युवाहरुको प्रिय गायक अरुण थापा
Vložit
- čas přidán 13. 04. 2023
- युवाहरुको प्रिय गायक अरुण थापा
#arunthapa#prakash_sayami #Nepali_Film_Update #Old_Nepali_Film_Information #prakashsayami5 #Sayami
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
स्व.अरुण थापा माथि व्यापक जानकारी प्रस्तुत गरी दिन हुने श्री प्रकाश सायमी जी धन्यवादका पात्र हुन्
गायक अरुण थापाप्रति हार्दिक श्रद्धाञ्जली 🌹🌹
Arun Thapa is best nepali gayak
मनलाई छुने ...
Legend singer ko dukhad nidhan
PRAKASH DAI! Hajurko kura sunau sunau lagcha. You are a living history of Nepali SANGEET.
धेरै दुख लाग्यो यो सबै सुनेर। सबैको आ आफ्नै दुख र सुख हुने। राम्रा राम्रा गीतका गायक अरुण थापालाइ हार्दिक श्रद्धाञ्जली !!
नेपाली साङ्गितिक क्षेत्रका मेरुदण्ड मानिएका स्वर सम्राट एबम संगीतकार स्व. नारायण गोपाल, गायक अरुण थापा,गोपाल योन्जन लगायत दर्जनौं संगीतका हस्तिहरुको साङ्गितिक जीवन यात्रा बारे चर्चित लेखक, गितकार, सङ्गितकार एबम गायक प्रकाश सायमीज्यु ऐतिहासिक बृतान्त ज्यादै रोचक छ्न । सधैं यसरी नै नेपाली आधुनिक संगीतका स्रष्टाहरुको ईतिहास जान्ने मौका मिलि रहोस प्रकाश सर, हार्दिक शुभ-कामना !!
अरुण थापा प्रति हार्दिक श्रद्धाञ्जली !
बिशिस्ट स्वरका धनी अरुण थापा नेपाली गीतका पारखीहरुले कहिल्यै नभुल्ने होनहार गायक संगितकार।
🙏हार्दिक श्रद्धान्जली 🙏
हृदय स्पर्श गायक श्री अरुण थापा ज्युको जीवनी सुन्दा निकै दुख लाग्छ। वाहा प्रती हार्दिक श्रध्दा सुमन !💐🙏😢
Sad story 🙏
😍💐
अरूण थापालाई हार्दिक श्रद्धांजली !!
आदरणिय प्रकाश सायमी दाई हजुरलाई हार्दिक नमन् !🌷🌹🌹💐💐🌺🌺🌸🌸🌸🌼🌸🌼🌷🌷🌷🌷🌷🌷
धेरै धेरै धन्यवाद प्रकाश सायमि दाजु...,गित ,संगित र नेपाली चलचित्र सम्बन्धी खुराकहरू पश्कि रहन हार्दिक अनुरोध छ...
Thank you sir Hardik shardajali Arun thapa sir
Aruna Thapa was one of the singer who feel the lyrics.He was always inside the lyrics.Most of the time he used to close his eyes
ISWOR GURUNG N AMRIT GURUNG HELPED ARUN THAPA.
नमस्कार सर ! अरुण थापा मेरो प्रिय गायक उहाँको बारेमा सुन्न पाउँदा साह्रै खुसी लाग्यो । नमन सर ।
युवा अग्रज सबैका प्रिय गायक अरूण थापाका जीवन र सांगीतिक यात्राको उतारचढ़ाव को जानकारीले मनै बिव्हल्ल भयो, तरै पनि नेपाली गीत मनपराउने समस्त श्रोताहरूका हृदयमा बिराजमान वॅहालाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
गायक अरुण थापाको जीवनीबारे धेरै थप जानकारी पाइयो। एकै अफिसमा काम गरेको भएपनि कमै थाहा पाएको रहेछु! बिक्रम गुरुङ्को शब्द संगीतको गीत आँखाको निद खोसिलाने हृदयको तरङ छेडी जाने तिमीलाई के सजाय् दिउ अति मनपर्नेमा पर्छ।
Melody king
Is great to hear arun thapa life history thank you for sharing..
Ahile utkrista prastuti ko swarnim yug ho.Yesto meetho prastuti garne Prakash Sayami Sir lai naman gardachhu ❤️💐🙏
प्रकाशजी त सेलिब्रेटी नै हुनुभयो ।
Nepali legendary singer Arun thapa magar❤❤❤
Aaja Pahilo choti prakashji hajurko.yo program herda Arun thapako jiwan katha sundda ati nai maan laagyo .maan lai chhoyo. Shathai hajurko mitho Aawaj ra prastuthi presentation. Ati ramro laagyo. Thank you so much for sharing this video ❤❤❤
Prakash jeu, tapai lay begat ka geet ra Sangeet ka karnadhar haro ko yasari byakha Garda Sarai anand magna bhai afaima katai harauda Xu. Muri muri dhaney baad tapai lai.
Wohaaaaa..
Arun thapa.
Haridik sradanjali
😢😢😢😢
Arun thapa daiko barema sunna pauda khusi lagyo
sarai दुख लाग्यो 😢😢😢😢😢😢😢
No words..
हजुरको यो documentation नै भनौ,
अति नै ज्ञानवर्धक लाग्यो।
धन्यबाद प्रकाश दाइ ।
Namaste.dai.
Right
Dai Naman! Arun thapale gaunu vayeko baru bhulechhu nasaharu vanne git recording vako ho ki hoina?
स्तब्ध
करोडौं मुटुहरुको एउटै ढुकढुकि अरुण दाइ
❤❤
🙏❤️🇳🇵
उनको पूरा नाम अरुण थापा मगर हो ।
एकदम सहि vannu vayo
अनुहार ले नै बताए को छ
aasu nai aayo mero ta 😢
😢
😢😢
के छ र दिउ तिमिलाई मैले काेशेली भनेर भन्ने गीत अरुण थापा ले पनि गाउनु भएकाे छ र दाइ ?गुलाम अलि ले गाएकाे हाेईन र ?
थोरै त्रुटि भयो शब्दमा , के छ र दिउं तिमीलाइ मैले आंशु बाहेक भन्ने गीत चाहिं गाउनु भएको छ |
Ani xori ra wife chai kaha xan ni??