Nepali Serial Juthe (जुठे) Episode 146 || March 06 - 2024 By Raju Poudel, Marichman Shrestha
Vložit
- čas přidán 5. 03. 2024
- Nepali Serial Juthe (जुठे) Episode 146 || March 06 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in CZcams at 8:30 PM every Wednesday.
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Binod Pariyar
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#osrdigital #Juthe #JutheEpisode146 #JutheNepaliSocialSerial
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For CZcams channels in Nepal. This channel mainly focuses on entertaining our CZcams viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital - Krátké a kreslené filmy
जुठे सिरीयल भाग १ देखी नछुटाई हेर्ने जति यता हाजिर हुम त❤❤
जुठे सिरियल audaa कास्को मन सीतल हुन छ |
👇❤
कतार देखि हेर्ने जतिले यता हाजिर गरम🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
बिच्चमा त झण्डै आाशु नै चुहियो ❤❤ कोहि छैन साथि 👨❤️💋👨भन्दा माथि
जुठे र जुनकिरीको बिहे भको हेर्न चाहने कोको हुनुहुन्छ ❤❤
बुधबार आउने बितिक्कै जुठे सिरियल सम्झिने कोको हुनुहुन्छ? र जुठेको दु:ख देख्न नसक्ने कोको हुनुहुन्छ?
Samjhine vanda pani mata kurera basxu
जुनकीरी को प्रेम र लैला मंजनु फिल्म को प्रेम एउटै जस्तो लाग्छ। आहा कति राम्रो जुनकिरीले गरेको अमर प्रेम ।यो प्रेम सफल भएको देख्न पावोस।
जस्ले यो कमेन्ट पढेर लाईक गर्नु हुन्छ नि उहाँहरुको मुहारमा जिन्दगिभर हाँसो र खुसि छाईरहनेछ ❤
याे जुठे सिरिएल अाउदा कोको खुसि हुनुहुन्च एता हाजिर हुम त 🎉🎉🎉
जूठे सिरियल भाग1 देखि नछुटाई हेने को को हुनुहुन्छ यता हाजिर हौ त साथिहरू
सबैभन्दा राम्रो र मार्मीक सिरीयल नै जुठे लाग्छ मलाई हजुरहरूलाई कस्तो लाग्छ कुन्नी?❤❤❤
जुठे सीरीएल आहिले सम्म नछुटाएर हेर्ने को को हुनुहुन्छ 👍️👍️like गरम है त ❤❤ जुठे निरन्तर दर्शक ❤️
जुठे audaa कोस्को मन सीतल हुन xhaa |
👇❣️🙏🙏🙏
कतार बाट हेर्ने जतिले यता हाजिर गरम🙏🙏🙏🙏🙏🙏🙏
यो सिरियलको कथामा जुठे र जुनकिरीले बिहे गरेको हेर्न चाहनेहरु यता हाजिर गरुम साथीहरू❤ !!
जुठे सिरियल अती राम्रो छ ।यसमा काे काे सहमति हुनुहुन्छ ।🎉🎉
जुठे सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤
जुठे मा सबैभन्दा मनपर्ने कलाकार तपाइँलाई को लाग्छ?
मन माया लाई सरले बेच् लादै छ हेइ आर्को भाग मा😄😄
बल्छी धुर्बे मन पराउने जति यता हाजिर हौ।✋✋❤❤
अबको कहानिमा गौरिको प्रवेश हुने बेला भय जस्तो छ । यश कहानी हेर्द र बुझ्दा मनमायालाई त्यो सरले बेच्न लाने जस्तो लाग्यो । कि कसो 😊😊😊😊
yes testai lagyo
जस्ले जे भने पनि जुठे सिरियल मा जुठे र जुनकीरी को बिबाहा भएको हेर्न चाहाने जति एता हाजिर हौत्🙏🙏🙏🙏
जुठे सिरियलको प्रतीक्षामा बस्ने कोको हुनुहुन्छ?❤
Mế waiting ma 😢
Me
🤚✋🤚🤚
Me
सायद यो सरको सोच राम्रो छैन । किनभने बिबाह गर्ने राम्ररी घरजम गर्ने मान्छेले त बा आमा घरपरिवार संग सल्लाह गरेर लान्छ । अर्को कुरा फेरी संस्था भनेको संस्थाको नाम कतिखेरै उच्चारण गरेको छैन। त्यसैले यि सरहरु मानब बेचबिखनका गिरोहरु हुनु पर्छ । मेरो आफ्नो धारण
मेरो बिचार मा अब मन माया मुम्बई मा बेचिन्छे , अनि सागर आयर बचाउछ ।
जुठे आज सम्म कुनै भाग नछुटाएर हेरेकाे छु ।। यति सम्म कि मैले बुधबार नै विर्सिसके जुठेबार भन्छु अचेल ❣️❣️🙏❣️❣️सधैं भरि चलिरहाेस जुठे शुभकामना ❣️🙏❣️
हाम्रो जुठे सिरियल भाग 1 देखि नछुटाई हेर्ने को को हुनुहुन्छ ?
❤❤hamro family le nachhutai hereko xau hau sir
ma xu
ma Pani juthe siriyal 1 dekhi nxutai hereko Xu
Juthe family ma mapani xu hajur❤❤
ma xu
जुठे सिरियल मलाई संसारको सबैभन्दा राम्रो सिरियल लाग्छ जुटे सिरियल एकदमै मनपर्छ मलाई जुटेको र जम्किरीको बिहे जसरी पनि हुनुपर्यो।
यो जुठो serial आउँदा खुसी हुने कोको हुन्छ 😊अनि भाग 1 देखि नछुताइ हेर्ने कोको हुन्छ my favourite serial❤🎉
जुठे सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ ❤
आजको भाग अति नै राम्रो अनि उत्कृष्ट छ।।सम्पूर्ण जुठे टिमलाई धेरै धेरै धन्यवाद ।।
जुठे सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुनु त ❤❤
जुठे सिरियल हेर्न जति ले यता पनि हाजिर गरम है❤❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉❤❤❤❤🇲🇾🇲🇾🇲🇾🇲🇾
जुठे को खुसी चाहने जति एता हाजिर है प्यरो प्यारो गाइज❤❤❤❤❤
काजी बा को छोरा सागार घर आउनु पर्छ भन्ने को को हुनुहुन्छ ?
🖐️म हो
Ma ni xu
उता पल्टन मा छुट्टी यक बर्समा मात्र दुई महिनाको छुट्टी पाउछरे।क्या अर्छौ त अब तमि ले भन्यार न हुने😢😢😢😢
आज भोलि काम छैन । उता सकसमा ब्यस्त छ्न
Yo manche kti bechne jasto lagdaicha malai chai. Soon tyo episode aayecha hola 😮
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
मलाई सबैभन्दा मन पर्नेे सिरियल हो 'जुठे'
सारै मनछुने कथा याे कथा कस्ले रचेकाे हाेला।
मनेलाई धोका दिन पाईदैन है फेरि भागेर हैन मागेर लैजानु पर्छ शहरका मान्छेहरु भर हुँदैंन आउने बुधबार मनेको बिएहोस ल❣❣❣
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
Thai mali folo gorno ti😊😊😊😊😊😊😊😊😊
जुठे सिरियलको नियमित पात्र भएकोले मन छुन्दै छुन्दै जान्छ ।माया प्रेममा जात भातको कुरा हुन्दैन भनेर यहाँ बाट शिक्षा यहाँ बाट सिक्नुहोस ।।
जुठे र जुनकीरी को बिहे हेर्न क-कस्लाई मन छ?
Malai
Malai
मलै पनि मन पर्छ
भिडियो भएयता पनि
यति गभका साथ बनाउनु हुन्छ
जुठे सिरिएल अति मन पर्छ।
मलाई जुठे र जूनकीरी को बिहे कहिले हुन्छ हेर्ने मन छ
Malai ❤
श्री पशुपतिनाथ🙏🙏🙏ले सम्पुर्ण को परिवार को कल्याण गरुन्🙏🙏🙏
आजको ईपिसोड सार्है आनन्दले हेरियो न जुठेले हेपाई पाए न गाली नथर्काई सार्है मज्जा आयो❤❤❤❤❤
मे india 🇮🇳🇮🇳😊से देखराहु मे नेपाली लोगोको बहुत पसन कर्ता हु थोडा थोडा नेपाली भि आता हे और मे ये सिरियल regular देख्ता हु नेपाल और india भाइ भाइ है 😊 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤
जुठे सिरियल भाग 1 देखि नछुटाई हेर्न साथी हरु यता हाजिर हुम त साथिहरु ❤
यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् ❤😊
मनमाया लाई लगेर फसाउछ् जस्तो छ कलुवा ले😊
जुठे सिरियल भाग 1 देखि आज सम हेर्दा धेरै दिन पछी आज को episod ले मेरो आँसु रोकन सकिन
ल है साथी हो सबले जुठे हेर्नुपर्छ आउनुस यतै सबैजना म पनि हेर्ने तरखरीमा छु जुठे
हाम्रो सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ?
Maile herxu
मत छुटाउदिन कहिले
Gothey ko acting Best ❤❤❤
मत झनै अतिनै खुसि कैलेअाउला बुदबार भनृर परखाईमा हुन्छु ❤❤❤ बधाईछ जुठेकाे टिमलाई❤❤
यो जुठे सिरियल हेरेर रुने को को हुनुहुन्छ यता हाजिर हुम त।
My favourite serial jutha 💐💐💐 १ भाग देखि १४६ भाग सम हेरेर साथ दिदै छु ा अाज काे भाग चितवन बाट 🌾🌺 हेरदइ छु ा यस त धन्यवाद ❤❤❤ जुठे सिरियल हेरन सबै जाना लाई मेरो तर्फ बाट नमस्कार छ ा🌹🌹
जुठे सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏🙏🙏
Ma ❤❤
M
म पनि छु है❤
ma kunae bhag xutako xaina❤
Mo🎉🎉🎉
यो कमेन्ट पढ्ने सबैको बुबा आमाको आयु लामो होस् ❤❤❤
❤❤❤❤❤🙏🙏🙏
श्रि पशुपति नाथले हामिसबै काे रक्षागरुन 🙏🙏🙏 खाडिमुलुक साउदि अरब , रियाद गरिना बाट भर्खर हेर्दै छु , शुभ रात्रि ! 10:15 यहाकाे लाेकल टाईम
जय मुस्ताङ मुक्तिनाथ भगवान ले रक्षा गरून् सबै को जुथेको फ्यान कोको छ होला
जुठे सिरियल हेर्नू हुने सम्पुर्ण नेपालीहरुलाई श्री पशुपतिनाथले रक्षा गरुन् ❤️🙏❤️
इंडिया को चण्डीगढ बाट हेर्ने जति यता हाजिर हुम त ❤❤❤
आठ हजार सदस्य पुग्नु भएको मा धन्यबाद दिन चाहन्छु अझै अपेक्षा गरेको छु ! भिडियो नी हेर्नु ल
जुठे सिरियललाई माया गर्ने कोको हुनुहुन्छ? हाजिर हुम है!🙏
जूठे सीरियल को फेन को को हुनुहुन्छ हाजिर हुनुहोस त यता हजूर जून्किरि र जूठे दादा को बिहा भयको हेर्न चाहने जती हाजिर हुनुहोस त यता हजूर यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोस त यता हजूर ❤😊😊😊😊😊
मुरुलिधर काका छिटो आउनु पर्यो भन्ने जति यता हाजिर हौं त❤
Manamaya ko bihe huni vo next episode ma ❤❤❤❤❤ vote for it guys 😉😘
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
जुठे र जुनकीरी छुट्ट्नु हुदैन भन्ने जति यता हाजिर हुनु त❤❤❤
जुठे सिरियल हेर्नको लागि रातिको 8,9 बजे सम्म कुरेर बस्ने कोको हुनुहुन्छ यता हाजिर हुम्त🎉🎉🎉
अर्को भाग मा मने काे बिहे भाको देख्न पाउँ भन्ने काे काे हुनुहुन्छ 😏 हाजिर हौ त कृपया ❤
अबको कहानी मनमायाको जीवन बर्बाद हुने शंका छ है साथीहरु❤❤
तर नहोस है🥺 सफल होस बरु❤
My best siriyal juthe ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad juthe
Sagar❤binod चहियो सिरियल मा नत्र राम्रो भएन
जुठे र जुनकिरी को बिहे हेर्न मन थियो - त्यो भन्दा पहिले मनमाया को लगनगाँठो कस्सिने जस्तो पो भयो हौ ।
जुठेले सुख पाको हेर्न चाहने कोको हुनुहुन्छ ❤
Ma ne xu😊
Ma plane xuu hii
2 Jana ko b a vako herne maan xa
म पनि तेहि चाहान्छु ❤️❤️
Ma
नेपाली सिरियल मन पराउने जति यता हाजिर हुम है।
भाग १ देखि अहिलेसम्म नछुटाई हेर्ने काेकाे हुनुहुन्छ हजुर ❤🙏
अति राम्रो है साथी भनेको यस्तो हुनु पर्छ साच्चै आँखामा आँशु रसायो तर जिम्वाल ले कुरा नबुझी मनु लाई हानेको मा अली ठीक लागेन😢😢😢
जुठे सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉
हामी सबैले एक अर्कालाई सपोर्ट गरुम है
Ok
Ok yo honit tarika
Huss
Yess
सपोर्ट गरे पछि कमेन्ट गर्नु है गरे भनेर मनि गर्छु।
Germany।बाट हेर्ने को को हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
I lov always ghothe KO acting 😊
गाउँ घरको यथार्थ चित्रण समेटिएको कथा राम्रो छ कथा वस्तु।अझै राम्रो कथावस्तु समेटेर प्रस्तुत गरियोस् धन्यवाद सबै कलाकार टिमलाई ।
जुठेले सुखा पाकाे हेरना मन छ मन माया र याे कलाउटेकाे बिहे भयाे के हाे गाैरि कता गइन❤❤❤
भाग १ देखि १४६ भागसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ? कार्यक्रम भरिमा सबैभन्दा धेरै मन पर्ने कार्यक्रम हो यो जो पुरानो रितिरीबाज अनि नेपालको हालैको दुर्गम क्षेत्रतिरको सत्यातामा आधारित छ ।
सबैको मन मुटुमा बस्न फसल भएको सिरियल जुठे ।❤❤❤❤❤
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाको आमाबुबाको आयु लामो होस् ❤
Mo ta dhari kuse xu
Hor
😊😊❤❤❤❤❤
हस् टप मै भय पछी पढी हाल्नु हुन्छ नि सबै जनाले
❤❤❤❤
मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस् ❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ🥀❣️❣️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇩🚩🏁
कुरात सहि हाे तर गरपब फसेकाे भय सबै रमाउथे
म जस्तो सानो युट्युबरलाई कसले पो सपोर्ट गर्छ र😢😢😢😢😢😢
काजी बा काे छाेरा सागार घर आउनु पछ भने काे काे हुनुहुन्छ ?
याे जुठे सिरियल बनाउनि ले गाेठालाे सिरियल पनि हेर्नि गर, यत्राे समय भैसकाे जुठे र गउँलेले कहिले सम्म काजिकाे अडरमा बस्नि अबत पर्बर्तन गर्न पर्छ यस्ताे त सधै यउटै हेर्दा दिक्क लागिसकाे मनै पर्न छाड्याे
मैले सोचे जस्तै मने र सर को बिहे हुने भयो भन्ने हरु हाजिर हुनु होला
जुठे धनी भएर जिम्वाल कि छोरी संग बिहे भएको हेर्ने मन कस कस्को छ 😢
आजको भाग साह्रै राम्रो लाग्यो,आगामी भगहरुमा पनि यस्तै यस्तै होस भन्न चाहान्छु।हुन त सबै उत्कृष्ट नै छन।समय अलिकती बढाईदिनुभएमा जुठे टिम प्रती आभारी हुने थियौ।
यो मन मायाले सर भनेको मान्छे अलि सर भनु सुहाहेन के हेर्दा नै पाखे देखिन्छ सर रे😀😀😀😀😀😀😀😀😀
आज एक्दम खुसी को दिन मा पनि रुवाउनु भो यार हेर्दा हेर्दै आँखा देखी आसु झरेको थानै भएन 😢😢 तर जे होस् गृहमन्त्री श्रम मन्त्री खेलकुद मन्त्री र शिक्षामन्त्री चै राम्रो पायो है हामी नेपालिले अब काम हेर्न बाकी छ ❤❤❤❤