Ma Yati Roichhaina | Salleriko Ban | सल्लेरीको बन | Sabitra Pariyar • HBN Kismat • Ishwor Singh

Sdílet
Vložit
  • čas přidán 20. 02. 2024
  • HBN Kismat Presents:- Sabitra Pariyar New Song • Gharai Muni Salleriko Ban • घरै मुनि सल्लेरीको बन • Hbn Kismat • Ishwor Singh - Shiva Hamal • Nandu Pariyar • Amrita Nepali Ft. Tejash Regmi - Namrata Aryal- Ashok Paudel - Asmita Ranpal - Akash Nepali.
    Title:-Salleriko Ban | सल्लेरीको बन | Sabitra Pariyar • HBN Kismat • Ishwor Singh • Official Music Video.
    • Ma Yati Roichhaina | S...
    Sabitra Pariyar New Song • Gharai Muni Salleriko Ban • घरै मुनि सल्लेरीको बन • Hbn Kismat • Ishwor
    #sabitrapariyar
    #gharaimunisallerikoban
    #newpanchebajasong
    #hbnkismat
    #ishworsingh
    #amritanepali
    #tejashregmi
    #nandupariyar
    #shivahamal
    #NamratAryal
    #asmitaranpal
    #AshokPaudel
    #newnepalisong
    --------------------------------------
    🎶 Audio Credits:-
    ♬ Song:-
    Gharai Muni Salleriko Ban
    घरै मुनि सल्लेरीको बन
    ♬ Vocal:-
    Sabitra Pariyar
    Ishwor Singh
    HBN Kismat
    Amrita Nepali
    Nandu Pariyar
    ♬ Lyrics:-
    Shiva Hamal
    ♬ Music Collection:-
    Sabitra Pariyar
    ♬ Studio
    1DB HD Next Level (omhom)
    ♬ Music Re-Creater / Arrange / Bear Programming
    HBN Kismat
    ♬ Recordist Engineer
    Akash Nepali
    ♬ Asst. Engineer
    Akash Nepali
    ♬ Mix/Mastering Engineer
    HBN Kismat
    ♬ Panche Baja Session Play :-
    Tamko HBN Kismat
    Dholaki HBN Kismat
    Jhhyali HBN Kismat
    Damaha HBN Kismat
    Sahanai Shisir Pariyar(Gulmi, 9819430636)
    Sarangi Hemanta Kanchha Rasaili
    ---------------------------------------
    🎬 Video Credits:-
    🎬Artist
    Tejash Regmi
    Namrata Aryal
    Ashok Paudel
    Asmita Ranpal
    Akash Nepali
    Sabitra Kisani
    🎬MUA
    Animesh Gurung
    🎬Cinematographer
    Ajaya Regmi
    🎬GFX
    Santosh Desing
    🎬Edit/Color
    Amrit Chapagain
    🎬Direction
    Kumar KC
    🎬HBN Kismat Family :-
    Amar Bahadur Nepali
    Rima Kumari Nepali
    Samrita Tamang Nepali
    Manisha Nepali
    Akash Nepali
    Lovely
    Luckly (Samrat Nepali)
    🎬Producer
    Samjhana Mukhiya
    Samrat Nepali
    🎬Special Thanks
    Purshottam Gaire
    Asim Chandra Bishwokarma
    ©HBN Kismat, 2024
    ---------------------------------------------------
    Social Links:-
    CZcams:- tinyurl.com/HBNKismatYT
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from HBN Kismat. Embedding to a website is allowed.
  • Hudba

Komentáře • 1,5K

  • @HBNKismatOfficial
    @HBNKismatOfficial  Před 3 měsíci +342

    धेरै धेरै धन्यवाद भगवान रुपि दर्शक प्रती मेराे एउटा सानाे प्रयास अाज सफल बनाई दिनु भएकाे छ
    अाशा छ अफिसियल गित लाई झनै माया गरिदिनुहुनेछ कस्ताे लाग्छ अवश्य प्रतिक्रिया दिनु हाेला धन्यवाद ...!
    czcams.com/video/PZkTPDupy5w/video.htmlsi=JC-ifr6nLngriI7Y
    Studio 1dB HD Next level
    9805165267

    • @user-kr1ef3pj3b
      @user-kr1ef3pj3b Před 3 měsíci +9

      आहा लति राम्रो गित सारै मनै छोयो सबै जाना टिमलाइ सफल्ताको सुभ कामना❤❤❤❤

    • @keshabkarki1069
      @keshabkarki1069 Před 3 měsíci +3

      🎉sahi ho

    • @michaelbist
      @michaelbist Před 3 měsíci +2

      Congratulations hole team ! ❤❤❤

    • @thesamu007
      @thesamu007 Před 3 měsíci +9

      Editing ali badi nai bhayo.pahila ko jasto original aawaj ko mithas pan aaya na yo official video ma.

    • @atozmedia22
      @atozmedia22 Před 3 měsíci +1

      Pahileko bhanda ali k namile namle jasto lagyo sir anyway congratulations aamalai ani hole team ! ❤❤

  • @rameshthapa6571
    @rameshthapa6571 Před 3 měsíci +56

    राम्रो छ तर पहिले को जस्तो स्वर छैन साबित्रा परिवार दिदी को जो पहिले सुन्दा आन्नद आथ्यो अहिले त्यो मिठास आवज छैन । अहिले को आवज लाई अलि बढी एडिटिन्ग भयो जस्तो छ जे होस राम्रो छ। 🎉🎉

    • @dhrubakhatri4475
      @dhrubakhatri4475 Před 3 měsíci +2

      हो,, पहिला को जस्तो स्वर छैन,, बढि लिपापोति भयो

    • @Ramprasad98
      @Ramprasad98 Před 3 měsíci +2

      मलाई पनि त्यस्तै लाग्यो।

    • @michaelbist
      @michaelbist Před 3 měsíci +2

      💯

    • @ghanshyamkunwar6333
      @ghanshyamkunwar6333 Před 3 měsíci

      Audio ma sunu hola

  • @user-mp5yx2bn5d
    @user-mp5yx2bn5d Před 3 měsíci +59

    स्वरमा फरकपन झल्कियो त्यो मिठास आएन जुन पहिला सुनिएको थियो । सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ......

  • @rajbabu2823
    @rajbabu2823 Před 3 měsíci +69

    रातारात एउटामात्र टुक्का भाइरल भयो गित यस्तो थियोे कि कहिले सुनेर नअघाउने एउटा गाउँको अर्घानिक आवाजलाई यहाँ सम्म ल्याउनुहुने सम्पूर्ण लाई आभार तर जस्तो त्यो आवाज सुनेको पहिला अहिले त्यो आएन एउटा गाउले चेलिलाई शुभकामना 💃💃💃🙏

    • @rishiram3208
      @rishiram3208 Před 3 měsíci

      Dhairai ramro x badhai sampurna team lai🎉🎉

  • @dipeshjaishi7620
    @dipeshjaishi7620 Před 3 měsíci +11

    स्वर अर्गानिक आएन मिक्सिङ अलि धेरै नै भयो
    सफलता शुभकामना ।

  • @BisauniHotel-dy6fw
    @BisauniHotel-dy6fw Před 3 měsíci +66

    जस्तो सोचेको थिए
    त्यस्तो गीत बनेन
    बरु पहिलाकै दुइ लाइ मिठो थियो

  • @pratiklkrana9998
    @pratiklkrana9998 Před 3 měsíci +42

    जति मज्जा ओरिजिनल सुन्दा आएको थियो त्यो मज्जा रेकर्ड गरेपछि हराएछ।अफिसियल गीत सुन्दा खल्लो लाग्यो।पुरा भिडियो हेर्न मन लागेन।

  • @shantiadhikari2675
    @shantiadhikari2675 Před 3 měsíci +17

    अमेरीका बाट हेरदै छू ! पहिलेकै सोर रामरो छ ! गित सारे रामरो छ सबैको जिबनमा मेल खाने ! साबितरी दिदी लाइ घेरै माया छ❤

  • @AbiralFilms
    @AbiralFilms Před 3 měsíci +231

    स्टुडियो रेकर्डेड भन्दा पहिलेको मार्मिक र मन छुने स्वर सुनिएको थियो धेरै मिक्शिंगमा मेहनत गर्दा झन् मौलिकता मरेर गएछ, सफलताको सुभकामना

  • @magar9790
    @magar9790 Před 3 měsíci +16

    अहिलेसम्मकै उत्कृष्ट पन्चेबाजा लोकगीत लाग्यो । सफलता को सुभकामना

  • @user-ye6xi6js4o
    @user-ye6xi6js4o Před 3 měsíci +14

    यों दीदी कों कल गला लाई समन 🙏🏼🙏🏼🇳🇵छा हाई आनी ईश्वर सरा लाई पनी धैरैई धैरैई ध्यान बाद छा यों ❤❤❤

  • @vanumoti637
    @vanumoti637 Před 3 měsíci +2

    अाहा हाम्रो बाग्लुङ यति राम्रो गति गाउनी दिदीबहिनी र भाईहरु जन्माउने बाबा अामालाई साथमा बागलुङको पानी खोला नाला भिर पाखा दाडा काडाहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 Před 3 měsíci +9

    आहा कति राम्रो गित स्वरकी धनी अमृता साबित्रा बैहिनी दुबैजाना अनि स्वरका धनी सरजकं इश्वर सिङ भाइ अनि होलटिम शुभ कामनाछ

  • @harirana2954
    @harirana2954 Před 3 měsíci +19

    यसरी तामझाम को साथ भिडियो बनाउन भन्दा बरु एकल आवाज मा सामन्य छायांकन गरेको भए झनै बेटर हुन्थ्यो 🙏

  • @bikaskhatri63
    @bikaskhatri63 Před 3 měsíci +9

    ल यो साबित्रा परियार दिदिको गित लाई पनि viral गरिदिनुपर्‍यो।❤🎉✨

  • @user-nf3ux7wu8x
    @user-nf3ux7wu8x Před 2 měsíci +13

    पहीला दुइ लाईन को सोर मा साहरै राम्रो थीयो ईसोर सर मिक्सिंग धेरै भयछ अल्ली नमजा भयो

  • @meghagc4822
    @meghagc4822 Před 3 měsíci +6

    पहिलाको आबाज सर्बउत्कृष्ट थियो

  • @kulpaudel1969
    @kulpaudel1969 Před 3 měsíci +5

    दिदिको मात्रै भए कति राम्रो हुदो हो ।

  • @nainadevi5059
    @nainadevi5059 Před 3 měsíci +3

    अति मन छुने गीत सबै कलाकार तिम लाई धेरै धेरै शुभकामना छ नयाँ गीत ले छितै बजार मा सफलता पाउस ❤️❤️🇳🇵🇳🇵🇳🇵🎉🎉🎊🎊🎊🎀🎀🎀

  • @yubrajgyawali4350
    @yubrajgyawali4350 Před 3 měsíci +3

    नेपाली मौलिकताको सन्मान !!! सावित्री दिदी लाई यहा सम्म लेईदिने टिम र सहयोगी लाई धेरै धेरै धन्यबाद !! सफलता को शुभकामनाएं!!!

  • @chiranjibirimal6438
    @chiranjibirimal6438 Před 3 měsíci +3

    ओरजिनल आबाज 100×राम्रो थियो खल्लो लायो

  • @Suresh-G811
    @Suresh-G811 Před 3 měsíci +2

    पुरानै पन्चेबाजा टिक थियाे अहिलेकाे यति राम्राे लागेकाे छैन ❤❤

  • @susmitathapa8134
    @susmitathapa8134 Před 3 měsíci +1

    नेपाली अर्गानिक गीत पञ्चेबाजा गीत बनेको रहेछ मैले त सुनेर हेरेर आनन्द लिए
    अब हजुरको पालो
    सम्पूर्ण टिममा सफलताको शुभकामना
    जय नेपाली गीत जय सङ्गीत

  • @khattrisubash
    @khattrisubash Před 3 měsíci +4

    भावनाहरुसॅंग जोडिएको चसक्क बिझाउने कति मिठो गित छ ।
    शुभकामना आमा अनि सम्पुर्ण मिहिनति टिमलाई…🎶🎺🎶

  • @rosedmlove
    @rosedmlove Před 3 měsíci +4

    धेरै राम्रो शब्द संकलन दिदी को स्वर पनि सारै मीठो छ भिडियो धेरै राम्रो बने को छ सम्पूर्ण लाई धन्यबाद सफलता को शुभकामना....🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @yamkumar2264
    @yamkumar2264 Před 3 měsíci +2

    दिदिको मौलिक पन्चेबाजा आयो खुशिलाग्यो हाम्रो बागलुङे टिमलाई बधाई सफलताको शुभकामना अनि पहिलाको जस्तो आबज अलि प्रष्टनआयको होकी

  • @sukraaryal816
    @sukraaryal816 Před 3 měsíci +2

    स्टुडियो रेकर्डिङ र मिक्सिङ्गले झन मौलिकता हरायो त्यही साबित्रा दिदिको एकल भोइसमा साह्रै राम्रो थियो 🙏🙏🙏🙏🙏

  • @khumapalpali1495
    @khumapalpali1495 Před 3 měsíci +5

    निकै राम्राे लाग्याे हामी गाउले भेसलाई समेटेकाे गित बधाई छ सम्पुणलाई

  • @jhagmanbk1418
    @jhagmanbk1418 Před 3 měsíci +7

    सुपर हिट अति सुन्दर राम्रो छ है हजुर हो लु सबैलाई धेरै बधाई छ वाव

  • @ratnabk4124
    @ratnabk4124 Před 3 měsíci +1

    आहा कती मिठो मौलिकता मा आधारित सावित्रा परियार को यो आवाज मा सजिएको योगीत मा मनै छुने अति मार्मिक शब्द ले सिंगारिएको छ । गाउँकी सोझी गरिब तथा कलाकी धनी चेलीलाई सम्मान जनक यो अवसर प्रदान गर्नुहुने सम्पूर्ण टिम लाई हार्दिक आभार व्यक्त गर्दै यो गित करोड क्लबमा पुगोस अनि साबित्रा दिदीको काँचुली फेरिएको देख्न पाउ भनी भगवान सँग प्रार्थना गर्दछु🙏🙏🙏💘💖❤️

  • @nagendra1509
    @nagendra1509 Před 3 měsíci +3

    किन पहिलाको जस्तो ओरिजिनल आवाज सुनिएन र ? इडिट नगरेको आवाज राम्रो है । सफलताको शुभकामना 🙏

  • @user-bu7io4qy4p
    @user-bu7io4qy4p Před 3 měsíci +3

    हाम्रो गाउँ घर को मौलिक भाका सारै राम्रो छ ल बधाई छ दिदी लाई

  • @user-ev2ky3kk4q
    @user-ev2ky3kk4q Před 3 měsíci +4

    दिदीलाई सफल्ताको सुभकामना

  • @HamroRuntigadi
    @HamroRuntigadi Před 3 měsíci +3

    यति को प्रगति गर्नु भनेको सानो तीनों होइन सफल्ता को सुभ कामना

  • @bbsoti638
    @bbsoti638 Před 3 měsíci +1

    मैले पहिलो चोटि यो गित बिना सङ्गित सुन्दा मनमा छुटै तरङ्ग आएको थियो मनमा हलचल आखामा आशुँ कानमा त्यो शब्द दिमाखमा त्यो बालापन अनि एउटा अग्लो भिरको ढुङ्गाको बसेर एउटा महिलाले आफ्नो दुख ब्याक्त गरेको जस्तो felling हुन्थो तर अहिलेको music ले केहि गर्न सकेन
    जे भए पनि साबित्र दिदिलाई मौका दिनु भयो शुभकामना र धन्यवाद 🙏🙏🙏

  • @dineshpandeydinu8623
    @dineshpandeydinu8623 Před 3 měsíci +6

    यो भन्दा ओरिजिनल अर्गानिक आवाज त पहिलेकै थियो रेकर्डिङ गर्दा त्यति नेचुरल सुनिएन हजुर

  • @BikramNepali-cn3ue
    @BikramNepali-cn3ue Před 3 měsíci +3

    Kati ramro ❤❤❤❤❤

  • @Krg.Raj.
    @Krg.Raj. Před 3 měsíci +2

    पहिले र अहिले को धेरै नै फरक सुनिएको छ पहिलेको नै बेस्ट लाग्यो मलाई त। (अन्यथा नलिनु होला आफुलाई लागेको कुरा भनेको हो है। साथै सफलताको को शुभकामना सम्पूर्ण टिमलाई धन्यवाद।)

  • @aniladhikari8696
    @aniladhikari8696 Před 3 měsíci +2

    जति पहिले सुन्दा मजा थियो यता त अल्लि खल्लो खल्लो भएछ। दिदिकै स्वर हो त जस्तै 🤔🤔

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Před 3 měsíci +4

    Aaha❤❤❤❤❤

  • @debiregmi9570
    @debiregmi9570 Před 3 měsíci +3

    Wow Kate ramro geet

  • @user-gl9zi4xb3w
    @user-gl9zi4xb3w Před 3 měsíci +2

    पहिला को जस्तो लागेन पहिला कति राम्रो थियो त्यो दिदी को गित नै बिगृयो पहिला कति मौलिक थियो तेस्तै हुन्छ कि भनेको भएन

  • @prakashjnawali5928
    @prakashjnawali5928 Před 3 měsíci +2

    ओरिजिनल गीतमा भएको मिठास कतै हराएको आभास भयो । गायिकाको स्वतन्त्र गायन नभएर केही सांगितिक नियमको परिधिभित्र बाँधेर गाउन लगाएपछी स्वतस्फुर्त आएको पखेराको रचनामा पनि शहरीकरण हुन्छ भन्ने गतिलो उदाहरण हो यो । सङ्गित स्वतन्त्रतामा फुल्ने फुल हो भन्ने सत्यता छिपाउन सकिदैन । सफलताको शुभकामना ।

  • @user-cn9ix2hi2i
    @user-cn9ix2hi2i Před 3 měsíci +3

    हजुर हरुले गरेको मेहनत एक्दम राम्रो छ
    अरुले दियेको सुझाब लाई राम्रो रुप मा लिनुहोला किनकी दर्सक नै ।सब्थोक हुन।सुभ कामना🎉

  • @sureshrajpaudel
    @sureshrajpaudel Před 3 měsíci +2

    गीत र गीतको भाका एकदम मौलिक हो । अझ यसमा पञ्चेबाजाले सुनमा सुगन्ध थपेको छ । एउटा कुरा जस्तो गीतको भाव छ त्यो अनुसारको कलाकारको पोशाक र रुप भएन यसमा त गाउंकै परिवेशको कलाकारको पोशाक र अनुहार भएको भए गज्जब हुन्थ्यो ।जे होस् सावित्रा दिदीलाई र टिमलाई शुभकामना ।

  • @rameshbhandari9505
    @rameshbhandari9505 Před 3 měsíci +1

    नेपाली संगीत क्षेत्र फिल्म क्षेत्रको काम नै यही रहेछ। राम्रो कुरालाई नराम्रो बनाएर बनाएर प्रस्तुत गर्ने राम्रो गाउने कलाकारलाई नराम्रो बनाएर गाउन लाउँछन्। राम्रो अभिनय गर्ने कलाकारलाई नराम्रो बनाएर अभिनय गर्न सिकाउँछन्। निर्देशकहरु अचम्म लाग्छ मलाई

  • @rameshbishwakarma9241
    @rameshbishwakarma9241 Před 3 měsíci +5

    अति सुन्दर बनेको छ गीत।।सफलता को शुभकामना सम्पुर्ण टिम लाई

  • @LovelyCabezonFish-ly3pp
    @LovelyCabezonFish-ly3pp Před 3 měsíci +4

    अति मिठो सबै टिम लाई हादीक बधाई

  • @indiraoli6919
    @indiraoli6919 Před 3 měsíci +5

    अति मिठो ❤
    सबै टिमलाई सफलताको शुभकामना 💐💐

  • @JagannathSharma-vg4bt
    @JagannathSharma-vg4bt Před 3 měsíci +1

    पुरानो जस्तो यो गीत फितिक्कै राम्रो लागेन , कोशीसको लागि धन्यवाद

  • @anupdahal2741
    @anupdahal2741 Před 3 měsíci +2

    अत्यन्त सुमधुर स्वरमा सजिएको कर्णप्रिय मौलिक गीत। सफलताको शुभकामना साथै सम्पूर्ण टिमलाई धन्यवाद।🌹🌹

  • @gaineyogendraofficial1599
    @gaineyogendraofficial1599 Před 3 měsíci +2

    आहा सारै मन छुने गित सफलता को शुभकामना छ सम्पुर्ण टिम लाइ

  • @uttamgurung740
    @uttamgurung740 Před 3 měsíci +3

    पहिले गायको झै खुलेर सोही स्केल मै गाउन दियको भय अझै राम्रो सुनिन्थ्यो होला।शुभ कामाना हजुर💐💐

  • @user-of6tp8um1t
    @user-of6tp8um1t Před 3 měsíci +1

    हार्दिक बधाई तथा सफलताको शुभकामना मिठो छ तर पहिलेको सल्लेरी जस्तो अहिले को सल्लेरी अल्लि नभयको हो की भन्ने अनुभुति महसुस गरे है मैले त 🙏🙏❤️❤️

  • @shankarb.k.938
    @shankarb.k.938 Před 3 měsíci +1

    नेचुरल र रेकर्डिङ स्वरमा निकै फरक आएछ। Anyway best wishes team

  • @tammma-wx6pd
    @tammma-wx6pd Před 3 měsíci +2

    अति राम्रो गित सुन्दा आन्न्दा आयो सुभाकामन होल टिम्लाइ

  • @AshokPariyar-ky2me
    @AshokPariyar-ky2me Před 3 měsíci +1

    धेरै राम्रो छ सर अरु को भलो चाहने
    हरुलाई राम्रा छैनन त अरु को प्रगती मा दाहा गर्ने हरु ❤❤❤

  • @nunendrasaru5579
    @nunendrasaru5579 Před 3 měsíci +1

    मलाई मन परेन । डिजिटल गर्दा स्वादै हरायो। नो गूड।

  • @purnabasnet3165
    @purnabasnet3165 Před 3 měsíci +1

    पहिले जे थियो त्यो अहिले छैन राम्रो त लाग्यो तर आबाज अलि कता कता हराए जस्तो छ अहिले❤❤🎉🎉🎉

  • @user-pw7fc3hk5y
    @user-pw7fc3hk5y Před 3 měsíci +2

    बधाई छ माइजु सफताको शुभकामना ❤❤

  • @bikkythapa3839
    @bikkythapa3839 Před 3 měsíci +2

    Congratulations 🎉🎉 आमा लगायत सम्पूर्ण टिम लाई अाहा❤️👏👏🙏🙏👌👌

  • @user-ji4fy6nb2q
    @user-ji4fy6nb2q Před 3 měsíci +2

    ❤❤❤❤आहा जति हेरेनी हेरि रहु जस्तो लाग्ने

  • @user-rc6yu6fd9i
    @user-rc6yu6fd9i Před 3 měsíci

    अति नै मिथो जति सुने पनि धित नमर्ने गित सबै मा धेरै सम्झना साथै सफलाको शुभकामाना 🙏🙏❤❤

  • @FyFgg-en1gy
    @FyFgg-en1gy Před 3 měsíci +1

    नेचुरल जस्तो थियो तेस्तै ल्याउनु भयो को भय झन राम्रो हुन्थ्यो राम्रो छ सुभकामना

  • @user-vx2ry1ln3i
    @user-vx2ry1ln3i Před 3 měsíci +1

    धेरै धेरै शुभकामना सबै जनालाई धेरै राम्राे छ गित दिदि को

  • @SantoshBabu-hv3ln
    @SantoshBabu-hv3ln Před 3 měsíci +2

    ल बधाई 🎉🎉 छ सम्पुर्ण लाई

  • @khimpariyar8141
    @khimpariyar8141 Před 2 měsíci

    Badai xa sampurana temlai ❤❤❤
    But original song jo tiktok bata sunako kati maja thiyo sabita didi ko sor panche bajama garda maja aayana aru sabai fan k vannu hunxa?

  • @saphalserpali6055
    @saphalserpali6055 Před 3 měsíci +1

    गित पहिलाको जस्तो आर्गानिक पटकक्कै सुनियन है!

  • @user-zt3tj1pl5i
    @user-zt3tj1pl5i Před 3 měsíci +1

    कति वटा च्यानलमा छ यो गीत चाहिएको गरौं पाइएको नगरौ शुभकामना चेली लाई आज भाइरल भोलि गुमनाम गराउँछन् यो भइरहेको हुँदै आइरहेको पनि हो त्यस्तो नहोस्

  • @Mina-bo1uc
    @Mina-bo1uc Před 3 měsíci +2

    आहा कति राम्रो गित हो सबै टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ ❤❤

  • @BeautifulViews6406
    @BeautifulViews6406 Před 3 měsíci +2

    लय अलिकति मोड्नु भएछ ।सफलताको शुभकामना है❤❤

  • @chandrasherchan101
    @chandrasherchan101 Před 3 měsíci +2

    Wow great only miss gharai muni Salleri ko ban vanda Sallako ban dekhaunu parne 🎉

  • @H2r329
    @H2r329 Před 10 dny

    गर यस्तो इतिहास भएको रूपमा दिने विकास गरे हो 🎉😂❤

  • @thagumagar7272
    @thagumagar7272 Před 3 měsíci

    अर्गानिक आवाज लाई युरिया हाल्दा मिठास पना हराएको हो अर्गानिक भनेको अर्गानिक हुन्छ पहिलो भनेको पहिलो हुन्छ गीत चाहिँ पहिले को नै राम्रो थियो जय गीत जय सङ्गीत (सफलता को शुभकामना)

  • @narbahadur355
    @narbahadur355 Před 3 měsíci +1

    पहिलाको स्वर जस्तो त अहिलेको स्वरमा मिठास आएन है

  • @user-oy5es8cu6w
    @user-oy5es8cu6w Před 3 měsíci +1

    के के नपुगेको जस्तै लागो के हजुर किस्मत जी पहिला को गित सारै मिठो बनाउनु भाको थियो

  • @MithoCreation
    @MithoCreation Před 3 měsíci +6

    सफल्ताको शुभकामना सम्पुर्ण टिमलाइ

  • @basuridigitalrecordingstudio
    @basuridigitalrecordingstudio Před 3 měsíci +1

    पहिलाको ओर्जिनल जस्तो यो डुब्लिकेट जस्तो सुनिएछ मजा आएन

  • @narisworgautam620
    @narisworgautam620 Před 3 měsíci +1

    सक्कली स्वर, लय, सुर, शब्द, भाव नै बिगारेर आएछ । यसरी तोडमोड नगरेको भए युनिक थियो 🤔🤔

  • @JagatBasnetJagat
    @JagatBasnetJagat Před 3 měsíci +1

    अडीयाे मात्रै आउँछ सरच गरदा❤❤❤

  • @Santoshofficial46
    @Santoshofficial46 Před 3 měsíci +1

    यी मुलाहरुले गितको मिठास नै खाइदिएछन

  • @roshanthaparidam164
    @roshanthaparidam164 Před 3 měsíci +1

    पहिले को अडियो को जस्तो मिठास छैन
    आकास जमिन को फरक छ

  • @user-rv1py4pg9j
    @user-rv1py4pg9j Před 3 měsíci +1

    Aila samma Kai sabai Vanda ramro baja ko geet ❤❤❤❤❤😊😊safalta ko dharai dherai suvakamana xa yo Team lai❤❤❤❤
    lai

  • @nepalivillagelifestyle1
    @nepalivillagelifestyle1 Před 3 měsíci +1

    हैट बिगारेछ अडियोमा जस्तो छ त्यस्तो यहाँ छैन बिगारेर राखेछ म्यूजिक ।

  • @jamunarajali6830
    @jamunarajali6830 Před 3 měsíci +1

    अहिलेको भन्दा पहिलाको नै राम्रो लाग्यो है मलाई त

  • @Bhandafor.
    @Bhandafor. Před 3 měsíci +1

    गित जति पहिला सुनीएको थियो तेति स्वर मा क्वालीटी भएन बास्तममै भन्नु पर्दा गायकिमा मिठास हरायो पहिला सुनेको धेरै मिठास थियो

  • @user-eo7yd4bt8b
    @user-eo7yd4bt8b Před 3 měsíci +1

    साबित्रा दिदी काे गित सारै राम्राे छ सफल ताकाे सुभ कामना

  • @PrakashPokharel1124
    @PrakashPokharel1124 Před 3 měsíci +7

    शुभकामना याे टिम लाइ❤❤❤🙏🙏🙏

  • @magarnandu9772
    @magarnandu9772 Před 3 měsíci +1

    पहिलको जस्तो त छैन किन पहिलेको नै राम्रो थियो?

  • @rupabudamagar2578
    @rupabudamagar2578 Před 3 měsíci +1

    सारै राम्रो लायो मलाई त यो भिडियो

  • @sabinasharma9240
    @sabinasharma9240 Před 3 měsíci +1

    मिक्सिङ बढी भएछ, पहिलेकै ठेट स्वर राम्रो थियो । शुभकामना छ ।

  • @kaushalmusic7958
    @kaushalmusic7958 Před 3 měsíci +2

    धेरै राम्रो छ बधाई छ सबैलाई

  • @parshurampaudel3483
    @parshurampaudel3483 Před 3 měsíci +1

    दामिछ,सबैलाई बधाई छ,,याे,दिदिलाइ,मुरि,मुरि,बधाई छ,,,,❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @premmidhun4022
    @premmidhun4022 Před 2 měsíci

    राम्रो छ तर मिक्सिङ्ग अलि धेरै भयो कि जस्तो सुनियो ... जे होस गाउघर मा लुकेर बसेको प्रतिभा र मौलिक भाका लाई सबै सामु ल्याइदिनु भयो धेरै धेरै धन्यबाद्❤️🌹

  • @rameshagree6226
    @rameshagree6226 Před 2 měsíci

    सफलता सगरमाथा सम्म पुगोस् सावित्रि दिदी ,त्योभन्दा पनि तपाईलाई भाईरल बनाउने hbnसर लाई धेरै बधाई छ

  • @himalsubedi6037
    @himalsubedi6037 Před 3 měsíci +2

    थाल काटेर मुजुरा बनाएछौ,, तैट,पहिलाको 2 लाइन नै बेस्ट,

  • @manirajbikrammalla3288

    Very nice. पहिला को जसतो छौन सोर

  • @kamalprasad2069
    @kamalprasad2069 Před 3 měsíci +1

    खै खासै राम्रो सुनियन पैलाको डुइ ओटा टुक्का कति राम्रो सुनियको थियो

  • @mohankanxa1250
    @mohankanxa1250 Před 3 měsíci +2

    धेरै मन छुने गीत😢😢😢

  • @user-nm7di3vs4t
    @user-nm7di3vs4t Před 3 měsíci +1

    Aakha koti mitho aamako ra isuwar je ko sor sabailai mero tarfha bato namaskar xa ok thanku badaixa aama lai❤❤❤