ड्रागनफलको फुल कहिले र कसरी हटाउने ? When and how to remove dragon Fruit flower ?

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • नमस्ते,
    ड्रागनफलको साईज र quality राम्रो बनाउन फुलेको केहि समय पछी त्यसको फुललाई झिक्नु पर्ने हुन्छ। त्यसैले आज "ड्रागनफलको फुल कहिले र कसरी हटाउने ? When and how to remove dragon Fruit flower ?" भन्ने बिषयमा यो भिडियो अपलोड गरेका छौ। कृपया भिडियो अन्त सम्म हेरेर आफ्ना सुझाब तलको कमेन्ट बक्समा राखिदिनु हुन अनुरोध गर्दछौ। भिडियो हेर्नु भएकोमा धन्यबाद ........ #ParadiseAgro
    Our Contacts:
    email: paradiseagrof@gmail.com
    Phone: +977-9851236756 / 9806050141
    Our Facebook Page:
    प्याराडाईज-एग्रो-फर्म-झापा-113899313685267
    our location :
    goo.gl/maps/B3...
    Keywords
    1. नेपालमा ड्रागनफल खेती कसरी गर्ने?
    2. Dragon Fruit in Nepal
    3. dragon fruit farming
    4.ड्रागनफलको बिरुवा नबढने कारण
    5. ड्रागनफलको फुल कहिले र कसरी हटाउने ?
    6. pitaya
    7. organic farming
    8. dragon fruit farming in Nepal
    9. hybrid variety c
    10. best food
    11. कृषि
    12. नेपालमा ड्रैगन खेती
    13. आधुनिक कृषि
    14. नेपाल
    15. रातो ड्रागन फल
    16. the future of agriculture
    17. strawberry pear
    18. When and how to remove dragon Fruit flower ?
    19. super food
    20. ड्रागनफल
    21. How to treatment Pitaya diseases?
    22. Amazing Growth of Dragon Fruit Plant
    23. ड्रागनफलमा लाग्ने रोग र यसको उत्तम उपचार
    24. How to treatment Pitaya diseases?
    25. siam red dragon fruit
    26. type c dragon fruit
    27. ड्रागन फ्रुट
    28. dragon fruit plant
    29. how to grow dragon fruit?
    30. C Variety Dragon Fruit Plants
    31. dragonfruit
    31. ड्रागन फ्रुटको खेती
    Also watch our Videos:
    1. Update on Hybrid Variety Type C Dragon Fruit in Nepal || नेपालमा उन्नत जातको ड्रागनफल #ParadiseAgro, • Update on Hybrid Varie...
    2. ड्रागनफल महंगो हुने ५ कारण || Why Is Dragon Fruit So Expensive ? The Real 5 Reasons #ParadiseAgro, • ड्रागनफल महंगो हुने ५ ...
    3. Hybrid C Variety Dragon Fruit planted in Nepal || नेपालमा हाईब्रिड ड्रागन फलको शुरुवात #ParadiseAgro, • Hybrid C Variety Drago...
    4.Dragon Fruit Plantation in Trellis System || ट्रेलिस सिस्टममा ड्रागनफल कसरी रोप्ने ? #NewTechnique, • Dragon Fruit Plantatio...
    5. ड्रागनफलको पोल सहि तरिका र दुरीमा कसरी गाडने? How To Layout Dragon Fruit Trellises || #ParadiseAgro, • ड्रागनफलको पोल कति दुर...
    6. ड्रागन फल रोपे पछी मल्चिङ गर्ने तरिका || How to Mulching Dragon Fruit Plant? #ParadiseAgro @Nepal, • ड्रागन फल रोपे पछी मल्...
    7. wow!! dragon fruit || आहा ड्रागन फल || नौलो फल || रातकी रानी || Pitahaya || Super Food #ParadiseAgro
    8. माछापालनको लागी कस्तो पोखरी बनाउने ? Best Fish Pond || नमुना माछा पोखरी #ParadiseAgro #fishfarming, • माछापालनको लागी कस्तो ...
    9. ड्रागनफल रोप्न लाग्नु भएको छ? बिरुवा किन्दा धोका हुनसक्छ होस गर्नुहोला #DragonFruit #ParadiseAgro, • ड्रागनफल रोप्न लाग्नु ...
    10. ड्रागनफलको बिरुवा हत्तपत्त मर्दैन || सजिलै जाग्ने बिरुवा || #Dragonfruit #piataya #ParadiseAgro, • ड्रागनफलको बिरुवा हत्त...
    11. उच्च जातको ड्रागनफल C VARIETY संगै खरबुजा खेती || UPDATE || बहुतले खेती #ParadiseAgro #watermelon, • उच्च जातको ड्रागनफल C ...
    12. ट्रेलिस सिष्टममा A Variety ड्रागनफल || #DragonFruit #ParadiseAgro #Pitaya #Agriculture #कृषि #नेपाल, • ट्रेलिस सिष्टममा A Var...
    13. C Variety ड्रागनफल २ महिनामा यस्तो भयो update #Dragon_fruit #Pitaya # कृषि #Super_Food #ParadiseAgro, • C Variety ड्रागनफल २ म...

Komentáře • 47

  • @gurungkrish1868
    @gurungkrish1868 Před 2 lety +2

    धेरै राम्रो ज्ञानबर्द्धक भिडियो।

  • @bastabikkura
    @bastabikkura Před 2 lety +1

    साह्रै राम्रो कुरा

  • @kumarlamgade1029
    @kumarlamgade1029 Před 2 lety +2

    Thank you sir

  • @sanumaharjan1217
    @sanumaharjan1217 Před 2 měsíci +1

    Thank U for information

  • @shyamsingthapa8031
    @shyamsingthapa8031 Před měsícem +1

    thanks फ्रेंड.

  • @chudasairam1091
    @chudasairam1091 Před 2 měsíci +1

    जानकारी को लागि धन्यवाद छ हजुरलाई मैले पनि कौशि मा लगाएको छु मल कति कति महिना मा के मल लगाउदा उचित हुन्छ जानकारी पाए आभारी हुने थिए

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  Před 2 měsíci

      त्यसबारे पनि अरु धेरै भिडियोहरुमा भनेको थिए। कार्तिक , फाल्गुण र साउन/ भदौमा गरि सालमा ३ पटक दिदा राम्रो ।

  • @bigyankarki8545
    @bigyankarki8545 Před 2 lety +1

    फल लागिसके पछि मल जल को बेवास्ता कसरी गर्नु हुन्छ ? Plz reply 🙏🥰 and very informative video 🤩

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  Před 2 lety

      thanks . मक रेगुलर हाल्न पर्छ।

    • @bigyankarki8545
      @bigyankarki8545 Před 2 lety

      @@ParadiseAgroFarm sorry I don't little bit understand 🙏🤗

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  Před 2 lety +2

      मलहरु नियमित हाल्न पर्छ। हामी 3-4 महिनामा गोबर, सुलि, वेष्ट डिकम्पोजर अनि घनजिवाम्रित हाल्छौ।

  • @ramadharmadheshivlogs113
    @ramadharmadheshivlogs113 Před 2 lety +2

    Thank you sir.malai c verity biruva cahiyo

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  Před 2 lety

      अहिके छैन। सम्पर्क मा रहनु नि

  • @janukaadhikari7264
    @janukaadhikari7264 Před měsícem

    मेराेमा फुल फुल्छ अट्दैन के भकाे हाेला भनिदिनुन हजुर

  • @chiranjibigautam1168
    @chiranjibigautam1168 Před měsícem

    फललाई ब्यागेजमा राख्नु पर्छ चरा आदिबाट जाेगाउन

  • @ranjema703
    @ranjema703 Před 2 lety +1

    👌

  • @user-iv9xg2pl8z
    @user-iv9xg2pl8z Před měsícem +1

    How can i contact you? Hamro ma flower huncha tespachi faldaina dherai cha bot haru but ailey samma faleko chaina 3 yrs vayo ta

  • @purnapandey1213
    @purnapandey1213 Před měsícem +1

    यो फुलको तरकारि पनि खान हुनछ त हजुर

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  Před měsícem

      फंगस नलागेको फ्रेस छ भने हुन्छ।

  • @chhabikarki49
    @chhabikarki49 Před 9 měsíci +1

    मैले लगाएको ड्रागन फ्रुटको बोट धेरै लामो भयो के गर्ने होला ?

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  Před 9 měsíci

      फोटो ह्वाटसएपमा पठाउनु भएमा हेरेर भनौला

  • @rejashlover8388
    @rejashlover8388 Před 14 dny

    यो के समस्या हो। ड्रागनफुटमा

  • @chandanirajak9801
    @chandanirajak9801 Před 2 měsíci

    मेरो विरुवाहरु पनि भेट्न सकिन्छ भन्दै सहयोगको लागि अपिल

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  Před 2 měsíci

      बुझिएन। के भयो तपाईंको बिरुवाहरु र कहा भेटन सकिन्छ भन्नेको अनि कस्तो सहयोग। प्रष्ट भएन।

  • @bimaldahal876
    @bimaldahal876 Před 2 měsíci

    फुलेकाे कति दिनमा फुल निकाल्न सकिन्छ ?

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  Před 2 měsíci

      भिडियोमा भएकै कुराको कमेन्टको जवाफ दिने गरेको छैन। आफ्नो र हाम्रो समय खेर नफालौ। भिडियो हेरेर त्याहा भएको होइन नभएको कुरा सोध्ने गरौ।

  • @rupapradhan8739
    @rupapradhan8739 Před 2 lety

    गमलामा रोप्दा कोकोपीट राख्न मिल्छ?

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  Před 2 lety

      कोकोपिट राखेको झनै राम्रो

  • @aamakochhorapradeshi3382

    मेरो जिग्यसा यो हो तपाईंले खुबै C veraity नेपाल मै पोहिलो चोटि भनेर प्रचार गर्नु हुन्छ तर तपाईंले भन्दा पोइला अरुले फारम खोलेर आम्दानी लि सक्नु भयकोछ रयो कुरा अर्को जुन त्यो फुल चुडेर फाक्ने त्यो अहिले फालिया फुल को मुनि जमिन या अरु कुनै भयर नजिक भयो भने तेस्तो हुन्छ त्यो आफै सुकेर झर्छ या सुके पछि सजिलै टिप्ने हो तर तपाईंले अलिक धेर नाटक गरिया होकि जस्तो लाग्छ

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  Před 2 lety +2

      ए.......हो है? कहा रहेछ सि भेराईटी नेपालमा? भने त थाहा हुन्छ। मैले त भेटेको छैन। धेरै खोजे। उता सोध्दा पनि म भन्दा पहिला अरुलाई पठाएको छैन भनेको छ। सि भेराईटि भनेर अरु नै बिरुवालाई बेच्न खोज्ने त म संग पनि ठोकिएका थिए अब फलै फलेर बेच्न थालेको चाहि थाह छैन। लौ न कृपा गरेर जानकारी पाउ न, अध्ययन गर्न जान्छु मलाई फईदै हुन्छ। ईन्डियामेे पनि सि भेराईटि बिरुवा निस्केको २ बर्ष पनि भैसकेको छैन तर ४ बर्ष पहिले सि भेराईटि रोेपे भन्ने मान्छे मेेले पनि भेटेको चाहि हो, तर म चाहि हावादारी कुरा पत्याउदिन । अनि हामी भन्दा पहिला अरुले फारम खोलेर आम्दानी लि सक्नु भयको कतै सार्वजनिक छ कि गोप्य राखको रहेछ, त्यस्तो भए कतै युटुब फेसबुक तिर त पक्कै पब्लिस गरेकै होला लौ न कृपा गरे बताईदिनु न आभारी हुन्छू।

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  Před 2 lety +2

      त्यो फुल हाम्रो नङ जस्तै हो , बोटलाई चाहिदैन, त्यसले बोटको न्युट्रिसन अलिकति भएपनि खान्छ, त्यो गुलियो हुने हुदा कमिलले थाह पाउछ र खान आउछ, कुहिन सक्छ भनेकै छुत अनि सुक्यो भने त्यसको चिया बनाउन सकिन्छ पनि भनेको छु, तपाईलाई प्रचार लागे मेरो भन्नु केहि छैन तर यसबारे चासो हुने र थाहा नहुने जान्न खोज्ने लाई आफ्ना अनुभव र जानेबुझेको कुरा सेयर गरेको हुँ, नाटक होईन, तपाई जस्तो मुर्धन्य बिद्वान र जानकार अनुभवि ब्यक्तिलाई मेराकुरा खासै काम नलाग्ला वा नाटक लाग्ला , कमेन्टको लागि धन्यबाद कमेन्ट गरे त हामि सुधार गर्न पाउछौ।

    • @bastabikkura
      @bastabikkura Před 2 lety +2

      हैट... राम्रो छ है।

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  Před 2 lety +1

      thank you....

    • @bishnuneupane4010
      @bishnuneupane4010 Před 2 lety

      Aama chhora pradeshi hajur m chahi aama ko chhora ghar bashi hai

  • @gangabk1167
    @gangabk1167 Před rokem

    thank you for information