अरुण थापा अरु १० दिन बाँच्न चाहन्थे | Arun Thapa Biography | Phalaicha Entertainment

Sdílet
Vložit
  • čas přidán 14. 06. 2022
  • अरुण थापा अरु १० दिन बाँच्न चाहन्थे | Arun Thapa Biography | Arun Thapa wanted to live another 10 days
    #ArunThapaBiography #ArunThapa #phalaichaentertainment
    Credit for Source:
    - nagariknews.nagariknetwork.com
    - baglungpost.com
    - lokpath.com
    - setopati.com
    Background Music:
    - Gaurav Darpan
    Audio/Video:
    - Krishna Udashi
    Advisor
    Kishor Shiwakoti
    Kshitiz Siwakoti
    Gaurav Darpan
    Leela Neupane
    Bishnu Dhital
    यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
    Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
    Website:
    phalaichakhabar.com/
    Our next channel: Phalaicha Infotainment
    / @roshandhimalofficial
    Facebook Page:
    / sirjanako.bagaicha

Komentáře • 639

  • @jagdishshah9338
    @jagdishshah9338 Před 2 lety +23

    यस्तो बिश्व प्रसिध्द नेपाली गायक अरुण थापाको ब्यक्तिगत जीबन यस्तो नाजुक र कारुणिक सुन्दा साह्रै नै दुख लाग्यो लागु औषथीको आदत पर्नु पारीवारीक जीबन बीफल हुनु धेरै नै दर्दनाक जीवन कथा मुटु पोल्याो ।

  • @bijaygurung9697
    @bijaygurung9697 Před 2 lety +19

    वहाँको सबै गीत कर्णप्रिय लाग्छ ।
    जति माया लाएपनि, ऋतुहरुमा, भुलुभुलु लाग्छ, आदि धेरै पटक सुनेको छु ।

  • @Garima-vlog
    @Garima-vlog Před 2 lety +28

    अति प्रिय गायक,कहिले ननिभ्ने तारा।जहाँ हुनुहुन्छ यो मानव जीवन मा पूरा नभएको सबै सपना अहिले पूरा भैरहेको होस भगवान।मायाले कोहि लाई मानव बनाउछ त कोहिलाई मृत्यु को शैया।RIP legend.

  • @jibeshchamlingraiofficial1796

    अरुण जि को जीवन कथा च्यानलमा राख्नु भएकोमा धन्यवाद कृष्ण जि।गीत त सबै राम्रा छन,तर पनि एउटा छान्नु पर्ने भएकोले
    त्यो चाहिँ `ऋतुहरुमा तिमी हरियाली वसन्त हौ´छाने है हजुर।

    • @nepalgunjbanke9165
      @nepalgunjbanke9165 Před 2 lety

      Daii ma hjr sang bhet na man thiyo location dinuna hoii dada🙏

    • @dilkumarililmbu3820
      @dilkumarililmbu3820 Před 2 lety

      अरुण जी काे छाेटाे जीवनी राख्नु भएकाेमा धन्यवाद वाहाकाे सबै गीतहरु राम्राे छ !ऋतुहरुमा तीमी एकदम राम्राे लाग्छ धन्यवाद !

    • @mahimauhalai9287
      @mahimauhalai9287 Před 2 lety

      Dherai dhanyabad jankariko lagi

    • @romakhatiwada2947
      @romakhatiwada2947 Před rokem

      🤩

    • @jackyrai271
      @jackyrai271 Před rokem

      @@nepalgunjbanke9165 rie

  • @nareshsubba2143
    @nareshsubba2143 Před 2 lety +53

    कम गीत गाएका धेरै प्रसिद्धि पाएका- नेपाली सांगीतिक क्षेत्रमा नअस्ताउने ध्रुब । हार्दिक नमन् मेरो प्रिय अावाज। 🎵🎤🎵

    • @krisnathapa4098
      @krisnathapa4098 Před 2 lety

      A run is great singular. I like his popular ganga rituhrma chit k h Bethk home please this song bro cast in turbo. I pry to him rest in pace

  • @krishnadahal6942
    @krishnadahal6942 Před 2 lety +24

    नेपाली संगित जगतका होनाहार हस्ती,अरूण
    म रोएपनी तिमी हासीदिनु------

  • @pembayolm0279
    @pembayolm0279 Před 2 lety +11

    अति प्रिय गायक अरुण थापाको मार्मिक कथानक जानकारीले स्तब्ध वनें।ऋतुहरुमा तिमी भन्ने गीतले मलाई अौधि लोभ्याएको हो मलाई।

  • @dilthebe8037
    @dilthebe8037 Před 2 lety +7

    अरुन थापाको जिवनी सुन्न पाउँदा सारै राम्रो लाग्यो र मन छोयो पनि ।

  • @sanjay1012-
    @sanjay1012- Před 2 lety +17

    भावपुर्ण श्रद्धान्जली अरूण थापाज्युप्रति।😢😢💐

  • @newvlog602
    @newvlog602 Před 2 lety +11

    भावपूर्ण श्रद्धाञ्जली अरुण थापाज्यु प्रति 🙏🙏🙏🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️

  • @nischalsiwakoti880
    @nischalsiwakoti880 Před 2 lety +14

    आँखा को निड खोसी लाने
    मलाई सारै मनपर्ने गीत

  • @dineshthapa3178
    @dineshthapa3178 Před rokem +7

    मरिसके पछि सम्मान गर्ने हाम्रो समाज र मानसिकता लाई पनि हार्दिक स्रदान्जली!

  • @Nabin812
    @Nabin812 Před 2 lety +7

    नेपालि कालजय संगीतका अमर श्रष्टा अरुन थापा प्रति हार्दिक श्रदान्जली

  • @itsmesubashchandra3135
    @itsmesubashchandra3135 Před 2 lety +19

    अरुण थापाकाे निधन हुदा प्रज्ञा प्रतिष्ठान काे प्राङगण मा पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने म पनि हु तत्कालिन सवै रेडियाे ले उहाकाे मृत्युकाे शाेक मनाएकाे थियाे गलत र भ्रामक रिपाेट भयाे याे ।

    • @chakrashrestha8189
      @chakrashrestha8189 Před rokem

      Maile sabai geet suneko chhu

    • @hembahadur1233
      @hembahadur1233 Před rokem

      किन गलत प्रसार गर्छ यो युट्युबेले

  • @dhakalsantosh3724
    @dhakalsantosh3724 Před 2 lety +3

    सबै गीत उत्तिकै राम्रा छन् अरुणका।

  • @vampireknight4605
    @vampireknight4605 Před 2 lety +3

    मलाई मन पर्ने गायक मध्येका एक हुनुहुन्थ्यो अरुण थापा ज्यू। मलाई मन पर्ने गीत मध्ये मेरो फेभरेट गीत ''अाखाँको निद खोसिलाने'' हो। म अझै पनि यो गीत धेरै सुन्छु र गुनगुनाउछु।

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 Před 2 lety +5

    अरुण्थापाकाे बारेमा सामाग्रि तयार् पार्नुहुनेलाइ धन्येबाद् अरुण् का गित् मध्ये मन् पराएकाे रितुहरुमा तिमी बाेल् काे गित् हाे अरु सबै उत्क्रिष्ट नै छन्

  • @upendragurung2981
    @upendragurung2981 Před 2 lety +4

    मलाई अरुन थापा दाई को सबै गित मन पर्छ सबै भन्दा मन छुने साझको जुन सङ्गै आउछो तिमी भनेर

  • @basantpradhan4322
    @basantpradhan4322 Před 2 lety +20

    My favourite singer Late Arun Thapa, he has an amazing voice with full of melodies. I really salute him always and still listening his old songs 'Reetu haruma... Jati maya laye pani. I try to start singing this song in the gatherings which comes first among in my priorities list. Lyrics and music is as simple but remarkable. Really Arun's tregedy reflects in these all songs he sang. Salutations Arun Thapa....!!!!

  • @rudralamichhane5792
    @rudralamichhane5792 Před 2 lety +6

    Very talented singer.owner of unique voice,arun thapa.salute.

  • @jamunarailimbu8673
    @jamunarailimbu8673 Před 2 lety +5

    ऋतु हरुमा मलाई साह्रै मन पर्ने गीत हो, यो साह्रै मन छुने गीत छ।

    • @NG-bd2wo
      @NG-bd2wo Před 2 lety

      Malai pani yo geet sunda nikai ananda auu cha

  • @devibahadurgiri7102
    @devibahadurgiri7102 Před 2 lety +10

    मलाई अरुण थापा अत्ति नै मन पर्ने गायक हुन ।
    उहाँ का सारै राम्रा गीत हरु थिए धेरै नै ।
    उहाँको गीत सुनेर कहिले पनि सन्तुष्ट हुँदै न । थ्यो
    सुनी राख्न मन लागि रहन्थ्यो । उहाँ त्यस्तो
    गायक हुनु हुन्थ्यो ।

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  Před 2 lety

      Thanks for comment

    • @jitmayatamang2341
      @jitmayatamang2341 Před 2 lety

      चाेट के हाे ब्यथा के हाे, वहाकाे याे िगत सारै मन पर्छ । वहाकाे िगतहरू धेरै नै सुन्ने गर्थे ।

  • @anarbasnet1446
    @anarbasnet1446 Před 2 lety +7

    हार्दिक श्रद्धा सुमन। अरुण थापाजीको biopic प्रकाश शायमिजी अघि बढनु भयो भने बन्न सक्छ भने मेरो बिश्वास छ

  • @ujitrai2545
    @ujitrai2545 Před 2 lety +7

    अरुण थापा नेपाली गायकहरू मध्ये एक दुर्लभ स्वर का धनि गायक हुन्

  • @karneshtmg5618
    @karneshtmg5618 Před 2 lety +3

    आखाको निध खोसी लाने भन्ने बोलको गित मलाई धेरै मन पर्छ ।

  • @raibspr7797
    @raibspr7797 Před 2 lety +10

    Late singer Arun had unique voice, extra ordinary music composition and own style which made his songs all times favourite: R.I.P. !!

  • @pabitrarai6783
    @pabitrarai6783 Před 2 lety +2

    बितेर जानु भएको पनि धेरै भयो।सम्झना ताजै।उहांको गीत सुन्दै हुर्केको म।।।अब त बुडी भईसकें।।Rip rip 🙏❤️😢

  • @sumansapkota7392
    @sumansapkota7392 Před 2 lety +8

    मनपर्ने गायक ।
    "बोलाउ भने तिमिलाई बात लाग्ने डर
    नबोलाउ त तिम्रो प्रीतको पाप लाग्ने डर" ।।

  • @dcmagar2661
    @dcmagar2661 Před 2 lety +4

    मत 2056साल देखि सुनेको जब मृत्यु पछि गित बजे टेलिभिजन मा असाधै मार्मिक लगयो अहिले त म आफै गाऊने गर्छु अरूण थापा को गित

  • @devibajgai7979
    @devibajgai7979 Před 2 lety +1

    अरुन थापाका कृतिहरुले उहाँ अमर रहनुभएकाेछ ।जयहाेस अरुन थापा हाे ।

  • @rasailydeepak801
    @rasailydeepak801 Před rokem +1

    अरुण थापाको जीवन कथा प्रस्तुत गरिदिनु भएकोमा धन्यबाद! अरुण थापा मेरो मनपर्ने गायक हुनुहुन्थ्यो र वहॉका सबै गीतहरु अमर छन् ! ती मध्ये जति मायॉ लाए पनि र भुलु -भुलु लाग्यो मलाई अति मन पर्ने गीतहरु हुन ! एऊटा छान्नै पर्दा ऋतुहरुमा तिमी छाने!
    र फेरि पनि धन्यबाद!

  • @haribhandari7387
    @haribhandari7387 Před 2 lety +2

    अरुण थापाको गित मलाई धेरै मन पर्छ।

  • @sanjitraianidho5386
    @sanjitraianidho5386 Před 2 lety +12

    भुलु भुलु लाग्यो मलाई सपनीमा बोलको गीत सारै मनपर्छ ।

  • @laxmithapa2882
    @laxmithapa2882 Před 2 lety +3

    My favourite singer arun thapa.🙏🙏❤️❤️

  • @binodpokhrel5065
    @binodpokhrel5065 Před 2 lety +3

    सबै गित मन पर्छ अरुण थापा पर्ती स्रद्दा सुमन

  • @krishnapanday1319
    @krishnapanday1319 Před 2 lety +1

    mahile pani suneko xu😍😍😍😍

  • @khimreshmimagar9175
    @khimreshmimagar9175 Před 2 lety +2

    हामि सबै मिस गरिराका छौ अरुण थापालाइ जो जहिले पनि हरेक नेपालिको मन मस्तिष्क मा जिबन्त रहिरहनेछन

  • @yukeshraiofficialchannel8185

    मलाई आजिबन मन परि रहने गीत रितु हरुमा तिमी🙏
    गित ,संगीतको पिता ,भगवान स्वर्गीय अरुन थापा प्रती हार्दिक श्रद्धाञ्जली
    र यक अबिसमर्निय जिबनी नेपाली सामु पुराउन भयकोमा यश चेनलका प्रबक्ता कृष्ण ज्युलाइ पनि धेरै धेरै धन्यवाद l जय नेपाली गित जय संगीत

  • @gobindlimbu8819
    @gobindlimbu8819 Před 2 lety +1

    औधि नै सुमधुर र कणॅप्रिय छन अरूण थापाका गीतहरू।मलाई पनि असाध्य राम्रो लाग्छ।

  • @user-xm5ix2bx6h
    @user-xm5ix2bx6h Před 6 měsíci

    अरुन थापाको जिविस सुन्न पाउदा सारै राम्रो लाग्यो र मन छोटो

  • @santaraisanta6095
    @santaraisanta6095 Před 9 měsíci

    मलाई अति मन पर्ने गायक हुन् अरुण थापा वहाँ को गीत सुन्दा धेरै दुःख लाग्छ मैले जिउँदो देख्न सकिन वहाँ लाई र वहाँ को जिवन कथा सुन्दा त मन भक्कानिन्छन्

  • @diliplimbu5624
    @diliplimbu5624 Před 2 měsíci +1

    Sabai git ramro x

  • @neelamgrg3047
    @neelamgrg3047 Před měsícem

    रुढिवादी समाजले अरुण, थापा को जिवन मिलेछ धिक्कार छ ति दुर्वध्य हरु लाई ।

  • @redrosetou3114
    @redrosetou3114 Před 2 lety +1

    Rituharuma timi.. hariyaali basanta haau..we miss u..a big salute..to late Arun thapa

  • @alekeshar5296
    @alekeshar5296 Před 2 lety +1

    अरुण थापा मेरो one of the best singer हो। हरेक गीत मन पर्छ उहाँको। 😘😘😘😘

  • @sudhasubbalama2086
    @sudhasubbalama2086 Před rokem

    Hardik Shrandhanjali Arun Thapa ji prati! Sabai geet ekdamai priya cha malai.

  • @SawRoseEntertainment
    @SawRoseEntertainment Před 2 lety +2

    मर्म स्पर्शी जीवनी। मैले सुन्ने मात्र हैन गाउने गीतहरू - आँखाको निद, चोट के हो, भुलु भूलु लाग्यो, जति माया लाए पनि र ऋतुहरुमा तिमी।

  • @dipendrarana3914
    @dipendrarana3914 Před 2 lety +6

    Late legendary singer Arun Thapa was a very good famous singer of this universe as well as a friend of mine too. I have recorded few songs in NTV studio when I was working as a camera person. I pray lord Pasupatinath to bless him in heaven

  • @pokhreis
    @pokhreis Před 2 lety +1

    Sano huda school ko singing competition ma sadhai radio ma bajeko madhye “ritu haru ma timi” sarai mitho lag thiyo ra tehi geet gayera school ma 2nd position payeko ajhai samjhida khusi lagxha.

  • @prakashkewalpokharel.4422

    अरुण थापाले गायेका सबै गीतहरु कर्नपृय छन ।तर सबैभन्दा करनप्रीय गीत रितुहरुमा तिमी नै हो ।

  • @GPWW9
    @GPWW9 Před 3 dny

    fan of arun da from Darjeeling ❤❤❤

  • @nirmalakc-vx6cf
    @nirmalakc-vx6cf Před 8 měsíci

    सबै गीत उतिकै राम्रा छन् आरुन थापाका।।

  • @khambuvlog
    @khambuvlog Před 2 lety +1

    My best Ritu haru ma Timi Pabitra Ganga hw....... miss you Arun dai. lot's of love from Darjeeling

  • @madanraisikkim3677
    @madanraisikkim3677 Před 2 lety +1

    सुप्रसिद्ध गायक अरुण थापाको मार्मिक कथा ब्यथालाई साझा गरिदिनु भएकोमा फलैचा इन्टरटेन्मेन्ट यू ट्यूब च्यानललाई हार्दिक आभार एंव नेपाली संगीत जगतलाई आफ्नो अमर गीतहरु छोडेर जाने लोकप्रिय गायक अरुण थापाको दिवांगत आत्माप्रति सश्रद्धा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। ईश्वर उनको दिवांगत आत्मालाई चिर शान्ति प्रदान गरून् 🙏।

  • @dhrubabasnet796
    @dhrubabasnet796 Před 2 lety +1

    Ma ta arundaiko fan hu! ! Malai arunka sampurna geetharu man parx!

  • @bhojendrathapa9541
    @bhojendrathapa9541 Před 2 lety +4

    एउटा मात्र प्राय : सबै मन पर्छन् ।

  • @biniakhadka8773
    @biniakhadka8773 Před 2 lety +1

    Sarai maya lagyo Arun Thapa g ko😢😢

  • @sabitriaryal9332
    @sabitriaryal9332 Před 2 lety +1

    अरुण थापाका सबै गीतहरु मार्मिक र हृदय स्पर्सी छन् , धेरै मन पर्छ मलाई !

  • @sabitapariyar860
    @sabitapariyar860 Před 2 lety +1

    पहिला अरुण थापाको गित सुनेको मात्र छु राम्रो पनि अति नै लाग्छ तर अब भाबपुर्ण भएर सुन्छु🙏🙏🙏

  • @dipakthapa8910
    @dipakthapa8910 Před 5 dny

    Very nice beautiful song मन पर्ने गायक गित मन पर्छ

  • @amarshrestha7598
    @amarshrestha7598 Před 2 lety +2

    Best singer arun thapa magar. Daiko geet .1.jati maya layepani 2. Chot k ho wahako ajhapani sadabhar cha

  • @Uddhab-Kc
    @Uddhab-Kc Před rokem +2

    विधवाले सुउँदोको रहर अत्यधिक मन पर्ने मेरो गीत हो ।

  • @sushmitabhandari3404
    @sushmitabhandari3404 Před 2 lety +1

    Rituharu ma timi of course the best one

  • @kamalpun5265
    @kamalpun5265 Před rokem

    अति राम्रो लायो अरून थापा को गित मलाई सबै नै मन पर छ

  • @tukurai804
    @tukurai804 Před 2 lety +5

    I listen to almost all songs of Arun Thapa sir. His golden voice and lyrics of his songs are,heart melting. Every one misses him but he is alive in our heart through those beautiful songs he sang. Prayers for his soulto rest in peace forever.

  • @omsthakalikitchen8201
    @omsthakalikitchen8201 Před 2 lety +2

    ओहो आज तपाई ले अरुण को समझाना गराई दिनु भयो . पोखरा काम्पसमा study गर्दा guitar बोकेर मेरो घरमा गाना सुनाऊन आउथ्यो विचारा. मलाई उनको सबै गाना मन परछा तर मेरो फ़ेवरेट चाही चोट के हो

  • @Pujan7669
    @Pujan7669 Před 2 lety +89

    म अाज पनि अरुन थापा को गित सुन्छु धेरै राम्रो लाग्छ

    • @gombelagun4418
      @gombelagun4418 Před 2 lety +2

      Arun thapa ko git sarei mitho thio

    • @bts-army4156
      @bts-army4156 Před 2 lety +1

      @@gombelagun4418 8ii

    • @yeshgaming873
      @yeshgaming873 Před 2 lety +3

      Arun tapa just ko sampurna geetharu dherai ramro, ati bhabuk raheko chha,voice pani dherai gahakilo raheko chha.uhanlai dherai--dherai sampan chha hamro.

    • @yeshgaming873
      @yeshgaming873 Před 2 lety +1

      Yesterday Swarland
      Yesta Swarka Dhani arunthapa j lai dhilai bhaepani desle samman garnai Parnel ho ,thanks.

    • @rohitkami5425
      @rohitkami5425 Před 2 lety

      Rohitkime

  • @user-uo5hr7cq3z
    @user-uo5hr7cq3z Před rokem

    मैले धेरै सुनेको र मनपराएकाे गित रितुहरुमा तिमि हरियाली बसन्त हाै,नदिहरुमा तिमी पवित्र गंगा हाै!

  • @shankarpathak6825
    @shankarpathak6825 Před rokem

    सारै नमज्जा लाग्यो उहाको जिबनी सुन्दा/ मर्न त् उहा का प्रेमिका हरु पनि मर्लान र मिस पलिखे उहाका बुबा दाइ पनि मर्लान/ तर अरुण थापा जस्तो मरेपछि पनि शानदार परिचय कसैको नहोला/ हार्दिक नमन अरुण थापा माहान गायक/ प्रज्ञा प्रतिस्ठान र रेडियोनेपाल मिउजिक नेपाल तेसबेलाको नेत्रित्तो माथि खेद र क्षोभ बेक्त गर्दछु/

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Před 2 lety +1

    ऋतुहरुमा हरियाली वसन्त हौ,मेरो सबै भन्दा मन पर्ने गित हो।हार्दिक श्रद्धाञ्जलि अरुण थापा ज्यू।

  • @thesantoshlamashow7888
    @thesantoshlamashow7888 Před 2 lety +8

    Legend never die

  • @rameshtamang7388
    @rameshtamang7388 Před rokem

    म class 6 मा पढ्दा देखिनै स्व : अरुण थापा मगर दाईको गीतहरु सुन्ने गर्थें औं आज पनि time time मा म अरुण दाईको ती गीतहरु सुन्ने गर्दछु । खै दाईको गीतहरु प्राय सबै बेसक नै लाग्छ ।
    दाईको मर्माहत जीवनी सुनेर आफै मर्माहत बनें । दाई मरेर गएपनि दाई को मीठा स्वर सदा सदा विश्व कै नेपालीहरुको ह्रदयामा बसिरहने छन् जस जसले दाईका गीतहरु सुन्ने गर्छन् ।

  • @khumsunuwar7638
    @khumsunuwar7638 Před 2 lety +2

    धन्यवाद सर जानकारी काे लागि

  • @milanpoudel8307
    @milanpoudel8307 Před 7 měsíci

    Sarai nai marmik katha.hardik shraddhanjali arun dai.hajurko aatma le shanti paos❤❤❤

  • @ratuawaaz5874
    @ratuawaaz5874 Před 2 lety

    निकै राम्रो लाग्यो जिबनी ।

  • @deepatamang9863
    @deepatamang9863 Před 2 lety +2

    म पनि सुन्छु आरुन थापा को गीत धेरै राम्रो छ

  • @nishabhandri7643
    @nishabhandri7643 Před 2 lety +1

    Jai.,Haus ...arau thapa...sir..

  • @ganguthapa47
    @ganguthapa47 Před 2 lety +1

    मेरो Fabrate song जति माया लाए पनि 😍😍

  • @rabindrrarai2125
    @rabindrrarai2125 Před rokem +2

    भुलुं भुलुं लाग्यो मलाई सपनीमा मिठो लाग्दैन विपनि हो.... मिठो लाग्दैन विपनि ।
    रोजुं रोजुं लाग्यो मलाई अधेरी नै , मिठो लाग्दैन उजेली हो....मिठो लाग्दैन उजेली । 🥺😥 RIP legend

  • @user-qj9dr6ts6q
    @user-qj9dr6ts6q Před měsícem

    हैड्स अप अरुण सर 🙏🙏

  • @sureshshrestha4433
    @sureshshrestha4433 Před 2 lety +3

    सदाबहार गित सधै सुनिरहन्छु हर्पल ।।।।।

  • @DambersinghSubba-us5qn

    Khusi Lagyo , Ani Dhannyawat xa. Prasanna gardiner vayekoma. Malai Legand Arun thapa jewko Ganaharu Hridyai marmite lagxa sunna ruchawxu. Malai ta thahai va thiyena Arun ji kaile kahaan bitisaknu vayexa. Uhaanko git Ajhapani sadabahar prakhyat xa. Ra Malai Mann parxa ra gawneypani garchhu. Uhaanko Jiwan kahani, Sangitik Yantra bisyai Janna paiyo. Uhaanprati Naman ka sath Vawpurna Shradhanjali.

  • @dipakshrestha4610
    @dipakshrestha4610 Před dnem

    सबै राम्रो छ

  • @diwankumarshrees1845
    @diwankumarshrees1845 Před 2 lety +1

    अरुण थापा को सबै गित करणप्रिय छ

  • @krishnamoktan7003
    @krishnamoktan7003 Před 2 lety +1

    Respect the singer _ Thanks for information.....

  • @hirarai145
    @hirarai145 Před 2 lety +2

    my best arun thapa

  • @tankarajdulal5199
    @tankarajdulal5199 Před 9 měsíci +1

    अमर स्रस्टा 🙏🙏🙏🌹

  • @maheshthapa6341
    @maheshthapa6341 Před 2 lety +1

    हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु अम्बर अटल कहिले ननिभ्ने दियो बनेर अस्ताउनु भएको अरुण थापा प्रति

  • @dayalapm1014
    @dayalapm1014 Před 2 lety +1

    अरुण थापा का गित सबै मन पर्छ।उनका गित युगौ युग सम्म अमर रहने छन।श्रीमती बाट छुट्टिनु नपरेको भए शायद उनी अरु बाच्थे😭😭😭😭😭

  • @ramapaudelramapaudel7149
    @ramapaudelramapaudel7149 Před 2 lety +1

    अरुणथापा हरेक उमेरका मानीसहरुको मन मुटुमा बसेका छन

  • @himalayakhojmedia3117
    @himalayakhojmedia3117 Před 2 měsíci

    दामि छ जानकारी को लाई धन्यवाद

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 Před 2 lety

    सुनेसुने तपाई को आवाज बात झन सबै थाहाभयो धन्न्यबाद छ।
    दिबंगत आत्मा ले सान्ती पावस।

  • @mankumarrai6170
    @mankumarrai6170 Před rokem

    अरुण को सबै गीत कालजयी छन मलाई मन पर्छ ।

  • @suryapaudel1767
    @suryapaudel1767 Před rokem

    हामी बाँचेर पनि मरेतुल्य छौं । तपाईं मरेर पनि आफ्ना गीत मार्फत बाँचीरहनु भएको छ ।
    अरूण थापाका सवै गीत राम्रा छन् । मलाई सवैभन्दा मन पर्ने "आँखाको नीद खोसी लाने" हो ।

  • @kasukirati7974
    @kasukirati7974 Před 2 lety +1

    अरुण थापको गित सबै सुनेको छु र सबै राम्र छ्न।

  • @PrayashRai-wz3qk
    @PrayashRai-wz3qk Před 9 měsíci

    Arun sir mero lgi atinai lok priya gayak ho ramro lgcha arun sir ko gana 👍👌

  • @krishnalohani3007
    @krishnalohani3007 Před 2 lety +5

    Ritu haruma timi basanta hau dherai gaiyo 🙏

  • @user-cg2gh8hm9k
    @user-cg2gh8hm9k Před 10 měsíci

    केछ र दिउँ तमिलाइ अँशु बहेक् मेरो जिबन्मा 😘😘😘

  • @khagendrabudha202
    @khagendrabudha202 Před 2 lety +1

    जो सँग स्त्यता छ उ एक्लै हुन्छ त्यो हुन अरूण थापा।

  • @dhurbarai9590
    @dhurbarai9590 Před 9 měsíci

    I am also big fan of Arun Thapa, good singer.