ऐतिहासिक कपेर महाङ्काल | नेपालीहरूले अङ्ग्रेजलाई ढुट्टो पारेर खेदाएको ठाउँ
Vložit
- čas přidán 21. 06. 2024
- नेपाल अंग्रेज़ युद्ध भएको ठाउँमा पुग्दा सेनाको तोप र बंकर भेटियो | यसरी खेदाए अंग्रेजलाई नेपालीहरूले
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC CZcams च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC - Zábava
सुझाब,,हामी यति राम्रो रमणीय ठाउँमा प्रत्येक्ष पुग्न नपाए पनि भिडियोमा हेरेर पनि आफै पुगेको अनुभव लिएका छौ,तर,हामी कति नम्बरको भिडियो हेर्दैछौ था भएन ,,दुखको कुरा😜कति औ भागको eपिसुटको अबलोकन गरेका छौ अत्तोपत्तो भएन😢😢😢
very nice information and specially video thanks
पहिला त हो अङ्ग्रेजी हरु लाई यसरी लखेटेको थियो रे अहिले को नेता देखी जनता सम्म ले अङ्ग्रेजी भने पछि भुतुकाइ हुन्छ यति अङ्ग्रेजी भास बोलेनन भने पाखे भन्दो रहिछन सहरी भेगमा
नेपाल र नेपाली भाषालाई माया गर्ने पियोर नेपालीहरू हामी भुसुकै छौं
तर हो कति उल्लु पटमुर्ख गदाहरू आफ्नै भाषा र संस्कृति को ढाडमा छुरा हान्नेहरू गधाहरूभन्दा पनि गए गुज्रेकाहरू हुन्
ऐतिहासिक महत्व बाेकेकाे सुन्दर स्थानकाे रमाइलाे यात्रा।शुभकामना ।
Atti nai mahattopurna video herna paine srif Entertainment chyanal bata ho
🎉🎉🎉🎉🎉
Aaha gajab badhiya
Jankari ko lagi sabai lai dhanyabad ❤❤
Tya ko kalnichok bhagawati. Pahad ko devi. Janus hai❤❤❤❤❤❤❤❤ hami lai pani darshan garaunu….
Very nice n informative video 🙏
Sir Hamro Sindhulima raheko Hariharpur Gadhi rw Jeetpur gadhi pani Videos Banaunu paryo Dherai Ramailo xa❤❤❤
ॐ नम शिबाय हरहर महादेब जय हो महाकाल
❤️❤️❤️❤️❤️❤️❤️🙏
माहाङ्कालको सिलालाई किन साङ्लले बाधेको भने नेता मन्त्री र पुजालिले नचोरोस भनेर
🙏🙏🙏
Good luck mero nepal
Darsan hai dhilai vayapani❤❤
काभ्रेमा अंग्रेज कहिले आइपुयो? फट्याईको नि सिमा हुन्छ
नजानेर अल्छी मानेर नेपाली टाइपराइटर app हाल्न नसक्ने भए एउटा कुरा हो। तर सक्नेहरुले जानीजानी नेपाली भाषा अंग्रेजीमा लेख्दा त्यो बेकुफहरु गधा भन्दा तल्लो हो। नालीको पानी झैँ बग्ने मान्छेहरू।
तोप चाहिँ खोइ त 🤔
K Aftaro bato houu
तोप खै त?