भित्र भित्रै सुरु भयो अर्को खतरनाक खेल,मन्त्रीका अनुहार देखेर छक्क परे डा.केसी,खुलाए यस्तो तथ्य।
Vložit
- čas přidán 6. 03. 2024
- interview with Dr Surendra kc
#drsurendrakc
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
मनन गर्न याेग्य उत्कृष्ट अभिव्यक्ति ।।आदरणीय डा सुरेन्द्र केसी जिन्दावाद ।।जय श्री पशुपतिनाथ ।।ॐ।।
Great analysis
डा केशीको महत्व के छ भने उनले बोले पछि मात्र नेपाली समाजको निष्चित धारणा बन्दछ।बिरोधी र उनका आलोचकले पनि उनी बाटै आधारभुत धारणा लिने गर्दछन्।समग्रमा उनी प्रथम बिचारक हुन्।नमन छ डा केशी।
Namaskar Dr. Surendra Sir
Sahi kura garnu vo 👍 ♥️
Dr Saab yakdam sahe ho
तिमेरु जस्तो हाबाबिसलेसक भोले
पत्रकार को मिडियाले गर्दा देस समाज
को कहिले कहिले हित नभएको
तिमिजसतै हुतिहाराहुनुपरोहैन
सुदन किराति लाई बरा रे यो दाई को चाला ठिक छेन हई
Salam xa Dr साहाब ।
Sahi kura Dr saap 🙏🙏
यो देशमा, बिज्ञ हरु लाई चिन्न नसक्ने,नेता हरु, साथै नेपालि जनता हरु लाइ चेतना भया!देश कता जान्या हो,बुझि ले उ।
सचेत नागरिकको धारणा नयाँ पार्टी सत्तामा जानु हुदैनथ्यो
सुदन कीराती ले खुदो खायो !
राजनीति को पूर्ण दुरुपयोग
पीकेडी को राजनीतिक वेश्या ब्रिति ले
हाउ कंट्री विल सरभाइव डा साहेब
Sabai dr le padaka chela haru neta vayera ,
@@narayanpaudel825 hw u know
सुन त अहिले पनी फ्रुटी जुस भित्र आउन थाले को छ भन्ने हल्ला चलेको छ डाकटर साप अब चाइनीज सुन तस्कर फेरी सक्रिय हुने भये बर्ष मान कृपा ले।
Da sab hajurlai dhukha delan ni hai !!
Pugyo dr.sap hajur ko entriveu dherai sune ko tara yo paio msg nai hajur galti bolnu vo?bato ma hende batuwa le sodheko ana hajur dinu
तिनटा ठुलो नेता मध्ये सुइँकुच्चा ठोक्ने घोडा चाहिँ कुन रैछ।
कति हावापतरुकार कति जान्ने बिसलेसक जतितेललाएपनि डा््
वोलिले केहिदिदैनन
तिमि हरुले जस्तो बुझेउ,उस्तै भनेउ,
डाक्टर सापले भन्नू भएको जस्तो हो भने प्रचण्डको सरकार चलाउनु म्यान्डेट हो त ? कुरा काट्नेहरु सबै बिरोधीहरुको हो
सुन्द्र केसि जार खाएर बोल्छन रा स्पा ले घोचने बाहेक केहि थाह नभाका हुन
फत्यौरी बा ,बलराम अधिकारी नयाँ हुन एमालेका।
हेरेर समय मात्र बर्बाद तिमीहरु बुढाको कुरा मिल्ने कहिल्यै हैन भन्छौ एउटा हुन्छ अर्को फाल्तु गफ मात्र लुट्ने ले लुटि राख्या छन् खाने ले खाइ राख्या छन् ।
कुन ठाङना रैछ एउटा कानले सुन्ने अर्कोले उडाउने। अरुको हजार नहुँदा तिन दिनमा 40/45 हजार भ्युज जान्छ केहित जनजागरण भएकोहोला रत त्यत्रो जान्छ।
Rajdoot hunu parni maanxe kata tetikai janu ,rato paasport bokera januholaa,
We have to give doubt of benifit to raswapa
139-33:106 Ko goti bhayi sakeka chhan niriha prime minister.
139-33:106 यो कोड के हो? Sino-indo-west मध्ये कुन हो?
रबिले केही गर्छन कोरा कल्पना हो प्रचण्डले कसैलाई पनि काम गर्न दिदैनन् जब आफै संकालु छन प्रचण्ड खतरै खतरामा ।
Nepalko rajnitima nirnayak vneko tesho r chautho dal hunerhechh.
अर्थशात्र नपढेको अर्थमन्त्री ?
कोठे डाक्टर
जय जय होस Dr surendra kc jyu
जुन सुङ्गुर आएपनि गु नैं खानी त हो ।
Rabi को बिरोद नगर हई दाई
Jhole spotted 😂
Jasko kura sunchu khali khathra hudaicha thulo sadyantra hudaicha vano vath paxayo
Ekdam chitta bujdo dr saab ko bichar
😂 यस्तै पिपलपाते, अडकलबाजी, छेउ न पुच्छर, बसिबियाँलो, ज्योतिष जन्मकुन्डली, रून्चे हाँसो, र्याङ न ठ्याङ, बालतोड, नछिन्या बोको झै, मपाई बहसले नेपालको र नेपाली जनताको मनोबल गिरेको र वरालो लागेको। 🐐