MADI TURKEY AND LOCAL FARM
MADI TURKEY AND LOCAL FARM
  • 212
  • 2 445 259
लोकल कुखुरा पाल्दा कती खर्च लाग्छ? दाना खर्च अनी फाइदा कती?
हामी सस्तो होइन भरपर्दो चल्ला दिन्छौ।
चल्ला दिएर पालन गर्न सबै सिकाऊँने गर्छौ।
•••हामी नेपालको ११ बर्ष पूरानो पोल्ट्री फार्म हो।
हामीहरू उच्च गुणस्तरको चल्ला फूल भयाक्सिन गरी बिक्री गर्छौ।
किसान साथीलाई आफ्नो ठाउँसम्म डेलिभरी चाहिएमा हामी सकुसल चल्ला पठाउने जिम्मा हाम्रो हुन्छ।
यदि हजुरहरुलाई पनि चल्ला चाहिएको छ भने सम्पर्क गर्नुहोस् हामी डेलिभरी गर्छौ।
9857039341
न्यूनतम चल्ला 60 पिस अर्डर गर्नुपर्ने छ।
•••ताजा मूल्यसूची••••
🐓राम्रो लोकल चल्ला 45/-
🐓१००%लोकल मिक्स चल्ला रु:- 65/- 65% भाले हुने ( कालो खुट्टा भएको+घाँटी खुईले +साखिनी+)
🐓लोकल भाले भाले चल्ला 90/- (80%/90% भाले चल्ला भएको)
🐤Cobb 500 बोइलर चल्ला 65/-
🐔गरिराज चल्ला FFG 7केजी हुने 70/-
🦅कालिज चल्ला 200 /- (जर्मन कालिज)
🐧कडकनाथको चल्ला 100/-(कालो इण्डियन)
🐥बट्टाई चल्ला मात्र 30/- (जम्बो )
🐧लौकाट हुर्किएको चल्ला 250/-
🦃टर्की चल्ला 350/-
🦆खाकी हाँस 125/- ( अण्डा र मासू राम्रो)
🪿पेकिंग् हॉस 140/- (2 महीनामा 4 केजी हुने)
हामी नेपालको जुनसुकै ठाँउ सम्म पुर्याउने जिम्मा हाम्रो ।
🚚🚚( अल नेपाल डेलिभरी सुबिधा )🚌🚛🇳🇵
#localchalla
#haschalla
#localkukhura
#लोकलकुखुरा
#local
#laukat
#kadaknath
#लोकल
#haschalla
#local
#Kukhura
zhlédnutí: 44

Video

लोकल कुखुरा पालेर कसरी फाइदा लीने? Local kukhura paler kasari faida line?
zhlédnutí 937Před 7 hodinami
॰॰॰यता हर्नूस त !!! चल्ला दिने सबै सिकाऊँने •••हामी नेपालको ११ बर्ष पूरानो पोल्ट्री फार्म ! हामीहरू उच्च गुणस्तरको चल्ला फूल भयाक्सिन गरी बिक्री गर्दै आएका छौ। किसान साथीलाई आफ्नो ठाउँसम्म डेलिभरी चाहिएमा हामी सकुसल चल्ला पठाउने छौ। यदि हजुरहरुलाई पनि चल्ला चाहिएको छ भने सम्पर्क गर्नुहोस् हामी डेलिभरी गरिदिने छौ। 9857039341 न्यूनतम चल्ला 60 पिस अर्डर गर्नुपर्ने छ। •••ताजा मूल्यसूची•••• 🐓राम्रो ...
Pure local challa and kadaknath challa all nepal delevery #localkukhura
zhlédnutí 352Před měsícem
॰॰॰यता हर्नूस त !!! •••नेपालको ११ बर्ष पूरानो पोल्ट्री फार्म !!!! राम्रो चल्ला नपाएर चिन्तित हुनुहुन्छ? हामीहरू उच्च गुणस्तरको चल्ला उत्पादन गरी बिक्री गर्दै आएका छौ। किसान साथीलाई आफ्नो ठाउँसम्म डेलिभरी चाहिएमा हामी सकुसल चल्ला पठाउने छौ। हामीले फार्म गरी चल्ला उत्पादन गर्न लागेको ११ वर्ष भएको छ। यदि हजुरहरुलाई पनि चल्ला चाहिएको छ भने सम्पर्क गर्नुहोस् हामी डेलिभरी गरिदिने छौ। 9857039341 न्यून...
बर्दिया ३०० चल्ला डेलीभरी दीएको राम्रो संग पुगेर किसानले भिडियो पठाउनू भयो// #local challa
zhlédnutí 228Před měsícem
•••नेपालको ११ बर्ष पूरानो पोल्ट्री फार्म !!!! राम्रो चल्ला नपाएर चिन्तित हुनुहुन्छ? हामीहरू उच्च गुणस्तरको चल्ला उत्पादन गरी बिक्री गर्दै आएका छौ। किसान साथीलाई आफ्नो ठाउँसम्म डेलिभरी चाहिएमा हामी सकुसल चल्ला पठाउने छौ। हामीले फार्म गरी चल्ला उत्पादन गर्न लागेको ११ वर्ष भएको छ। यदि हजुरहरुलाई पनि चल्ला चाहिएको छ भने सम्पर्क गर्नुहोस् हामी डेलिभरी गरिदिने छौ। 9857039341 न्यूनतम चल्ला 60 पिस अर्ड...
लोकल कुखुराको चल्ला डेलीभरी कसरी गर्ने? हामी नेपालभरी डेलीभरी गर्छौ। 9857039341 #localchicken #लोकल
zhlédnutí 114Před měsícem
के तपाईं कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ? राम्रो चल्ला नपाएर चिन्तित हुनुहुन्छ? हामीहरू उच्च गुणस्तरको चल्ला उत्पादन गरी बिक्री गर्दै आएका छौ। किसान साथीलाई आफ्नो ठाउँसम्म डेलिभरी चाहिएमा हामी सकुसल चल्ला पठाउने छौ। हामीले फार्म गरी चल्ला उत्पादन गर्न लागेको ११ वर्ष भएको छ। यदि हजुरहरुलाई पनि चल्ला चाहिएको छ भने सम्पर्क गर्नुहोस् हामी डेलिभरी गरिदिने छौ। 9857039341 भाडा पर पिस 5 रुपया लाग्ने ...
आज चल्ला रोल्पा र सिन्धुपालचोक डेलीभरी गर्दै ।
zhlédnutí 186Před měsícem
सम्पर्क 9857039341 के तपाई राम्रो चल्ला नपाएर तनाबमाँ हुनुहुन्छ ? हामी ज्ञारेन्टीका साथ चल्ला दिनेछौ। के तपाईं नेपालमा केही गर्ने सोचमाँ हुनुहुन्छ? यो १० बर्षमा हामी 60 भन्दा बढ़ी जिल्लामा चल्ला डेलिभरी दिई सकेका छौ।अब बेच्ने बेला सम्म हामी दाना ,खोप , औसधि , र रोग् को बारेमा सबै सिकाउदै जाने छौ। न्यूनतम ५० पीस हुनुपर्ने छ। 🐓राम्रो लाेकल चल्ला 45/- 🐓लाेकल मिक्स चल्ला रु:- 65/- 65% भाले हुने ( क...
Free range farming breed// छोडेर पालन गर्न सकीने कुखुराका जातहरु poultry farming nepal
zhlédnutí 338Před 2 měsíci
Free range farming breed// छोडेर पालन गर्न सकीने कुखुराका जातहरु poultry farming nepal
राम्रो खालको लोकल कुखुराको चल्ला उत्पादन//Local kukhura ko challa #localchalla
zhlédnutí 339Před 2 měsíci
राम्रो खालको लोकल कुखुराको चल्ला उत्पादन//Local kukhura ko challa #localchalla
चल्ला डेलिभरी दीदै किसान साथिलाई
zhlédnutí 123Před 2 měsíci
चल्ला डेलिभरी दीदै किसान साथिलाई
आउनूस संगै जाऊ मेरो फार्म // visit my farm
zhlédnutí 269Před 2 měsíci
आउनूस संगै जाऊ मेरो फार्म // visit my farm
कृषीमाँ फेरी किसान बढ़ेका छन। किसान फ़र्कदै छन ,
zhlédnutí 236Před 3 měsíci
कृषीमाँ फेरी किसान बढ़ेका छन। किसान फ़र्कदै छन ,
2071 साल देखी हामी हजुरहरुकै सेवामा लागि रहेका छौ।हामी 50 भन्दा बढ़ी जिल्लामाँ डेलिभरी दिएका छौ।
zhlédnutí 384Před 4 měsíci
2071 साल देखी हामी हजुरहरुकै सेवामा लागि रहेका छौ।हामी 50 भन्दा बढ़ी जिल्लामाँ डेलिभरी दिएका छौ।
आज चल्ला निस्कने दीन // चल्ला डेलीभरी दीदै
zhlédnutí 196Před 4 měsíci
आज चल्ला निस्कने दीन // चल्ला डेलीभरी दीदै
आज चल्ला निस्कने दीन, अर्डर डेलिभरी दीदै // मेरो दैनिकी काम
zhlédnutí 292Před 4 měsíci
आज चल्ला निस्कने दीन, अर्डर डेलिभरी दीदै // मेरो दैनिकी काम
घरमै बन्नुहोस कुखुराको डाक्टर !! के रोग लॉग्दा के औसधी दिने??
zhlédnutí 333Před 4 měsíci
घरमै बन्नुहोस कुखुराको डाक्टर !! के रोग लॉग्दा के औसधी दिने??
नया लोकल कुखुरा पालन गर्ने किसानको लागी भिडियो// अन्तिम सम्म हेर्नूहोला !!
zhlédnutí 851Před 4 měsíci
नया लोकल कुखुरा पालन गर्ने किसानको लागी भिडियो// अन्तिम सम्म हेर्नूहोला !!
लोकल कुखुराको माउ बनाउनका लागि चल्ला राख्दै!! चल्ला हुर्काउने सजिलो तरिका!#लोकल#लोकलकुखुरा #chicks
zhlédnutí 644Před 7 měsíci
लोकल कुखुराको माउ बनाउनका लागि चल्ला राख्दै!! चल्ला हुर्काउने सजिलो तरिका!#लोकल#लोकलकुखुरा #chicks
लोकल कुखुराको चल्ला ह्याचरीमा कसरी निस्कन्छ? मिसिनमा एकपटकमा धेरै निकाल्न सकिन्छ।#लोकल कुखुरा#chicks
zhlédnutí 374Před 7 měsíci
लोकल कुखुराको चल्ला ह्याचरीमा कसरी निस्कन्छ? मिसिनमा एकपटकमा धेरै निकाल्न सकिन्छ।#लोकल कुखुरा#chicks
घाँटी खुइले लोकल चल्ला 9857039341 काठमाडौंबाट अल नेपाल डेलिभरी
zhlédnutí 216Před 7 měsíci
घाँटी खुइले लोकल चल्ला 9857039341 काठमाडौंबाट अल नेपाल डेलिभरी
लोकल कुखुरा उठाउँदै , बजार पठाउने तयारी चल्ला को लागि 9857039341
zhlédnutí 430Před 7 měsíci
लोकल कुखुरा उठाउँदै , बजार पठाउने तयारी चल्ला को लागि 9857039341
पियोर लोकल कुखुराको चल्ला चाहिएमा सम्पर्क 9857039341
zhlédnutí 170Před 7 měsíci
पियोर लोकल कुखुराको चल्ला चाहिएमा सम्पर्क 9857039341
हाम्रो काठमाडौंको लोकल कुखुरा फार्म, 9857030341 पाल्पा हुँदै काठमाण्डौ बाट अल नेपाल डेलिभरी !!
zhlédnutí 447Před 7 měsíci
हाम्रो काठमाडौंको लोकल कुखुरा फार्म, 9857030341 पाल्पा हुँदै काठमाण्डौ बाट अल नेपाल डेलिभरी !!
40 हजार कमाउन विदेश जान पर्दैन ,धैर्य भएर गर्नुभयो भने नेपालमा सजिलै हुन्छ।कुरा सुन्नु अनि काम गरौं।
zhlédnutí 1,5KPřed rokem
40 हजार कमाउन विदेश जान पर्दैन ,धैर्य भएर गर्नुभयो भने नेपालमा सजिलै हुन्छ।कुरा सुन्नु अनि काम गरौं।
लोकल कुखुरा तयार हुँदै छन्, यस्तै हुने लोकल चल्ला चाहिएमा सम्पर्क गर्नुहोला। 9857039341
zhlédnutí 311Před rokem
लोकल कुखुरा तयार हुँदै छन्, यस्तै हुने लोकल चल्ला चाहिएमा सम्पर्क गर्नुहोला। 9857039341
लोकल कुखुराको चल्ला निकाल्दै, अब पालन विधि सिकाउछौ, कुखुरा पाल्नुस् हामी बेच्न सहयोग गर्छौ।
zhlédnutí 443Před rokem
लोकल कुखुराको चल्ला निकाल्दै, अब पालन विधि सिकाउछौ, कुखुरा पाल्नुस् हामी बेच्न सहयोग गर्छौ।
आज महेन्द्रनगर को लागि लोकल चल्ला लोड हुँदै ,अल नेपाल डेलिभरी ,बाटोको जिम्मा हाम्रो।
zhlédnutí 313Před rokem
आज महेन्द्रनगर को लागि लोकल चल्ला लोड हुँदै ,अल नेपाल डेलिभरी ,बाटोको जिम्मा हाम्रो।
महिनामा तीस हजार कमाउन 200 कुखुरा पाल्नुहोस्। अब दिनेछौ भने जस्तो लोकल चल्ला!
zhlédnutí 1,1KPřed rokem
महिनामा तीस हजार कमाउन 200 कुखुरा पाल्नुहोस्। अब दिनेछौ भने जस्तो लोकल चल्ला!
लोकल चल्ला भाले छुट्याउँदै , अल नेपाल डेलिभरी सुविधा छ। अब हामी दिनेछौ राम्रो राम्रो लोकल चल्ला।
zhlédnutí 246Před rokem
लोकल चल्ला भाले छुट्याउँदै , अल नेपाल डेलिभरी सुविधा छ। अब हामी दिनेछौ राम्रो राम्रो लोकल चल्ला।
लोकल चल्ला अल नेपाल डेलिभरी 9857039341
zhlédnutí 559Před rokem
लोकल चल्ला अल नेपाल डेलिभरी 9857039341
लोकल चल्ला देश भरी डेलिभरी दिँदै , 9857039341 /madi turkey farm
zhlédnutí 381Před rokem
लोकल चल्ला देश भरी डेलिभरी दिँदै , 9857039341 /madi turkey farm

Komentáře

  • @rameshchaudhary5087
    @rameshchaudhary5087 Před 14 minutami

    राम्रो सरसल्लाह दिनु भयो सर धन्यवाद

  • @अस्मिन
    @अस्मिन Před 17 minutami

    राम्रो सल्लाह सुझाब दिनुभो धन्नेबाद।

  • @SamundarGhimare
    @SamundarGhimare Před 27 minutami

    सबैको हिसाब भयो गाड़ी भाडाको हिसाब पनि गर्नुस ।😢😅

  • @binodghimire7023
    @binodghimire7023 Před 30 minutami

    Atiuttam video

  • @kirantachamo2396
    @kirantachamo2396 Před 31 minutou

    Mero taw 650-700 sama lagxa 1 khukura ready garna lai

  • @chhiringsherpa7914
    @chhiringsherpa7914 Před 9 hodinami

    Ktm kun thau ma ho sir

  • @user-se1sb2le9y
    @user-se1sb2le9y Před 10 hodinami

    हाम्रो गाउँ घरमा लोकल कुखुरा एक बर्षमा मात्रै खाना मिल्ने हुन्छ!!

  • @padamrana1732
    @padamrana1732 Před dnem

    यो कुखुरा लाई हाम्रो तिर क्वाइलर भन्छ

  • @BabuKrishnaMaharjan257

    500 wota challa ko kati ?

  • @BabuKrishnaMaharjan257

    Kasari xa 500 wota samma challah haru ??

  • @BabuKrishnaMaharjan257

    मलाइ नि लोक्कल कुखुरा 300/400 वता चाहियको छ कसरी छ चल्ला को ??

  • @bahadurraiser7017
    @bahadurraiser7017 Před 2 dny

    bazar k kasto xa ni sir?

  • @anjurai1819
    @anjurai1819 Před 2 dny

    चल्ला चाहिएकाे थियोे

  • @chandrabk8274
    @chandrabk8274 Před 2 dny

    बेच्ने समय सम्म एउटा कुखुरा ले कति केजि दाना खान्छ

  • @tirthabasnet7457
    @tirthabasnet7457 Před 2 dny

    दामी

  • @hikmatthapa539
    @hikmatthapa539 Před 2 dny

    video dherai din pachhi aayo ta daai

  • @megholi7393
    @megholi7393 Před 2 dny

    भाले मात्रै कसरी छ सर

  • @SamundarGhimare
    @SamundarGhimare Před 2 dny

    🙏🙋

  • @khimkuwar5177
    @khimkuwar5177 Před 9 dny

    Nice👍

  • @user-lo8wx4ks8o
    @user-lo8wx4ks8o Před 11 dny

  • @Yambar.1246
    @Yambar.1246 Před 13 dny

    कुखुरा पालेर नै गाडी चढनु भाको हो?

  • @Kshetrishiva
    @Kshetrishiva Před 14 dny

    Hawa bolxa

  • @Kshetrishiva
    @Kshetrishiva Před 14 dny

    Hawa bolxa

  • @Kshetrishiva
    @Kshetrishiva Před 14 dny

    Hawa bolxa

  • @rameshchaudhary5087
    @rameshchaudhary5087 Před měsícem

    हेल्लाे तारा सर यस्म 45 भन्ने लिने बेला 65 लिने यसरी धेरै तिक्दैन है

  • @maditurkeyandlocalfarm2041

    Pure bree

  • @Bhimghartimagar-kv6ql
    @Bhimghartimagar-kv6ql Před měsícem

    100% Local kukhura ko bacha ho

  • @narayanrana9019
    @narayanrana9019 Před měsícem

    All nepal delivery ta bhanyo tara katti chall order garda ?

  • @3N-flex
    @3N-flex Před měsícem

    i like your veido

  • @bimakaura6032
    @bimakaura6032 Před měsícem

    यो सबै फाल्तु कुरा हुन।फिक्स गम्बारोको दबाइ बताउदापो हुन्छ। दुनियाभरको दबाइ भन्ने अनि पैसा सबै दबाइमा सिद्दाउने अनि घाता खाने रिन लगाउने मात्र हो।

  • @Bhimghartimagar-kv6ql
    @Bhimghartimagar-kv6ql Před měsícem

    Dang ko lagi local kukhura ko bachha delivry hunxa ki naii brother 100% local honi

  • @rameshchaudhary5087
    @rameshchaudhary5087 Před měsícem

    धन्यवाद सर हाम्रो भिडियो हाल्नु भएको छ। खुशी लाग्यो ।

  • @dirghamalashi9488
    @dirghamalashi9488 Před měsícem

    कति हो सर एउटा चल्लाको रेट

    • @rameshchaudhary5087
      @rameshchaudhary5087 Před měsícem

      सर मैले ६५ रुपैया प्रति चल्ला हालेको र प्रति चल्ला ५ बस भाडा तिरेको ।

  • @amoshmagar7731
    @amoshmagar7731 Před měsícem

    Badhai xa sir lai 🙌

  • @rameshchaudhary5087
    @rameshchaudhary5087 Před měsícem

    कुनै हास का चल्ला हुन सर

  • @rameshchaudhary5087
    @rameshchaudhary5087 Před měsícem

    सर बाके, बर्दिया तिर धेरै गर्मी छ

  • @bammabo7780
    @bammabo7780 Před měsícem

    nice❤

  • @maditurkeyandlocalfarm2041

    काठमाण्डू बाट अल नेपाल जाँछ। न्यूनतम १०० हनु पर्छ

  • @harikarmacharya343
    @harikarmacharya343 Před měsícem

    कहाँ हो हजुर कति चल्ला अर्डर गर्यो भने होम डेलिभरी हुन्छ होला

  • @lalitpureraja
    @lalitpureraja Před 2 měsíci

    Hjr ko kuna thauma ho

  • @basudhakal593
    @basudhakal593 Před 2 měsíci

    कून जातको हो

  • @Supingc
    @Supingc Před 2 měsíci

    price plz

  • @basudhakal593
    @basudhakal593 Před 2 měsíci

    यो कून जातको हो

  • @sandapetrescu9132
    @sandapetrescu9132 Před 2 měsíci

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-fi1kq9bw1v
    @user-fi1kq9bw1v Před 2 měsíci

    शही कुरा

  • @samirshrestha1509
    @samirshrestha1509 Před 2 měsíci

    Kun thau ma ho

  • @chandrathapa4115
    @chandrathapa4115 Před 2 měsíci

    चल्ला राम्रो छ

  • @user-dm8fv1it9u
    @user-dm8fv1it9u Před 2 měsíci

    ❤Nice sir aba ma pani garnu parxa

  • @nabintamang3421
    @nabintamang3421 Před 3 měsíci

    म माेरङ बाट एउटा चला काे मुल्य कति हाे । १०० वटा चला र डेलबरि गदा कति लाग्छ । सर बताहि दिनु हाेला ।

  • @B.S.N-js6pr
    @B.S.N-js6pr Před 3 měsíci

    Turki 1kg ko hunnu hunnu xa ki nai