कहा गएउ भंगेरी चरी || Kaha Gayo Vageri Chari || Bhageri Chari || New Song 2020 Official Music Video

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • #new_song
    #new_lok_dohori
    #Kaha_Gayo_vageri_Chari
    #Kaha_Gayau_Bhageri_Chari
    #Bhageri_Chari
    #Tejas_Regmi
    #Rina_Kc
    #Satish_Adhikari
    🎧 Audio Credits:-
    S3K Entertainment Presents :- New Nepali Lok Dohori Song
    Song:- Bhangeri
    Vocal:- Tejash Regmi & Rina KC
    Lyrics/Music:- Tejash Regmi
    Background Vocal:- Suresh Raman Adhikari, Juna Shreesh & Basanta Bishwakarma
    Arranger:- Aashish Aviral
    Mix/Master:- HBN kismat
    Madal : Khadka Budha
    Flute :- Gopal Dev
    Sarangi : Dharma Gandharba
    Sahanai : Ashish Aviral
    Studio:- Raag Records
    🎬 Video Credits:-
    Director:- Shiva BK
    Cinematographer:- Shambhu Chalise
    Drone:- Santosh Mahara
    Editor/Color:- Sujan Shahi
    Model:- Tejash Regmi, Satish Adhikari, Pujan Ghimire, Sangam Sharma
    Post Production:- 4S Media Pvt.Ltd
    Dress Design:- Fulkari Botique
    Audio/video:- S3K Entertainment Pvt.Ltd
    Audio/ Video Available Only On S3K Entertainment Pvt. Ltd.
    All the Audio and Video rights of this Music Video is owned only by S3K Entertainment Pvt. Ltd.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Komentáře • 1,9K

  • @HariGiriBimarshi
    @HariGiriBimarshi Před 5 lety +27

    अाहा! एरेन्ज के साह्रो राम्रो गरेको यार.. तेजस राजाको पालो अाएछ फेरि देश खाने... बधाई छ रिना+ तेजस

  • @lordbuddhagodbuddha5293
    @lordbuddhagodbuddha5293 Před 5 lety +15

    पछिल्लो समय मा नेपाली लोक्दोहोरीमा धेरै राम्र सिर्जना हरु आउदै छ धेरै राम्रो छ यो गीत

  • @teknarayanchapagaintnc3752
    @teknarayanchapagaintnc3752 Před 5 lety +21

    जुरेली, भगेरिले लोकदोहोरिलाई उचाई दिदै छन शुभकामना तेजस सर

    • @dineshmagar3817
      @dineshmagar3817 Před 4 lety +2

      जुरेली भगेरी चरी लोक दोहरी गि

  • @raajchhantyal5175
    @raajchhantyal5175 Před 5 lety +47

    भंगेरी चारी हरु पनि लोप हुँदै आज भोलि त नेपालया ल सुपर सोङ 👌👌

  • @manisashakya732
    @manisashakya732 Před 5 lety +11

    Wow beautiful song 😍😍जति सुनेनी सुनी राख्न मन लाग्यो 😱👌👌👌👌💓💓💓❤️

  • @shivapalpali7924
    @shivapalpali7924 Před 5 lety +6

    वा दामि गित बबाल छ बदाई छ सबै कलकार हरुलाई

  • @abhash465
    @abhash465 Před 5 lety +4

    आजभोली नेपाली लोक संगीत सालको पातपछि पछि दौडेको देख्छु, शिब हमालको लालुमै,बिरही कार्कीको दर्शन छ निहुरेर अनि अहिले आएर तेजसको भंगेरी,राम्रो कुराको अनुसरण गर्नु ठिकै हो,बधाई छ सबैलाई,

  • @rupeshalerupeshale2952
    @rupeshalerupeshale2952 Před 3 lety +7

    Yo geet ta pahila dawonlod garera suneko ho tara rina kc ko yethartha sunera ankha bata ashu ayo mero😥😥😥

  • @tsmager2926
    @tsmager2926 Před 5 lety +112

    किन हो सालको पाट टपरि पछि का hit hit new lok geet हरु जे होस राम्रो राम्रो गित सुन्न पाईयो राम्रो छ ल

    • @methubasnetbaglunggalkot1529
      @methubasnetbaglunggalkot1529 Před 5 lety +5

      साल को पात को टपरी ले गर्दा अरु लोक गीत हरु राम्रा बजारमा आएका छ्न

    • @Samiitabohhora5772
      @Samiitabohhora5772 Před rokem

      ​@@methubasnetbaglunggalkot1529

  • @dilukhimutamu9891
    @dilukhimutamu9891 Před 5 lety +22

    नेपालमा केही समय अगाडी तिर अलि अलि बिकृती लोकगीत र दोहोरी मा आएका थियो अहिले भने धेरै मौलिकता को गीत उहीँ खोली पानी, सालको पात ,पिँडालु, जाउ सुस्तै सुस्तै, केसरी, लालुमै, औंठि बेरुवा,र भंगेरि जस्ता गीत हरुले अहिले हामी दर्शकमाझ धेरै खुशी अनि रम्न पाएका छौ !!! यसै गरि हामी नेपाली मौलिकता गीत हरुलाई प्राथमिकता दिदै जानू होला हामी माया दिदै जाने छु!! सम्पुर्ण भंगेरि टिम लाई बधाई छ!!!

  • @jhavindrabaral5319
    @jhavindrabaral5319 Před 5 lety +15

    यो गीत साल को पात भन्दा कम छैन भन्नेले यता like thokam ta herum kati hunudo rahixa

  • @deepakacharya9727
    @deepakacharya9727 Před 4 lety +3

    भो भो यो गितले लोक जगत पारखी हरु को दिल नै जित्ने भयो बधाइ छ सम्पुर्ण टिम हरु मा

  • @sagargautam1548
    @sagargautam1548 Před 5 lety +242

    यो लोक गित मनपर्ने जति येता हाजिरी हुम त।।✋

  • @Pagadish
    @Pagadish Před 5 lety +33

    गीत अनुसारको नाच भयन है यो गीतमा जे होस् गीत चाहि सारै राम्रो छ, धन्यवाद !!

  • @ramhariaryal6791
    @ramhariaryal6791 Před 5 lety +11

    मैले पैले नै भनेको थिए नि , तेजेस जि अत्भुत प्रतिभा हुन , पुनः प्रमाणित गर्छ यो गित ले , बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई !!!

  • @poshtarajbudhathoki9712
    @poshtarajbudhathoki9712 Před 3 lety +23

    लाली गुराँस डट कममा
    इन्टरभ्यु हेरेर।
    गाईका चिनेर यता आउने
    जति हाजिर हौँत।

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar Před 5 lety +8

    अाहा तेजेश दाइ धेरै धेरै बधाई छ अनि सम्पूर्ण टिमलाई बधाई याे गित अाए पछि हेरेकाे हेरै छु मै त तेजेश दाइ खायाे का गितले

  • @santoshtheflute296
    @santoshtheflute296 Před 4 lety +1

    Jati sune pani malai ta yo geet dhit nai mardaina...sarai ramro cha

  • @rslamichhane233
    @rslamichhane233 Před 5 lety +6

    अति मिठो छ गीत तेजेस सर हजुर को सबै गीत हरु सुन्ने गर्छु म सारै मन पर्छ मलाई

  • @user-qe7ij9nj4g
    @user-qe7ij9nj4g Před 4 lety +2

    कति राम्रो गित रहेछ कमला घिमिरे बुनुले गाएको सुनेर मैले यो गित अनि भिडियो जहिले हेर्छु राम्रो छ भाईरल गित👌👌👌

  • @binoddhital1322
    @binoddhital1322 Před 5 lety +11

    सालको पात
    लालुमै
    केसरी
    भंगेरि
    जे होस् लोकदोहोरिले धेरै फड्को मारिसकेको छ।
    बधाइ छ संपुर्ण युनिटहरुलाइ।

  • @mgrsushilgharti8843
    @mgrsushilgharti8843 Před 5 lety +2

    Estai Estai Geet lee garda nai lokgeet koo Afnai khal koo eget ra garimaa rahe koo x nii ta, atii nai ramroo maulik geet😍😍😍🥰🥰🥰

  • @premmagarsanggitpremi1499

    अाहा कति मिठाे गित जुन सालकाे पातकाे तपरि,,लालुमै पछि काे चर्चित सङ काहा गयाे भगेरि चरि धेरै राम्राे बधाई छ सबै कलाकार मित्र हरुलाई

  • @Nepalipann
    @Nepalipann Před 4 lety

    येस्तै येस्तै राम्रा राम्रा लोक गीत सुन्दै घरमै बसौ आफु पनि बचौ र अरुलाइ पनि बचाउ
    कोरोना बाट बच्ने येही मात्र एउटा उपाए हो।

  • @user-nn5hl9cv3i
    @user-nn5hl9cv3i Před 5 lety +7

    धेरै राम्रो लाग्यो गीत बधाई छ सम्पुर्ण टिम लाई👍👌👌👌

  • @alinashrestha8871
    @alinashrestha8871 Před 5 lety +2

    Nepali lok dohari geet bayan garera sateya xaina ati derai ramro xa ki sadai sunirau lagxa thanks yo geet ko sampurna timlai 😄😄😄😄😄

  • @tikabk6538
    @tikabk6538 Před 5 lety +18

    तेजस रेग्मी दाजु काे असाध्यै मन पने गित हरु रहेकाे छन बजारमा अनि यस टिम मा हुनेल सम्पूर्ण कलाकार हरुलाइ बधाई तथा शुभकामना

  • @user-mc5cl9cb6g
    @user-mc5cl9cb6g Před 5 lety +40

    अाजकल टिपिकल मौलिक गित धेरै राम्रो राम्रो सुन्न पाईएको छ दाजुका शिर्जना राम्रो छन पिँडालु ,भगेरि पनि असाध्यै मनपर्यो सफलताको शुभकामना दाजु।

  • @seemanareejal6065
    @seemanareejal6065 Před 5 lety +5

    लोकदोहोरीमा अहिले एकपछि अर्को गर्दै राम्रा राम्रा गितहरू आइरहेका छन मलाई लाग्छ अब लोकदोहोरीमा नराम्रो गितहरू हराउदै जानेछन जुन खराब मानसिकताले सिर्जना भएको थियो (माथि पनि पिरालो तल पनि पिरालो) ।
    लोकदोहोरीमा यस्तै राम्रा सर्जक , श्रष्टाहरुलाई दर्शक श्रोताले सधै साथ दिरहने छन ।
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना।
    जय लोकदोहोरी

    • @tejashregmi6702
      @tejashregmi6702 Před 5 lety

      seemana Reejal धन्यवाद हजुरलाइ यो मीठो प्रतिक्रियाको लागी मील्छभने अझ एक पटक सेयर गरेर सहयोग गरी दिनुहुंछकी भनेर हो केरे है ........धन्यवाद

  • @hammerhummer7589
    @hammerhummer7589 Před 4 lety +1

    उत्कृष्ट सृजना मलाई त असाध्यै मन पर्यो! सबै पक्ष उत्तिकै सर्बोकृष्ट छ! कमला बैनिलाई धन्यवाद छ तिम्रो मुखबाट सुनेको थिए !

  • @ipoupdatenepal4968
    @ipoupdatenepal4968 Před 5 lety +10

    खायो दाजु देस ..all The best तेजस दाजु😍😍

  • @user-xk3ty7vk5q
    @user-xk3ty7vk5q Před 4 lety +2

    Kati ramro git xa hai kaha gayo bhagari chari 😍😍😍😍

  • @mogoorkrishii6371
    @mogoorkrishii6371 Před 5 lety +36

    wow एक पछी अर्को गित दमाकेदार आउदै छ बधाई छ सम्पुर्ण टिमलाई
    तेजस रेग्मी दाजुको फ्यान कति छ एता हाजिर गरम त ✋✋

  • @Hompun154
    @Hompun154 Před 5 lety +5

    सबैको मन मुतूमा बस्न सफल गीत बधाई छ सम्पूर्ण टिमलाई

  • @bharatneupane1440
    @bharatneupane1440 Před 5 lety +4

    Supper salko pat vandani mitho xa agrim subhakamana daju tejes regmi lai

  • @HabibKhan-ok8yr
    @HabibKhan-ok8yr Před 5 lety +9

    अति नै मीठो छ गीत तेजास दाई प्रगती का हात हरु अझै बडोस

  • @aahagajjabtv5224
    @aahagajjabtv5224 Před 5 lety +4

    आहा गित भनेको एस्तै हुनु पर्छ ,,

  • @aakashkhatrinischal491
    @aakashkhatrinischal491 Před 5 lety +2

    Ekdami sweet sanga xa feri feri yestai geet haru sirjana garnuhola tejas dai best of luck

  • @NS55-q2d
    @NS55-q2d Před 5 lety +10

    Outstanding. Nice song

  • @chitratiwari7016
    @chitratiwari7016 Před 3 lety +1

    Ek damai ramro geet sunirahana man lagxa 2 years agadi ko geet 👌👌👌👌

  • @SureshRamanAdhikari
    @SureshRamanAdhikari Před 5 lety +111

    गीत सबै पक्ष बाट उत्कृष्ट बनेको छ । बधाइ छ सम्पुर्ण टीम लाइ । बिसेश गरि मित्र तेजश रेग्मीको सिर्जना र गाएन लाइ बधाइ ।

    • @tejashregmi6702
      @tejashregmi6702 Před 5 lety +12

      Suresh Raman Adhikari love you दोस्त

    • @bikramaryal247
      @bikramaryal247 Před 5 lety +7

      एकदमै राम्राे लाग्याे मलाई त मलाई मात्र हाेईन अरू दर्शकस्राेता हरूलाई नि अवश्य मन पर्छ

    • @ramhariaryal6791
      @ramhariaryal6791 Před 5 lety +4

      तपाईंलाई पनि बधाई तथा शुभकामना !

    • @maheshgautam1322
      @maheshgautam1322 Před 5 lety +3

      Hjr ko bye bye maya part 2 koile aauxa

    • @kanxiangel9351
      @kanxiangel9351 Před 5 lety +1

      Dai tapai ko pani geet man par6

  • @BihaniTv
    @BihaniTv Před 5 lety +315

    भाईरल लाईव दोहोरी बालगायीका कमला घिमीरेले गायको सुनेर यता आको कोको छम हाजीर हुम--??
    ↙↙

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Před 5 lety +89

    तेजश रेग्मी पनि लोक दोहोरी मा उदाइरहेको चम्किलो तारा भन्न रुचाउँछु
    भंगेरि चरी यो गीत पनि दामी बनेको छ भिडियो पनि उस्तै राम्रो सफलताको शुभकामना सबै टिमलाई

  • @rimalramesh7508
    @rimalramesh7508 Před 4 lety +1

    ऐले सम्मकै चलिराको राम्रो गीत कोकोले हेर्दै हुनुन्छ हाजिर हुन त

  • @surendragautam8306
    @surendragautam8306 Před 5 lety +5

    अति मार्मिक गित अनि मोडलिङ्ग पनि त्यतिकै राम्रो छ यो गितले हजारौं दर्शको मन जित्न सफल भएको छ।बधाई छ सम्पूर्ण कलाकार टिमहरुलाइ।

  • @sunitaadhikari5345
    @sunitaadhikari5345 Před 3 lety +1

    Wowwwwwwwwwwwwwww!!!🤩

  • @luckyrajesh666
    @luckyrajesh666 Před 5 lety +5

    धेरै राम्रो छ गीत शुभकामना

  • @GYANENDRAPRASADTRIPATHI

    आशीस अवीरल जी को म्युजिक वानउने तरीका नै अनौठो रमाईलो छ ।

  • @dambarrimal7853
    @dambarrimal7853 Před 3 lety +28

    भर्खर ईन्द्रेणी हेरेर सिधा यता आउने को को हुनुहुन्छ?

  • @dipeshdharel2792
    @dipeshdharel2792 Před 5 lety +2

    Nepali lok dhori vna ko lok dhori ne ho 👌💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @premrajlamichhane6952
    @premrajlamichhane6952 Před 5 lety +3

    जाने भैयो राजाको देशैमा , टिकटिक हेरेर आको 😍😍😍😍

  • @binadallakoti5989
    @binadallakoti5989 Před 4 lety +1

    यो गित त मलाई मुटुमा खोपेर राखौ‌ जस्तो लाग्छ भेरी नाइस 👌👌 हजुर हरु लाइ नि

  • @hirapokhrel6686
    @hirapokhrel6686 Před 5 lety +4

    यक दमै मन छुने अनि मर्म स्पर्सि छ।साथै यो गितको भिडियो ठीकै छ तर चर्चित कलाकार राखेको भय सबै भन्दा उत्किर्स्त हुन्थो

  • @dharmakhadka6115
    @dharmakhadka6115 Před 5 lety +2

    साहृै राम्रो गित रहेछ सम्पुर्ण टिम लाई धन्यवाद।

  • @kamalsargam8956
    @kamalsargam8956 Před 5 lety +8

    फेरि अर्को ऐतिहासिक सृजना बजारमा आएकोमा हार्दिक बधाई सम्पुर्ण टिमलाई

  • @kesavkwt3727
    @kesavkwt3727 Před 5 lety +1

    Kamala baini le gayako suner yata aayako.khusi lagyo ramro rahex.

  • @pardipanzan2593
    @pardipanzan2593 Před 5 lety +36

    जुरेलि बाटा फेरि भगेरि अायछ अब ढुकुर काग सबै अाऊला जस्ताे छ ।

    • @tejashregmi6702
      @tejashregmi6702 Před 5 lety

      Pardip Anzan haaaaaa

    • @tejashregmi6702
      @tejashregmi6702 Před 5 lety +4

      Pardip Anzan धन्यवाद हजुरलाइ यो मीठो प्रतिक्रियाको लागी मील्छभने अझ एक पटक सेयर गरेर सहयोग गरी दिनुहुंछकी भनेर हो केरे है ........धन्यवाद

    • @bhagirathsinjali6620
      @bhagirathsinjali6620 Před 5 lety

      Music 🎤🎼🎹🎶 Dhamaka xa Dammi lagyo

    • @kailashraut4677
      @kailashraut4677 Před 5 lety

      😆😆😆😆😆ho vanko

    • @Moveondude360
      @Moveondude360 Před 4 lety +1

      Hahahahahah

  • @alshad7900
    @alshad7900 Před 7 měsíci

    गीत यस्तो राम्रो बनेको छ मनपर्यो❤❤❤❤❤❤

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 Před 5 lety +16

    आहा अत्यन्तै राम्रो गीत "भँगेरी" तेजस रेग्मी दाजु र रिना केसिको साह्रै मिठो स्वर छ !सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद!म कुवेत 🇰🇼🇰🇼बाट हेर्दैछु!👍️👍️✋✋🇳🇵🇳🇵🇳🇵

  • @kamalshrestha4346
    @kamalshrestha4346 Před 4 lety +1

    आज काल लोक गित हरु एकदमै हिट हिट हुँदै छन यो हाम्रो मौलिकता को लागि राम्रो कुरा हो

  • @gagankatuwal7967
    @gagankatuwal7967 Před 5 lety +14

    सारै राम्रो बनेको छ गित जे जोस मेहन चाहिँ धेरै छ सबैलाइ धन्याबाद

    • @tejashregmi6702
      @tejashregmi6702 Před 5 lety

      gaganthapa katuwal धन्यवाद हजुरलाइ यो मीठो प्रतिक्रियाको लागी मील्छभने अझ एक पटक सेयर गरेर सहयोग गरी दिनुहुंछकी भनेर हो केरे है ........धन्यवाद

  • @Being_Suren07
    @Being_Suren07 Před 5 lety +2

    देश खायो तेजस दाईको गीतले 💝💝🥰😍

  • @As_manyal_darchula
    @As_manyal_darchula Před 5 lety +11

    Amazing song👌👌

  • @agajanmagar4328
    @agajanmagar4328 Před 5 lety +1

    Waw very nice song

  • @krishnamagar2336
    @krishnamagar2336 Před 5 lety +5

    एकदम राम्रो उत्कृष्ट गित सार्है राम्रो लाग्यो।

    • @narayankc2020
      @narayankc2020 Před 5 lety

      यो गित यक दमै राम्रो छ
      मलाइ धेरै मन पर्छ यो गित को लय ले त मेरो मनै छोको छ

  • @bistadhanu
    @bistadhanu Před 5 lety +3

    सालको पात बाट पुरै प्रभावित देखियो । यो राम्रो भएन

  • @saraswatipandey2134
    @saraswatipandey2134 Před 5 lety +5

    कहाँ गयौ भगेरी चरी,तिम्लाइ मैले बिर्सुला कसरी,आहा निकै सुमधुर गीत सफलताको अग्रिम सुभकामना सम्पुर्ण सर्जकहरु लाई

  • @anoshthapa9244
    @anoshthapa9244 Před 5 lety +2

    Wa re wa kasri bayan garau tejesh sir so nice song

  • @shivabhusal6940
    @shivabhusal6940 Před 5 lety +7

    आज भोलि लोक दोहोरि गित पनि अरु कुनै गित भन्दा कम छैनन् हिजो लोकदोहोरि सुन्न मन नपराउने हरुको मुख थुन्ने खालको गितहरु बन्न थालेको छन अचेल बधाइ छ हजुरहरुको टिम लाई साथै सफलताको शुभकामना

  • @bikrambohora7576
    @bikrambohora7576 Před 5 lety +4

    I appreciated your lyrics and music video💑💑💑💑💑💑

  • @bishnuadhikari5246
    @bishnuadhikari5246 Před 5 lety +4

    Aapooooieeee kati ramra ramra aaka hun geet pani...kun hernu hernu...atti vayo ta...

  • @amritsunar404
    @amritsunar404 Před 5 lety +2

    मलाई साह्रै मनपर्ने गीत 💕

  • @jnkjn5135
    @jnkjn5135 Před 5 lety +5

    चर्चित गित सालको पात टपरी को जस्तै छ म्युजिक त पहिलो चोटि हेर्दा नै 5 skip ad rellay happy doha,qatar

  • @lindaivana29
    @lindaivana29 Před 5 lety +1

    जति सुने पनि सुनिरहु जस्तो लाग्छ कति मिठास् शब्द अतेतै राम्रो लाग्छ यो म्यूजिक भिडियो सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।।

  • @sajankarki5419
    @sajankarki5419 Před 5 lety +9

    Kamala bahini ko geet sunera aaunu hune ko ko xau.

  • @kushmakhardevkota4580
    @kushmakhardevkota4580 Před 5 lety +2

    very nice song tejash regmi dai..yastai hit geet ko aashaamaa chhau hamiharu.

  • @anupkc4813
    @anupkc4813 Před 5 lety +6

    J garnu Saal ko paat le garyo
    ❤️❤️❤️

  • @sumanrlmagar2152
    @sumanrlmagar2152 Před 5 lety +1

    Safaltako Agrim suvkamana chha Sabae ma

  • @sitabhattarai129
    @sitabhattarai129 Před 4 lety +3

    Dami 👌👌👌

    • @sitabhattarai129
      @sitabhattarai129 Před 4 lety +1

      😀😀😀😘😘😘❤️❤️❤️💖💖💖💖💖🌹🌹🌹🌹💐💐💐💐✌️✌️👌👌

  • @gmmagarchimseboy1605
    @gmmagarchimseboy1605 Před 5 lety +2

    Ekdm ramro x tejas regmi ko voice Ati lop lagdo x

  • @yadabthapa4889
    @yadabthapa4889 Před 5 lety +4

    सुपर गित मलाई त साह्रै मन पर्याे अरुकाे पनि मनमुटुमा बस्न सक्छ भन्ने अपेक्षा राख्दै सफलताको शुभकामना याे टिमलाई

  • @kuldeepkuldeep5798
    @kuldeepkuldeep5798 Před 4 lety

    Je hos yastai yastai lok dohori sunn pauda nikai ramro lagxa sathai muri muri dhanywaad ani suv kamana dina chahanxu yo git ko sabai team lai

  • @govinkarki9477
    @govinkarki9477 Před 5 lety +4

    सारै मिठो स्वर संगीत❤❤

  • @nepalibabu7711
    @nepalibabu7711 Před 5 lety +2

    आहा क्या दामी गित ! साह्रै मन पर्यो मलाई त

  • @arjunbhusal5073
    @arjunbhusal5073 Před 5 lety +4

    उत्कृष्ट सृजना । शुभकामना छ तेजेश भाईलाई ।

  • @arunchamling9758
    @arunchamling9758 Před 3 lety +1

    गित त धेरै चाेटी सुनेकाे थिए।
    तर,,,
    फेरि,कमल सर्गम सर काे ईन्टर भ्यूमा देखे पछि।
    गायिका रिना केसि दिदी लाई चिन्न अवसर मिल्याे।
    Thank youuu
    Laligurash.....👏👏👏👏

  • @sangamoli2260
    @sangamoli2260 Před 5 lety +3

    गित मन पर्यो

  • @kamalthapa635
    @kamalthapa635 Před 5 lety +1

    धेरै राम्रो गीत साह्रै मन पार्‍यो

  • @keerthy1560
    @keerthy1560 Před 4 lety +4

    गीत अनि त्यो स्वर अनि धुन पनि just wow🔥😌🤙

  • @Pradeshirodhighar
    @Pradeshirodhighar Před 4 lety +1

    तेजेश दाइका गितहरु मलाइ सारै मन पर्छ सफलता को शुभकामना छ हजुर लाइ

  • @sarubhattarai1973
    @sarubhattarai1973 Před 5 lety +3

    jani vaeyo rajako desaima pancha baja bauli ko vasaima 😍😍😍

  • @dipakshrestha9743
    @dipakshrestha9743 Před 4 lety +1

    So nice songs

  • @kanxarambc1963
    @kanxarambc1963 Před 5 lety +8

    राम्रो गीत छ साथै यति राम्रो अनि साफ भिडियो बनाउने शिव बिकको अनुहार देख्न पाए अज राम्रो हुन्थेओ

  • @junukhatiwada9398
    @junukhatiwada9398 Před 4 lety

    धेरै भन्दा धेरै राम्रो लाग्याे मलाइत याे गित त मैले दस पटक हेरिसके अझै धित माेरेकाे छाैन 👌👌👌👌👌👌

  • @BhusalBhanu192
    @BhusalBhanu192 Před 5 lety +5

    dami

  • @tulashakarki2259
    @tulashakarki2259 Před 5 lety

    गित सारै मिठाे छ धेरै सुने मइले धन्यवाद

  • @purnabahadurmasrangimagar5106

    Ramro xa geet 💃💃💃💃💃

  • @user-rp8dh6ru2t
    @user-rp8dh6ru2t Před 5 lety

    भगेरी गित सुनेको त पहिलै देखि नै छु तर कमला नानुको स्वार मा सुने पछि आज धेरै सुनने गर्छु गित राम्रो छ सक्कली सुन्लाइ कसि लगाउनु पर्दैन भने जस्तै राम्रो चिज्मा ध्यान त सबै को जाने नै भै गयो

  • @kumarpaneru7473
    @kumarpaneru7473 Před 5 lety +5

    जति हेर्दा नि चित्त बुज्दैन त ओइ के भा को ?? कि मलाई मात्रै हो ??

  • @निरोजवली148

    Lok geet le Ali kolte ferekochh wow
    Yastai geet Ajhai dekhan payosh