कृष्ण कंडेलकि दिदि टिकटकमा घुन्पुत्ला गीत गाएर हिटपछि मिडियामा,कलाकार बसन्त थापाले पुरा गरिदिए सपना

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024

Komentáře • 656

  • @laligurashdaily
    @laligurashdaily  Před 3 lety +143

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, टिकटकमा यो बेला आमाले गाउनु भएको गीत घुनपुत्लो नलागोस निकै हिट छ सबैले आमाको आवाज सुन्ने सोच्नु भएको थियो आज पुरा गरिदिनु भएको छ लोकप्रिय सर्जक बसन्त थापाले,आमा संग गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact:9843184555,9851224970,98510131209

    • @nishathapa3746
      @nishathapa3746 Před 3 lety

      Aq

    • @rajustha4300
      @rajustha4300 Před 3 lety

      कमल जि कृष्ण सरको दिदिलाई इन्द्रेणी मा लानुसन है ।

    • @fajirmiya1942
      @fajirmiya1942 Před 3 lety

      पहिला को टुक्कै न बुझी बुझी मन परेको गित हो।

    • @socialonline1578
      @socialonline1578 Před 3 lety

      विशेष धन्यवाद यहाँ सम्म ल्यायर आमा लाई मिडियामा सम्म पुराइने सबैलाई

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Před 3 lety

      You are doing incredible Job Kamal ji. Keep it up. Go ahead and ahead.

  • @gautamaayusha8567
    @gautamaayusha8567 Před 3 lety +128

    आमालाइ ढोग छ सम्मान छ अनि मैले पनि उहाँको गीतमा मैले तीन वटा tiktok बनाको छु ।बसन्त अन्कल लाई विशेष धन्यवाद ❤️❤️🙏

    • @khadakraj8652
      @khadakraj8652 Před rokem

      Timro dhan school tira dina time ho com like gardai na basnu😂😂😂😂😊

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 Před 3 lety +173

    वसन्त थापा जि ले अत्यन्तै राम्रो काम गर्नु भयो त्यतिकै वसन्त थापा भएको होइन धेरै राम्रो काम प्रतिभा भनेको यस्तो हो

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 3 lety +5

    बिशेष गरी बसन्त थापाजीलाई हृदय देखि नै धन्यवाद र सलाम दिनै पर्छ

  • @girthapa9977
    @girthapa9977 Před 3 lety

    ठिक छ यसतो मौलिक प्रतिभा लाई उजागर गर्नु एतिहासिक रूपमा मान्नु पर्छ धेरै धन्यवाद कमल सर बसन्त थापा ज्यु हरुलाई

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 Před 3 lety +25

    आमाको गित इन्देनीम सुन्न पाम भन्ने कति छम हामी यता🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @chandrapulami1050
    @chandrapulami1050 Před 3 lety +11

    कृष्ण कँडेल दाईले घरछेउकै कलाकार लाई भेटाउनु भाको रहिनछ है ।वसन्त लाई धन्यबाद छ।सलुत पनि.....

  • @basantigurung9686
    @basantigurung9686 Před 3 lety +21

    कहिले नआत्तिने सरल भद्र ग्यानी पत्रकार कलम सरगम सफलता को शुभकामना

  • @nandusunar6661
    @nandusunar6661 Před 3 lety

    धेरै मिठो अावाज छ अामा को फेरि पनि अामाको भिडियो सहित छिट्टै हेर्न पाउ धेरै
    शुभकामना छ अामा लाई सम्मान छ
    बसन्त जि राम्रो काम गर्दै हुनुहुन्छ
    सधै राम्रो गर्नु होला धन्यवाद छ हजुर

  • @narayansharma5910
    @narayansharma5910 Před 3 lety +1

    राधे राधे आमा वसन्त दादा धेरै राम्रो छ सधैंभरि यसरी प्रगति गर्दै जानू होला आमा अनि वसन्त दादा

  • @parassubedi5066
    @parassubedi5066 Před 3 lety +8

    आहा मन छोयो❤️ वसन्त दाईलाई सलुट छ ❤️😘

  • @nirbahadurdahal6890
    @nirbahadurdahal6890 Před 3 lety +49

    मलाइ पनि एक दम मन पर्ने कलाकार बसन्त थापा

  • @rajeshlamgade1155
    @rajeshlamgade1155 Před 3 lety +78

    आमा को आवाज निकै मिठास अनि मौलिकता ले भरिपुर्ण रैछ अब आउनी प्रस्तुति आमा र वसन्त दाइ को गीतमा भब्य सफलता मिलोश बधाई छ

  • @hariaryal4023
    @hariaryal4023 Před 3 lety +13

    वसन्त सर हजुरलाइ सलाम सारै राम्रो काम गर्नु भयो हजुरले 🙏🙏🙏

  • @aveecaflee
    @aveecaflee Před 3 lety

    सपना देख्नु पर्छ अबश्य पुरा हुनिछ उदाहरण यॅंहा छ ,,,,,,,,,,(
    धन्यवदा वसन्त दाजु 👌👌👌

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Před 3 lety

    धेरै राम्रो सुन्दर स्वर रहेको राम्रो अबल कलाकार संगितकार बसन्त थापाको साथ पाउनु भएको छ

  • @basantachetri3193
    @basantachetri3193 Před 3 lety

    मेरो पनि अासिरबाद छ वसन्त थापालाई ।कतिराम्रो स्वररहेछ यो दिदिको ।धेरै अगाडि बडनु होला ।बधाई
    छ।

  • @krishnakarki2389
    @krishnakarki2389 Před 3 lety

    वसन्त सरले खोजेजस्तो मौलिक प्रतिभा भेटिनु भएछ धन्यवाद सर हाम्रो बाग्लुङ तिरपनी हुनुहुन्छ समय परिस्थितिले जुराउनेनै छ।

  • @rajsherchan4575
    @rajsherchan4575 Před 3 lety

    बसन्त सर लाई ह्रिदयदेखि सम्मान छ।आमालाई नमन् छ धुनपुत्लो नलाओस भन्ने गीत शुरुमा टिकटकमा आउदा नै मनपरेको थियो अब झन् रिकर्ड नै हुनेभयो 👌👌

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 Před 3 lety +12

    बसन्त थापा कमल सरगम लगाएत सपुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ।लुकेको प्रतिभा लाई सम्पुर्ण दर्शकहरुको माझमा ल्याइदिनुभयो।यो अन्त्रबार्तापछी उहाँले गित आतुर छु।

  • @ganeshpokhrelofficial5922

    वसन्त थापा भनेको अहिलेको मउलिख सबैको मनमुटुमा बसेको सजक गायाक हो । उहाले मोलिख गयक लाई पहिचान गरेर मोका दिएकोमा धेरै धन्यबाद ।। पकै पनि अब यो गित हिट हुन्छ

  • @bhimrajbudhathoki565
    @bhimrajbudhathoki565 Před 3 lety

    यति राम्रो प्रतिभा भएको आमालाइ अवसर दिनुभएको मा आदरणीय दाइ वसन्त थापा लाई हृदयदेखी नै सम्मान छ।

  • @kingrobinrobo4345
    @kingrobinrobo4345 Před 3 lety

    सारै राम्रो पर्तिभा रहिछ आमा को वसन्त सर सलाम हजुर लाइ

  • @radhakhanal7779
    @radhakhanal7779 Před rokem

    बसन्त भाईलाई धन्यबात वाहा त बसन्त रितुनै हो सारै मनकारि सबैको भलो हुने काम गर्ने वाहाको स्वाभाव देखेर अतिनै मन पर्छ आमालाई सफल्ताको शुभकामना ❤🌹❤🌹

  • @karanshahu789
    @karanshahu789 Před 3 lety +14

    आमालाई सलाम छ ।यो उमेरमा नि अझै कला संस्कृतिको जगेर्ना गर्नमा उत्तिकै चासो गर्नु भएको छ। एकदमै मिठो स्वर अनि शैली । भजन कृतन पनि उस्तै छ ।यस्ता गाउँघरतिर लुकिएर बसेका प्रतिभाहरूलाई पर्दामा ल्याउनु भएकोमा बसन्त थापा जीलाई पनि सलाम छ ।

  • @dineshthapamagar9849
    @dineshthapamagar9849 Před 3 lety +1

    आह! निकै मार्मिक तथा मिठो स्वर रहेछ । सफलताको अग्रिम शुभकामना । बरिष्ठ सर्जक बसन्त दाजुको महान कार्य प्रति मेरो मनमुटु देखि नै उच्च सम्मान छ। साथै कमल सर लाई लाखौं लाख धन्यवाद।🙏🙏🙏

  • @birbirendra5138
    @birbirendra5138 Před 3 lety +20

    महान शर्जक बसन्त दिदी को गीत रेकर्ड गराउने भो धेरै धेरै धन्यवाद लाली गुराँस . कम लाई धन्यवाद

  • @lackgaming4599
    @lackgaming4599 Před 3 lety

    अामाकाे स्वरलाई पहिचान गर्ने बसन्त जी लाई हृदयदेखि धेरै धेरै धन्यवाद र अामासगैं अामाकाे बैनिलाई पनि तिजकाे गितमा दिदी बैनिकाे अावाजमा गीत सुन्न पाए राम्रो हुनिथ्याे।

  • @tilakthapa872
    @tilakthapa872 Před 3 lety

    बसन्त थापा दाजु हजुर को गित साथै हजुर को शोभाप मलाइ धेरै मन पर्छ हजुर को गित धेरै हेर्छु म

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 Před 3 lety +3

    धेरै राम्रो काम बसन्त सर ।कमल सरलाइ पनि धेरै उजागार गर्नु भाछ

  • @nandanepali1681
    @nandanepali1681 Před 3 lety +108

    अब इन्द्रेणी मा लैजानु पर्यो आमालाइ छिटोभन्दा छिटो इन्द्रेणी मा देख्न पाइयोस्

  • @arjunbhandari2901
    @arjunbhandari2901 Před 3 lety +3

    बसन्त जी को महानता Salute and Appreciate

  • @nokhiraoli7370
    @nokhiraoli7370 Před 3 lety

    वा अामा हजुर लाई सलुट छ । याे उमेरमा अाज नयाँ भाका अावाज सुन्नापायियाे । यस्तो प्रर्तिभा भाकाे अामा काे अावाज कदर गरि अामा काे जन्दगिमा यउटा अमुल्य छाप छाेडेर जानुभाे । कमल स्रगम जि र केयामरा मेनलाई पनि धन्यवाद छ । कुबेत बाट

  • @sunardineshdinesh7008
    @sunardineshdinesh7008 Před 3 lety +5

    बसन्त थापा लाई ईन्देणि मा गाएकाे हेर्ने मन छ

  • @chitragharti1562
    @chitragharti1562 Před 3 lety +3

    बसन्त दाईले नै यरेन्ज गर्नु हुन्छ आमाको गित छितै बजारमा आओस सुभकामना छ

  • @loknathadhikari3042
    @loknathadhikari3042 Před 3 lety +14

    हाम्रो तिर पनी बुढ़ा पाकाले आर्षिबाद दिदा भनूहूनछ घूनपूतलो नलागोस यसको महक्तोनै ठूलो छः आमाको आवाज मां नै आर्षिबाद छः आमालाई सम्मान 🙏🙏🙏🙏

  • @kabitanepalpoudel7127
    @kabitanepalpoudel7127 Před 3 lety +4

    WOW कति रमाईलो हो आजको नयाँ इन्टरभ्यु खुसी ला्यो वसन्त थापा जीलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु

  • @nandananda2726
    @nandananda2726 Před 3 lety

    वसन्त दाइ लाई धेरै धेरै धन्यबाद छ हजुर लाई

  • @amarkhadka4739
    @amarkhadka4739 Před 3 lety +11

    वाउ दुई दिदी बहिनिको नै कति मीठो आवाज बहिनी लाई पनि यो स्वर को कदर गर्दै सबैले साथ दिनु होला एउटा मौका दिनु होला

  • @manojkc3932
    @manojkc3932 Před 3 lety +54

    आमा लाई ढोग सम्मान छ 🙏🙏र बसन्त दाजु लाई धेरै धन्यवाद छ कमल सर हजुर लाई पनि धन्यवाद हजुर 💐💐💐आमा लाई मन पराउने यता हाजिर हुम त 🙏🙏🙏

    • @jhalaksapkota4985
      @jhalaksapkota4985 Před 3 lety

      आमा धेरै माया अनि वसन्त दाइ तपाईं माहान हो दाई यो गित करोडौं कलब मा पुग्यो दाइ शुभकामना सबै विशेष गरि वसन्त दाइ लाई

  • @yadabkc8603
    @yadabkc8603 Před 3 lety +17

    नमस्ते आमैकाे स्वरमा साँचिकै मिठास छ सबैले साथ सपाेट गरि अगाडि बढाउनु प्रछ।इन्द्रेणिमा कृष्ण कडेल जि सङ्ग दाेरि गाउने सपना पूरा गराइदिएर उहाका गित सुनेर रमाउन पर्याे वसन्त जिलाइ सलाम।

  • @girmagar7972
    @girmagar7972 Před 3 lety

    Basanta bhai lai dhanyebad yesta lukeko prativa lai jantako man jitnu parxa hjr ra Laligurash media lai pani dhanyebad namaskar hjr

  • @kamalakamala7682
    @kamalakamala7682 Před 3 lety +13

    आदरणीय दाई बसन्त थापा लाई सम्मान छ हाम्रो सुर्खेत को कल्चरल गित हो हा बरै स्यानी माया रतौली हैन है आमा प्रति उच्छ सम्मान छ 💕💕

    • @lokdarlami3416
      @lokdarlami3416 Před 3 lety +1

      मलाई पनि रतौली गित हो जस्तो लाग्दैन।सानो छदा मैले सुखेतकै सेरोफेरोमा सुनेको हु।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 3 lety +9

    अधभुत कला रहे छ शुभकामना छ वसन्त जि लाई पनि धन्यबाद छ।

    • @pawan_sahu4663
      @pawan_sahu4663 Před 3 lety

      हाम्रो सुर्खेति दिदी लाई सलाम

  • @madhavbhattarai9688
    @madhavbhattarai9688 Před 3 lety

    खुशी लाग्यो मन पर्यो. अरु गित रेकर्ड सुन्न पाउ

  • @officialcomedyramnepali2679

    धेरै राम्रो छ कस्तो राम्रो गीत गाउनु हुदोरहेछ

  • @sabinalama4901
    @sabinalama4901 Před 3 lety +6

    कति राम्रो कला हो आमाको स्वरले आशु नै आयो

  • @bishnusubedi1996
    @bishnusubedi1996 Před 3 lety +48

    अाबज राम्राे रहेछ प्रगति सुभकामना

  • @lalbdr2435
    @lalbdr2435 Před 3 lety

    बदाई छ भाई र लालीगुरास र मम्मी सबै सफल होस कामना छ

  • @brikha2316
    @brikha2316 Před 3 lety +4

    बसन्त थापा सर लाई धेरै धेरै धन्नेबाद आज ओझेल परेको आमा को आवज लाई याहा सम्म पुराइ दिनु भएको मा

  • @manugurung6019
    @manugurung6019 Před 3 lety +13

    दिदी को अद्भुत क्षमता रहेछन् किम लुकेर बस्नु होला। धेरै धेरै धन्यवाद। बसन्त भाई लाइ पनि धन्यवाद।

  • @shaktikumargodar389
    @shaktikumargodar389 Před 3 lety +16

    मलाइ अत्यन्तै मनपरेको आमाले गाएको स्यानीमाया गित कति मेहेनत गरेर खोज्न सफल पनि भएको थिए आदरणीय वसन्त थापा दाइले गित नै रेकर्डिङ गरिदिनु भएको रैछ साह्रै खुशी लाग्यो। अब छिटोभन्दा छिटो गित सुन्न पाइयोस्

  • @suntiacourier6880
    @suntiacourier6880 Před 3 lety

    जति सुन्यौं उति मिठास पाइन्छ अामा काे अर्गानिक साेर अामा लाइ सम्मान छ हाल कुबेत बाट हेर्दै छु

  • @punsanam1274
    @punsanam1274 Před 3 lety +9

    धेरै राम्रो काम गर्नु भयो बशन्त सर 🙏🙏🙏

  • @keshabkm
    @keshabkm Před 3 lety

    Basanta Dai ko ma Thulo fan ajha yasto ramro Kam Le Garda Dai parti ma natamastak Vaya I'm waiting this song ... thank you 🎉

  • @user-ej7vt5zw9l
    @user-ej7vt5zw9l Před 3 lety +7

    विशेष विशेष धन्यवाद बसन्त सर लाई लुकेको प्रतिभा लाई बाहिर ल्याउने कोशिस गरेकोमा

  • @hombakadoorgurung4091
    @hombakadoorgurung4091 Před 3 lety

    Hajur kamal sir basasta sir salut great job and aama lai sewadhog

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Před 3 lety +13

    अामालाई नमस्कार ! अाहा.... ...कत्ति रमाइलो !!
    अामाकाे इच्छा पूरा अनि हामीलाई मनाेरञ्जन इन्द्रेणीमा चाँडैमा पुर्याइदिनु हाेला ।
    वसन्त थापा ज्युले राम्राे काम गर्नुभाे मुरी मुरी धन्यवाद !!!

  • @durgasubedisapkota5794
    @durgasubedisapkota5794 Před 3 lety +7

    मेराे मम्मि लाई अझै धेरै सफलताको सुभ कामना अनि बस्नत थापा दादा लाई धेरै धेरै धन्यवाद छ दिदी रुदा मन लाई समाल्लन सकिन म पनि धेरै राेय

  • @Jeevankandel834_indianvlogger

    आहा बधाई तथा शुभकामना
    #दिदी सफलता ले सिखर चुमोस

  • @bisalthapa285
    @bisalthapa285 Před 3 lety +2

    यो हो नि त गित सारै राम्रो लायो

  • @s2kmentertainment673
    @s2kmentertainment673 Před 3 lety

    निकै राम्रो मन छुने ।

  • @parempurja445
    @parempurja445 Před 3 lety

    Nictruel आहा कति मिथो हो बरै।💘💘💘

  • @minalamichhane1171
    @minalamichhane1171 Před 3 lety +1

    घुन पुत्ला भनेको अन्न मा लाग्ने कुरा हुन जो त्यही अन्न को भित्र भित्र बसेर खाएर पुरै धुलो पिठो बनाएर खान नमिल्ने बनाई दिन्छ यस्तै जिबनमा पनी किरा रोग दुख नलागेस भन्ने कामना हो

  • @balramkalakheti351
    @balramkalakheti351 Před 3 lety +1

    बसन्त थापलाई र सबै होल टिमलाई बधाई छ र सफल्ता को शुभकामना छ

  • @cbgahamagar924
    @cbgahamagar924 Před 3 lety +24

    धेरैले टिक टक बनाएको देखेको थियो तर गित कस्को हो भन्ने थाहा थिएन यहाँ आमाको रैछ आमालाई सलाम छ आमाको आवाज धेरै राम्रो छ शुभकामना छ

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f Před 3 lety +5

    धन्यवाद वसन्त सर तपाईंहरुलेनै यस्त लुकेर बसेका प्रतिभालाई उजागर गर्नुभयकोमा ,1००/प्रतिसत सफल हुनेछ ढुक्क रहनुस चाडैंनै करोडक्लवमा पुगेको हेर्ने चाहन छ अग्रिम शुभकामना छ।

  • @jbrc.chhetri404
    @jbrc.chhetri404 Před 3 lety

    आमा त हाम्रो गृह जिल्ला को पो हुनु हुदोरैछ यक्दमै खुसी लाग्यो अनि लोकप्रिय गायक वसन्त थापा दाजु लाई यक्दमै हृदय देखिनै करोड धन्यवाद र सफलता हुनै पर्छ यो गित दाजु लाई सुबकामना ❣️❣️🙏

  • @padamraj8360
    @padamraj8360 Před 3 lety

    धन्यवाद बसन्त भाइ
    म दुबई बाट

  • @bhusalshanti3358
    @bhusalshanti3358 Před 3 lety +21

    आहा कति राम्रो

  • @rajupathak7744
    @rajupathak7744 Před 3 lety +8

    खुसी लाग्यो आमा हजुर त्यो मीठो स्वर ले

  • @raidb9837
    @raidb9837 Před 3 lety

    एकदम मन छोयो आमाको प्रतिभाले धन्यवाद छ कमल भाई अनि राम्रो काम गर्नु भो बसन्त थापा सर शुभकामना छ ह्जुर हरुको काम प्रति ।

  • @devendrabc6467
    @devendrabc6467 Před 3 lety +1

    सम्मान छ दाइ बसन्त 😍 सबै लाई बिशेष धन्यवाद खुशी लाग्यो😍😘

  • @munaltvofficial7536
    @munaltvofficial7536 Před 3 lety +2

    Wao nice voice aama 👏👏❤️❤️🙏

  • @nokhiraoli7370
    @nokhiraoli7370 Před 3 lety +5

    लाैना कमल स्रगम जि हजुरले छिट्टै वसन्त थापा र अामा लाई छिट्टै ईन्द्रेणिमा देख्ना पाउँ । अामा काे गित हेर्ना हतारमा छाै ।कुबेत बाट

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Před 3 lety

    धन्यवाद कमल सर अनि बसन्त.थापा सर लाई. यस्तो लुकेको प्रतिभा लाई. आज मिडिया मा चिनाउनु भो धन्यवाद

  • @gangabudathoki3706
    @gangabudathoki3706 Před 3 lety

    वसन्त भाईले अतिका समयसम्म लुकेको प्रतिभालाई यहाँसम्म ल्याउनु भएको छ ।उहाँ दिदिले गाएका गीतले सफलता पायोस् यहि शुभकामना सहित मुरिमुरि बधाई छ वसन्त भाइ र दिदीलाई र यो अन्तर्वाता लिनु हुने मेरो प्यारो भाइ कमल सरगमलाई पनि धन्यबाद छ।

  • @dhurbakhatri217
    @dhurbakhatri217 Před 3 lety

    सारै राम्रो सोर शब्द पनि राम्रो छ है दिदी को

  • @chetragurung1149
    @chetragurung1149 Před 3 lety +2

    धेरै राम्रो छ

  • @roshanbista3749
    @roshanbista3749 Před 3 lety +1

    जेहोस कला र गला छ भने मान्छेमा जोकोहिले पानी लोक्दोहोरी गीत गाउन सक्छ भन्ने आज ई आमाले उदाहरण दिनु भयेको छ र वसन्त थापालाई धेरै-धेरै धन्यवाद छ येति थुलो अब्सर दिनु भयेकोमा

  • @mayak.c1848
    @mayak.c1848 Před 3 lety +1

    Basanntajiko mahanntalae Salam x

  • @jyotigaire4945
    @jyotigaire4945 Před 3 lety

    धेरै धेरै राम्रो गित

  • @khagendraghodasaini6915
    @khagendraghodasaini6915 Před 3 lety +2

    Basant g ko supportlai hamile fully maya diyarabhappy banaune xau 💕💕💕💕💕💕

  • @prakashsagar8807
    @prakashsagar8807 Před 3 lety

    aamalai darsan mitho gunu bho purana moulik geet haru kati mithas ma gaunuhudorahex ..basanta dajule yo abasar dinuvayo... basanta daju lai dheray dheray dhanyabad .. .

  • @gagannidhami9901
    @gagannidhami9901 Před 3 lety +18

    आहा आमा को कतिराम्रो कला छीटो ईन्द्रणी मा लिएर गाऊनु पर्यो आमा को कला र आमा लाई शमान्छ

  • @bibasthapa9454
    @bibasthapa9454 Před 3 lety +30

    राम्रो मन को र राम्रो छबि भयेको ब्याक्ती बसन्त भाइ को काम लाई धेरै गुणस्तर मान्नु पर्छ आमा लाई यो गित रेकर्ड गराउनु भो सलाम छ🙏🙏🙏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Před 3 lety +17

    अब यी आमालाई पक्कै पनि देखिने भयो इन्द्रेणी मा बसन्त थापाको अनुहार किन निन्याउरो देखिनु भाछ त है इन्द्रेणीमा गएपछि दिदी बहिनी कै आवाजमा दोहोरी सुन्न पाईयोस सबैको जय होस

  • @rajingorkhali1681
    @rajingorkhali1681 Před 3 lety +1

    Great salute Basant Thapa Sir..

  • @abijung1329
    @abijung1329 Před 3 lety

    Basanta Thapa sir lai pani dherai dherai dhanne bad xa

  • @laxmibudhamagar3867
    @laxmibudhamagar3867 Před 3 lety

    यो गीत खुप सुनेको थिय टिकटक मा को रैछ गाउने भन्ने चिन्न सकेको थिएन आज त्यो यक्कासी देखे लालिगुराश युटुब मा चर्चित संगीत कार बसन्त दाई सँग आँशु आयो छोरीको आँखा मा खुसीको आँशु झर्दा म पनि रोय 😭😭😭यो गीत चाडै बाजार मा आओस राम्रो होस् 🙏🙏good luck👍👍👌
    Respected aama🙏🙏❤❤

  • @bastolashanti601
    @bastolashanti601 Před 3 lety +1

    Aama swor yakdam mito cha best wishes Aama n aaune geet lagi best of luck whole team ❤❤❤❤

  • @amarkhadka4739
    @amarkhadka4739 Před 3 lety

    यति राम्रो यति मीठो कला लाई सहि ठाउमा देखाउने या सबैको सामु ल्याउने जुन मदत सहयोग गर्नु भएको मा आदर्णिय गायक सर्जक संगिकार वसन्त थापा सर लाई सलाम र विशेष धन्यबाद छ🙏🙏🙏🙏🙏

  • @rosedmlove
    @rosedmlove Před 3 lety +1

    खुसी लाग्यो आमा को इच्छा पूरा हुने भो छिटै सुन्न पाइयोस् वसन्त दाई को साथ सपोर्ट छ अबस्य सफल हुने छ वसन्त दाईलाई धेरै धेरै धन्यबाद यो गीत सफलता को सुभकामना .....

  • @FF_video_22
    @FF_video_22 Před 3 lety

    गलकोटको हिरा तेसै भको होइन बसन्त जस्तो नाम उस्तै काम रेस्पेक्त ब्रो किप इत अप्👌👌👌👌👍️👍️👍️

  • @Bs.Creation12
    @Bs.Creation12 Před 3 lety

    आहा अत्यन्तै मिठाे गित मामु अनि बसन्त लाई मा काे सपाना पूरा छिटैपुरा हाेस।

  • @kumarbogati4516
    @kumarbogati4516 Před 3 lety +1

    सार्है राम्रो आवाज छ ।👍️👍️🙏

  • @hrtvnepal2859
    @hrtvnepal2859 Před 3 lety

    मिठो अन्तरवार्ता कमल जि सायद तपाईंको च्यानल मा यो पहिलो चोटि होला

  • @bisnusani5006
    @bisnusani5006 Před 3 lety +70

    आफैले टिकटक बनाए सुरुको बुझेकी थिन बल्ल अहिले बुझे आमा प्रती मेरो नमन छ

    • @magarnipnmrana2360
      @magarnipnmrana2360 Před 3 lety

      😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁👌👌

    • @hpsubedi
      @hpsubedi Před 3 lety

      म पनी बल्ल बुझें 😁😁

  • @ratnabohora9223
    @ratnabohora9223 Před 3 lety +7

    कति मीठो सब्दा अनि स्वर

  • @subedi444santosh9
    @subedi444santosh9 Před 3 lety +3

    good job basanta bro र आमा लाई