लोकल कुखुराको चल्ला निकाल्दै, अब पालन विधि सिकाउछौ, कुखुरा पाल्नुस् हामी बेच्न सहयोग गर्छौ।

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • कृषि को कुरा नै गर्ने हो भने जुन दिन तपाईं विदेश को सपना , र नेपाल मा कृषि गरेर केही हुन्न भन्ने बेलामा मैले कृषिमा हात हालेर यसैमा बन्छु भन्ने सपना देखेको थिएँ।त्यति बेला बाट अहिले सम्म तपाईं विदेश 3-4 पटक जाने आउने गर्नु भयोहोला ।
    आज भन्दा 9 वर्ष अगाडि मैले वैधानिक रुपमा फार्म दर्ता गराएर मुटु दहरो बनाएर ,कसैको देखेर होइन भित्री मन बाट नै एक जोस भएर कृषि गरेको हुँ र अझै गरी रहने छु।।
    हरेक शनिबार निस्कने 99.99% लोकल चल्ला साखिनी,उल्टी, घाटि खुईले,खुट्टामा रौ हरेक जिल्ला सम्म डेलिभरी दिन सकिने छ ।
    सकुसल चल्ला पठाउने जिम्मा हाम्रो हुनेछ।
    सम्पर्क 9857039341
    जय कृषि।
    माडी टर्की फार्म पाल्पा

Komentáře • 6

  • @nischalchaudhary9118
    @nischalchaudhary9118 Před rokem

    good job dai

  • @jibangole6681
    @jibangole6681 Před rokem

    सर म मलेसिया बाटा फर्केर लोकल कुखुर पालन गर्ने सोच म छु सहयोग गर्नु पर्‍यो तपाई ले

    • @renumangal4327
      @renumangal4327 Před rokem

      तारापसाद। भाइ भाले मात्र पाइन्छ

  • @sudipsingh4118
    @sudipsingh4118 Před rokem

    Nepaljung tir dilivery hunxa ki nai kukhura tapae lay kindinu hunxa ki nai jankari dinus bhai

    • @maditurkeyandlocalfarm2041
      @maditurkeyandlocalfarm2041  Před rokem

      हुन्छ, sir all nepal delevery hunxa , बजार को व्यवस्था पनि छ sir