै विहे भएको हेर्न पाइयोस यो जोडिको

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi Před 2 lety +101

    खुशी लाग्यो। सागर सर र कान्छी को बल्ल भेट भयो। बिचरा श्याम भाई ले गर्दा । सबैलाई शुभ कामना।

  • @fearless.gamerz0099
    @fearless.gamerz0099 Před 2 lety +1

    कान्छि 86 भाग हेरेर अतेन्तै खुशि भयो मन सागर सर र कान्छि दि को भेट भयर हृदय देखिनै धेरै धेरै धन्यवाद सबै कलाका हरुलाई

  • @salugahatraj4485
    @salugahatraj4485 Před rokem +1

    सागर र कान्छीको माया सधै यस्तै हुनुपर्छ रिलमा होस वा रियलमा सारै मिलेको जोडि ❤❤❤

  • @kalikasharma8844
    @kalikasharma8844 Před 2 lety +218

    सागर कान्छी को भेटले मन खुशी बनायो अबको एपिसोडमा फेरि छुट्टिएको नबनोस 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

    • @shresthadurga2490
      @shresthadurga2490 Před 2 lety +6

      धेरै खुसि

    • @bimalabhandari3976
      @bimalabhandari3976 Před 2 lety +6

      Mani dheri khusi xu

    • @rasminacharya6603
      @rasminacharya6603 Před 2 lety +9

      सारै खुसी लाग्यो कान्छी र सागर सरको भेटले अब छुट्टीएको नबनाउनु है मत हेर्नै सक्दीन अऋै मिल्छ भने दुवै जनाको सा़ंच्चीकै बिहे भको देख्न मन छ मलाई त आसा सिस मलाई मन पर्ने no1 कलाकार हुनुहुन्छ

    • @rajabist245
      @rajabist245 Před 2 lety +5

      Umm sai ho

    • @pusparajdhungana6679
      @pusparajdhungana6679 Před 2 lety +5

      सागर र कान्छी को मिलन भको छ आगमी दिन मा छुट्टाछुट्टै भको देख्नु नप्रोस

  • @chijanadhikari8896
    @chijanadhikari8896 Před 2 lety +38

    आजको सिरियल हेरेर धेरै खुशी लाग्यो अब बिबाहा भएको देख्न पाइयोस् कान्छी बहिनी।

  • @ranjitathapamagar4169
    @ranjitathapamagar4169 Před 2 lety +4

    Favorite ❣️😘 serial ..

  • @bimalagauli7414
    @bimalagauli7414 Před 2 lety +1

    बल्ल बल्ल सागर कान्छी को भेट भयो सारै खुशी लागो यो टिमलाई सफलताको शुभकामन छ

  • @gayankarki9713
    @gayankarki9713 Před 2 lety +26

    कान्छी भाग १ बाट अहिले सम्म न छुटाई हेरेको छु, सम्पुर्ण कलाकार लाई धन्यावाट

  • @mayanebal5468
    @mayanebal5468 Před 2 lety +68

    धेरै खुसी लागो सागर सर र कान्छी को भेट भयो आज अब बिहे भएको देखन पाउ टिम सबैलाई धन्यवाद छ साथै सफलताको शुभकामना छ

  • @gangamayathapa915
    @gangamayathapa915 Před 2 lety +6

    आहा! finally आज त कस्तो मज्जा लाग्यो कहिले देखि भेट होला भनी पर्खिएको आज त भयो 😘

  • @bimalphuyal647
    @bimalphuyal647 Před 2 lety +6

    दिल खुस भयो ल यो episode को भेट ले😍😍

  • @laxmistha942
    @laxmistha942 Před 2 lety +60

    सागर सर र कान्छिको भेट भाको देख्दा कस्तो खुशिको आशुनै आयो ! अब चाहिँ कान्छी बैनिको भाउजुलाई सहि बाटो देखाउन पर्यो ! समाजमा बुहारिले गर्नु पर्ने कर्तव्ये जिम्मेदारी घर परिवार कसरी समहाल्ने भन्ने कथामा देखाउनु पर्यो कान्छी बैनी ल !

  • @chhabibhandari3657
    @chhabibhandari3657 Před 2 lety +117

    सागर सर र कान्छीको भेट भएकोमा धेरै खुशी लाग्यो कति सुन्दर अभिनय हजुरहरुको सम्पुर्ण टिमलाई‌ धेरै धेरै सम्मान छ❤️❤️🥰

  • @upendrarajput8273
    @upendrarajput8273 Před 2 lety +2

    absolutely heart touching serail..kanxi...I would like 2 say...it was my past ...miss u a lot...

  • @DKM146
    @DKM146 Před 2 lety +1

    खुशी लाग्यो तर रिलमा हो रियलमा भए झन खुशी हुने थिएँ बधाई छ कान्छी सागर दुबैजनालाई👍️❤️

  • @nabarajbaniya4708
    @nabarajbaniya4708 Před 2 lety +48

    आहा कति राम्रो आजको भाग मनै देखि आभार प्रकट 🙏🙏🙏🙏👍अझै सफलताको कामना सम्पुर्ण टिमलाई।।।।

  • @basmaoman6327
    @basmaoman6327 Před 2 lety +100

    कान्छी र सगर सिर को बेट बएको देखेर अज त खन खनै मन लगेन धेरै मान पर्छ कान्छी सिरियल❤️❤️

    • @sushilasushila1979
      @sushilasushila1979 Před 2 lety

      woow

    • @bindanepali7534
      @bindanepali7534 Před 2 lety +2

      i love kanchi sireal

    • @dharmeshkumar9794
      @dharmeshkumar9794 Před 2 lety

      अलि शुद भाषामा लेखम कमेट

    • @raisuraj3197
      @raisuraj3197 Před 2 lety

      @@dharmeshkumar9794 अलिक शुद्ध सङ्ग पढम हौ कमेट्😁😁😁

    • @puzarimal3474
      @puzarimal3474 Před 2 lety

      अल्लि सुधार गरेर कमेन्ट पढम र लेख्ने गरम्😂

  • @chandrabiswa5451
    @chandrabiswa5451 Před 2 lety +11

    So happy you guys met. Kanchi and Sagar stay together forever. Big fan of kanchi❤️

  • @sompokhrel9031
    @sompokhrel9031 Před 2 lety +6

    Finally Kanchi & sagar sir meet....really happy this time to watch....love from Bhutan...

  • @krishnashrestha9406
    @krishnashrestha9406 Před 2 lety +26

    आज को भाग देखेर धेरै खुशि लाग्यो सगर सरको र कान्छी मेडमको मिलन भएको मा

  • @laxmidumarkoti371
    @laxmidumarkoti371 Před 2 lety +36

    आजको भाग हेर्दा झन धेरै खुशी लाको छ😃 दुईजानाको भेट हुँदा🤝 अब छिटै विवाह भएको पनि हेर्न पाउ ❤️❤️ कान्छी सिरियल को सबै टिमलाई धेरै धेरै शुभकामना 🙏🙏

  • @rekharana1006
    @rekharana1006 Před 2 lety +25

    “Remarry need to accept in our Nepali Society “
    So this Kanchhi serial is the best to educate people in Nepal 🇳🇵. Especially for a single mother 💕❤️🌹

  • @karunabhandari6717
    @karunabhandari6717 Před 2 lety +5

    Woow kati khusi lagyo episode herera aja ..🥰🥰

  • @arpanchapagain1794
    @arpanchapagain1794 Před 2 lety +15

    kanxi सिर्यल भाग १ देखी अहिलेसम्म नछुटाइ हर्न जति यता हाजिर गरुम है 🙏आशा दिदि लाइ माया गर्ने जति यता हाजिर गरुम है ♥️💙🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @umasunar2484
    @umasunar2484 Před 2 lety +64

    धेरै खुसि लायो कान्छि र सागर सरको भेट भएको देख्न पाउदा 💓💓💓❤️❤️❤️❤️❤️❤️

  • @kamalapokhrel229
    @kamalapokhrel229 Před 2 lety +1

    धेरै दिन्पछी खुशी लाग्यो कन्छी हेर्दा सगर सर र कन्छिको भेट भयर सबैजाना खुशी देख्न पाइयो।😍😍😍

  • @kamalamagar9400
    @kamalamagar9400 Před 2 lety +3

    हे भगवान बल्ल 3/ 4 महिना पछि को पर्तिछ्या पूरा भयो कति धेरै खुशी लागेव आज को Apisode हेरेर त अबो अर्को Apisode मा चाइ बिवाह भको हेर्न पाउ है🙏😓💓

  • @pabitrasalyani310
    @pabitrasalyani310 Před 2 lety +92

    आहा निकै खुशी लाग्यो खुसिको आँसु पनि झर्‍यो हार्दिक बदाइ छ सबै टिम लाई 💞💞

  • @laxmisunar8663
    @laxmisunar8663 Před 2 lety +69

    कान्छी दिदि र सागर दाइको भेट साच्ची त होनि?😊सपना त होइन नि 😒

  • @unishlimbu117
    @unishlimbu117 Před 2 lety +1

    धेरै समयकाे परतिक्षा पछि याे जाेडि देखिन पाईयाे खुसि लागयाे अब बिबाह हुनुपर्छ सलाम छ अाशा बैनि याे कामलाई श🏃🏃🏃🏃🏃👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌

  • @dilipbohara6079
    @dilipbohara6079 Před 2 lety +2

    आह! कति राम्रो एथार्त घटनाहरुलाइ परिकल्पना गरि बनाएको कथानक कान्छी सिरियलका पात्र आशा बहिनी लगाएत सम्पुर्ण कान्छी टीम लाई हृदय देखि सम्मान

  • @aakashthapa9452
    @aakashthapa9452 Před 2 lety +44

    आशा खड्का अनि सम्पुण कान्छी टिमलाइ बधाइ तथा शुभकामना छ।हजारौ भाग अगाडि बढ्दै जावस।🙏🙏

  • @kalpanarai658
    @kalpanarai658 Před 2 lety +84

    आजको भाग सारै मन पर्यो घरी रुदै घरी हास्दै हेरे, धन्यवाद सम्पुर्ण टिमलाई 🙏🙏

  • @karnabdr5092
    @karnabdr5092 Před 2 lety +1

    कान्छी भाग 1 देखि न छुताइ हेरेको छु आज सागर सिर र कान्छिको मिलन भयेको देख्न पाइयो खुसी लाग्यो

  • @Abinashsriya123
    @Abinashsriya123 Před 2 lety +6

    Wow so beautiful superb. Everyone happy when they are watching ths serial we're so proud aasha g. is an every husband wife are girlfriend boyfriend sud be like this relationship❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @bhumikagrgstupidofficial5088

    कान्छिले सागरलाई र सागरले कान्छिलाई गरेजस्तो सबैले एक अर्कालाइ माया गरेको भए सायद कसैको आखामा आँसु हुने थिएन।😢😢

    • @manitamayarai861
      @manitamayarai861 Před 2 lety +2

      💝💖💗💓💞💕💟❤🧡💛💚💙💜🤍💯💢💥💫💦👌🦾🙆‍♀️👨‍👩‍👧👨‍👩‍👦👪🛀

    • @srijanamaharjan3482
      @srijanamaharjan3482 Před 2 lety +1

      wow nice👌👌👍️👍️👍️🙏🙏🙏🙏

    • @poojalimbu8116
      @poojalimbu8116 Před 2 lety +2

      Honi sis sahi kuro 🥰🥰🥰🥰😥😥😥😥

    • @niruniruchhetri467
      @niruniruchhetri467 Před 2 lety +2

      Ahja voli kt le Gare kt le garauna kt le Gare kta gardai a asto maya

    • @umanandaa1067
      @umanandaa1067 Před 2 lety +4

      जस्तो सिरियलमा हेरिन्छ कसै कसै को जिन्दगी पनि वास्तविक हुन सक्छ।

  • @nilulimbu7680
    @nilulimbu7680 Před 2 lety +29

    अाजको भाग हेरेर धेरै खुसि लाग्यो 👍️👍️👍️👏👏👏

  • @rajugautam5576
    @rajugautam5576 Před 2 lety +1

    Wow 💕💕💖💖kanchii seral yakdam ramro xa💕💕💖💖😊😊🧡

  • @solteegamming5471
    @solteegamming5471 Před 2 lety +1

    आजको यो भाग हेरेर धेरै खुशी लागेको छ अघिल्लो भागमा जस्तो सपना देखेको नहोस है धेरै बधाई छ आशा दिदि

  • @amahranamahran7625
    @amahranamahran7625 Před 2 lety +39

    लु कुर्दा कुर्दा बल्ल कान्छी र सागर सर को भेट भो धेरै धेरै खुशी लागेउ 🙏🙏👍️👌😘😘💙💙💙💙

  • @manishasapkota830
    @manishasapkota830 Před 2 lety +13

    अब छिटै सागर सर र काम्छीको बिहे भएको देख्न आतुर को को हुनुहुनछ 🙏❤️❣️

  • @kristensunuwarxixiaalolaij6755

    आहा कति मन छुने कथा हाम्रो समाज मा एस्तै कथा अनि काम को आवश्यक छ
    thank you while team 😘🙏

  • @beekeybasnet4400
    @beekeybasnet4400 Před 2 lety +6

    What a great episode heart touching 😔 I can't control my tear 😭 anyway outstanding keep it up 💘

  • @shailendrakumarthapa6066
    @shailendrakumarthapa6066 Před 2 lety +43

    कान्छी दिदि र सागर सरको मिलन भयो।अब सुखका दिन आउने भय

  • @yosodhathapa7454
    @yosodhathapa7454 Před 2 lety +84

    कति खुसि लाग्याे हजुर 🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💓💓💓🍀🍀🌿🌿🌿💜💜💜💜🌿🌿💜💜

    • @laxmikhstri9696
      @laxmikhstri9696 Před 2 lety +4

      धेरै खुसि लाग्यो सागर र कान्छि को मिलन ले धेरै धेरै धन्याबाद सम्पुण टिमलाई🙏🙏🙏😘😘

    • @setrinasetrina8993
      @setrinasetrina8993 Před 2 lety +3

      Wow 🥰🥰 very nice god 🙏

  • @sujataojha1301
    @sujataojha1301 Před 2 lety +1

    हे भगवान यो जोडीको खुशी यस्तै होसहै ।

  • @franciscalepcha1467
    @franciscalepcha1467 Před 2 lety +1

    Love this episode ❤️❤️❤️😊👍👍

  • @pandabghimire1279
    @pandabghimire1279 Před 2 lety +48

    बल्ल आज सागर सर र कान्छिको भेट भयो खुशी लाग्यो।

  • @SleepyGlobe-ft4zt
    @SleepyGlobe-ft4zt Před měsícem +1

    आजत म‌ धेरै‌ खुसी छु 😂😂❤🎉‌‌ सागर दादाले कान्छि दिदी लाई भेट दा😮😮❤❤❤

  • @rammanibhandari1916
    @rammanibhandari1916 Před 2 lety +1

    नया नया घटना रमाइलो छ । कान्छी लाई धन्यवाद । यो कार्यक्रम फलोस फूलोस

  • @sabitradumre1169
    @sabitradumre1169 Před 2 lety +75

    धेरै खुशी लाग्यो कान्छी र सागर को भेट

    • @Suman-tx7zn
      @Suman-tx7zn Před 2 lety

      Saraeee ramro oww dhanyabadd kalakar tim lai

  • @davidvairalnews6407
    @davidvairalnews6407 Před 2 lety +23

    कान्छी & सागर काे भेट भको सपना जस्तो लाग्दै छ 😭😭😭😭😭❤️

  • @bhawanikhadka4519
    @bhawanikhadka4519 Před 2 lety +5

    Thank you Sister Asha and whole team for your hard work. Very nice episode Kanchi and Sagar met. Waiting for new episodes with new hope.

  • @rabighimeri1093
    @rabighimeri1093 Před 2 lety

    आहा ज धेरै खुशि लाग्यो कान्छी सिस्टर र सागर ब्रदर को भेट् भयको मा नमन छ 🙏❤️🇳🇵

  • @user-so9nb1bi3k
    @user-so9nb1bi3k Před 2 lety +24

    कान्छी भाग ८६ हेर्दा बिगद मा गुमेको सबै कुरा मिलेको महसुश भयो धन्यवाद सबै टिमलाई🙏🙏

  • @dipakrimal4830
    @dipakrimal4830 Před 2 lety

    अब कान्छि र सागर को बिचमा काडा बनेर कोहि पनि आउने छैन कान्छि सिरियल लाई अझै धेरै शुभकामना।।।

  • @raitamang1774
    @raitamang1774 Před 2 lety +3

    आज धेरै खुशी लगियो 2 को मिलन भाको देख्दा र अब विहा पो कहिले हुने हो♥️♥️

  • @santoshthapa3056
    @santoshthapa3056 Před 2 lety +19

    आज को कान्छी दिदि र सागर दाइ को भेट भएको छ म त एक दमै खुसी छु अब चाहिँ छिटो बिए हुनुपर्छ beast serial 😚😚😚😚❣️❣️❣️❣️😊😊

  • @missprakriti04
    @missprakriti04 Před 2 lety +16

    बल्ल बल्ल सागर र कान्छीकाे भेट भयाे मत एकदमै खुसी छु अब छिट्टै बिहे भये पनि हुन्थ्यो