New Nepali lok dohori song 2075 | Pidalu by Tejash Regmi & Bishnu Majhi Ft. Kulendra Bishwakarma
Vložit
- čas přidán 7. 04. 2019
- Watch new Nepali lok dohori song Pidalu by Tejash Regmi & Bishnu Majhi featuring Kulendra BK, Tejash Regmi & Rakshya Shrestha only on Eenakshi Entertainment's official CZcams channel.
Eenakshi Entertainment Presents:- New Nepali lok dohori song
#EenakshiEntertainment #BishnuMajhi #NewLokDohori #KulendraBishwakarma
----------------------------------------------------
Audio Credits:-
Song:- पिंडालु Pidalu
Vocal:- Tejash Regmi & Bishnu Majhi
Chorus:- Babu Krishna Pariyar, Sunil Pariyar, Bandana Pandey & Saya Bhandari
Lyrics:- Tejash Regmi
Music:- Tejash Regmi
Arranger:- Ashish Aviral
Recordist:- Aakash Gautam
Studio:- Raag
Mixing / Mastering:- HBN Kismat
Audio/video:- Eenakshi Entertainment
----------------------------------------------------
Video Credits:-
Choreographer / Direction:- Shiva BK
Cinematographer:- Rameshwar Karki
Editor:- Sujan Shahi
Artists:- Kulendra Bishwakarma, Tejash Regmi & Rakshya Shrestha
Guest Artists:- Dipak Sapkota, Shashidhar Kandel & Keshav Sharma
Post Production:- Eenakshi Entertainment
Special Thanks:-
Ram Kandel
Madhav Neupane
Suresh Raman Adhikari
Devendra Regmi
Nawaraj Panta
Buddha Bhattarai
© Eenakshi Entertainment, 2019
------------------------------------------------
Social links:-
Facebook:-
G+:-
Please like, share & subscribe Eenakshi Entertainment's official videos.
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Eenakshi Entertainment. Embedding to a website is allowed. - Zábava
आहा!
कति मीठो गीत हो यार😍
नेपाली लोकगितले यसरीनै सधै सबै दर्शकको मन जित्न सफल होस् !
Great fan of bishnu majhi since childhood✋.
🐒
Yo barsa bishnu majhi ra lokdohori raj vaya jasto k ho...
Sal ko pata💖
lalumai😍
Kasari🤞
Lalteen🤞🤞🤞
pidalu🎈🎈🎈
Lop u bisnu ddd
Umm
Jam shustaii
Jiban vanpoudel
सुमधुर आवाज Tejash regami दादा र bishnu majhi दिदी अनि दमदार प्रस्तुति rakshya दिदी kulendra दादा को बधाइ छ यहाँ हरु सबैलाइ 🌷🌷🌷🌷🌷🌷
बिष्णु माझी दिदिको स्वर मन पर्नी जति यता हाजिर गरौ त ।।को को हुनुहुन्छ हात उठाउनु त ✋✋🖐️🖐️
watch Bishnu mahaji and Kulwinder
Jeevan luitel Creation
निकै राम्रो गीति सफलता को कामना ।। साथै नया बर्ष को पनि शुभकामना सबै लाई।।
her Magical voice 😍 Bishnu majhi
पछिल्लो चरणमा बिष्णु दिदिको मनछुने गित आइरहेका छन आशा छ अझै यस्तै राम्रा राम्रा गीतहरु आउनेछन हामी प्रतीक्षामा छौ 💕💕
चर्चाके चर्चा जहां देखे कुले यहां आयर म भुले आहा नामनै कफि कुलेन्द्रको....... मेरो मन मुटुमा बास गरेको मान्छे कुलेन्द्र
Honi bhai
Bishnu maghi di ko demand झन् बढेको देख्दा जिन्दगीमा धेरै खुसि हुने हरु र हाजिर हुम उहाँको फ्यान अाऊनुस
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
Mah
Me🤚🤚
धेरै राम्रो गीत भिडीयो अनी मोडल हरु।।पिडालु खुर्र्केर काट त्यत्तिकै बोक्राले कुक्याउला,बेलैमा होस गर सानु बेईमानी बैसले झुक्कयाउला।।धेरै शुभकामना
Sagar Adhikari हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
तेजस दाजु सधै मेरो मन पर्ने गायक ...उहाको शब्द सारै मन पर्छ।
रक्षा और बिष्णू मांझी ,,,डोनॉन को स्याअल्युत्त ,,,अभिनंदन ,,।हमेशकी ताराह लाजवाब।।मस्त गीत ।पुरी टीम को धन्यवाद ,,,अभिनंदन ,,।शब्द कम पद रहे है ,,,,
यस्तै मिठा मिठा गितले हो हाम्लो लोक सँकृती मौलीकता जोगाउने..!
सारै दामी गित नाचु नाचु 💃💃लाग्ने..!
सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏
*आहा पिँडालु निकै उत्कृष्ट यो बर्षमो अन्तिम अनि उत्कृष्ट गीतनै रैछकि केहो 😍😍 बधाई सम्पूर्ण टिमलाई*
Thank you
Lok Sangit Parakhi हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
c
@@ramkandel8639 xxciprnbf
Cad
मौलिक सिर्जना पस्कन माहिर नेपाली लोक गीत सङीत का धरोहर युबा सर्ज्क गायक प्यारो भाइ तेजस रेग्मी लगाएत सम्पुर्ण लाई साधु वाद पिडालु सबै को गीत बनोस सुभकामना।।।
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
विष्णु माझिको नाम भएपछि जस्तोसुकै गीत पनि 2 million भिउअर्स त यसै क्रस हुने दिन आएछन्
बिस्नू माझी को गीत
You vub
सालको पात टपरी
लालुमै
लाउछ माया
पिडालु
क्रमश लोकगीतमा इतिहास रच्ने गीत भए।जय गीत जय सङ्गीत
अत्यन्तै मैलिक शब्द अनि बिष्णु माझिको कर्णप्रिय आवाज रहेको मैलोक गितले आन्नदित महसुस गरायो ।।।।
धेरै राम्राे
मन छाेयाे,,,
पिर चिन्ताले मन खान्छ काठ किराले काठ,
के काम लायाे निदहरायसी सुनै सुनकाे खाट
Shxhdshhg snbbsznszhjr vsak tsnbbssjnhesjjtsbnbrsi dmszk you znnbfzhgfsbczbbbzg as fwshfwsjj Wang I can get zvvbztbzfstss
Bishnu majhi on fire 🔥👏👏👏
Huuuuuhwl
धेरै राम्रो गीत मलाई त राम्रो लाग्यो दिनमा 2/4 पटक हेरिन्छ ।। यो गीत सुन्ने हरु यता हाजिर हुनु पर्यो ।।
बधाई तथा सुभकामना छ तेजस जि लाई गित राम्रो बनेको छ मौलिकता आधारित एकदमै मन पर्यो .. 🌷🌷🌺🌺🌺
Dammi song.
मिठो लय अनी अती नै मन छुने शब्द ।। 💐🌷Sukha Parda Samjhiya Po Dukha Adhi Adhi ..♥️ .. .. Ke kam Lagyo Nid Harayasi ...
सालको पात सुपर हित भए संगै पछि पछि धेरै राम्रा लाेक गितले बजार तताएकाे छ। शुभकामना सबै जनालाई ।।
कुलेन्द्र र बिस्णु माझी भए पुग्यो नि music हल्लाउन का लागि अझ साथ मा रक्षा को dance
wow super duper song💕 lovely 💕💕
बिस्णु माझी लाई intervew र मिडिया मा देख्न चाहने हरु येता हुनुस त
बिष्नु माझीको आवाज तोजस रेग्मीको लय शब्द स्वर काफि त्यसमाथि रक्षा कुलेन्दृ र तेजसको डान्स सबै राम्रो
गित धेरै पटक सुनेर मन पराउने ले यता हाजिर लगाउ है अनि उहाँ हरुलाई हौसला दिउ 💞💞🙏🙏🌹🌹🌹
बिश्णु माझि को जुनै पनि गित एक दमै राम्रो छ मैले १०० पटक सुन्छु तर बिष्णु माझिलाई देख्न नपाउदा सारै दुख लाग्छ
आहा कति मिठो भाका कति दमदार शब्द र गायिकी यसलाइ भनिन्छ नेपाली मौलीक लोक गित...भ्युअर कम भएपनि मेरो लागि यो गित प्रकाश सपुतको ब्याटल दोहोरी भन्दा १०० गुना राम्रो....
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
प्रीति आले को battel लाई धेरै मायाकी यो मौलिक गितलाइ धेरै मन पराउनु हुन्छ अब थाहा हुन्छ कस कस्ले आफ्नो परम्परा मौलिक बिर्शिनु भएको छैन भनेर !!
दामि आवाज बिष्णु माझी को
Vocal:- Tejash Regmi & Bishnu Majhi, Lyrics:- Tejash Regmi
Music:- Tejash Regmi.........
Nice Vocal.....Heart touch Lyrics & Music........ Super lok dohori.....wish u all d best Tejash Regmi !!!
Nffipvslmbi
P
@@thakurkhanal5332 d Z
To
जबर्जस्त छ है साथी हरु कतै हेर्न त छुट्टाउनु भाको छैन। छुट्टाउनु भाको छ भने हेरि हालम है।
Trending मा आएछ ल बधाई छ सम्पुर्ण Team लाई ✋✋
IM Big Fan s Bishnu Majhi ♥️♥️♥️ When i Listen her Voice Ma Mero Balyakal Dautari Atit Ko Yad le Satauchha .. Bishnu Majhi Voice 🌹🌹🌹
Phpo
बिस्नु माझि दिदिकाे कुनै स्वर मा सजिएकाे गित सारै मन पर्छ तेसै माथि शब्द लेख्ने दाजु तजस रेग्मी दाजु
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
आहा अत्यन्तै मिठो मौलिक गीत बिष्णु माझी दिदी र तेजस रेग्मीको स्वर साह्रै मिठो छ !भिडियो पनि उत्कृष्ट लाग्यो।सालको पातको टपरी हुने जस्तैः सुपर हिट हुनेछ !!सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना !!❤️❤️🎵🎵🎤🎤🎤🌺🎆🎆✋✋✋✋
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
बिष्णु दि नेपाल कि रानी सोर मा जादु जस्तो गीत गाउँदा पनि सुनिरहु जस्तो येति चर्चित I love you so much दि
बनको काफल खाने चरी ,बनकै गित गाउछ्
ढिलो चाडो यक दिन्त सबको पालो आउँछ wow
Ho ne
सफलताको शुभकामना गित धेरै राम्रो छ लोक संगितलाई अझ उचाईमा पुराउने छ
जता दाजै कुले !
सबै दर्शक उतैभुले !!😀😀
मौलिक नयाँ म्युजिक लयमा गीतपनी उस्तै कुल दाइको समर्थक यता हाजिर्🙋♂️
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
Tajes dai ko geet hy
So nice song. Chha I like
Shah znszjdxjtes hi Abbas Baja California z Vs z
वा वा शब्दमा नि मौलिकता झल्किने स्वरको त कुरै छोडम अभिनय झनै राम्रो छ।
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
अाहा मन्त्रमुग्ध बनायाे यस गितले ,बधाई छ कलाकार कुलेन्द्र जी, विष्णु माझी लगाएत सबै टिमलाई 🌹🌹💑
Dda8
आजभोलि लोकदोहोरि गीतको जमाना छ एक पछि एक अर्को गीत बाजारमा भाईरल हुदै आउछ कमाउनेले करोडौ कमाउछ हामी पनि के कम भाईरल गीतमै बेस्सरी रमाउछ
अझै कुलेन्द्र दाजु ले गाउनु भाको भय झन राम्रो हुन्थियो !!जे होस गीत धेरै राम्रो बनेको छ बधाई छ सम्पुण टिम लाइ
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
जति सुने पनि सुनम सुनम लाग्ने गीत असाधै राम्रो फेरि पनि बधाई दिन चाहान्छु है 🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️
Tejas ko swar Pani unik x. Ramro geet jasle gayepani ramro hunx..
प्रत्येक शब्दहरु मौलिकताको प्रवाहले सुसज्जित छ त्यसैमाथी लोकगितकी कोइली विष्णु माझीको साथमा हुनुहुन्छ बधाई छ तेजस दादा मेहनत गर्नुभएको छ सम्पुर्ण टिममा सांगीतिक अभिवादन।।
Sweet vocal bishnu majhiko
हैट... कति राम्रो गित।।
अनि भ्युज पनि 42 लाख ओभर भैसकेछ
कती मिठो गीत पीडालु
कता कतै लालुमै सुने जस्तो लागो तर बबाल छ है गीत शुभकामना सफलताको
आहै
,बिस्णु माझी अनि आदरणीय दाजु तेजेश रेग्मी को स्वर मा सजिएको "पिँडालु" गित मन पराउने एता हाजिर होउ✋✋✋
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
सुन हुनेले सुन लाउने नहुने ले चादि 😘😏😘
सुन हुनेले सुन लाउने हो नहुनेले चादि सुख पर्दा सम्झिएपो दुःख आधी आधी 👌👌👌👍👍
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
फेरि अर्को उत्कृष्ट गीत सुन्न हेर्न पाइयो पिडालु गीत को सबै पक्ष धेरै राम्रो छ मलाई त एकदम मन पर्यो अरु लाई पनि पक्कै मन पर्छ यो गीत
शुभकामना सफलताको सबै टिमलाई
अतिनै मैलिक झल्केको पाइयो यो पनि कुलेन्द्र र बिष्णु ले सर्बाधिक चर्चा पायोस कामना आशाछ साल्कोपात जस्तै पाउने छ
wow nice Tejesh Regmi & Bishnu majhi ko aawaj gajab !! hardik badai !🌹🌹🎁
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
तेजेस दाजु लभ यू
धेरै राम्रो सब्द अनि संगीत तेसै माथि बिष्ण दिदि आवाज अनि रक्षा दिदि डान्स एक सफल रच्न सफल हुन्छ धेरै मन पर्यो
Another hit Number of bishnu di song
1 salko pat ko
2 lalumayi
3 Abhav
4 Kesali
5 Laltin
And now pidalu
Copywright ho sir....
nice song bro
Yes
@@taranhansinggrg5858 what you mean bro copyright
Nice song
जति हेर्यो उति हेर्न लाग्न मन लाग्छ त्यसका बाजे के गित गाएको यस्तो ।💔💋💕
जब विष्णु माझीको स्वर सुनिन्छ तब येस्तो लाग्छ, अब यो गीत HIT भयो।
रक्षा को मन्द मन्द मुस्कानले मार्यौनी लौन के गरम🙏🙏
wow sarai ramro lageu geet
अब जहाँ सम्म लाग्छ,,लोकगीत ले नै बजार तताउछ,त्यो पनि बिष्णु माझिको स्वर मा रहेको!
Nice....
This song is sang by Bishnu Majhi thats why it is super hit. ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
सुपर छ भन्ने जति यता हाजिर गरुम त !!!!!!!!!!!!!
बबाल है
Down
धेरै राम्रो गित छ अझै कुलेन्द्र जि को स्वर भए को भए झनै के के हुनि थ्यो
विष्णु माझी जी को सबै सोङ धेरै मन पर्छ
Nikhil Khadka हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
Malai pani man parxa
Trending ##no.3
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
बेलैमा होस गर सानु बैमानी बैसले झुक्याऊला निकै राम्रो सब्द मन छोयो बधाईछ अल टीम लाई,,,?
तेजस मन पर्नी गायक।।
कला सङ गायको दोहोरी को फ्यान म।।
lot of respect from kuwait..
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
स्वर बिष्णु माझीको अनि
music video मा रक्षा श्रेष्ठ
अब यो गित हिट नहुने कुरा हुन्छ त??
Suzata Tiwari 🖐️✋
sahi ho
Yasti budhi aama vanna suhaune aayasi ni k ramri video hos ra😏😏model vayan git anusar ko
Sahi ho
Honiii haiii
हे सरकार एकपटक बिष्णु माझिलाई हेर्नमन छ छिटो मिडियामा लेउनु पर्यो
I also wanna see
Malai ni ekdam herna manx bishnu didi lai ,.. uhaako aawajle saarai man chunx ...
Me also kata ho bishnu
Ho baneko malai pani sarai herne man xa 😍😍
सालको पात , लालुमै अब यो P डालु नि हिट हुने निश्चित !! बिष्णु माझी Rocks !!😂😍
यो हिट हुदैन किनकी सालको पात को कपि गरेको छ।
Bishnu majhi🤗🤗
Bishnu majhi didiko aawajmai jaadux ... sab geet daami laagcha ..
@@raazzneupane3030 kasari
@@shankalpaadhikari625 eutai styal maxa ta music
आहा पछिल्लो समयमा यति राम्रा मौलिक गित सुन्न पाइयको छ बधाई छ तेजस रेग्मी दाइ
बिष्णु माझी =■दिदि को फ्यान कोको हुनु■ ■हुन्छ यताहाजिर हुनु होला छिट्टै■
■Wau यो होनी गीत भनेको दामी छ गीत■ ■मलाई त धेरै मन■
■पर्यो BBBL xa song dada didi हरु
Sarae ramaro x tihi ma thi bisnu majhe ko sor le suna mathi suganathie bhako x
Horw
Wow.
mayalu dharma kudmal achham Nepal by in
🇹🇨🇹🇨🇹🇻
🤒🤕🤕😈☺🤑🤑🤕🤒🤒🙃🤓
Thanks hajur
धेरै धेरै नै मन छुने नेपाली गित राम्रो छ हजुर नमस्कार छ है मेरो तर्फबाट शुभकामना छ धेरै धेरै नै
नाईस् वन।
tejas daju lai dherai dherai safalta ko shuvha kamana geet ko sabda sabda le man lai choyo daju .......
Love You @Raksha Shrestha❤️Kulendra Dai & Tejash Regmi# Viral हुने पक्का हाल! मलेसिया
"Bishnu maji " its not a girl's name .its a brand name & popular brand...release भयो कि देश हल्यो।।।।
सुपर डुप्पर एकदम दामि छ
बन को काफल खाने चरी बन कै गित गाउछ
ढिलो चाडो एक दिन सब को पालो आउँछ
पिँडालु , खुर्केर काट त्यतिकै बोक्राले कुक्क्याउला
बेलैमा होस गर सानू बेइमानी बैसले झुक्क्याउला!!! आहा क्या दामी लोक दोहोरी गित त्यसैमा रक्षा मोइच्याङ अनि खुलेन्द्र दाइ तेजस रेग्मी को अभिनय , बिष्णु माझी को जादुमय स्वर कम्ता दामी छ र? जे होस आजकाल लोकदोहोरी गितहरुले पनि राम्रो प्रगति गरेको छ सफलता को सुभकामना😘😍
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
मलाई मात्र होकि अरुलाइ पनि हुन्छ होला जति सुने पनि नहुनी
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
Ms li pane yr
The
यो गित धेरै राम्रो लाग्यो ,यो गित सुनेर लुरूरू बनाएछन्
The first one. The other side, the
बिष्णु माझी र कुलेन्द्र बिक कै छन दिन सारै राम्रो गित्👌👌
Bt yesma kulendra hoina tejas regmi ra bishnu majhi ho
Zhg
@@thelostguy654 p
हैन यो वर्ष लोक दोहोरि गीतको वर्ष हो कि क्या हो ? निकै मौलिक अनि राम्रा गीतहरु आइराका छन् त ? फेरी अर्को उत्कृस्ट मौलिक गीत? सफलता को सुभकामना !!!
Santosh Kumar Poudel jxjdgz
रक्षा मैचाङ्ग को डान्स मन पराउने म मात्र हु र💕💕
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
Bisnu majhi is 🥰
tejash reagmi 💔bishnu majhi ❤️fans here 👍
लालुमै तिम्रो जति माया त कसैको लाग्दैन जस्तै जस्तै छ है लय त😀😀😄😁 anyway nice song.
Hit like for Bishnu didi 👍️👍️👍️✋✋✋
If you are diehard fan
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
वाह वाह वाह!
कति राम्रो हो गित।
धन्यवाद हजुर्हरुलाइ यति राम्रो गीत बनाउनु भएकोमा।
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
गीत यति राम्रो छ,,,मोडेल रक्षा बाहेक दोस्रो अरु कुनै भाको भए सुनमा सुगन्ध हुने थियो,,,
बिष्नु माझी दिदी ले गाउँनु पर्छ
बस त्यो नै काफी छ खत्रा हुन्छ
स्वरको धनि बिष्णु माझी र कुलेन्द्र जस्तो गित गाउने नेपालमा अझ कोहि छैन..
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
सालको पात ले गर्दा हो यो लोक गित छेत्र तातेको तर पनि देखा सिकि त सालको पातकै छ
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
गीत भनेको यस्तो पो त । जति हेर्यो हेरिरहु लाग्ने । निकै राम्रो गित छ तेजास जि ।
खोजी हेर्ने मै मात्र हो र??????7.8M views वाह पिँडालु अब करोड मा छिरोस!!!तेजस दाइ शुभकामना फेरि पनि
गीत राम्रो भिडियो राम्रो -मोडल हरु तेजस र कुलेंद्र ले ढाका टोपी लगाएको भए राम्रो हुनेथियो अझै !
Durga Pangeni सर मनकै कुरो गर्नुभो
mero manko kura vanu vayo
um topi chai vayana
Durga Pangeni हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
yes !
जति पटक हेरे पनि चित्त नबुझ्नेहरु चाहिँ यता हाजिर गरम है
Hotani...
I like this how u known it is reality of local v nevership
बिष्नु माझि को स्वार सदै सदाभार छ र शब्द पनि उतिनेेै ऊचित छनोट गर्नु हुन्छ