पहिलो पटक छोरी सहित मिडियामा गायिका सिता थापा||जड्या बुढाकै कारण घर छोडेको भन्दै भक्कानिए

Sdílet
Vložit
  • čas přidán 13. 09. 2024
  • पहिलो पटक छोरी सहित मिडियामा गायिका सिता थापा||जड्या बुढाको कारण घर छोडेको भन्दै भक्कानिए
    ----------------------------------------------
    Host : - Kamal Sargam
    Guest :Singer Sita thapa
    Camera: Siraj Gautam
    Edit :Kamal Sargam
    #SItathapa #familyinterview #Laligurashentertainment
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970
    कृपया हाम्रो च्यानल Subcribe गर्नु भएको छैन भने अनिबार्य हाम्रो च्यानल Subcribe गर्न नभुल्नुहोला जसको लागि : / @laligurashdaily
    हाम्रो यस अफिसियल Webside:www.Laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Komentáře • 207

  • @janakkc4661
    @janakkc4661 Před 3 lety

    सिता जीको गायन यात्राले धेरै राम्रो उच्चाइ लिइसकेको छ। उहाँको मीठो र सुमधुर स्वरले जसलाई पनि मन्त्रमुग्ध बनाउँछ। पारिवारिक बातावरण कमैको मात्र राम्रो हुन्छ। धेरैको अनेकौं उल्झन र बल्झनमा पिसिएकै हुन्छ। आत्मविश्वास र धैर्यता भयो भने त्यस्तो आत्तिनु पर्ने अवस्था रहँदैन। सिता जी आत्मविश्वासमा दरो हुनु हुन्छ। धैर्यता पनि कम छैन। समयले पारिवारिक बातावरण राम्रो हुने अवस्था आयो भने राम्रो नै हुन्छ। यदि त्यसो भएन भने पनि सिता जी आफ्नो क्षत्रमा अम्बल हुनु हुन्छ। आफ्नो खुट्टामा उभिन सक्ने क्षमताको हुनु हुन्छ। त्यसैले कुनै विचलित हुनु पर्ने अवस्था देखिंदैन। जीवन भनेको नै संघर्षको यात्रा हो। दृढ अठोट लगनशीलता र आत्मबिश्वास भयो भने पछाडि फर्केर हेर्नु पर्ने अवस्था आउँदैन। सिता जीको छोरी पनि गीत संगीत प्रति रूची भएकी साह्रै मायालु नानी रहिछन्। सिता जीको गीत र संगीतको यात्राले आकाश गुन्जयमान हुँदै जावस। ख्याति चुलिंदै जावस। जीवन सुन्दर र सुखमय रहोस धेरै धेरै शुभकामना। नानीको पनि भबिश्य उज्जवल बनोस। प्रस्तुति चाखलाग्दो छ। पस्तोता भाइको उत्तरोतर प्रगति होस र लालि गुराँसको लोकप्रियता बढ्दै जाव जावस।

  • @wwerevolve2816
    @wwerevolve2816 Před 3 lety +11

    जब श्रीमानकाे साथ हुदैन नि सारा सन्सार अाफुमाथि खनिदाे रहेछ ,मेराे पनि याे अबस्था छ ,मात्र भन्न सकिराकाे छै ।

  • @pradipgurung3552
    @pradipgurung3552 Před 5 lety +41

    सीता दिदी पहिलाको पीडालाई बिर्सेर छोरी सगै रमाएर बस्नु होला , भबिस्यमा तपाईंको श्रीमान लाई पश्च्ताप हुनेछ , तपाईं को गायान यात्रामा सधैं उन्नति र सफलता को कामना गर्दछु !

  • @jackxitiz8386
    @jackxitiz8386 Před 5 lety +29

    यस्तो राम्रो छोरी छ सिता दिज्युको श्रीमानले यो कुरा बुझ्न् पर्छ कि श्रीमान श्रीमती दुबै जना मिलेर बस्नु नै राम्रो हुन्थियो

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d Před 4 lety +12

    दिदिको स्वर कति मिठो फेरि पनि सागितिक यात्रा मा स्वाग्त छ हजुर लाई

  • @purnatilija4630
    @purnatilija4630 Před 5 lety +25

    सारै रोमो छ बैनी

  • @tikamagar4162
    @tikamagar4162 Před 4 lety +5

    स्वास्नी को कुरा नसुन्ने धेरै बुदा हरु को घर सप्रेको देखिन प्राय बिग्रेको छ सो घर को खम्बा नै अलि कम्जोर भयो सीता जि को बुदा ले जीवन मा कहिले पनि सुख पाउदैन ग्यारेन्टी छ

  • @puspagurung7059
    @puspagurung7059 Před 5 lety +28

    बिचार दिदी कस्तो खाल्को बुढा हो बरु तापाई एक्लै बस्नु है छोरी सङग खुसी भएर

  • @nxfamily5997
    @nxfamily5997 Před 4 lety +5

    Nanu katii cute ,,always be happy dii in your life..

  • @rekha3759
    @rekha3759 Před 5 lety +17

    साहसी दिदी best of luck💕💕

  • @mendosherpaoociidg9349
    @mendosherpaoociidg9349 Před 5 lety +4

    didi hajur ko kura malai sarai.man.parxa jati dukha pidha vaye ni kati khusi le bolnu hunxa

  • @sharutheeng1257
    @sharutheeng1257 Před 5 lety +7

    Sita didi m proud of you God bless you nd best of luck upcoming days...

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 3 lety +2

    भनिन्छ जीवन सोचे जस्तो हुदैन सिटा दिदीको गीतहरु धेरै सुनियो तर उहाको जीवनमा यति धेरै दुख पिदा रहेछ बल्ल थाहा भयो साह्रै दुख लाग्यो सिटा दिदीको जीवन कथा सुन्दा बाकी जीवन सफल र खुशी होस् दिदीको

  • @laxmanmalla7447
    @laxmanmalla7447 Před 5 lety +13

    Best of luck both sisters

  • @sushilarai6553
    @sushilarai6553 Před 4 lety +2

    बुढा गतिलो भएन भने सबै को हेला हुनुपर्छ छोरी मान्छे ले र पनि पछि हट्नु हुदैन👍️

  • @yambaral6656
    @yambaral6656 Před 5 lety +5

    यो भन्दा पहिलो इन्तर भ्यु मा सीता जिले भन्नुभएको थियो म अलग बस्यो भन्यो मेरो शिरिमान पनि हामी सितै आउनु हुन्छ भनेर

  • @mayathapa1949
    @mayathapa1949 Před 5 lety +10

    Kati ramro chori 😍😍😍

  • @sugamneupane4785
    @sugamneupane4785 Před 2 lety

    सबै महिला महिला हुदैनन् तर सीता सिस्टरको पिडा देख्दा दुख्न लाग्यो bo strong sister 🙏😍😍🤗

  • @parshuramrai5010
    @parshuramrai5010 Před 5 lety +12

    सबै नालीबेली थाह पाईसकेको हो उहाँको घटना को बारेमा पत्रकार महोदय त्येसैले अब धेरै कुराहरु किन फेरि फेरि सोधेको होला हो @@ अब को बाकी जीवन सफल रहोस छोरीको भबिस्य पनि उज्यल रहोस !!

  • @sabitrikarki465
    @sabitrikarki465 Před 3 lety +1

    Sita baini le je garnu bhairaako chha sahi chha...born chhori laai pani uniharu le target maa raakhlaan tyo pani bichar raakhnu hola baini thank u

  • @nrrana6894
    @nrrana6894 Před 5 lety +20

    आहा दि को स्वरमा नै जादु छ अनि भान्जी पनि कति क्युट छन

  • @kamalbudha1248
    @kamalbudha1248 Před 5 lety +12

    कोहि घर बिगारे भाक्छन भने सीता दिदी जस्ता मान्छे बिग्रेको घर लाई बनाउन यति धेरै दुख सहेर यत्रोको बर्ष सहेर बस्नु भयछ अझैपनी सहेर बसिरहदा पनि उलतै ज्यान लिन खोजे पछि केही कुरा बाहिर लिउनु भयो बिचरा दिदी तेत्रो दुख सहेर बस्दा पनि ती श्रीमान ले साथ नदिय पछि अब केका श्रीमान

  • @sarmilaghale6506
    @sarmilaghale6506 Před 5 lety +4

    mamulai dherai saport garnu nanu kinaki aba mamulai happy banaune jimma timro hatma xa niyako lagi hikmatko sath ladnu hune sita didi jyu lai salam xa

  • @jagatdhakal7918
    @jagatdhakal7918 Před 4 lety +1

    दिदी नमस्ते स्वस्थ बन्नु भएकोमा खुशी लाग्यो मलाई याद छ २०५४/५५ तिर ठमेलमा महोत्सवको वेला पानको पात गीत गाएका थियौ हामी प्रहरी र तपाईको टिम मिलेर पर्यटनको बोर्ड्का अध्यक्ष गणेश पान्डे सरको रेष्टुरेण्ट्मा हजुरलाई याद नहोला तैपनी आज तपाईं जस्तो शालिन मान्छे यो अवस्थामा अलि दुख लाग्यो,सुखद जिवनको कामना गर्दछु।

  • @krishnarai9157
    @krishnarai9157 Před 4 lety +3

    Great mom

  • @mgrnani5975
    @mgrnani5975 Před 5 lety +4

    Swweet baby...god bless both of ew...

  • @magarhari8167
    @magarhari8167 Před 5 lety +24

    नानी त पुरै मम्मीकै अनुहार लिएर आए छिन नानी तिमीले आमा लाई धेरै माया गर्नु

  • @sumitraranamagar2728
    @sumitraranamagar2728 Před 5 lety +15

    ऐले त इन्जोइ गरेको छ होला पछि पछुतो हुन्छ उहाँ को स्रीमान लाइ ।।

  • @simplekt0abin169
    @simplekt0abin169 Před 5 lety +4

    cute xa nunu and mamu best tup luck :D

  • @kharkapun1834
    @kharkapun1834 Před 3 lety +3

    You are the brave heart Sita jyu,

  • @tirthabaltamang.official33

    Nice voice didi..

  • @khabarsangalo6150
    @khabarsangalo6150 Před 5 lety +16

    आहा दिदी💕💕

    • @sarubc4651
      @sarubc4651 Před 5 lety

      पतिको वेवास्ताले गर्दा हेपिकि हो जेठानीलेदिदिलाई

  • @chitrathapa7448
    @chitrathapa7448 Před 2 lety

    गाउले चेलि वा दिदिलाई धेरेे धेरेे सम्झना छ हेे

  • @basntathapa330
    @basntathapa330 Před 3 lety

    सीता दिदी लाई फेरि हमाला हुन्छ सबै मिल्छ अाबाे घर परिवा सबै छाेड्नु हुन्न

  • @NOONE-ru3zs
    @NOONE-ru3zs Před 2 lety +1

    Hjr ko pargatiko dharai dharai subakaman diju

  • @safaltakokamnavaimagar1913

    Bichara sita bahini God Bless you

  • @kisanthapa8161
    @kisanthapa8161 Před 5 lety +4

    Best of luck both u didi &bhaini

  • @NOONE-ru3zs
    @NOONE-ru3zs Před 2 lety +1

    Didi ko soor dharai mitho xa

  • @gopalmigin5606
    @gopalmigin5606 Před 5 lety +39

    हैन देवार भाउजुको बिचमा केही गडबडी छ मेरो बिचारमा किनकी भाउजुले देवार्निको ज्यान लिन खोज्नु र आफ्नो श्रीमतीमाथी छुरा प्रहार गर्ने भाउजुलाइ जेलमा खाना खुवाउन जाने देवार यो कुन तरिका हो यो कुलङ्गगर श्रीमानकै टेक्निक हो जहासम्म मलाइ लाग्छ

  • @asmayapun436
    @asmayapun436 Před 4 lety +2

    Great baini

  • @sabitripandey9763
    @sabitripandey9763 Před 3 lety +1

    अाफ्नाे कदम अगाडि बढाउनुस क्षमता भएकाे ब्यक्ति शफलता हात्माप्राप्त हुन्छ।

  • @yatrirai6237
    @yatrirai6237 Před 5 lety +7

    Badai x hjr Lai har na mannu sahasi vayer agadi badnu

  • @chandrasunuwarrai59
    @chandrasunuwarrai59 Před 5 lety +8

    Aafnu shreeman dusman lai jel ma khana purryaunu jane tara aafu marnu ra bachnu ko doshad huda pane hernu naaauune buda tyo bela kati man ruyo hola kathai ma sochnu pane sakdina tara sita sister god bless aama n xore himmat naharnus hajur ko satha all janata ra bhagawan xan 😍😍😍 best of luck ✋✋

  • @suvatrathapa7357
    @suvatrathapa7357 Před 4 lety +3

    कर्म दिने पिताको अाशिरबाद पाईरहोस सफलताको शुभ कामना छ छोरिलाई हजुरबुवा
    ले धेरै माया गर्नुहुदरैछ छोरिले चिन्ता नलिनु राम्रो
    पढ्नु हैत 🤚🤚🤚👌👌👌

  • @priyarai719
    @priyarai719 Před 5 lety +2

    xori so cute nanu mom is mom mom lae derai maya ra care garnu bcz baba ra pariwar kasaiko maya mom le paeko xa ....ramro mom Lai garnus ra hernu

  • @jitthapa4718
    @jitthapa4718 Před 3 lety +3

    Ramro cha didi hjr lai Ramro hos..
    Bhanji ko bhavise Ramro hos...Bhagawan shre pashupati nath le raxya garun..

  • @rosemoktan8587
    @rosemoktan8587 Před 3 lety +1

    सारै मन छुयो दिदि बिचार हजुरको पनि जिबन बर्बाद भय छ

  • @miraminarayamajhi335
    @miraminarayamajhi335 Před 4 lety +5

    बिचरा मेरि दिज्यु लाई यति पीडा रैछ दिज्यु हरेस न खानुस हजुर को जस्तो हिम्मत सबै महिला मा भयको भय अाज कति महिला हरुले अकाल मा आत्मा हत्या गरेको छन। त्यो हुने थियन सलाम छ हजुर लाई हिंसा सहेर बस्नु हुन्न ।🙏🙏🙏🙏🙏

  • @bikramtamang4325
    @bikramtamang4325 Před 5 lety +4

    Nice🌹🌹✌✌🌹🌹

  • @kedarkedarrokaya3222
    @kedarkedarrokaya3222 Před 2 lety

    So beautiful aama xori

  • @jivanmogar4270
    @jivanmogar4270 Před 5 lety +5

    tack care dijju😍😍😍😍😍

  • @MayaLamam
    @MayaLamam Před 5 lety +2

    Wow

  • @diyamagar4558
    @diyamagar4558 Před 5 lety +1

    Kati paxi dekhiya sita dd hajurlai I miss you dd feri aaunus hrjko sor yadam ramro x dd

  • @kedarkunwar2665
    @kedarkunwar2665 Před 5 lety +3

    Best of luck didi

  • @raisunita7017
    @raisunita7017 Před 5 lety +6

    सीता दिजु त्यो पिडा सब येक दिन हराउछ । हजुर को दिन आउछ

  • @sitamalla5796
    @sitamalla5796 Před 3 lety +1

    कति ज्ञानि राम्ररी छोरी हो है जस्तो आफ्नो मामि उसतै छोरी god bless you 🙏🙏😍😍

  • @tekthappa5497
    @tekthappa5497 Před 2 lety

    Testo manchhe sang basnu vanda eklai bai basnu sis.tapai great hununuchh jo afulai vnda nani ko khyal garnu hunchh you are great mom

  • @babusanu4213
    @babusanu4213 Před 5 lety +3

    Kati papi rahixa. Yeti cute xori ra budi lai. Xadnu. Dhikar xa xora manxe varA pani buddhi chai navako rahixa

  • @sitadura8701
    @sitadura8701 Před 5 lety +7

    best off luck दिदि

  • @hombahadur2369
    @hombahadur2369 Před 5 lety +11

    आफ्नै घर बनाउनु पर्यो दिजु कति अर्काको घरमा बस्ने पछि लफदा हुन्छ

  • @rekha3759
    @rekha3759 Před 5 lety +5

    nanuko pani kati ramro habbit rahechha

  • @anjalprajapati1150
    @anjalprajapati1150 Před 4 lety +1

    तेस्तो जिम्दो लास जस्तो लाक्षी लोग्ने संग बस्नु भन्दा त अामा छोरी बस्दा धेरै राम्रो नामर्दा लोग्नेको
    स्वास्नी हुनु भन्दा मर्दाको कमारो हुनु बेस भन्थे होनै मर्दाको अगाडि कसैले यस्तो घटना घटाको
    भय उस्ले छेक्थे

  • @mamatashrestha9905
    @mamatashrestha9905 Před 5 lety +14

    Pakai didiko buda Vauju Sanga salkekoxa hola

  • @sitasherchan8577
    @sitasherchan8577 Před 4 lety +2

    Well done baini

  • @giriprasadthapa5942
    @giriprasadthapa5942 Před 5 lety +3

    👍👍👍👍👍👍

  • @nirmalasharma4879
    @nirmalasharma4879 Před 3 lety

    Love u diju

  • @kamalks8201
    @kamalks8201 Před 5 lety +1

    miss you sita de

  • @alsanchhantyalpunphagami1530

    Naabarda buda sanga basnu vanda chutekai best b strong di

  • @sheradhikari1269
    @sheradhikari1269 Před 5 lety

    Good dedi.

  • @hhimbohara2177
    @hhimbohara2177 Před 3 lety +1

    Bunu nice

  • @kwtkwt9275
    @kwtkwt9275 Před 2 lety

    हरेस खानु हुदैन दिदी हजुर

  • @tarathapa4240
    @tarathapa4240 Před 3 lety

    सही दिज्यू राम्रो कूरा मान्छे चिन्नू चिनीन माग्नू उखानै छ,,यो देशका आइमाइहरू को संख्य धेरै भएर हो समस्य आइरहेको छ,१ नारीको सत्रू अर्की कू नारिहरू छ,

  • @omlama7126
    @omlama7126 Před 4 lety

    sai kura sis

  • @priyarai719
    @priyarai719 Před 5 lety +1

    xetri bahun sanga behey na garnu vaninxa ke ho yo dekhda ta sachainae testai ho ki kya ho ....hajur derai brave hunuhudorahexa....so nice di himat ma garnush hajur ko buda abhagi ho .....

    • @omrajdhungana9438
      @omrajdhungana9438 Před 3 lety

      Aru jatko ta budha budhi ko jhagada hudaina bahun xetriko matra ho

  • @maiyarai1648
    @maiyarai1648 Před 5 lety

    Sis best of the Luck

  • @sudipkhadka3120
    @sudipkhadka3120 Před 4 lety

    Mero fevret Dd 🙏 🙏🙏 🙏

  • @salinaghlan5498
    @salinaghlan5498 Před 5 lety +1

    Omg

  • @chandrakanta6389
    @chandrakanta6389 Před 4 lety

    Nice

  • @krishmadhugana1610
    @krishmadhugana1610 Před 3 lety

    बिचार दिदि कति माया लागछ

  • @krishnacshrestha8577
    @krishnacshrestha8577 Před 3 lety

    Malae ashcharjelagchha k paribarik bhitri rahasya media bata sarbajanik garnu thik chha?

  • @shovanicesong4712
    @shovanicesong4712 Před 5 lety +1

    badhaix didi hares khanuhudain

  • @rohenigurung9940
    @rohenigurung9940 Před 5 lety +3

    ✋✋✋✋✋✋✋

  • @tulasimagar8442
    @tulasimagar8442 Před 5 lety

    Best of luck

  • @sanukcofficial8
    @sanukcofficial8 Před 4 lety

    Derai ramri sita di

  • @bojkumarichhetri8380
    @bojkumarichhetri8380 Před 5 lety

    Hikmatilo hunu parxa sita ji hunu bhayo best of luck

  • @rosanktm4172
    @rosanktm4172 Před 3 lety

    Sitta thapako daile vannu vayeo malai mero baini

  • @bishnuthapa3797
    @bishnuthapa3797 Před 5 lety

    Best of luck sits nani

  • @lakhsaru3583
    @lakhsaru3583 Před 4 lety

    Best of luck diju

  • @gangamishra2500
    @gangamishra2500 Před 4 lety

    Hajur ko jastai pida dherai lai xa di chinta nagarnu hola sangarsa garera agadi badnu hola shuva kamana xa hajur lai

  • @yambahadur6670
    @yambahadur6670 Před 2 lety

    Super beautiful sundar Nepali🌴🍈🌹🐦 nari🌲🍊🥀🦜

  • @takaseratakasera7
    @takaseratakasera7 Před 2 lety

    यो हतियार प्रयोग गर्ने अपराधी ज्यानमारा लाई कदापी नछोडियोस ।

  • @user-jo3od2gh4m
    @user-jo3od2gh4m Před 10 měsíci

    Media ji sabai kura thik ho ki bt yo kura ma xori lai yeasto Kura na sodnu 😢😢😢 Kamal ji plzzz kina ki bachha bachha ho buda budi ko kura bachha lai yeasto sodnu glat ho kina ki bachha bhanne bhagawan ho j garexa tyo buda budi ko kura h

  • @gokulsaud4560
    @gokulsaud4560 Před 5 lety

    take care Sister

  • @shantimagar3236
    @shantimagar3236 Před 5 lety +3

    यो रस्य के हो देवर भाउजु को सपोट भाउजु को बुज्नै गारो

  • @budhathokimohanlal6429
    @budhathokimohanlal6429 Před 5 lety +1

    Rita diju ko geet man parcha aab nirantra aaunu hola

  • @user-ch4zt7gs6e
    @user-ch4zt7gs6e Před 4 lety

    सीता दिजु नमस्कार

  • @rosanktm4172
    @rosanktm4172 Před 3 lety

    I want comment today first time please who is sita?

  • @gayatrikhanal6121
    @gayatrikhanal6121 Před 3 lety

    पत्रकारभाइ मिडियामा तेसरी बाबुआमाको न राम्रोकुरा बच्चालाइ सोध्न हुदैन ।टिनयजको केटाकेटिलाइ आफ्नो बाबुआमाको नराम्रो कुरा साथिभाइहरुले थाहापाय भनेर उसको मनमा के कस्तो प्रभाब पर्ला ?

  • @chandrabahadur522
    @chandrabahadur522 Před 4 lety

    Dukha ta sabailai aauxa tara dukha ssnga harnu hunna didi thank