ड्रैगन फ्रूट लाई कसरी कृत्रिम तरिकाले परागसेचन गर्ने||How To Pollinate Dragon Fruits|

Sdílet
Vložit
  • čas přidán 13. 07. 2021
  • परागसेचन भनेको के हो?
    कुनै पनि प्राणीमा वंश विस्तारको आधार भनेकै भाले र पोथीबीच हुने समागम हो । वनस्पति वर्गमा भाले तत्व परागकणबाहेक सबै अंग स्थिर (अचल) हुन्छन् । किरा, हावा, पानी र अन्य जीवको माध्यमबाट चल अवस्थामा रहेका परागकण अचल अवस्थाको स्त्रीकेशरमा छिर्छ र परागसेचन हुने गर्छ ।
    परागसेचनले नै बाली तथा वनस्पतिको उत्पादन, वृद्धि, वंश विस्तार र निरन्तरता कायम राख्छ । परागसेचन प्रकृतिको आधारभूत प्रक्रिया हो, जसले प्रकृतिलाई जीवन्त बनाइरहेको छ । परागसेचन भएन भने बीजाशय सुकेर फल लाग्दैन । पर्याप्त परागसेचन भएन भने अपूर्ण आकारको फल निस्कन्छन् । पुष्ट, पोटिला र स्वस्थ फल पूर्ण परागसेचनबाट मात्रै सम्भव हुन्छ ।
    धेरै देशमा माहुरीजस्ता परागसेचन गर्ने किराहरूको सङ्ख्या घटेको छ।
    परागसेचन प्रक्रियामा १६ प्रतिशत भूमिका निर्वाह गर्ने चरा-चमेरा लगायतका जीवहरू पनि लोपोन्मुख स्थितिमा रहेको तथ्य उल्लेख छ । लोप हुने सबैभन्दा खतराको स्थितिमा भने मौरी र पुतली रहेका बताइएको छ ।
    त्यसै ले पनि यो कृतिम तरीकाबाट पनि परागसेचन गर्नु पर्ने हुन्छ।।
    While some dragon fruit varieties are self-
    pollinated, some other varieties may need
    the help of hand pollination to set fruits or
    get good yields. If well done, hand-
    pollinated dragon fruits may get bigger
    sizes than bee-pollinated ones.
    Dragon fruit flowers usually open at 8 pm
    at night & close at 8 am the next morning.if
    you store the pollen in the fridge, it can be
    good for up to 5 days.To get better results
    Cross pollinate different varieties
    Music:
    ANXMUS x BEYOND Trishna (New Beginning) | NCS |
    Album - New Beginning
    Facebook: / djanxmu5musi .
    CZcams- bit.ly/2Mvmjhm
    Plz like share & subscribe👍👍Purbeli Serofero CZcams Channel.
    Thanks for watching......

Komentáře • 43